यो गीतले राज गर्यो पशुपति शर्मा जी। सबैभन्दा राम्रो पक्ष त सर जीको अभिनय नि। लोकगीतले Trending मा राज गर्दा मन आनन्द। मान्छे त बहुत लोभी सैतानहरु अझ dislike गरेका छन्।
आदरणीय पशुपति शर्मा काका को शव्द/लय आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला आदरणीय प्रकाश भट्ट दाई को निर्देशन काका र साथमा करिश्मा ढकालको अभिनय संगै
पशुपति दाइको दिमागलाई मान्नै पर्छ आफैँले गित बनाउनु गाउनु हुन्छ । एक दमै फरक स्वादको फेरि आफैँले अभिनय गर्नु ।। लय शब्द त दमदार बनाउनु हुन्छ सबैलाई थाहा छ कहि कतै खोट लगाउने ठाउँ भेटिदैन अभिनय संगै नाच्न यति धेरै पोख्त कलाकार प्याकेज हिरो हाम्रो दाजै love you dai ❤️
मेरो शव्द/लयमा मेरो र सम्झना भण्डारीको आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला है,प्रकाश भट्ट दाई को निर्देशन साथमा करिश्मा ढकालको अभिनय संगै
सार्है राम्रो छ यो गित मलाइ धेरै मनपर्छ , बधाई छ पशुपति दाइ आगामी दिनमा पनि यस्तै राम्रो गित ल्याएर आउनुहुन्छ भन्ने आशा गरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यसै त पशुपति दाइ को गित भने पछि हाई हाई म, धेरै समय पछि जस्तो लाग्यो अाज त!! यो गित सुनेर, अनि यो गितको अभिनय देखेर अाफै नाचेको छु।सफलताको शुभकामना सम्पूर्ण टिमलाई।।❤️❤️❤️
समाजमा भयको यथार्थलाई गित मार्फत सन्देश दिनसक्ने खुबिको त बर्णन गर्नलाइ शब्दहरु सायत खोजेरनी भेटाउदिन होला मनपर्ने कोसेली पस्केकोमा मनैदेखी खुसी लाग्यो always god bless u Pashupati Da.
पशुपति दाईको यकदमै ठुलो फ्यान हु तर उहॉंको नजर हाम्रो कमेन्ट सम्म पुग्दैन होला भन्ने सोचले कमेन्ट गर्दैन थिय तर यो गित सुनेर कमेन्ट नगरी मनले मानेन र दाईको नजर सबै कमेन्टमा पुग्दो रहेछ खुशी लाग्यो त्यसैले डबल कमेन्ट गर्न पुगेछु दा यकदमै राम्रो गित भेली सम्ममा ट्रेन्डिड.न .१ मा जरुर आऊछ होला ❤️❤️❤️❤️❤️😄😄
पशुपति शर्मा को सबै गीत हरु देश विदेश गाउँ टोल छिमकमा भएको मौलिक विषय वस्तुमा आधारित हुन्छ। सबै गीत मनोरञ्जन मात्रै नभई धेरै गीतले देश प्रेम र देशको बेथिति बिरुद्द मा पनि बोलेको गीत हरु छन्। कलाकार भनेको देशको गहना हो। कलाकार लाई सच्चा तन् मनले आफ्नो आफ्नो ठाउँ बाट हौसला दिऊँ।
पशुपति दाइको गीत मन पर्ने जति यता
Ramro xa 🙄😎😎😎😎😎😎😎😎
@@santoshacharya4631 Nice
कोरोना बाट बचौ, कोरोना को समाचार हेर्न भन्दा यही गितलाइ शेयर गरेर करोडौ भ्युज पुराऔ !
Thanks Pushupati Sharma
Thanks For Heart !
Thanks pushupati shama 4:37
क्या मज्जा आयो पसुपती जि को यो भिडियो हेरेर । बधाई छ असाध्यै भिन्न प्रस्तुति ।
पशुपति शर्मा का गित मन पराउने हाजिर गरौ !!!
सफलताको शुभकामना!!!!!
पशुपती शर्मा दाजुको डाईहट फेनहरू कोको छम?? हाजिर हुनुहोस ल प्लिज
👇👍 बधाई छ अल टिम
ua-cam.com/video/8X4pSKlWb2k/v-deo.html Kp Ba Rock Crmnl 2 Rap song 🤣😂mailey tw herey hjr haru ley ni hernu hai🙏🙏😎😎😎💥
ख्यायो बजार बधाई छ ल
आहा ! लकडाउनको बेला पशुपति दाजुको गितले मुड फ्रेस बनायो । सफलताको शुभकामना ❤️❤️
ेु
घरको कामकाज छोडिन्छ , परिवारबाट गालि पिटाइ पनि खान तयार भइन्छ तर पनि पशुपति दाईको गीत सुन्न छोडिन्न 🤗🤗
Love it daju❤️🎉
Hitt... hoena time time ma ktoly git gauchha god luck......!
नेपाली लोक दोहोरि क्षेत्रका शब्द संगित स्वरका सम्राट एक मात्र लजिकल लोक दोहोरो गाएक पशुपति दाजु😍😍🤗🤗
नमस्कार
Nice
पसुपति शर्मा best singar हुनुन्छ पशुपति शर्मा को fens को को हुनुन्छ comments like गर्नुत कति र्हुन्छम ?
सम्पूर्ण दर्शकहरुलाई नमस्कार। धेरै रमाइलो लाग्यो धेरै धन्यवाद छ।
Nm
No
टिकटकमा सुनेर यता हेर्न आको म्🙈
कति राम्रो गित्❣️❣️
स्याङ्जाली ले नजानेको केई छैन करोड क्लवको विशेष शुभकामना #PasupatiSharma ❤
#1ontranding
#sarangiryairyai
होइन के भएको मलाई दिनमा एक पटक यो गीत नसुनी। त दिनै जाँदैन त !!💖 Lockdown ले होकी गीतनै सान्दर्भिक बनेर हो? ल बधाई छ पशुपति सर , सम्पूर्ण टीम लाई
अहिले पनि सुन्दै र हेर्दै छु सोही गीत
सारङी राई राई गयो जीवन तिरिमिरि झ्याई।।पसुपती जि को नया लुक मा।।सफलता को सुभकामना।।।
नेपाली समुदायमा पछिल्लो पटक देखिदै आएका सम्पुर्ण यथार्थ कुराहरू समेटिएको गित । शुभकामना पशुपति शर्मा ज्यु ।
Badai xa sarangi ryai ryai Tranging n 1 ma once again thang pashupati sharma yasta maulik vaka ujagar garne lok suput
यस्तो विषम परिस्थितिमा श्रोत दर्शक मध्यनजर गर्दै ,, हराएको हाँसो दिने सक्ने सामर्थ्य भएका पशुपति शर्मालाई धन्यवाद साथै बधाई
आहा सारै उत्कृष्ट लाग्यो दाइ,,यो गित हेरेपछी एक्छिन भएनी सबैले कोरोना बिर्सिने छन।।
गजब बधाई छ सबैलाई🙏🙏👍
सम्झना दिदी र पशुपति दाजुकाे हर सबै गितहरु बहुत राम्राे हुन्छ।।।
Wow trending ko number 1 मा देखिरहदा क्या खुशी लागिराको छ!!😍😊😊😘😘
आहा कति मीठो गीत ।। बधाइ छ पशुपति दाइ सम्झना भन्डारी लगायत सम्पुर्ण टिम लाई ❤️❤️❤️🙏🙏
Dtt
Pasu pat
Best song and entertaining song 🎵
Hamro pashupati dai sashai hasilo
Love you all 💜💜🎵
पशुपति सरले नेपाली लोकदोहोरी क्षेत्रमा दिएको
योगदानलाई बुल्न सकिन।धेरै धेरै माया पशुपति सर।।।❣️❣️🇳🇵
पसुपति शर्मा जि को फ्यान जति हाजिर गरौ त 😊😊😘🌹🌹🌹
Very nice song pashupati dai🙏🙏♥️♥️
मुख मै झुन्डिएको छ्😀
शुभकामना !
रमाइलो लाग्यो यो भिडियो हेरेर 🥰❣️❣️
बधाई तथा शुभ कामना , छिट्टै करोड क्लवमा पुगेको हेर्न पाईयोस = जय लोक दाहोरी ॥
ua-cam.com/video/_vVCr6H6lEo/v-deo.html
आहा कति मिठो गीत दाजु! भब्य सफलताको शुभकामना!
यो गीतले राज गर्यो पशुपति शर्मा जी। सबैभन्दा राम्रो पक्ष त सर जीको अभिनय नि। लोकगीतले Trending मा राज गर्दा मन आनन्द। मान्छे त बहुत लोभी सैतानहरु अझ dislike गरेका छन्।
B
पसुपती ईश बेस्ट सिङर फर मी।।।।अतिनै दामी मेरो दाजु।।। कति राम्रो गीत लय शब्द झन अभिनय त भुतुकै बनौनी।।।
आदरणीय पशुपति शर्मा काका को शव्द/लय आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला आदरणीय प्रकाश भट्ट दाई को निर्देशन काका र साथमा करिश्मा ढकालको अभिनय संगै
Hamro lamjuge samjhna bhandari bahini ko get ta hit cha uts heruni arko geet testai chaa🙏🙏y🙏y
करिश्मा दिदि कती ramroo नाचेकि
काका त नभन्न्नु हो
काका रे 😀😀😀😀
Sister ramro chha
पशुपति दाइको दिमागलाई मान्नै पर्छ आफैँले गित बनाउनु गाउनु हुन्छ । एक दमै फरक स्वादको फेरि आफैँले अभिनय गर्नु ।।
लय शब्द त दमदार बनाउनु हुन्छ सबैलाई थाहा छ कहि कतै खोट लगाउने ठाउँ भेटिदैन
अभिनय संगै नाच्न यति धेरै पोख्त कलाकार
प्याकेज हिरो हाम्रो दाजै love you dai ❤️
सफलताको शुभकामना पशुपति दाजुलाइ
Ma Birami manxe ni fresh vayea yo geet suneci tah ❤️❤️All the best Daju
आहा! कति समय सान्दर्भिक गीत दाजु
सबैको मन मुटुमा बस्न सफल गीत👏👏👏💃💃💃
ल गज्जब आयो है
this is amazing 8:57
धेरै राम्रो छ, जति हेर्यो उति नै हेर्न मन लाग्ने।।।
Winning jhapa jk
In m o
मेरो शव्द/लयमा मेरो र सम्झना भण्डारीको आवाजमा यो गीत गाउने प्रयास गरेका छौ हेरेर साथ दिनु होला है,प्रकाश भट्ट दाई को निर्देशन साथमा करिश्मा ढकालको अभिनय संगै
Dami dami dami best dai
गजब लाग्यो मलाई नाचु नाचु लाग्यो
Wow super song
Tq
सारङी र्याइ र्याइ वाला बहुत राम्रो 😍😍
बधाई अनि अझै सफलताको शुभकामना। अहिले ट्रेण्डिङ १ म छ है खुसीको कुरा।
Tharai mito lokdohari dai
गीत एकदमै मार्मिक बनेको छ धेरै धेरै बधाई छ पुरै टिमलाई।
पसुपती दादा को अनि सम्झना दिदी को यो गीत एक्दमै राम्रो लागेओ मलैत।
Babal
पशुपति शर्माका फ्यानहरु हाजिर हुम् है,💖💕💞
टिकटकमा गीत सुनेर येता भिडियो हेर्न आउने जति येहा हाजिर हम त
🙌🙌
मनि हो हजुर
✋✋
म नि
Me
Mero ek barsa bhanda sano chhoriko ni favourite song ho yo.
पशुपतिदाइकाे जुन गित अायाे नछुटाइ हेर्ने म जस्तो यता हाजिर हुम ल 😀
पशुपति र करिस्मा ढकाल को रियल फ्यान हरु यता हाजिर गराम त 👇
Me
Ijjm😭😜😜👍😭👍👍👍
Khatra geet
कडा आयो दाइ करोडौं कलव मा प्रवेश भएको देख्न पाउ सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵💃💃💃🙏🙏🙏👌👌👌
आयो आयो
धेरै मीठो गित एकदम शुभकामना दाइ👍️👍️👍️👌👌👌❤️❤️❤️❤️❤️💃💃💃🕺🕺🕺🕺🕺🕺👌❤️❤️❤️❤️
सफलताकाे शुभकामना दाजु👍👍
टाढा छु तर पशुपति दादा को गित सुन्दा नेपाल आफ्नै घरमा भए जस्तो लाग्छ thank you so much पशुपति दादा अनि शुभकामना
अती शुन्दर सृजना, best ofluck Pashupati Sharma.
दैनिक दिन को 1 पटक सधै सुने जति हाजिर गरौ को को हुनुहुन्छ 🙏🙏🙏
0000j
हैट पशुपति दाईको यो गित हेर्दा त बिवाह नै नगरि बस्न मन लागेको छ मलाई ।
एकदमै राम्रो लाग्यो यो गित 🇳🇵❣️❣️❣️
Sabko charitra pani ta asto hunna kere ni
@@shantipaudel3078 umm hudaina
सार्है राम्रो छ यो गित मलाइ धेरै मनपर्छ , बधाई छ पशुपति दाइ आगामी दिनमा पनि यस्तै राम्रो गित ल्याएर आउनुहुन्छ भन्ने आशा गरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
पशुपति शर्मा दाइको यो रमाइलो गित trending 1 मा हेर्ने रहर पनि पूरा भयो गितले अत्याधिक सफलता पाओस् शुभकामना दाइ सारङ्गी र्याइ र्याइ तिरी मिरि झ्याइ
Aali chado chado geet launu Paro daju ❣️🇳🇵❣️
लु बधाई छ ट्रेडिङ नम्बर १मा देख्न पाउदा खुसी लग्यो
असाध्यै राम्रो गीत छ पशुपति दाजु❤️❤️❤️👍👍👍👌👌👌👌
पशुपति शर्माजीको रीयल फ्यान 🤩🤩😘😘🤗
धेरै पछि पसुपती शर्मा को दमादार गित आयो छिटै करोड पुगोस
Karishma Ko acting chai kada no one can meet that expression 👍🥰🥰😍
Ummm
Really
करिश्मा ढकालको Fan हरू जति यता हाजिर गरौ ।🙏🙏🙏
ua-cam.com/video/8X4pSKlWb2k/v-deo.html Kp Ba Rock Crmnl 2 Rap song 🤣😂mailey tw herey hjr haru ley ni hernu hai🙏🙏😎😎😎💥
Ma
आदरणीय दाजु पशुपति शर्माका हरेक गित सुन्नेमा म पनि एक हौ 💞💞💞👏👏👏👏
Eewwwwwww?
पशुपति दाई को बिग फेन जति येता lik thokumta 🎼🎼🎶🎵
Dammi
@@narendranepali7895 p000
Mjppp bl oOLl I à oiaappassas
पशुपति दाजुका फ्याँन जतिले यता लाईक ठाेकम त जय पशुपति दाजु जय पुर्बी रुकुम जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
ua-cam.com/video/8X4pSKlWb2k/v-deo.html Kp Ba Rock Crmnl 2 Rap song 🤣😂mailey tw herey hjr haru ley ni hernu hai🙏🙏😎😎😎💥
राम्रो गीत दाजु
गीत भनेको यस्तो पो हुनु पर्छ त आहा कती मिठो सब्द 😘
यसै त पशुपति दाइ को गित भने पछि हाई हाई म, धेरै समय पछि जस्तो लाग्यो अाज त!! यो गित सुनेर, अनि यो गितको अभिनय देखेर अाफै नाचेको छु।सफलताको शुभकामना सम्पूर्ण टिमलाई।।❤️❤️❤️
समाजमा भयको यथार्थलाई गित मार्फत सन्देश दिनसक्ने खुबिको त बर्णन गर्नलाइ शब्दहरु सायत खोजेरनी भेटाउदिन होला मनपर्ने कोसेली पस्केकोमा मनैदेखी खुसी लाग्यो always god bless u Pashupati Da.
यती राम्रो गितमा dislike गर्नेहरु मान्छे नै हुन त ???
Tini haru manxe Hainan physcho hun
Balla aayo manko pida
पशुपति दाईको यकदमै ठुलो फ्यान हु तर उहॉंको नजर हाम्रो कमेन्ट सम्म पुग्दैन होला भन्ने सोचले कमेन्ट गर्दैन थिय तर यो गित सुनेर कमेन्ट नगरी मनले मानेन र दाईको नजर सबै कमेन्टमा पुग्दो रहेछ खुशी लाग्यो त्यसैले डबल कमेन्ट गर्न पुगेछु दा यकदमै राम्रो गित भेली सम्ममा ट्रेन्डिड.न .१ मा जरुर आऊछ होला ❤️❤️❤️❤️❤️😄😄
पशुपति का गीत फेरि पनि भाइरल भयो का😀😀
हाम्रा स्याङ्जाली गायक पशुपति शर्माका हरेक सृजनामा वास्तविकता झल्किन्छ र त सबैले मन पराउनु हुन्छ ,सम्पूर्ण टिमलाई बधाई छ
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना दाजु
Pashupati sharma fan haru ko ko hunuhunxa
पशुपति दाजु नेपाली समाजका जनगायक सम्मान छ दाजु 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
करिश्मा ढकाल को एक्टिङ and डान्स wow💖💖 गीत पनि धेरै राम्रो छ ♥️🌹
Yak dam ramro chha geet dai safhalta ko subhakamna.
uak dam ramro chha dai ko subhakamna 7:01
पशुपति शर्मा को बिह फेन हाजिर गर्नुस यता ।। सुपर गित बनेको छ पशुपति शर्मा को हरेक गित सन्देश मुलक हुन्छ अग्रिम शुभकामना अल टिम लाई ।।
Pashupati Sharma back with a bang❣️❣️❣️❣️❣️❣️❣️❣️
Our nation hero...
पशुपति शर्मा को सबै गीत हरु देश विदेश गाउँ टोल छिमकमा भएको मौलिक विषय वस्तुमा आधारित हुन्छ। सबै गीत मनोरञ्जन मात्रै नभई धेरै गीतले देश प्रेम र देशको बेथिति बिरुद्द मा पनि बोलेको गीत हरु छन्। कलाकार भनेको देशको गहना हो। कलाकार लाई सच्चा तन् मनले आफ्नो आफ्नो ठाउँ बाट हौसला दिऊँ।
पशुपति शर्माजी All team बधाई तथा सफलता को शुभकामना छ।❤️👍️🙏🙏🙏
दामी गीत छ दाजु
पशुपतिलाई कहाँ बाट आउँछ हो यस्तो गित
धेरै धेरै बधाई🙂
Tiktok ma dhekher aako jati yata hajir hum
Best wishes ❤️
Ma
Nice song Vai & baini
🖐️🖐️
Me
Me
अति ramro गीत
Best of luck all team....... ❤️❤️❤️❤️
❤️❤️❤️❤️💓💝🙈💞😎😍💝💝💝💝💝💝🍭🍭💞💞🏵️🏵️
धेरै राम्रो गीत
अाहा सारै राम्रो मन पराे मन परने जति एतातिर हाजिर हुनु ल
Song of the year super hits 💕pashupati sharma rocks 🤘🤘
नेपाली लोक दोहोरी को बेताब बादसाह पसुपती सर्मा जि नै हो
Aaha kati mitho song ..hamro pasupati dai ko..♥️🙏🙏ani total team lai ..mero ful support hai ♥️♥️🇳🇵🙏🎶🎵🎵🔊🔊📯
पशुपति दाइको गीत भनेपछी आँखा नै नहेरी like गर्ने म मात्रै हो कि अरु पनि कोहि हुनुहुन्छ ? जति सुने पनि धित नै मर्दैन । सम्पुर्ण टिमलाई बधाई छ ।