Це відео не доступне.
Перепрошуємо.

Pradesh Bishesh | प्रदेश विशेष, ३० असार २०८१

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • Pradesh Bishesh | प्रदेश विशेष, ३० असार २०८१
    प्रदेश विशेषमा आज,
    * हिमताल फुटेर दोलखाको रोल्वालिङ खोलामा बाढी आएको स्थानीयको दाबी/ दोर्जी फुङमो हिमताल फुटेको भनाइ ।
    * सिक्टा सिँचाइ आयोजनाले पानी नछाड्दा बाँकेमा किसानका खेत बाँझै/ रोपाइँका लागि आकासे पानीकै भर ।
    * अफ सिजनमा पनि पोखरामा पर्यटकीय गतिविधि / रोजाइमा छोटो दूरीका मनसुन हाइक ।
    * मधेश प्रदेशका स्थानीय तहले विद्युत् महसुल तिरेनन्/ मास्क लाइट राख्न भने होडबाजी ।
    #PradeshBishesh #PradeshSamachar #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : / kantipurtvhd
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevision
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

КОМЕНТАРІ •