अब यो देशमा गरिब मर्दा हार्दिक श्रदान्जली भन्न पनि कन्जुस्याइ गर्न मन लाग्छ.. किनकि यो देशमा सबै भन्दा गरिबीको रेखामुनि गरिब नै छन र भ्रस्टचारी नेतालाई भोट पनि इनै गरिबले बहुमतमा भोट दिएर रक्सि र मासुमा बिक्छन!! जनता आफै बिबेकसिल नहुदा गहु संग घुन पिसिय झै पिसिएका छन केहि बिबेकसिल जनता पनि!! अहिले त झन् गरिब भन्यो कि रक्सि र मासुमा भोट बेच्ने झोले हुन् जस्तो भान मनमा पैदा हुन्छ!! दुखद घटना प्रति हार्दिक श्रदान्जली बाहेक अरु केइ गर्न सकिन्न यो अवस्थामा!😢
राजिबसरलाई सलाम हामीजस्ता सचेत रस्वाभिमान नागरिककालागी तपाई श्रद्दाको केन्द्र हुनुहुन्छ तर झोले रलम्पटकालागी आंखाको तारो हुनुहुन्छ तरपनी बिचलित नभै अगाडी बढ्नुहोला ।
हामी आफ्नै मनोवृत्ति विचार र बानीले अन्धकार र क्षय त्तिर लागेका छौ हामी सबैले आफ्नो आक्रोश र निराशा देखाउदै यी नेताहरुलाई नेपाल बाहिर धपाउन पर्छ मतदान गर्नु अघि सोच्नुहोस् ☣
बोलिचालिको ठेट भाशामा भन्नू पर्दा अपुत्रो ओलि लाई के थाहा आफ्नो सन्तान गुमाउदाको पिडा कस्तो हुन्छ भनेर। सल्युट छ राजिब सर यत्तिको बोल्न सक्ने हुनु पर्छ पत्रकार भएपछी।
14 बर्ष जेल ⛓️ 2 लिटर तेल 🥃 8 कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔
यो नेताहरुको लूट ,भ्रष्टाचार ,ठगी खान ल्याएको ,,,गलगाडतन्त्र,,,खारेज गरौं या त अपराधी भ्रष्ट लुटेरा शासकको दमनलाई सहेर मरौ।हामी नेपालीको नियतमाथि आराध्यदेब पशुपतिनाथ पनि मौन !!!
न छुटाइ call 24 हेर्छु । राजिव सरलाई 21 तोपको सलाम छ ।
निसन्तान ओलिलाई केहि फरक पर्दैन किनकि सन्तान नहुनेलाई सन्तान गुमाउदाको पिडा के थाहा
राजीव खत्री ज्यू ! तपाईको प्रस्तुतिले आज मनभरिको आवाजलाई प्रस्तुत गरिदिनु भएकोमा आभार ब्यक्त गर्दछु ।
सहि पत्रकारिता गर्नुभएकोमा सम्मान पत्रकार जि लाई
राणा बान हरुले अरबौँका टावर बनाउँछन्
लाखको बाटो बनाई दिएको भए यो बिजोक भोग्नु पर्ने थिएन।😢
अब पनि बा भनेर भन्ने राणा बान हरु हार्दिक ....🤬😡
सबै मिडियाले व्यापक रुपमा समाचार बनाउनुहोला❤
Nepalko government Rabi Mathi matrai ter hami rakhko xa dukhe Ra gareb jantalai marma kaha bujh xara
भ्रष्ट्र दलाल नैतिक हिन माफिया हरुले यस्ता समाचार बनाउदैनन, रवि रवि भन्ने मात्र हो ।
नेपाल का सम्पूर्ण भष्ट्रचारी राष्ट्रघाती हरू लाई हार्दिक श्रदान्जली।
अब यो देशमा गरिब मर्दा हार्दिक श्रदान्जली भन्न पनि कन्जुस्याइ गर्न मन लाग्छ.. किनकि यो देशमा सबै भन्दा गरिबीको रेखामुनि गरिब नै छन र भ्रस्टचारी नेतालाई भोट पनि इनै गरिबले बहुमतमा भोट दिएर रक्सि र मासुमा बिक्छन!!
जनता आफै बिबेकसिल नहुदा गहु संग घुन पिसिय झै पिसिएका छन केहि बिबेकसिल जनता पनि!!
अहिले त झन् गरिब भन्यो कि रक्सि र मासुमा भोट बेच्ने झोले हुन् जस्तो भान मनमा पैदा हुन्छ!!
दुखद घटना प्रति हार्दिक श्रदान्जली बाहेक अरु केइ गर्न सकिन्न यो अवस्थामा!😢
अब यो देशमा परिवर्तन गर्नको लागि दुर्गा प्रसाईलाई नै अगाडि बढाउनु पर्दछ। जय दुर्गा प्रसाई❤❤❤
अब त अति भो...जाग हौ नेपाली...नेपाल लाई माया गरने...🙏💪✊🏻
राजिबसरलाई सलाम हामीजस्ता सचेत रस्वाभिमान नागरिककालागी तपाई श्रद्दाको केन्द्र हुनुहुन्छ तर झोले रलम्पटकालागी आंखाको तारो हुनुहुन्छ तरपनी बिचलित नभै अगाडी बढ्नुहोला ।
सहि भन्नुभयो राजिव सर ।।।
😢😢😢 साह्रै दुखदायी घटना , राज्य निर्ह भ्रष्ट्र दलाल नैतिक हिन माफिया हरुको लागी मात्र हो सरकार जनताको लागी होइन 😢😢😢😢
Wow rajeeb sir hajurle kya.khatra.khatra samachar haru janta haruko samu paskinu hunxa yasko lagi thank you very much
सरकारी पैसाले किड्नी फेर्ने केपी जनताले सडक मै मर्नुपर्ने
Good news 100% sahi ....
Sahi ho
great Rajib G👍️
पापिहरुको नस्ट जरुरी छ नत्र यस्ता अन्याय मा परेको पिदित लाई न्याय दिन नसके अरु बचेका जनता जस्तो कलन्क नागरिक कुनै देश को हुदैन।
Became fan of you! Salute you sir.
केपी ओलीले दमकमा सेतो टावर नबनाएर रोड बनाएको आज त्यो बच्चा सुरक्षित रहन्थ्यो
Sahi vannu ra sahi news auxa daju
अब त अतिनै भयाे यी तस्करका नाईकेहरुवाट चलाईने लुटतन्त्र कहिले सम्म ? 😮
दामी दामि, सम्मान छ दाजुलाइ
नेपाली जनता ( म लगायत )मृत नै रहेछौँ।
Kate ramro kura hay😊
यो सुखी नेपाली समृद्ध नेपाल भनेको यस्तै होला ।
Good job sir hajur lai salute xa kaile samman estai chal xa Nepal ma
यो नेता लाई भाता कार्बाही गर्न हत्तार भै सक्यो
याे देशका नेता जन पक्ष छैनन।
I saiute you (journalist sir).This is 100% Right news.we all nepalese need your support sir.I salute you.❤❤❤❤
रबि रिहाई भको छ तेसै खुसि यालिमा आज खुसियाली रमायौ जन्ता हो खुसिको खबर 🇳🇵
हामी आफ्नै मनोवृत्ति विचार र बानीले अन्धकार र क्षय त्तिर लागेका छौ हामी सबैले आफ्नो आक्रोश र निराशा देखाउदै यी नेताहरुलाई नेपाल बाहिर धपाउन पर्छ
मतदान गर्नु अघि सोच्नुहोस् ☣
Rajib sir lae Salam cha .very good,strong janta ko voice uthai dinu vayko ma.keep going.
Good sir
जय रवि
छिटो आऊ देश बजाऊ
Yo sab Chor haru ley aaunaw dinnaw rabi lae
Good news
बोलिचालिको ठेट भाशामा भन्नू पर्दा अपुत्रो ओलि लाई के थाहा आफ्नो सन्तान गुमाउदाको पिडा कस्तो हुन्छ भनेर। सल्युट छ राजिब सर यत्तिको बोल्न सक्ने हुनु पर्छ पत्रकार भएपछी।
हार्दिक श्रदाञ्जली 😢😢😢
14 बर्ष जेल ⛓️
2 लिटर तेल 🥃
8 कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल 🤔
Om shanti
हे भगवान् अब त अत्ति भो😢😡
जनताले को सहि को गलत भनेर चिन्न सकुन प्रभु😭
कठै मेरो देश 😢
यो नेपाल हो नेपाल , नेपालमा यस्तै हुन्छ
Good job bro
पुराना पाटि र नेतृत्व रहिरहदा सम्म नेपालमा केही परिवर्तन हुदैन र अाउदैन ? राजिव सर यसरी नै नेपालीलाई सहि सुचना प्रवाहगरी रहनुहाेला ।
Good luck
Salam chha rajiv sir
👍👍👍
Good analysis sir
यस्तै उच्च होस हजुरको आबाज सर।जनता हजुरको साथमा छन ।
Rajeev SIR Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
तस्कर लाई तस्कर ले दिन्छ अरु लाई कहाँ दिन्छ ।दिने लाई दिन्छ नदिने लाई दिनदैन
❤❤❤
अब त अति भो...
नमस्कार सर🙏🙏🙏🙏🙏🙏
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
धिक्कार छ नेपालको लोकतन्त्र र गणतन्त्र का मालिकहरुलाइ।
Rip 😢
News ma daam xa
❤❤❤❤❤❤
Waa. Topae lae mero salam xa ....kya damdar boli xa
Nalayak sarakar..
राजा र रजाैताकाे भिन्नता हाे याे
रजाैताहरू मान्छे हाेईन , अहिलेका राजाहरू मात्र मान्छेहरू हुन् । लाेकतन्त्र भनेकाे यहि हाे । राजिब सर ।।।
यस्तो कुरा बुझ्ने सरकार कहिले हुन्छ है
🙏👌
मलाई मनपर्ने कार्यक्रम हो यो
जती जे भए नि बजाङ का जनताले फेरि कांग्रेस एमाले लाई नै जीताए भने के गर्ने भनेर केही हुँदैन जनता को विचार फेरीनु पर्छ
Yo brastachari jogauna daagvandaan sarkaar ho
आक्रोशित जनबिद्रोह को आँधीबेहरी निसंकोच प्रयोग गर्न जनता तम्तैयार छ। शासकहरुलाई हेक्का रहोस ।
kathai mero desha shalm cha hujurr sir khema ko aatmamale shati pawasha rip 😭😭😭😭😭😭
राजिब सर लाई सलाम छ 🙏🏼🙏🏼
Rip , 😢Kathai mero desh
देश कंगाल बनाएर छोड्छन यी भ्रष्टाचार चोर नेताहरुले यिनिहरुको छाला काडेर जुत्ता बनाएर इन्टरनेश्नल बजारमा बेचेर गरिब जन्ताको आँसु पुछ्नु पर्छ !
कस्तो नेता बाट सासित छौ हामी नेपाली हरु , धिक्कार छ कांग्रेस , माओवादी , एमाले को झोले हरु ।
100 Vanda talako gati support garum hai
ओलीको देश देउबाको राज यस्तै हो !
Rip kp oli
Sambidan sonsodan garne bhanera bhaneko sarkhar hoina?
😢😢😢😢😢😢
Baryale tantra le nepali janatalai raiti banayo rajib sir.
Sabaile yak arkali support garum hai
At least govt is not banning this type of true news analysis or not having dareness approach to do so.
😭😭😭😭😭😭
😢😢😢😢😢
यो नेताहरुको लूट ,भ्रष्टाचार ,ठगी खान ल्याएको ,,,गलगाडतन्त्र,,,खारेज गरौं या त अपराधी भ्रष्ट लुटेरा शासकको दमनलाई सहेर मरौ।हामी नेपालीको नियतमाथि आराध्यदेब पशुपतिनाथ पनि मौन !!!
Sir yak dam Sahi Ra marmik Samachar
Yo nalayak sarkar le garna Jane ko nai yahi ho
राडिकाे राज्यमा जे गरेनि हुने खुन उम्लन्छ यार 😪😪😪😪
यो भिडियो केपी शर्मा ओलीसम्म पुगइदिनुपर्यो।
😢😢😢😢😢😢😢
Yo tat ati bhyo yo sutkeri mareko sarkar ho kp ho
जय राजिब सर म मोरङ उर्लाबारी बाट पदम भण्डारी
😢😢😢😢😢😢 😢😢😢😢.
थुक्का गणतन्त्र को लाणे सत्ता वाला।।
गरीब जनताको मृत्यु बरण हुनु गणतन्त्र हो
दुःख लाग्छ कस्तो देशमा जन्मिएछ के गर्नु हजुर
यो दोष सब एमालेलाई दिनुपर्छ l बाटो बनाउने पैसा सब भ्युटावरमा खर्च गरेको कारणले
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😂😂😂😂😂😂😂😂????????!!!!!!!!🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
View Tower फलेकाे देशमा यस्तै दुर्दशा देख्न पाईन्छ ।
अंधेरी नगरि, चौपट राज्य।
87 samma bachxu vanne xa kp dakalai ? 😂😂