अमृताको यथार्थ कथाले रति, रिया संगै रेशम पनि भक्कानिएपछि Resham VS Amrita | Sarangi Sansar Ep. 304

Поділитися
Вставка
  • Опубліковано 21 лис 2021
  • सुमधुर स्वरका धनी Resham Nirdosh र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Amrita Nepali बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ua-cam.com/channels/L9M.html....
    =======================================
    Original Song : Sadhai Mero Dukhyo Dilko Ghau
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 304
    =======================================
    =======================================
    #ReshamNirdosh
    #AmritaNepali
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Resham Nirdosh
    ♬ Amrita Nepal
    Chrous Singer:
    ♬ Shital Gurung
    ♬ Mohan KC
    ♬ Sidhartha Ale
    ♬ Dilmaya Bishwakarma
    ♬ Rejina Pariyar
    ♬ Nisha Gurung
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Sunil Bardewa
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • Розваги

КОМЕНТАРІ • 621

  • @bhimbc7152
    @bhimbc7152 2 роки тому +12

    पुरानो गीत 60/61 साल तिर अति अति नै चलेको थियो आज सारङगी संसार मा हेर्न पाइयो खुसि लायो अमृता दिदि र रामुले गाउनु भाको थियो wow अति राम्रो भाका

  • @chhavimagar7468
    @chhavimagar7468 2 роки тому +7

    दुबैजना रेशम भाइ र अमृता नेपाली लाई धेरै धेरै धन्यवाद ।यस्तो मार्मिक मुतु छुने शब्दमा गाउनु भो सबै दर्सकलाइ भावुक बनाउनुभो तर त्यो पापी बुढा लाई श्रीमती र छोरी को सरापले कहिल्यै उछार दिनेछैन

  • @poudelramprasad6745
    @poudelramprasad6745 2 роки тому +12

    आहा कोकिल कण्ठ स्वोरकी आदरणीय दिजु अ्मरीता नेपालीको निकै मर्मस्पर्शी गीत सोहि भाकामा आज रेशम निर्दोष को शब्द र दिजुको कर्णपृय आवज्ले मुटु छिया छिया भो । duty मै रुदा रुदा सिद्दियो गीत पनि 😭😭😭 दिजु ससार नै यस्तै हो जुन प्यारो र राम्रो लाग्छ तेहि नै दुर्लभ हुन्छ अनि सुख दुःख जिबनको भोगाइ हो ।। जिवन सोचे जस्तो कस्को हुन्छ र ?

  • @umasapkota2308
    @umasapkota2308 2 роки тому +6

    jhutomayale sadhai ruwauxa ati mitho

  • @MelinaPunmagar
    @MelinaPunmagar 2 роки тому +15

    किन त्यसै ज्यान यसै मासनी
    दिनु हुनन रुवाउनेलाई झन हास्नी 💛motivational words

  • @renugautam9201
    @renugautam9201 2 роки тому +7

    जुन गित गाउदा आफ्नो जीवन सग मेलहुन्छ तेस्ले आँसु नझारेको कुनैपनी टुक्का हुदैन मेरो जीवन मा मेल खादैन र त हरेक सब्दले मन छोएको छ

  • @sultikurumba199
    @sultikurumba199 2 роки тому +28

    अाज दुबै साेरका धनी रेशम र अमृता काे शाेर शव्द सारै मिठाे जति सुनाे उति सुनुसुनु लागने सारै राम्रो छ दाेरी दुबै जना लाई शुभकामना 🙏नमस्कार अमृता अाफुनि राेयाे अरुलाई पनि रुवायाे 😭💚💚

  • @kamalthapa1689
    @kamalthapa1689 2 роки тому +14

    सर्बप्रथम सारङगी संसारको सम्पूर्ण टिम र कमल दाईलाई धेरै धन्यवाद साथै नमस्कार भन्न चाहन्छु । आज विशेष प्रस्तुती मलाई असाध्यै मन पर्ने गायक दाजु रेशम निर्दोष र गायिका दिदि अमृता नेपाली दिदिको आजको दोहोरी असाध्यै मन पर्यो । साथै अमृता दिदिको आफैले गायको आफ्नै जीवनमा घटेको भोगेको वास्तविक जीवनसङग मेल खायकोले दिदीले आफ्नो गीत गाउदै गर्दा रुदै गर्दा मेरो पनि मन भक्कानियर आयो । आज सम्पूर्ण कलाकारको आखामा आसुको थोपा बगिरहेको थियोे । अमृता दिदी हरेक गित ईन्टरभिउ हेर्दा सधै रुनु हुन्छ पिडा पोख्नु हुन्छ । जसलाई बिश्वास गरेर सिउदो रङ्गयको थियोे उसैले घात गर्दा कति पिडा होला त्यो हामी बुज्दछौ, तै पनि दिदी हजुरले हिम्मत नहार्नु होला आगामी सधै सफलता शिखर चुम्नु होला शुभकामना । हाल वैदेशिक रोजगार सिलसिलामा कतारबाट सारङ्गी संसार नियमित हेरेर दिन भरिको पिडा भुलेको छु । जय मातृभुमि नेपाल🇳🇵🇳🇵🇳🇵

  • @Lalumaya1234
    @Lalumaya1234 2 роки тому +14

    पोले हुन्थियो सिन्दुरको पाप ले तेसै माथी छोरिको सरापले कति हिद्दय छुने शब्द हैत

  • @topbahadur6352
    @topbahadur6352 2 роки тому +5

    सारै मन्छुने दोहोरी भाबुकै बनाईदिनुभो बधाई छ सारङ्गी सन्सारलाई साथै गाईका र गायक लाई साथै सम्पुर्ण लाई ल

  • @reshamsunam1602
    @reshamsunam1602 2 роки тому +5

    रेशम निर्दोष र अमृता दिदिको यो अत्यन्तै सुमधुर स्वर अनि अमृता दिदिको आफ्नै जिवनमा घटेको यथार्थका पिडालाई संगीत मार्फत शब्दमा मिठास स्वरमा हृदयबिदारक गित सुन्दा दिदी सङ्गै रोय म आँसु रोक्नै सकिन मन साच्चिकै चसक्क भयो दिदिको जिवनमा झन के बितेको होला दिदी हार नमान्नु भगवानले साथ दिनेछन बिगत सम्झेर होइन अब बर्तमान र भविस्य सम्झेर अगाडि बढ्नु जे हुन्छ अब राम्रो हुन्छ राम्रै गर्दै आउनु भयको छ अझै उच्च सफलताको शुभकामना छ अनि आशिर्वाद छ दिदी अब धेरै नरुनु ल🙏🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +12

    सबैलाई नमस्कार छ।सम्पूर्ण कलाकार गायक गायिकाहरुलाई उच्च सम्मान छ।अाहा रेशम निर्देाष जि र अमृता नेपाली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो सारै मार्मिक छ,गित सुन्दा मन भाबुक बनायो ,अाँखा अाफै रसाउन थाले।यहाँहरुलाई सफलताको कामना छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 роки тому +10

    अमृता दिदी र रेशम निर्दोष दाजु काे सब्द सब्द मन छोयो कति खेर आँसु आयो थाहा नै भएन सारङ्गी संसार सम्पुर्ण टीम लाई बधाई छ

  • @lokeshbist111
    @lokeshbist111 2 роки тому +21

    यो गीत को मर्म सुन्दा नरुने मान्छे कमै होलान आहा कतिमिठो

  • @sathisami2611
    @sathisami2611 2 роки тому +39

    पोले हुन्थ्यो शिन्दुर को पाप ले..! त्यसै माथी छोरी को श्राप ले..! 😥😥 touching words..चोखो मुटु लत्त्याएको पाप त लाग्छ कुनै पल समय त !!!

  • @rajnedill1488
    @rajnedill1488 2 роки тому +4

    Amrita dd तपाइको पिडा सार्है गहिरो रहेछ सायदै तपाई गल्ती नहुदा नहुदै पनि यो दिन आएछ जस्तो लाग्छ ।dd मन बलियो बनाउनुहोस म त तपाईको स्वरमै हराउने तपाईको ठुलो फेन हु है ।

  • @narbahadur71
    @narbahadur71 2 роки тому +2

    Aaha kati marmik dohori sunne mauka milo Sarai man paryo

  • @durgabudha8374
    @durgabudha8374 2 роки тому +16

    हरियो छौ हौ रुखको डाली!
    धेरै नरोउ अमृता नेपाली!!
    कुहिएकोले होकिपो छोएको!
    सधै तिम्लाई देख्दछु रोएको!!
    त्यो पापिले पार गर्दा सिमा!!
    कुनै कमि थियो कि तिमिमा!!
    ठुलो बनि ल्याउन लाई सौती!
    तिमी आफै दियौ कि चुनौती!!
    हिमाल जस्तै भएमा तिमी साफ!
    भगवानले दिदैनन उसलाई माफ!!
    सधै आँसु खै किन छरेकी!
    परी जस्तै छौ चत्त परेकी!!
    जुन जस्तिछौ ज्ञानी नि बन्दिनु!
    तिम्रो खुसी केमा छ भन्दिनु!!
    दुश्मन सम्झी नदिनु बीस !!
    खुशी ल्याउन गर्नेछु कोसिस!
    हेर्थे सधै कमेन्ट भो पहिला बार!
    सम्पुर्ण लाई छ मेरो नमस्कार !!
    मान्छे कालो दिल फुलको ठुङगे!
    प्रदेशी हुं तर म बाग्लुङगे!!
    🙏🙏🙏

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 2 роки тому +4

    😭😭😭😭सव्य कार्यकाल दिर्घायु जीवन सुखमय जीवन को कामना🙏अमृता सिस😭👆️रेशम ब्रो को के बयान गरुम ,! साथै सम्पुर्ण सांरगि संसार टिमलाई हार्दिक सम्मान🙏बागलुङ गल्कोट देखि म।।

  • @milanthapa9352
    @milanthapa9352 2 роки тому +4

    धेरै राम्रो छ गित मनछुने अमरिता र जिजु र रति दिजु को र दिलमा यो को अगाडि बदनु हो ला भान्जि लाई अगाडि बदनु हो ला रति दिजु को र अमरिता दिजु को गित धेरै मनपर्छ मलाई आँखा रसायो

  • @bishnukhatri4751
    @bishnukhatri4751 2 роки тому +17

    सारै मन छुने गित नेपाल को नुम्बर 1 मा पंरछ सक्छ्स् भने नेपाल सरकार यो गित लाइ अवार्ड दे🙏🙏🙏🙏🙏 ❤❤❤❤❤

    • @rinapokharel992
      @rinapokharel992 2 роки тому

      हाेनी सर याे दिदि लाई कति पिडा छ कति अाशु बगाउनु हुन्छ गित पनि तेस्तै छ शब्द पनि मेराे नजर मा त सदा बार गित यहीँ हाे

  • @basundaratech243
    @basundaratech243 2 роки тому +5

    अम्रीत बैनी हजूरको गित सून्दा सून्दै मूटूमा भक्कानो फुटेर आयो आँसु थाम्नै गाह्रो भए पनि हजुर लाई मेरो तर्फबाट मिलियनमिलि भन्दापनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू हस त सम्पूर्ण कलाकार लाई मेरो तर्फबाट सम्मान पूर्वक नमन ब्यक्त गर्दछु धन्यवाद 🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🌺👏🙌🌺🙌👏🌺🙌👏🌺🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🍭🍭🍭🍭🍭🍭🍭🍭🍭🍭🍫🍬🍭🍫🍬🍭🍫🍬🍭🍫

  • @ishantlamichhane4017
    @ishantlamichhane4017 2 роки тому +2

    Sarai ramro lago

  • @karunbk4100
    @karunbk4100 2 роки тому +2

    Kati runu hunxa dd na runus u runi din Pani pakka aauni xa

  • @krishnauchai8524
    @krishnauchai8524 2 роки тому +2

    Sarai marmik dohori.bastabik pida ma aadharit baini ko sabda sabda le mn xoyo.

  • @feelpatriotism1259
    @feelpatriotism1259 2 роки тому +11

    यो गित सुनेर कति रोए कति धेरै धेरै धन्यवाद सम्पुर्ण लाइ

  • @durgathapa4921
    @durgathapa4921 2 роки тому +3

    Marmik dohori
    Amrita Baini ra Resham Bhai ko sowor sabdha sabai ramro xa Baini ko Jiwan ma bhako geet pani rahecha sunday aashu pani aayo Baini ra uha ko Choro ko Ujjwal Bhavishya ko lagi aagrim Shuvakamana

  • @ghamansing2578
    @ghamansing2578 2 роки тому +4

    अती राम्रो दोहोरी अमृता दिदी रेशम निर्दोष🙏🙏💟💟

  • @aashapandey2892
    @aashapandey2892 2 роки тому +7

    अमृता दिदि अब त बिगत भुलेर हास्ने कोशिश गर्नुहोस न छोरि को मुख हेरेर दिदि हजुर जति रुनु हुन्छ उति खुशि हन्छ त्यो मान्छे जस्ले हजुर लाइ र छोरि लाइ यक्लै छाडेर गाको थियो ।।।

  • @santoshsurkheti1532
    @santoshsurkheti1532 2 роки тому +3

    सारै मन रोयो आसु थामनै सकिन धनयबात रेसम दादा रअमरिता दिदी लाइ म हजुर दुबै जाना को big fan ho

  • @ankitadhikari613
    @ankitadhikari613 2 роки тому +2

    Akha vari asu lidai hereko xu Tara pani man mandai naherna 😭😭😭

  • @Awnzuroka1502
    @Awnzuroka1502 2 роки тому +11

    कति मिठाे गित

  • @chiranjibinepali29
    @chiranjibinepali29 2 роки тому +2

    Atyentai marmik laye ani sabda sundaa manai bhakkaaniyera aayo

  • @nabinkhanal1717
    @nabinkhanal1717 2 роки тому +4

    गित सारै राम्रो छ यो गित सुदा कसको आँखा न र साऊला र

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 2 роки тому +1

    यथार्थ भावना लाई सगित लय द्वारा यत्ती मिठा सुरिला भाकाको बिस्कुन प्रस्तुती गरेको भएरै होला बास्तबिक्ता संग मेल खानेहरु ले सुसाईड गरेको भएरै होला कति संगित प्रस्तुतिलाई प्रतिबन्ध लाएका बास्तबिकहरु पनि छ.? NO PAIN NO GAIN जस्लाई धेरै समस्या पर्छ त्यो ब्यक्ती संसार कै भाग्यमानी ब्यक्ती भन्नू हुन्छ मनो- क्रान्ती डा. बिकाशानन्द.?संसार भरी सफल ब्यक्तिहरु को बायो ग्राफी निक्कै दर्दनाक बाट सफल भएको पाईयो।आज सांसार लाई चिनाउने अमृता नेपाली अभाब पीडा समस्या ले दिएको बिकल्प नै हो गुड लक 😭😭😍😍💖💙💚💛🧡💜💝💞💟!!

  • @farshbahadur2284
    @farshbahadur2284 2 роки тому +5

    Ati mitho song

  • @pradeepmagar4802
    @pradeepmagar4802 2 роки тому +4

    अतिनै भावुक भनायो आजको दोहोरीले

  • @kamanathapa9080
    @kamanathapa9080 2 роки тому +1

    Kamal aati ramro safal

  • @anitakhatrichhetri502
    @anitakhatrichhetri502 2 роки тому +2

    😢😢😢😢😢

  • @shersingh-kq4jt
    @shersingh-kq4jt 2 роки тому +4

    Yo geet Raju daiko swor ma Sunna manxa ❤️❤️❤️❤️❤️

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 2 роки тому +3

    अति राम्रो दाेहिरि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @mitrasubedi2557
    @mitrasubedi2557 2 роки тому +9

    अमृता दिदी सायद म पनि दुखी भएको कारण होला तपाइँको आसु देख्दा मेरो नि आसु आयो । नरुनु दिदी भगवान्ले अगाडिको दिनहरु उज्ज्वल बनाउनु हुनेछ ।🙏❤️❤️❤️❤️

  • @deepakc3993
    @deepakc3993 2 роки тому +5

    सारै मन पर्ने भाका

  • @kishorbudhakshetrikarna7444
    @kishorbudhakshetrikarna7444 2 роки тому +17

    निकै राम्रो स्वर छ दुवै जना को मिठो गित छ। राम्रो प्रोगाम छ।सारङ्गी सँसार टिम लाइ धन्यबाद छ।।

  • @nishapun9759
    @nishapun9759 2 роки тому +2

    💔💔💔💔😭😭😭😭😭😭😭

  • @yonjantamangjaylal6859
    @yonjantamangjaylal6859 2 роки тому +2

    Gd ramro x

  • @prakassunar3071
    @prakassunar3071 2 роки тому +3

    Dubai janalai dheraidherai samman xa

  • @dhanakhatri6790
    @dhanakhatri6790 2 роки тому +2

    Pole hunteyo sindhurko paple tesaimathi xiriko saraple sachae sarapnae lagos teyo popilai

  • @dipakbc7625
    @dipakbc7625 2 роки тому +2

    🎶🎶🎶🎤🎵😭😭😭😭

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 Рік тому +2

    बल्ल सुन्न पाईयो मार्मिक दोहोरी, धन्यवाद छ अमृता बैनी, रेशम भाई,

  • @tmiconicyt5441
    @tmiconicyt5441 2 роки тому +4

    Aaha !!very heart touching

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +2

    Ati nai mitho

  • @onom9540
    @onom9540 2 роки тому +1

    आहा रेशम निर्दोष र अमृता नेपाली

  • @M52367
    @M52367 2 роки тому +4

    आहा आहा कति मिठो गाउनु भयो

  • @umagurung7250
    @umagurung7250 2 роки тому +5

    म पनि सारै भावुक बने !! गायिका संगै रुएँ 😭😭

  • @pujapuspa785
    @pujapuspa785 2 роки тому +2

    Bagluge vaneko bagluge ho sabda kati mitha mitha hun k

  • @tulkumarichhetri9679
    @tulkumarichhetri9679 2 роки тому +10

    दुबैजनाको कति मिठो स्वर अनि सब्द अति मिठो

  • @babukausal2078
    @babukausal2078 2 роки тому +12

    कतार देखि फलामको खाटबाट सुतेर हेर्ने जति यता हाजिर गरम🙋‍♂️

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 2 роки тому +4

    सारै मन छुने दोहोरी ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @user-bc3nh6hc7c
    @user-bc3nh6hc7c 2 роки тому +2

    🙏🇳🇵

  • @nirmalupadhayaya6444
    @nirmalupadhayaya6444 2 роки тому +4

    अाहा मार्मिक गित मनै दुखायो

  • @himlalgautam7923
    @himlalgautam7923 2 роки тому +2

    HimlalGautam

  • @baburamsubedi3843
    @baburamsubedi3843 2 роки тому +4

    सारै मन छुने दोहोरी बधाई छ दुबै जना लाई

  • @mgrn9414
    @mgrn9414 2 роки тому +2

    Resam Sar 😘😘amrita😘😘😘

  • @naramayagalami5927
    @naramayagalami5927 2 роки тому +4

    Sad song

  • @saraswotishrestha3551
    @saraswotishrestha3551 2 роки тому +3

    सारै मन छुने गीत अर्को २ भाग पनि सुन्न पाइयोस् ।

  • @basaunepal8200
    @basaunepal8200 2 роки тому +6

    यो गित मलाई सार्हैमन पर्छ हो
    सलाम छ गायिका अमृता बहिनीलाई 🙏🙏🙏

  • @ramukaka8912
    @ramukaka8912 2 роки тому +2

    दिदी अमृता र दाजु रेशमको गित जति सुनेपनि मन भरिदैन, झनै गति पनि दिदीकाे जीवन मा मेल खाएको छ

  • @kopilarajendra1195
    @kopilarajendra1195 2 роки тому +2

    Ramailo xa

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 2 роки тому +3

    Yo git jasto top 1 MA parni khoi pani git xaina man mutu MA basna Safal vayeko git

  • @kamalrana1789
    @kamalrana1789 2 роки тому +2

    wawawa my best lov song

  • @bhumirajpaudel2122
    @bhumirajpaudel2122 2 роки тому +8

    सारै मन छोयो धेरै राम्रो keep it up सारङ्गी संसार टीम कमल जि

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 роки тому +2

    धेरै मार्मिक छ्नी यो लोक भाका सबैलाई धेरै धेरै शुभकामना ,,,?

  • @hombahadur4878
    @hombahadur4878 2 роки тому +3

    एक्दमै गहिराइ मा मन छुने मार्मिक लोक्दोहोरी को प्रस्तुत को लागि सरङगि सन्सार साथै कलाकार हरुलाइ बधाइ छ र धोकेबाज हरुको मुटु नै चिरा पर्नु पर्ने यस्तो सुन्नु पर्द ।

  • @maganesi2358
    @maganesi2358 2 роки тому +2

    Very good amritadg lai r rasmadaelai sari man xuna gita ma saudibata hardi xu ghar mayro tanahu ho again ma saudiarbya ho ani riyakhadkalai pni samjako xu hai

  • @neupanemaya821
    @neupanemaya821 2 роки тому +3

    Malai amritako kahanile runaway auxa mitho swarki dhani ra savya anusasit gayako dardanak kahani

  • @sunarramdam454
    @sunarramdam454 2 роки тому +5

    धेरै राम्रो र मार्मिक शब्द हरु दुबै जानकाे साथमा सम्पुर्न टिमलाई हार्दिक बदाई

  • @sumerbc7700
    @sumerbc7700 2 роки тому +20

    अमृता दिदी को दोहोरी हेर्नी बेला सधै एउटा् रुमाल साथमा राख्नु पर्छ निकै मिठो अनि मार्मिक लोकदोहोरि

    • @sabitripandit2863
      @sabitripandit2863 2 роки тому

      हामि ले सुने र पनि रोयौ बैनि

  • @tankabahadur1050
    @tankabahadur1050 2 роки тому +1

    Amrita sis hjr r Mero ustae raix Karma

  • @thappasuraj1514
    @thappasuraj1514 2 роки тому +4

    आहा दिदी दादा रूआउनु भाे 😭😭र दिदिकाे आबज नै मन्त्रमुक्त बनाउनु हुनछ🙏🙏🙏

  • @rambahadurthapa3522
    @rambahadurthapa3522 2 роки тому +2

    नेपाल को धन हरियो बन न १ न २ हाम्रो नेपाल को कलाकार साथी हरू हजूर हरू मन चीत बुझाउने सदै खुश रनोहोला

  • @gitagaudel8947
    @gitagaudel8947 2 роки тому +4

    Man sarai royo yo geet sunera💞💞😭😭😭💞🥀🥀 badai xa dubai jaana lai

  • @dnpritty3441
    @dnpritty3441 2 роки тому +3

    मलाइ असाद्धै मन पर्ने गाइका अम्रीता दिदी। उहाँ कै गीत सुदै हुर्कियको। दिदी को आँखा मा आँसु देख्नै सक्दिन। सदै खुशी हुनु है दिदी। मन दुखी नबनाउनु दिदि

  • @himanshukumal253
    @himanshukumal253 2 роки тому +1

    Sanai dhekhi man parne geet
    sarai rmro xa lagxa..jati sunu teti sunna maan lagxa 10 patak suni sake aru episode ma sunna pau

  • @shisanthapa9398
    @shisanthapa9398 2 роки тому +3

    Tyo gorulai 1 din pachhuto hunxa dd narunu yasari nai safalta mildai jaosa hjrlai

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 2 роки тому +3

    Very heart touching song

  • @gourbhadur9913
    @gourbhadur9913 2 роки тому +2

    पुरानो गित हरु साहै मन पर्छ साहै रमाईलो लाग्यो म पनी बागलुंगै धन्यवाद सारंगी समसार लाइ

  • @kamallamichhane4254
    @kamallamichhane4254 2 роки тому +2

    😥😥😥😥😭😭😭😭

  • @gulshansahni5528
    @gulshansahni5528 2 роки тому +2

    O geet banyako nambr 1 ma parnu parxa

  • @srikrishna3316
    @srikrishna3316 2 роки тому +2

    योगेन्द्र आचार्य को आज मलाइ के भाछ भाछ!दिलु सलामीको मर्छु बाच्दिन !र अमृता नेपालिको झुटो माया!बिरहकै भयपनी ठ्याक्कै !मौलिकताको कुराउनी नै भन्दा हुन्छ!!!!!!

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +5

    ढिलाे चाडाे भए पनि सारङ्गि संसारकाे आज सम्मकै एउटा एपिसाेड पनि नछुटाएर हेर्ने गर्छु दाई तर सबै ऐपिसाेडले गर्दा ऐकदमै मन छाेयाे साहेद अम्रिता दिदि काे वास्तविक कहानि भएर हाेला 😭😭😭😭

  • @anita-kb4yb
    @anita-kb4yb 2 роки тому +2

    सारै मन छुने गीत भाइ रेसम अनि बैनी अमृता हजुर हजुरु को यो गीतले सारै मन छोयो सो🙏🙏

  • @madanpachhai5727
    @madanpachhai5727 2 роки тому +8

    पहिला नचलेनि अहिले आएर चल्दै छ गित भाई दिपक अनि सम्पुर्ण टिम्लाई बधाइ छ सधै मेरो दुखेयो दिलको घाऊ ......र सारन्गि संसार र संपुर्ण टिमलाई बधाई छ ....

  • @lokeshbist111
    @lokeshbist111 2 роки тому +51

    यो गीत नेपालको Top1 मा छ यथार्थ काहानी मा आधारित सलाम छ (स्वर) शब्द लय कोर्ने र भाग्य कोर्ने भगवान लाई

  • @rajbabu421
    @rajbabu421 2 роки тому +2

    Very nice 👌 songs 🎵 अमृता 💕❤🙏🇳🇵🌹✈सफलता शुभ कामना

  • @manunepal7020
    @manunepal7020 2 роки тому +4

    tik tok maa aai sakyo yaha balla upload hudai raixa

  • @sirjusedhain180
    @sirjusedhain180 2 роки тому +1

    Amrita diju katti runuhunxa hamilai ni ruhaunuvo jati sunyo UTI rohyo vaiyo plzzz khusi hunu diju

  • @sitaacharya9673
    @sitaacharya9673 2 роки тому +4

    Heart touching song

  • @chamachhami3631
    @chamachhami3631 2 роки тому +3

    अति मर्मिक दोहोरी गित ले भित्री मन लाई नि छोयो है ।

  • @minkhadka5473
    @minkhadka5473 2 роки тому +4

    Nice. Song