लोकप्रिय सर्जक रोशन सिंहको शब्द, सङ्गीत, प्रमोद खरेल र अन्नु चौधरीको आवाज, बिक्रम चौहानको कथा, निर्देशन र एक्सनमा मेरो, बिक्रम बुढाथोकी, रोश्नी कार्की, रमेश अधिकारी र भिम खड्काको अभिनयसहित नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छौँ, पूरा भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौँ।
Ma ta pramod dada ra roshan dada ko thulo fan hu sapana xa pramod dai ra roshan dai lai vatne 😢😢 vatne pauxu paudina ❤❤ muss you pramod & roshan dai ❤❤ best of luck roshan dai and team❤❤❤
नेपाल मा गित सुनिदैन हेरिन्छ भन्थे यो गितको भिडियो ले प्रमाणिात गरिदिएछ यति राम्रो शब्द सङ्गीत भएको गित सुन्दा मनै आनंद आउनपर्ने तर यो फिलिम हेरे जस्तो लाग्यो।।
एक न मैटिने रेखा हो यो गित को शब्द हरु अनि परम्परा र संस्कृति को अर्थ के हो यह गित बाटा सिकियो धन्यवाद pramod Kharel, Roshan ji , Anu choudhary, all' team, too good love you
लोकप्रिय सर्जक रोशन सिंहको शब्द, सङ्गीत, प्रमोद खरेल र अन्नु चौधरीको आवाज, बिक्रम चौहानको कथा, निर्देशन र एक्सनमा मेरो, बिक्रम बुढाथोकी, रोश्नी कार्की, रमेश अधिकारी र भिम खड्काको अभिनयसहित नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छौँ, पूरा भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौँ।
Wow❤
Babal Bikram da and anshuvarma
Wow Nice ❤
Ekdamai ramro katha ani action raheko xa I like this video 📷❤❤❤
Mero channel #minamilanofficial lai pani sabaile subscribe garera support gardinu hola 🙏🙏🙏🙏
एकदमै राम्रो गित अनि एकदमै राम्रो भिडियो बनेको छ ❣️ सम्पुर्ण टिमलाई शुभकामना ❣️
Thank you sir❤
@@AnshVermaNP❤❤❤
@@AnshVermaNPAK Ross tapailai🌹 you tube ma pani
Wow🎉🎉🎉❤❤
Nice video
बादशाह ले जून गीत गाऊदा नी हिट हुन्छ त्यो नाम हो प्रमोद खरेल )प्रमोद दा का सबै fan हरु येता आउ त ❤🎉
Annu ko aawaaz le herna aako mo chai😅
❤❤
अति सुन्दरम छ हजुरहरुको प्रस्तुति ❤
गर साहस जुटाउ आँट संसार जित्नुपर्छ
युद्द नै हो जिन्दगी जे पर्छ तेइ टर्छ
वाह ब्रोदर ❤😮 Roshan Singh 😮
प्रमोद खरेल वाह 😮❤
गित भनेको यस्तो हुनुपर्छ बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉
Geet ta ramro tara video k ho testo haaso uthne ..
Parmod kharel sir ko fan ko ko hunuhunxa ❤🎉
धेरै नै राम्रो anshverma दाई ❤❤❤
आज पुरै हेरे राम्रो छ बधाई छ दाजु अजै धेरैले सफलता को कामना छ 🙏🙏❤❤❤
भगवान ले सबैलाई रक्षा गरुन❤🤗जय नेपाल 🤗😘
Ma ta pramod dada ra roshan dada ko thulo fan hu sapana xa pramod dai ra roshan dai lai vatne 😢😢 vatne pauxu paudina ❤❤ muss you pramod & roshan dai ❤❤ best of luck roshan dai and team❤❤❤
धेरैं राम्रो छ सफलताको सुभ कामना 👍🙏💐💐🥰
अबको हिरो अन्सु बर्मा 😮😮😮😮😮😮😮😮😮😮😮
Anshu verma ko fan jati yeta haajir hunu hai❤
Aati ramro xa dai yo video aajhai leyera aaunu video songs😊😊❤
एकदमै राम्रो 🎉🎉
एकदमै मन छुने गित सँगित शब्द भिडियो उतिकै राम्रो मन छुने मार्मिक सुपर हिट असध्यै राम्रो लाग्यो 👌👌👌👌👌👌
Thank you❤
नेपाल मा गित सुनिदैन हेरिन्छ भन्थे यो गितको भिडियो ले प्रमाणिात गरिदिएछ यति राम्रो शब्द सङ्गीत भएको गित सुन्दा मनै आनंद आउनपर्ने तर यो फिलिम हेरे जस्तो लाग्यो।।
😂😂😂😂 ho
अति राम्रो ❤❤❤
Congratulations 🎉❤all Tim lai ati mitho song 😮❤aago 🔥
आहा कति राम्रो जति सुने पनि सुनी राहु जस्तो लाग्छ
🤒
धेरै राम्रो छ❣️❣️❣️❣️🌍️
मन मुटु मा भरिया अभिनय love you all ❤❤❤❤❤
movie nai audaixa ki album matra ho..video ta kada👌👌
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टीमलाई 🙏🕉️🙏
धेरै राम्रो छ अन्छ्यु भाइ को फाइट खत्रा लागेउ कति मिठो गित सबै जाना लाई बधाइ तथा सुभकामना छ 🙏🙏🌹
Amazing act
Nice song. Sounds like a movie. Thank you for sharing 🎉
Wow Kati mitho songe suni rakhu jasto 🥰🥰 sabai la support gardinu hola yo songe herera 🙏🙏
Thank you ❤
@@AnshVermaNP ❤❤❤
आहा कति मिठो गित ❤❤❤
Future nepali super hit actor ansh verma sir❤❤❤😊
Derai ramroo xa ❤❤❤
Derai ramro xx ❤❤❤
नरिसाउन प्यारी भन्ने दाजु कडा आयो त Goodluck
Beautiful song, congratulations Anshverma brother and the team 🙏🌺🌸👏🙏
Thank you ❤
Dami xa ❤
ओहो के जि एफ को भन्दा नि कडा एक्सन रैछ त😅
राम्रो गित तेसमाथि रामाे दादा काे acting wow wow wow❣️❣️❣️❣️🌍️🌍️🌍️🌍️🌍️
Thank you❤
3:10 Aaha katti mitho song, abhinaya very ramro xa sadhai agadi baddai jaun saphaltako shubhakamana❤😮Ramrovideo baneko xa sabaima shubhakamana ❤❤
सुदूरको सान धेरै धेरैबधाई तथा शुभकामना उज्ज्वल भविष्यको
Thank you❤
First comment best wishes dai❤❤❤
Ohh Dai big fan ❤
❤️❤️
प्रमोद दाइ को सोर मा जादु छ❤❤❤❤
Sundar dai❤🎉
फलाे गरन भाई
एक न मैटिने रेखा हो यो गित को शब्द हरु अनि परम्परा र संस्कृति को अर्थ के हो यह गित बाटा सिकियो धन्यवाद pramod Kharel, Roshan ji , Anu choudhary, all' team, too good love you
धेरै राम्रो लाग्यो😢😢😢❤❤❤
आवाज बादशाहको छ एक्टिङ पनि बादशाहहरुकै छ अनि भिडियो मेकिङ त झन फिल्मको भन्दा कम छैन बधाई तथा सुभकामना सम्पुर्ण टिमलाई।।।
Wow what a great performance ❤❤❤
Ekdam mast❤
आहा कति निको गीत उस्तै अभिनय❤😭 मन पोल्यो😢
aaja geet herni ko ko hunu hunxa🥰🥰
Mero comment ni viral garayedinu ❤❤❤❤😂😂
Cimex पनि रैछ cameo ne रैछ फिल्म बनाउनुस यार super hit हुन्छ कहाँ तपाइँ short movie बनाएर बसेक 😜
Wow ramro chha 👌🏽
आहा ❤nice भिडियो 🎉ansu हजुर म हजुरको bigfan plz एक चोटि हजुरलाई हेर्ने मन छ 🎉place कहाँ बस्नुहुन्छ
धेरै राम्रो एक्टिङ ब्रो
धेरै राम्रो छ प्रस्तुति छ मन नि रोयो
नेपाली गितले पनि तहल्का मच्चाउने भो
Dami xaa daii
Deraai ramro x
Geet ma ramro performs xa ansu daiko❤
That’s great song ❤❤
ramro xa video
Nice song ❤❤❤
जाठो यती मिठो गीतमा नि यत्रो फाइट के खान राख्या होला
फाइत भन्दा नि ,के सन्देश दिन खोजेको छ त्यसमा ध्यानाकर्षण गर्दा राम्रो ।❤
😅😅😅
o
बादशाह ले जून गीत गाऊदा नी हिट हुन्छ त्यो नाम हो प्रमोद खरेल )प्रमोद दा का सबै fan हरु येता आउ त
Yek damai ramro x sampurna timalae suvakamna
Dhare romero xa vid❤🎉
मार्मिक
Wow that's awesome
Akdam ramro song
एक्दमै राम्रो लाग्यो मलाई 🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉 congratulations
Big fan pramod dada
धेरै पछि यो किसिमको भिडियो देख्न पाईयो ।
Thank you❤
Hor
Woooo aagooo ahile samha kai ramrooo xa hai congratulations 🎊
Daii hero dekhanu vako xa
अत्यन्तै मार्मिक शब्द भएको मीठो गीत्, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
Kati ramro ho Vani ma bayan garnai sakdina Ati मार्मिक छ गीत धेरै माया छ माबाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏 सम्पूर्ण टिमलाई
dami dada❤❤❤
मिठो सम्झना अटुट मायाँको सौगात बोकेर हजुरको भिडियो सम्म
आएकोछु हजुरको कला प्रतिभा
लाई उच्च सम्मान गर्दै सफलताको शुभकामना
छ हजुर लाई🎉🎉🎉❤❤
Bikram dada ko fan jati ata hajir hum la ❤
yek dam ramro git ani yek damai ramro video❤❤❤❤❤
अझै अरु भिडियोहरुको आशामा छु अझै प्रगतीको कामना भाई अँश congratulation and god bless you you have to deserve more views for this video ❤❤🎉🎉
धेरै राम्रो गित अपनी ऎकसन पनि बबाल छ है मलाई त मन प्रयोग ❤❤😮
Wowww nice song ❤❤❤❤❤
बाहा ❤❤❤❤❤ गित अनि भिडियो एकदमै चितत बुजेयाे
Dami Dami hjr 🥰🥰🥰
एकदमै राम्रो विडियो अभिनय छ सम्पूर्ण टिमलाई बधाई छ, सफल्ताको शुभकामाना ❤❤❤
Thank you❤
Bikram budhathoki dai ko fan yeta hajir hum tw..❤
Dami ❤❤
Aahaa git kada man xyo kasam gitle 😢😢😢🎉🎉🎉🎉❤❤❤❤❤
Sarai ramro git ani abhinay😢😢
यो भिडियो हेरेर सारी रोयेम😢😢😢
Dai babal
मन छुने गित सङ्गीत अभिनय प्रस्तुतिलाई मान्नुपर्छ ❤❤❤
Thank you ❤
, गित भनेको यस्तो हुनुपर्छ बधाई छ सम्पुर्ण तिमलाई❤
Hamro hero ❤❤❤
Wow nice ❤
Thank you ❤
Song ho ki movie ho😊
Dami song❤❤❤❤❤
Amazing da❤❤
Sabda haru Pani ramro xa❤