सामुदायीक विद्यालयमा बालेनले गरेको कायापलट || Balen Shah | SidhaKura ||
Вставка
- Опубліковано 15 жов 2024
- #Sidhakura #Sidhakuraupdates
सामुदायीक विद्यालयमा बालेनले गरेको कायापलट || Balen Shah | SidhaKura ||
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
बालेन शाह जत्तिको भिजन भएको मेयर अनि
सुमना श्रेष्ठ जत्तिको योग्य युवा शिक्षा मन्त्री
नेपाल ले इतिहासमा पाउने छैन ☝️ जय होस् 🙏
tapaiko comment praya sabai video ma dikxhu 😅moh
एकदम सत्य कुरा गर्नु भयो 100%
बालेन प्रधानमन्त्री भएर देश हाकेको हर्ने मन छ।
बालेन शिक्षा क्षेत्रमा मात्रै होइन महोदय नागरिकको स्वास्थ्य र विकासको क्षेत्रमा पनि अब्बल छ भन्ने कुरा प्रमाणित गरिसकेको अवस्था छ🇳🇵🇳🇵🇳🇵
बालेन is all rounder. Best Leader I have seen in my entire life.
सुमना श्रेष्ठको काम निकै प्रशंसनिय छ। इतिहासमै पहिलो चोटी पाठ्यपुस्तक सबैभन्दा छिटो सबै जिल्लामा पुर्याएको देख्दा अचम्म लागेको थियो। उहाँ दत्तचित्त भएर शिक्षा सुधार मा लागेको देख्दा साच्चिकै उहाप्रतिको सम्मान झन झन बढिरहेको छ।
यस्तो समाचार सुन्दा लाग्छ , यो पुराना भ्रष्ट नेताहरुको घरमै गएर ड्याम की ड्याम दिउँ। विडम्बना
राम्रो कुरा हो देस भरि नैइ येस्तैइ भयो भनि राम्रो हुन्छ
दैशको विभिन्न क्षेत्रको विकास नहुनुको खास दोष पार्टिको भन्दा नि नेपालि जनता को छ। नेपालको जनताको दिमागमा गोबर छ, 30 वर्ष सम्म नि चिन्न सकेका छैनन माओवादि , काङ्ग्रेस र एमालेलाई । अझै आशा गर्छन कि यिनै ३ पार्टीले देश बनाउछन भनेर अनि बहुमत दिन्छन।
नेपालि जनता वुद्धिहिन छ।
जङ्गलमा रुख चाहिन्छ भनेर काङ्ग्रेस मा भोट हाल्छन। सुर्य मा भोट हालेन भने सुर्य उदाउदैन र सधै रात हुन्छ भनेर सुर्यमा भोट हाल्छन र । हसिया , हतौडा विना कसरि खेति किसानि गर्ने यो त चाहिन्छ , नमस्कार को सट्टा लालसलाम भन्दै माओवादिलाई भोट हाल्छ। नेपाली जनतालाइ 70 वर्ष कटेर मर्न मर्न लाका बुढा बाजेहरुलाई देशको प्रधानमन्त्री सधैभरि चाहिन्छ।। अनि हामि दोष सेरे केपि प्रचन्डेलाई दिन्छम । सब बेकार हो। नेपालि जनता नै गु हो गु। नेपालि जनता को वुद्धि भारतको जुठा भाडा माझ्ने , भारि बोक्ने, बेल्चा हान्ने जस्तो छ।
यस्तो लेखेको देख्दा चित्त दुख्ला तर वास्तविकता यहि हो। 30-40 वर्षसम्म कुन राम्रो कुन नराम्रो छ भनेर छुट्याउन आउदैन। हामि 3/4 % जनता राम्रो भएर के गर्ने बाकि त उल्लु नै छन नि।
मासुभात देको बेला दनादन खाएर अर्को लाई भोट दिए भैगो नि। मासु भात खुवाउने पैसा बाड्ने नेता त सिधै खराब हो नि। जस्ले खुवाउदैन उसैलाई भोट हाल्दिने।
यत्ति पनि गर्न नसक्ने जाठा जनताहरु। गालि दिन मन लाग्छ। हाम्रा पुर्खाहरुले भारत र ब्रिटिस संग लडेर जोगाएको देश जाबो फटा नेताबाट जोगाउन नसक्ने मु** जनता।
बालेन ,सुमना जिन्दावाद👏
हे भगवान नेपाली जनतालाई बुद्धि देउ र भनिदेउ न कि रास्वपाको विकल्प छैन भनेर ,अहिले जो जो पार्टिको टाउको दुखाई थिए अन्य पार्टिबाट केही पाउछु कि भनेर आएका अब तिनिहरु निस्किदै छन 84 सम्म रास्वपा एक्दम राम्रो पार्टी बन्ने छ
Sahiiii kura Sumana ji ko jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय बालेन शाहा 🎉🎉❤
Someone praise the students. They worked really hard to be able to get that marks.
Ramro kam gare sab ramro hunx hjr jay desh jay sumana
पढेलेखेको भिजनरी इमानदार ब्यक्ति आयो भने यो देश बिकशित हुन धेरै समय लाग्दैन। तेहि भएर अब जन्ताहरु जाग्नुपर्छ अब आउने चुनबमा ई पुराना बुडाखडा भ्रष्टाचारीहरुलाई लखेट्नुपर्छ।
Good job
वालेन सुमना श्रेष्ठ जियु धेरै राम्रो काम
good job 👌
❤❤❤
तर सोरखुट्टेमा मा रहेको श्री सिद्दी गणेश मा .बि अलि सुदार भएक छैन एहा माहानगर पलिका पनि चेकिङ मा आएको देखिदैन बच्चा को रुम थोट्रो टेबुल छ अनि बच्चा लाई उडुस ले लास्टै टोक्छ अनि बचाको ब्याक मा टासेर कहिले काहीँ त आफ्नो रुम मानी आउछ यो किन बेबस्ता भयन भनेर सोद्दा हुन्छ हुन्छ मात्र भन्छ तर किन भएन यो कस्को कम्जोरी हो रुम भरी लास्टै उडुस छ यो समस्या गर्नु पर्यो एस मा पनि फलोअफ गर्दिनु पर्यो जनता को कुरा सुन्नु पर्यो पत्रकार ज्यु
Good
Great
बालेनका हरेक काम राम्रा छन्।
जे गर्छ युवाहरूले गर्छ
Jaya balen Shah and sumana shrestha
Boarding school bata gayeka harule garda Ktm ko sarkari school ko natijaa ramro vayeko pani hoo,,
Balen dai is love ❤
084 pakhnu,harek janatako krantikari vote ghanti lai 🙏
No chance....akas ko faal ankha tari mar...😂parti Mathi parti thapidai xa Nepal ma ...
युवराज दाई कहाँ गए छ आजकल
Jhole ,,,,rabi ko jhole.... Balen jindawad
बालेन त्यसै बालेन भएका हाेईनन्।
Netaka jholey vedaharu haru xan ani kaha Bata upalabdhi slhunxa ta
Great job Balen
बालेन चोर लाइ प्रचार प्रसार गर्नु रबि लामिछाने लाइ धोका दिने काम भो
Oi कसलाई चोर bhaneko बे दिमाग ठीक ठाउँमा छ कि खुस्कियो
Good balen Dai
We y'all Nepalese people's need to support our mayor balen shah cuz he will change our nepal
Balen an sumana best leader❤❤
सलाम मन्त्री ज्यु
Sumana ❤❤❤❤❤
Jay balen dai 🙏
Balan fact
🎉
Jay balen
Jay balen Jay balen
S A vaneko chai k ho😂
Comgresse communiste haaru ko nid haram garne patra haaru- Suman and Balen...
Slc vako vaya😂k hunthyo hola😂😂😂
Garib maara balen ghamandi balen
K ho....Kathmandu nagar banyo ta nepal nai banyo ho?
Lauda desh ko sabai jimma KTM le linxa ta ani?
सुमनाले गरेको कामहरु काठमाण्डौंमा भन्दा सिंङ्गो नेपालको लागी प्रभावकारी छ। तर ती सबै दीर्घकालीन नितिगत काम भएकोले त्यसको प्रमाण अर्को ३-४ वर्षमा प्रस्टिनेछ। बालेनको काम मध्यप्रभावकारी र instant छन् भने, सुमनाको काम गहिरो, नितीमुलक र दीर्घप्रभावकारि छन्।
@@mishran बन्छ त स्थानीय सरकार र सङ्घीय सरकार बाटै बन्छ यो प्रदेश सरकार त खोइ
Jaya balen❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤