पुरुषोत्तम न्यौपानेको नया गीत /2075 New Panche Baja " मायाले हो मात्रै भन " By Purushottam Neupane
Вставка
- Опубліковано 15 жов 2024
- Bharpur Sangeet Presents:- मायाले हो मात्रै भन .....
Vocal:Purushottam Neupane & Juna Shreesh
Lyrics:- Ramesh Bg
Music:Ishwor Singh
Arranger:- Taranath Acharya
Audio/Video: Bharpur Sangeet Pvt Ltd
Director:-Shankar BC
Editor:Nabin Gharti Magar
Camera:Durga Paudel
Subscribe us UA-cam : Acharya Digittal Pokhara
__________________________________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Bharpur Sangeet Pvt.Ltd.
(9856023164)
धेरै धेरै रमाइलो पञ्चेबाजा गीत
आदरणीय पुरुषोत्तम दाइ को मिठो स्वर रहेको गीत सुन्न पाउँदा खुसी लाग्यो।
गत वर्ष बैतडी जिल्ला दशरथचन्द नगरपालिका मा भब्य रुपमा बिवाहहरु मा निकै घन्किरहेको थियो ।।
❣🎤मायाँले ❣हो ❣मात्रै भन 🎤❣
जति सुन्यो सुनिरहन मन लाग्छ ।।
मलाइ मन पर्ने गायक आदरणीयनि दाजु पुरुषोत्तम न्यौपाने दाजु हो है साथीहरू कति को
गित धेरै धेरै राम्रो छ सफलताको शुभकामना
पुरुषतोम दाजुको गित राम्रो लाग्छ ।
मिति २०७६ सालको बैशाख महिना को मुखैमा पन्चे बाजा बोलको गित आदरणीय दाजु पुरुषोत्तम न्योपाने ले गाउनु भएको छ निकै मिठो स्वरमा मलाइ पनि नाच्नु मन लागेयोनी
purshotam jsto legend lok dohori singer ni xan yo desh ma salute him
Wow supar very good beautiful nice songs
Damii.xa.sang.and.video
कृपया गीत हेरेर लाइक कमेन्ट अनि शेयर गरिदिनु होला र हाम्रो भरपुर संगीत को UA-cam च्यानल Subscribe गर्न नभुल्नु होला |( पुरुषोत्तम न्यौपाने ) भरपुर संगीत प्राली पोखरा
धेरै~धेरै रमाइलो पञ्चेबाजा गीत दादा
छायाङ्कन मा देखिनुहुने सबै जनालाई मिठो सम्झना
❣🙏❣
❣❣मायाँले 💐हो🌻 मात्रै 💐भन ❣❣
आदरणीय दाजु पुरुषोत्तम न्योपाने निकै मिठो गित सुनर देखन पायो
मायाले हो मात्रै भन, मैं दिउँला यो लर्के जोबन.....
आहा कति मिठो आवाज हो पुरुषोत्तम न्यौपाने र जुना श्रीशको !
धेरै धेरै बधाई सबै मिहेनती पात्रहरुलाइ !
नेपाली लोक भाकालाइ मात्र पुग्दैन यो एउटा जीवन ले अनि अरु गीत काँ बाट भ्याउनु खोइ !
Ramro xa dai ko song sunam sunam laxa
कृत्रिमताको अभाव लाग्ने प्राकृतिक प्रस्तुतीका लागि शिर्ष गायक-गायिका लगायत समग्र टिमप्रति हार्दिक बधाई एवं अग्र सफलताको मङ्गलमय शुभकामना !
...सके सपारौं, नसके नबिगारौं...
धेरै राम्रो छ दा इ गित
👍👍👍👍👍
Nice
पुर्सोत्तम दाइ को गीत को सधै पर्खाई रहनेछ राम्रो छ गीत
Aha🙏🏼🙏🏼💟🎵🎵🎵🎵🎵🕺🕺🕺
Ramroo xa song bodaei ho
मायाले हो मात्र भन, मै दिउला यो लर्के जोबन ❤️
धेरै राम्रो पन्चेबाजा गीत
स्वर शब्द लय सबै मिलेको गीत "मायाले हो मात्रै भन "
nice
song
दाइको स्वर आफैमा जादुगारी छ त्यसमा पनि यो मौलिक सिर्जना ले जति सुन्यो सुनम सुनम लाग्ने
sarai mitho geet
Nikai ramro geet ❤️❤️
दुलाहा कति राम्रो
Bhagawati bhagawati paudel ,tnq
पञ्चेबाजा राम्रो छ
nice video sankar sir ko
धेरै राम्रो संगीत
सबैलाई हार्दिक बधाई छ
कालजयी गायक ।।।।सार्है राम्रो छ सफलाताको शुभकामना ।।।
Moona Thapa expression queen nai ho😘😘
Good
धेरै राम्रो छ दाई गित
Daju aafnai xori ko bihe ma banaye jasto xa ni video tw😁
जति सुन्यो त्यति सुन्न मन लाग्ने क्या दामी गीत
राम्रो छ गीत सफलता को सुभ कामना
धेरै लामाे अन्तराल पछि दाजु मिठाे स्वाेर सुन्न पाएकाेमा अति खुशी लाग्यौं अब काे दिन मा पनि यस्तै मिठाे भाका काे लाेक गित लिएर अाउनु हाेला
दाजु को आवज मा जादू छ ......
Nice song as always Dai hajur ko.
दामी छ मजा आयो
Nice song video all
Nice song
bhafre dai. Ramro
Good job
Congratulations
राम्रो छ।
शुभकामना
वा वा जति सुने पनि सुनि रहम जसतो छ गित त दाइ
Nice song😊😊
RAMRO CHHA.
Super nice song nice
पुरुषोत्तम दाजुले गाएको गीतमा गीत राम्रो हुदा हुँदै पनि भ्युज बढी आउदैन, अब राख्दा अरु च्यानल बाट गीत राख्नु पर्यो यो च्यानल बाट त भ्युज नै आउदैन😐️
Nice पन्जे बाजा
Pradip Np सारै राम्रो छ गित
Shari ramro song
बधाई छ दूबै जनालाई पूरूसतम।दाई को।फ्यान मन
Radio nepal pokara ka kara raata pursutem nupana ko agrem suva kamana
Nice 👍
Mitho geet
Rishi Magar
Aabaj ramro x bat modal ramro bhayana
Mahile sangit sirjana gareko geet kasto vaxa sunera pratikriya dinu hola
धेरै धेरै रमाइलो गीत
बासना मिठो चमेली को फुल राम्रो बेली
कति बन्छौ माइती को बोझ हुर्कियकी चेली
माया ले हो मात्र भन
मै देउला यो लार्के जोबन!!!
खेम जोशी बैतडी बाट?!!
धेरै राम्रो गीत सफलता को शुभकामना
Dherai ramro cha
धेरै धेरै राम्रो छ गित ।
बधाई छ सम्पूर्ण टिम लाई ।
ramro atinai ramro chha..
Sarai ramro xa geet sir
Suresh Sunar ?
Nice
Nice songs
Wow sarai mitho geet....
सारै मिठो छ गित
Nice song & dance ..
दाजु नमस्कार
very nice song
Nice
Nice geet
Nice song