अभिनयमा यसरी डुबियो कि रंगमञ्चले झण्डै पारपाचुकेसम्म पुर्यायो ! | Sunil Pokharel
Вставка
- Опубліковано 17 вер 2024
- अभिनयमा यसरी डुबियो कि रंगमञ्चले झण्डै पारपाचुकेसम्म पुर्यायो !
#अँध्यारोबाट_उज्यालोतिर, बुधबार राति ९:०० बजे !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #SunilPokharel
Guest: Sunil Pokharel - रंगकर्मी/निर्देशक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !
हाम्रो नेपाली stage drama king को धेरै वर्षपछि अन्तर्बार्ता हेर्न पाएँ त्यो बेला केही रस सग संघर्षरत हुनु हुन्थ्यो अनि अहिले हेर्दा एक्दम खुसी लाज्ञो |
यति सरल देखिने,जीबन्त अभिनय गर्ने प्रखल ब्यत्तिले म पिउँछु भन्दा अलि दुःख लाग्यो अबत अध्यात्म तिर
लाग्नुपर्छ उमेरको हिसाबले पनि।
प्रिय सुनील, फेरि तिम्रो माया लागेर आयो । द्रविभूत भएँ । तिमीसँग बिताएका सारा दिन सम्झें । तिम्रो जय होस् । निशा रिसाहा छ भनेर भन्दा हाँसे पनि । सानोमा बदमासी नगरेको कुराले मलाई पनि पश्चाताप लाग्यो।
यो मान्छे को नेपाली बोल्ने शैली सारै मन पर्छ अङ्ग्रेजी को एक शब्द पनि सुनिदैन
टिकाराम गुरु
सुनिल पोखरेल प्रतिको मेरो दृष्टिकोण बदलियो किनकि धेरै भलादमी लाग्यो ।धेरै राम्रो अन्तरवार्ता सारै मन पर्यो ।
सुनील सर , मैले याद गत्नू पर्दा ऐले भन्दा करीब 25/30 बरस अगादी ntv बाट आयको तेलिफील्म जस्को मलाई नाम थाहा छैन तर ऊहा चाही गरिब किसान को रोल मा अबिनय गर्नु भाको थियो । कृपया त्यो तेलिफील्म की नाम भनिदुनभय utube मा हेर्न सकींथीयोकी ।।।।
एकदम राम्रो लाग्यो अन्तर्वार्ता
यस्तो पो त अन्तर्वार्ता! एउटै बसाइमा यति धेरै विषयको गम्भीर संवाद ।
कति सरल र गहन कुरा सुन्ने समय जुराइदिनु भो यात्री सर धन्यवाद ! हार्दिक नमन सुनिल सर
सेवारो,नमस्कार प्यारो दाजु सुनिल😍
अहा कत्ती राम्रो अन्तेरवार्ता । 🙏
Self realisation का कुराहरले मन छोयो।
उहाँ बहुत राम्रो रंगकर्मी हुनुहुन्छ्।।❤❤❤❤
सादा जिबन उच्च बिचार🙏🙏🙏🙏
Great interview Yatri ji ! Sunil Pokharel is one of my favourite actor! Very down to earth person!! I wish him all the best in the coming days ahead!!👏👏
यो अन्तर्वार्ता हेरिरहँदा लाग्यो जीवनमा अभिनय गरिरहेका छौ
नाटकमा पात्रलाई जिवन्त उतार्न खोजिन्छ तर आजकल धेरै मानिसहरुको जीवन नै नाटक जस्तो लाग्छ !
Excellent interview.
Absolute legend. Recently watched 'काल', just loved it.
Nice talk.
Bless everyone god 💸🌈💰
प्रीय दाजु ❤🙏
The most humble person on earth ❤❤
यात्रीले हरेक episode मा आफू अङ्ग्रेजी साहित्यको विद्यार्थी भनेर निकै भनेको सुन्दछु। लौ न यात्री भाइ एकपटक अङ्ग्रेजीमा interview लिएर चकित बनाईदिम त। मलाई पनि असाध्यै कौतुहल जाग्यो भने।अङ्ग्रेजीमा एक एपिसोड जाओस।
Sunil ji lai dherai barsh pachhi dekhiyo
सुनिलजी सुगम पोखरेलजीको दाइ भन्ने कुरा मलाई थाहा थिएन आज थाहा भयो म थाईल्याण्डमा बस्छु केहि बर्ष अघि थाईल्याण्डमा आउनु भएको थियो सुगमजी भेट भएको थियो
धेरै राम्रो कार्यक्रम। सुनिल पोखरेलज्यु र हजुरलाइ नमन 🙏🙏❤️
Thank you for sharing this great talk show .Really enjoyed!!!
Great interview 🙏🙏🙏
ओजनदार ब्याक्तित्व 🙏
म कुन ब्यक्तित्वसंग अन्तरंग गर्दै छु पुरा तैयारी साथ गहन अध्ययन गरेर , शालिनतापुर्वक, व्यक्तिको व्यक्तित्व शिक्षाप्रद ढंगले जनमानसमा व्यक्त गर्न गराउन सक्ने खुवी केवल तपाईं मात्रै हो जस्तो लाग्छ त्यसैले म तपाईको सवै कार्यक्रम हेर्छु| आफुलाइ पुर्ण महशुस गर्नकै लागी |
Pakka ho kura ta ajha hamro samayma ta attachar ani Anna ya pani saha da sahadai jiban niya napau dai sakido rahe6 .
Dherai ramro antarvarta
अति शुन्दर भला कुसारी।
महान व्यक्ति ❤
Well done Sunil, down to earth.
very impressive interview, thank you for such a wonderful interview with legend of Nepalis drama, heartly respect to Sunil sir, really, loved interview.
Priya sirharu ma naman
नमस्कार यात्री जी
भक्तराज आचार्य संग पनिअन्तबार्त लिनु ना । धन्यवाद 🙏
अधुरै रह्यो 😢
❤❤❤❤❤❤
Enjoyed thoroughly the entire show !!!
Sunil sar Nepal endestiko kul debata saman xa sarlae❤❤❤❤
❤❤
qatar bata hajur
सुनिल सरको थियटप खोल्ने इच्छा पुरा होओस !!
Wow
nice interview 👍️🙏
❤❤❤❤ no words
🙏🙏🙏🌹❤❤️🌹
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमाइलो लाग्यो , सुनिरहु जस्तो
के तपाइलाइ थाहा छ ?
सुनिल पोख्रेल लोकपृय गायक सुगम पोख्रेल का दाइ हुन ❤️
🥰🙏
म पनि अहिले काममा छु।जब सफल हुन्छु।तब यात्री सर ले मलाई पनि अन्तर्वार्ता का लागि निम्तो दिनु हुनेछ❤
घर झपा हो की के हो ? गफ दरो दिनु भो त
best of luck
😅😅😅😅😅
Best of luck
Balla dherai paxi...herna sunna layak manxe lai bolaunu vayeko ma dhanyabad
हाम्रा थिएटरहरुमा मार्क्सिय प्रभाव छ । नाटक भन्दा मार्क्सवाद प्रचार ज्यादा हुन्छ ।
निरन्जन निराकार !
निरन्जन को अर्थ मलाई भनिदिनु न कसैले !
Daju motayexan. Ramra dekhiye. 🙏✌
Raksi Le Bigreko Jindagi 😥😥 Sugam Pokhrel Le Pani Siknu Parne Ho...Bato Autai Dukha Ko Kura 😥😥
तपाईं पिउनु हुन्न र महोदय। उहाको personal life ले त तपाईलाई केही असर पुर्याएन होला।
Dalit guest kina audaina yo programma, Nabaraj Bk ko case garney wakil harulai invite garnu paroy.
legend dai daru xode jasto xa anuhar ujyaalo xa 😂
महिला बिद्यार्थीहरुलाई कुदृष्टी राखेपछी हुदैन त पारपाचुके? 😡😡
मायक त ठिक ठाउँमा जोडिदिनू ! बोलेको केही बुझिँदैन, भुत्रो हेर्नू तपाइँको प्रोग्य्राम ? प्रश्न कानको किरा मर्ने गरी गर्नु हुन्छ, जवाफ केही बुझिँदैन ।
❤❤❤❤