खानि हैन त किवि फल!!🥝🥝🥝 ल हेर्नुहोस है हाम्रोतिर खाने तयारि हुदै किवि।।

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • किवि फल नेपालको मध्य पहाड देखि उच्च पहाडि क्षेत्र सम्म सफल रुपमा व्यावसायिक खेति गर्न सकिन्छ।।मुलत किवि फल पुस माघ महिनामा लगाउने गरिन्छ। किवि फल लगाएको ३ बर्स बाट फल दिन सुरु गर्द छ भने यसको बजार माग अहिले राम्रो रहेको छ।।‪@blogs7595‬

КОМЕНТАРІ • 3