भुटानी प्रकरणमा बाहिर ल्याउने पहिलो व्यक्तिको पत्रकार सम्मेलन, वास्तविकता खुलेपछि सरकार नै फेरिदैँ

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • भुटानी प्रकरणमा बाहिर ल्याउने पहिलो व्यक्तिको पत्रकार सम्मेलन, रातारात सरकार फेरिनुको रहस्य खोले
    #ramsharankc #ramkumarregmi #nagarikpatra #aarjurana #sherbahadurdeuba
    Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
    Phone: 9761819585
    Corporate Office: Kathmandu

КОМЕНТАРІ • 310

  • @dadhithapa1555
    @dadhithapa1555 Місяць тому +34

    हैट,घोटाला ठुलै रहेछ।प्रसाईं जि बाट यस्ता घोटाला हरुका बारेमा धेरै कुराहरु उजागर भएका छन ,यसको लागि धन्यबादको पात्र हुनुहुन्छ दुर्गा जि।

  • @NishaBogati-vd7fu
    @NishaBogati-vd7fu Місяць тому +10

    यति धेरै प्रमाण हुँदा पनि के हेरेर बसेको छ नेपाल सरकार

  • @kamlashhi7746
    @kamlashhi7746 Місяць тому +25

    अबको सरकार प्रचन्ड रबिजिले चलाउनु पर्छ अनि मात्र यो देशले न्याय पाउछ 🙏🙏🇳🇵🇳🇵

  • @rajutamang2558
    @rajutamang2558 Місяць тому +13

    सहि हाे याे दाईले गरेकाे कुरा पुरानाे नेता जति सबै छानबिन हुनु पर्छ।।❤❤❤

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Місяць тому +35

    सहि बात एकदम सहि बात । नेपालमा सबै भ्रष्ट नेता हरु छन सो सबै लाई कोच्नु पर्छ ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +25

    जहिले सम्म नेपाली जनता आफैं सचेत हुदैनन तबसम्म हुने एस्तै हो।

  • @lokendrasunuwar7020
    @lokendrasunuwar7020 Місяць тому +79

    म बिस्वसा गर्छु आहिलेको सरकार ढाल्नु हुदैन देशको बचाउ गर्नु पर्छ जय प्रचण्ड सरकार

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Місяць тому +18

    यस्तो नाङ्गो रूपमा भ्रष्टाचार हुँदा पनि चोरहरूलाई कसैले छुन सक्दैन। पुलिस प्रशासन अख्तियार सरकार सबै अन्धो जसरी बसेको छ।।

  • @user-zx7iv2ey9r
    @user-zx7iv2ey9r Місяць тому +49

    मार्न खोज्ने र मार्न लगाउने ती व्यक्तिहरुलाई छानबिन गरि तुरुन्तै कानुन अनुसारको कारबाही गरि जेल कोच्नु पर्छ

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p Місяць тому +64

    येति धेरै प्रमाण हुन्दापनि गृह मन्त्रीले के हेर्नु भयेको होला कस्ले रोकेको हो येदि रोकेको हो भने नाम भन्ने काम हुनु पर्यो यात पक्रिनु पर्छ रबि जि येहो मौका

    • @govindkr5468
      @govindkr5468 Місяць тому +2

      हेरेर बसेको होइन हजूर इनीहरू ले बोले भन्दै मा समातेर जेल हाल्नु मिल्दैन. केई टाइम लाग्छ सबूत जुटाउन. इनीहरू त बयान दिने बेला आफ्नो बयान बदलने काम पनि हुन सक्छ. तर यो सरकार 1 बर्ष अरु टिक्कीने माहौल भयो भने नेपालको पुराना दल भन्ने इतिहास मा मात्रै लेखिन्छ जस्तो लाग्यो

  • @sunilghimire3439
    @sunilghimire3439 Місяць тому +17

    पीडित मान्छेको सुरक्षीत ठाउ दुर्गा पर्साइ हुन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +5

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @Yawa_entertainment
    @Yawa_entertainment Місяць тому +13

    भ्रष्टाचारिहरुको एकता हुदैछ होसियार जनतालाई पङ्गु बनाउनु पाइन्दैन भ्रष्टाचारिको सरकार चाहिन्दैन

  • @kanyagurung766
    @kanyagurung766 Місяць тому +117

    अार्जु,राणा,देउवा,लाई,जेलमा,जेलमा,जाने,बेलामा,परराष्ट्रमन्त्री ,मन्त्री ,बनाउे,कालाे,काङ्ग्रेस ,लाई,नेपाली ,ले,जनताले,चिन्न,नसक्नु,दुख्ख,,कुरा,हाे,र,रुखमा,भाेट,दिने,हरु,अपरधि,र,माहापापि,हाे,

    • @subhash7408
      @subhash7408 Місяць тому

      Hoo

    • @ALONE-Universe...
      @ALONE-Universe... Місяць тому

      बिचरी आर्जु समानुपातिक बाट छिरेकी हुन नि त ...

    • @karanbhul4749
      @karanbhul4749 Місяць тому

      जय प्रचण्ड सरकार

    • @kbjoshi1822
      @kbjoshi1822 29 днів тому +1

      अपराधी जति नेता बन्न सफल भयेका अनि जनताहरू लाई भनेजति नियम कानून लागु हुने नेताज्यू हरुले जे गरेपनि कसैको केही नहुने हत्तेरी मरतनतर गणतन्त्र रणतनत्र

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Місяць тому +26

    अब नेपालीले पनि श्रीलङ्कामा जस्तो गरे मात्र यो देश बच्ला नत्र नेपाली हरु किबिदेशिने कि दास भयर बस्नु पर्ने जस्तो छ कहिले बुझ्ने हामी नेपालीले

  • @mangallama8896
    @mangallama8896 Місяць тому +1

    तपाईले हिम्मत गर्नु भो धेरै धेरै धन्यवाद ।
    भ्रष्टाचार गर्ने जो कोही होस पानी मुनि गए नि छोड्नु हुन्न सर । जय जनता ।🇳🇵🇳🇵🇳🇵

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 Місяць тому +14

    भुटानी बनेर बेचिनी र बेच्ने दुबैलाई कारवाई हुन पर्छ ।

  • @devsherchan5613
    @devsherchan5613 Місяць тому +30

    प्रचण्ड र रवि जी छिटो भन्दा छिटो फलना फलना...लाइ जेल सजाय साथ मा फांसी हुनुपर्छ ।।

  • @s.s.s_9
    @s.s.s_9 Місяць тому +5

    वारे राष्ट्रभक्त नेपाली कांग्रेस वारे नेपाल कम्निष्ट पार्टी जिसका देश प्रति निष्ठा कम है वही कम्निष्ठ। अब देशभक्त नेपाली युवाओं अब आगे बढ़ना चाहिए क्योंकि देश बचाना होगा 🙏

  • @boombahadur922
    @boombahadur922 Місяць тому +19

    रुख चिननामा भोट हालने सब चोर हुन

  • @hirakhatri5138
    @hirakhatri5138 Місяць тому +11

    के गर्नु सबै नेपालीले महशुस गर्न हके यि फटाहरुको मेलोमेसो सिधिने थियो । चेतना भया ।

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o Місяць тому +9

    अब सुनी दीनुस याे आज भुटानी शरणार्थी बनायेर पठाउनी बनाऐर पठाउनी आज काे काे हुन ? खुलासा

  • @wochyu1
    @wochyu1 Місяць тому +5

    स्याब्बास् सहि जनता यस्ताे हुनुु पर्छ

  • @nabinbasnet5747
    @nabinbasnet5747 Місяць тому +4

    देस्को हालत येस्तो छ नेताहरु न मरेसम्म यो देस रहने छैन !

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Місяць тому +17

    गाउँ,गाउबाट,उठ,बस्ति,२,बाटउठहातमा,तरबारहुनिहरु,तरबार,लियेरउठ,बनचराे,खुकुरि,जेछतेइ,लियेरउठ

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Місяць тому

    गजब छ उंहाँको भनाई अनुसार देश
    यहिहालत रहे देश भाषमा जाने अबश्था छ।

  • @ramjibagale9014
    @ramjibagale9014 Місяць тому +13

    यस्ता मानिस राज्ञयसत्ता भए पछि देशकाे अवस्ता हुनेनै यस्तै नै हाे

  • @sitaneupane3970
    @sitaneupane3970 Місяць тому +4

    ग्रिह मन्त्री लाइ कस्को दबाबमा आार्जु राणा देउबा सेरे लाइ जेल हाल्न सक्नु भयन सबैको आसाभरोसा को रबी आफनो काम छिटो गर्नुहोस

  • @kaalamatha4014
    @kaalamatha4014 Місяць тому +4

    यो भुटानी शरणार्थी प्रकरणमा तत्कालीन राज्यसप्ताका संचालकहरुबाट भएको देसद्रोहि कार्यका अपराधिहरुलाई कैद सजाय र पिडितहरुले न्याय नपाएसम्म यो अभियानलाई निरन्तरता दिनेकाम जारि राखियोस आम जनताहरुको साथ समर्थन र सहयोग हुनेछ

    • @chhatrapatiphuyel6068
      @chhatrapatiphuyel6068 Місяць тому

      पीडितलाई केको न्याय सबै अवैध होइनन् र"?

  • @sushil7567
    @sushil7567 Місяць тому

    जय नेपाल आमालाई जय युबालाइ र सलामछ तपाइलाइ हेरौहै गणतन्त्र सङ्घीय लोकतान्त्रिक को आकार जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ एकजुटगराउ

  • @ryutyu2156
    @ryutyu2156 Місяць тому +11

    छिटो जेल हाल्नु पर्यो

  • @user-tj6pj3ox8z
    @user-tj6pj3ox8z Місяць тому +6

    Je garchha sahi garchha Durga dajule.

  • @shyamshrestha4491
    @shyamshrestha4491 28 днів тому

    पत्रकार सम्मेलन गरेर सहि गर्नुभयाे यसकारण सम्पुर्ण जनताले थाहा पाईयाे र त्याे बेलाकाे मानव तष्कर सरकार काे धाेति खाेलियाे र त्यसमा संलग्न तष्कर नेता भनाउदाहरु काे पर्दाफास हुंदैछ अझै खुल्दैछ।

  • @MahendraTamang-ce8he
    @MahendraTamang-ce8he Місяць тому +7

    रुखमा भोट हाल्ने जन्ता सब गुखानी हो

  • @krishnakarki770
    @krishnakarki770 Місяць тому

    सहि भन्नू भयो दुर्गा प्रसाइले

  • @wochyu1
    @wochyu1 Місяць тому +4

    ल है सुन र हेर है तिमार्काे बा दाई भाउजू काे अनगिन्ती पराक्रम हरु का सृँखला का केही अंश हरु...अब हुने वाला प्रधान् मन्त्री, बा हरु।

  • @chhatrapatiphuyel6068
    @chhatrapatiphuyel6068 Місяць тому

    यी पीडित भनाउँदाहरूनै मुख्य दोषी हुन्। अवैध काम गर्नेहरूलाई आजीवन कारावास ठोक्नुपर्छ। यस्तै गुइय्यै किराले गर्दा नेताहरू बिग्रिएका हुन्। यिनका पछि लागेर साधारण जनताले दुख पाएका छन्।

  • @purnanandawasthi4
    @purnanandawasthi4 Місяць тому +7

    नेपाली ठग्ने मेन दलाल भनेको माथिका दलाल हुन यिनलाई सुलिमा चढाउनु पर्नेछ ।।

  • @RajKumarShrestha-oe3mm
    @RajKumarShrestha-oe3mm Місяць тому

    जहिले सम्म नेपाली जनता सचेत हुंदैन तब सम्म यो भ्ररष्टाचारी काला कांग्रेस र ऐमाले हरूले यस्तै अत्यातार गरिनै रहने छ। त्येसैले अब हामी नेपाली जनताहरू सपुत नेपाल आमाको सन्तान हो भने नेपाल आमालाई बचाउनको लागी यि भ्ररष्टाचारी काला कांग्रेस र ऐमालेहरुलाई पत्ता साप गर्न आउदो चुनाबमा पुरै बहिस्कार गरौं धन्यबाद। जय होस नेपाल आमाको जय होस नेपाली स्वाभीमानी जनताको।

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw Місяць тому

    म सबैभन्दा धेरै धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन्छु किनकि ३३/३४ बर्षा पछिको राजनीतिले लुकाएको काण्ड रास्वपाले तर्साएकाे छ तेसैले यि सबै काण्ड बाहिर आएको हो बेचन झा पक्राउ पछि सत्ता समिकर्न नेपाली जनताले राम्रोसँग बुझ्नुपर्छ मिसन ८४

  • @funentertainment4876
    @funentertainment4876 Місяць тому +5

    यस्ता भ्रष्टाचारि नेता वा नेतृलाई जिताएर पठाउने हामिनै भेंडा हौं कि ???

  • @SantoshSunar-hk7vv
    @SantoshSunar-hk7vv Місяць тому +3

    Good 👍👍👍🎉🎉🎉

  • @Samargaming33
    @Samargaming33 Місяць тому

    कठइ बरा यी शेरेकि धर्म पतनि तथा परराष्ट्र मन्त्री बनाइदइ छ

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Місяць тому +5

    देशको अबस्था.... यहाको नेताको अबस्था... बिडंबना...

  • @sushilatamang7474
    @sushilatamang7474 28 днів тому

    हे भगवान के गर्नु सोझा साझा मान्छेहरुलाई
    नेपालमा बाच्न कति गारो छ।🙏🙏🇳🇵🇳🇵😢😢

  • @bunusubba2343
    @bunusubba2343 Місяць тому +5

    यही काण्ड लुकाउन को लागि त यत्रो परपकाण्ड रचेको हो यो नेता हरुले सबै त बेचिसक्यो अब त नागरिक नै बेच्यो थुक्क काँग्रेसी र एमाले पार्टी 🤮🤮

  • @Ramailopal55
    @Ramailopal55 Місяць тому +3

    अहिले को सरकार जसरी भए पनि स्थिर रहनु पर्छ र अन्य एमाले र काङ्ग्रेस को केही असल ब्याक्तित्व हरुले पनि यो सरकारलाई सहयोग गरि दिनु होला तर एमाले काङ्ग्रेस को केही भ्रष्टाचारिहरुको मत्लब भएना

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f Місяць тому +6

    good

  • @user-dp3lq4ns5b
    @user-dp3lq4ns5b Місяць тому +3

    We are whith u

  • @user-xv6on5ud7s
    @user-xv6on5ud7s 29 днів тому

    साथिहरु धेरै कमाउने सपना हो।

  • @kedarsubedi-i9s
    @kedarsubedi-i9s Місяць тому

    राम कुमार रेग्मी ले यथार्थ कुरा गरे सच्चा काँग्रेस रहेछन् युवा काँग्रेस सचेत हाेउ है मजस्ता बुढा ले काँग्रेस सक्ने भए यति
    जयनेपाल

  • @rickyram7301
    @rickyram7301 Місяць тому +4

    Good

  • @shreeramthapa6885
    @shreeramthapa6885 Місяць тому +5

    सबै नालिबेलि बताउनाेस हाे।यिनलाई यमराजकै जिममा लगाउनु परछ।

  • @narayanrijal-r3c
    @narayanrijal-r3c Місяць тому

    जो ठगिए त्यसमा त दुःख छैन
    किनकि नक्कली सरणार्थी बन्न खोज्ने बास्तविक सुकुम्बासी बन्छन् तर जो जो यो प्रकरणमा मुछिएका छन् उनीहरूलाई हदैसम्मको कारबाही जनताले थाहा पाउनेगरी हुनुपर्छ

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 Місяць тому +4

    अरु सब ठिक छ यत्रो पैसाको स्रोत चै के हो उहाको ?? अनि यत्रो पैसा भको मान्छे के अउरिका जानै पर्छ र??

  • @sanushrestha4958
    @sanushrestha4958 Місяць тому +6

    Jay hos durga

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 19 днів тому

    भ्रष्टाचारीलाई जेल कोच्नु पर्छ

  • @tekkhatri9875
    @tekkhatri9875 Місяць тому +7

    जय दुर्गा जय जनता

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw Місяць тому +2

    Good news❤❤❤❤❤

  • @rambhaktagautam5146
    @rambhaktagautam5146 Місяць тому

    Ekdam Sahi ho hajur ❤❤

  • @tappersing3367
    @tappersing3367 Місяць тому +5

    के बच्चा बच्चि बच्चालाई सुनाको यार दुर्गा पछि लागेर केही हुदैन अलि गतिलो मान्छे अभियान कर्ता सुना मात्र हुन्छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому +1

    Great analysis Sir 👍 👏 👌 🙌

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani Місяць тому

    जीताउ आझै काँग्रेस

  • @ratnapradhan283
    @ratnapradhan283 28 днів тому

    Best of luck good luck god bless you

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +4

    अबको सरकार प्रचण्ड रबिलेनै चलाउनु प्रछ❤❤

  • @suku564
    @suku564 Місяць тому +1

    You are right 👍👍👍👍

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Місяць тому

    यति प्रमाण भेटिय पनि के हेरेको छ नेपाल सरकार

  • @krishnabasnet9954
    @krishnabasnet9954 Місяць тому

    ए नेपालि दाजु भाई दिदी बहिनी आमा बाबु सम्पुर्ण नेपाली‌ र मातरिभुमि प्रेमि हो अब पनी हामी हरु ले यि पार्टी का झोले र नेता भनाउँदा हरुको पछि लाग्ने हो भने हाम्रो देश देश रहदैन के यो मातृभूमि नेपाल यो ठग हरुको बाबु दाइजो हो ?

  • @user-gr2dz8lg2e
    @user-gr2dz8lg2e 28 днів тому

    सुनम है नेपाली जनताले

  • @mangallama8896
    @mangallama8896 Місяць тому

    जय दुर्गा प्रसाईं जी 👍️

  • @dhirajarati7970
    @dhirajarati7970 Місяць тому +3

    यस्लाइ पनि काङ्रेस ले निलम्बन गर्नु पर्छ्। रास्वपा ले मुकुल ढाकाल लाइ गरेको जस्तो। सत्य बोल्यो

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Місяць тому

    आर्जु लाई भ्रस्तचारी को मुद्दा लाग्दै गर्दा पररास्त्र मन्तरी बन्ने यो के भै राको छ। यो भ्रस्तचारी लाई जेल कोच्नु पर्छ।

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c Місяць тому +4

    Oho yetro praman Hudani kins jell jhalna sakena hait

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z Місяць тому +4

    Good 👍

  • @user-qk2fi3vb3u
    @user-qk2fi3vb3u Місяць тому +1

    Ho ta thik bhannu vayo

  • @luuie-gb8si
    @luuie-gb8si Місяць тому +2

    पहिला कुरा आफू जान खोज्नु भएन भन्छु किन आफू जान नपाए पछि यो कुरा आयो होइन त म त भन्छु घुस लिने र दिनि लाई नै समात्नु पर्छ अनि जेल हाल्नु पर्छ

    • @reshamshrestha9819
      @reshamshrestha9819 Місяць тому

      जान पाए अनेक उपाए गर्ने अनि जान नपाए पछि गनगन गर्नेहरुलाई पनि कार्वाही हुनुपर्ने हो कि????

    • @harishbhatt6137
      @harishbhatt6137 Місяць тому

      Yatro desdhorhi vhastachari ko ujagar gardi chan yahi thulo kura ho karwahi neta Lai hunu parcha phila

  • @namasteonline6499
    @namasteonline6499 Місяць тому +1

    Good sir

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 Місяць тому +1

    Good ❤

  • @netfornepal8783
    @netfornepal8783 Місяць тому +1

    Right

  • @manishakhatri3598
    @manishakhatri3598 Місяць тому

    सहि कुरा

  • @kshetragharti4978
    @kshetragharti4978 Місяць тому

    भुटानि सरनार्थि बनेर अमेरिका जान खोज्ने यी डाकाहरुलाइ पाता फर्काएर कडा भाटे कार्वाहि गर्नुपर्छ । नक्कलि सरनार्थि बन्न चाहाने हरु पहिलो अपराध हुन यिनिहरुलाइ सबैभन्दा कडा कार्वाहि गर्नुपर्छ त्यहि हो सामाजिक न्याय ।व

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Місяць тому

    Ram sir💖💖🙏🙏🙏🙏🙏

  • @user-hg5re2ly2o
    @user-hg5re2ly2o Місяць тому +2

    Jay durga

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Місяць тому

    बाबू तिमी राम्राै संग दले ठग रूपि नेताकाे जालाेमा परेछाै। देशमा दले ठग नेता मात्र रेछन देश अरूले बनाए भत्काउने दिमाख भका नेतारूपि दले ठगले के गरून्।

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 Місяць тому

    कारबाई गर्नू पर्ने ठाउँमा उल्थै मन्त्री प्र राष्ट् मन्त्री बनाइयो के कार्बाही हुन्छं अपराध बचाउने थलो बन्यो कानून

  • @iambee6062
    @iambee6062 Місяць тому +1

    यमाले काङगेसले देश कसरी लुटे,अझ नभयर जनताला लुटे अब पनि काङगेस यमालेला भाेट दिनछ भने मरकाे लास सरह हुने छ,जाे भषट,ठग उसला भाेटदिने,अब ठुलापाटिला सुधार गरन पनि भाेट यी पुराना पाटिला दिनु हुनन।

  • @debthadarai1702
    @debthadarai1702 Місяць тому +3

    पत्रकार यतिसाहासिलोलाइ मारनुखोजनेयस
    तालाइ अचकाल चुपबसेर दुखनपाउनि हातहाले छाडनिहैन एकताहुनुप्छ यसतालाइ पुरानेपाल प्चारहुनुप्छ भोलिहामिएकता भएर हातफ्काउनु

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 15 днів тому

    Sahi bichar

  • @user-ex9pt3ev1b
    @user-ex9pt3ev1b Місяць тому

    Garda ho

  • @chandramayathapa2726
    @chandramayathapa2726 Місяць тому

    Sahi kura ho

  • @shankarbalami9886
    @shankarbalami9886 Місяць тому

    Good news

  • @sanugurung7680
    @sanugurung7680 Місяць тому +1

    20 लाख देखी 25 लाख चाही किन बुझाउनु तयार भएको उ बेला को २०,२५ लाख ले नेपाल मा नै केहि लगानि गरेको भए आज कति जना लाई रोजगार दिनु हुन्थो होला

    • @Nicjon121
      @Nicjon121 Місяць тому

      Tapai le ta dinu vako chaina hola 20-25. Aasha garchu hajurle aru lai rojgar didai hunu huncha

  • @gopalachhami773
    @gopalachhami773 Місяць тому

    Durga Dai JindaabaD

  • @sarojlwti2892
    @sarojlwti2892 Місяць тому

    काङग्रेस र एमालेको प्रत्यक्ष समलगनता छ भन्ने निश्चित छ।

  • @gopiramtripathi4569
    @gopiramtripathi4569 Місяць тому

    सबै भस्टाचारि लाइ कारबाही तुरुन्त गर

  • @user-yq1vh7cz3o
    @user-yq1vh7cz3o Місяць тому

    Very good vie janat

  • @alinabhandari1307
    @alinabhandari1307 Місяць тому

    Good 👍🏻👍🏻

  • @rajeshmandal8978
    @rajeshmandal8978 26 днів тому

    100%सतयकुकुरहो

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 Місяць тому

    विदेश जाने लाेभले लखपति शरणार्थी बन्न स्विकार्नेलाई पनि कार्वाही हुनु पर्छ।।

  • @binitaghimire1031
    @binitaghimire1031 Місяць тому +1

    Apradhi haru le chalayeko Desh