TAKSHASHILA : राजनीतिमा आउने भए विद्यालाई रातो कार्पेट विछ्याउँछौं || Prakash Giri
Вставка
- Опубліковано 9 лют 2025
- #GlobalTVHD #prakashgiri #serbahadurtamang #takshashila
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
पैसाजति संघियताको नाममा आफ्ना झोले पाल्दापाल्दै पैसा सकेको छ केको बिकास गर्ने
तिमिहरु सकिन्छौ पक्का
एमाले सकियो साथि
रवि सकिए भन्ने टाइटल राखेर आफूहरू बच्न खोज्दैछ तर जनताले राम्रोसँग नियाली रहनुभएको छ। तिनीहरू सक्यो भन्ने दिन जनताले सकेर मात्र भन्नेछन् याद गर रबी लामिछाने जनताको नजरमा हिरो नै हुन्
सकियका होइनन जिउदै छ्न तर उन्को राजनिती सक्क्याउने उदेश्य ले कारबाही को डण्डा चलाइयको हुदा राजनैतिक रुपमा रबि सकिय
सहकारी को हिरो रबि लामिछाने
मलाई पनि लाग्छ रबि सकिन्छ होला ।
@@laxmankhanal6686parsant maahaa Sager hooooo Ravi dhungiya yug hoina yooo public liya chiniyakaa chhan koooo sahi koooo galat Ravi and ghantiiiiiiii party dejarve lights of Asia party no dought
@@laxmankhanal66863 trillions hooooo total sahakari hinaa minaaaaa adi niyat clean kaaa saath chhan bin hunchha vhaniya kongress aaamaaliya kaa 90 present chor daakaa vhartha narapichhas haru directly jail jaaniya chhan no dought
बेश्याहरु भन्दैछन् रबि सकियो ! साचो कुरा यो हो कि रबि उदाउन बाकि नै छ !
Rabi sakine hoina amale sakinxa
तेरो बाउ केपी उखानेले गरेको हो तथाकथित बिकास ? नेपालीको रगत पसिना चुसेर तेरो केपीले स्विस बैंक र कंबोडियामा पैसा लुकाएर राखेको छ
अब सकिने बाटो तिर
एमाङ्ग्रेस सकिदै छ
सकिनै पर्छ
Timiharu chahi sakinchhau 2084 ma.
Are you oli Hanuman?😊😊😊
Chhakap matrai
Hate Hare Hare 2084 ko sakincha Janata La Bhugi Saka Ta Hajur
Very good young leader
Yo patracar La Rabi ko Birod Garna Thakka Laia jasto Lagyo Hajur Dhanabad Everyday Rabi jee ko Birod Garna mancha ko interview Sunna.... ..............,
एउटै मुद्दाका प्रतिबादी हरु रबि बाहेक अरुलाइ सँग्थित अपराध लाग्ने ? रबि लाइ द्दुटाउदा उठेकाे प्रश्न हाे याे ।
सेर सर लाई व्यक्ति गत हिसाबले १००%मन पर्छ तर के गर्नु सरकारको तर्फ बाट हेर्दा काम को गफ दिनु हुन्छ तर रिण को कुरा कुनै नेताको मुख बाट सुन्न पाइन्दैन दुख लाग्दो रहेछ। सरकारको गफ र रिण को हिसाबले त देश त स्वर्ग हुन् पर्ने तर किन सरकार गालि खाँदै जनता लाइ कसरि खोर मा हाल्ने भनेर कानुन बनाइ रहेको छ १००% मन पर्दैनन्।यो गुखाने सरकार भएसम्म बिकास को कुरा नगरौं जब ओलि को पदमा सेर सर पुगेपछि देश को मुहार फेर्ने कुरा गरम जे काम गरे पनि सफा मन चाहिन्छ नमस्कार ❤❤❤❤❤।
पुर्ब राष्ट्रपती र उप-राष्ट्रपती सक्रीय राजनीतिमा जानु हुदैन र जान पनी दिनु हुदैन। काम गर्न मन भए समाज सेवा गर्दा हुन्छ।
किन हुदैन राजनिती गर्ने मान्छे राजनिती गर्ने मान्छे गरिरहन्छु भन्दा टाउको किन दुखाइ ओलि देउवा, प्रचण्ड रबि माकुने भन्दा उनी धेरै रास्ट्रबादी हुन एजेन्डा मा गयर हेर्नुहोस
प्रचण्ड ले रास्ट्र्य सभाको अध्यक्ष आफ्नो भाइलाइ बनाउन हुने, छोरिलाइ मेयर बनाउन हुने ज्वाइलाइ मन्त्री बनाउन हुने,अर्कि छोरिलाइ निजि सचिब बनाउन हुने, देउवाले स्वास्निलाइ मन्त्री बनाउन हुने माकुने ले सम्दी लाई राजदुत बनाउन हुने अनि पुर्बरास्ट्रपती र पुर्बउपराष्ट्रपति राजनिती मा आइन नहुने?
Sahi kura garnu vayo ramro neta salute.
Dalaala hoooo yooooo astaa leader hunchhan ra big surprise
K p ko jholle conghresh u m l ko 84 ma saf hun cho
He is Right
Yo jhole le oli ko taluwaa yesko zindagi varrrr chaatnexa !!! Buda- Budi le jaagir paayeko xa vip treatment sahit !!!
खाली मानवअधिकार , लोकतान्त गणतन्त्र ,वाकस्वतन्त्रता, खाली अधिकार अधिकार को कुरा गरेका पागलहरु को झुन्ड मा आज कर्तब्यको कुरा गर्नुभयको मा धन्यवाद उहाँ अलिकति राजनैतिक चेतना भयको मान्छे हो कम्तिमा रछाने भन्दा त धेरै
बेक्तिगत हिसाबले यहाँ ठिकै लाग्ने हो तर अब काङ्निष्ट अर्थात् काङ्ग्रेसी र कम्युनिस्टहरू प्रति बिस्वस्नियता नै छैन अपेक्षा के राख्नु कै छैन खाली गफको लागि गफ मात्रै हो सुरका केही प्रस्न उत्तर ले नै पुग्यो सुन्दिन म त
Giri ji Saudi aunuhosh charpi safa garne kaam jati bhe pani chha tara yo nepal ama ka balatkaari harulai chokhyaune kaam banda garnu hosh.
2 site aaucha ghantiko😅😅😅
यस्ता एमाले को केपि ओलिको झारपात हरुलाइ अन्तर्वार्ता नल्याउनु। बौद्धिक ब्याक्तिहरुलाइ ल्याउनु।
Bharatiye dalal maobadi ko jhole harulai bolako bhaye hunthiyo hai???
Now.presiden
System in.nebal
Better
नेपालमा नेपाली सिस्टम लागू हुनुपर्छ
Rabi taele vanar sakinxa afu sakako tha xen aruko k chinta garxs
Plz arthatantra ra vurajniti barema pani kura garnuna khali luti khane matra bahas .
sai kam vayeko xena kp ko sarkar ma ravi laai jel halne bahek aru xena prachand le jel hale thula thula neta laai
यो मान्छे अलि ठिक लाग्थ्यो, गाँडमुखे ओलिको कारिन्दा भएर बस्न लाइ के राजनिति गर्या होला
Sahakari ra bharatiye dalal Prachanda ko Hali bhayera ke lekhaya hola.
यो ठुलो भाग खान बामाले छिर्या 😂😂😂😂
Yi gaza kheti garna sallah dine sher le politics garda duniya kata pugla?
मुजि गाजाबाट कति झोला जुट्ता ,कपड़ा तेल ,अचार बन्छ कतिलाइ रोजगार दिन्छ थाह छ खाडिमा गयर 55 डिगृमा पसिना बगाउनु ठिक तेसो भा?
गाजाबाट कति जुत्ता,झोला, कपडा, तेल अचार बन्छ आउसधी बन्छ थाह छ? खाडिमा गयर 55 डिग्री मा पसिना बगाउनु ठिक होइन लुटेरा उद्धोग बेचुवाको झोले 1 करोड युवा बेच्नु ठिक ? के भन्न खोजेको ?
❤❤❤
Rabi matrai ho manniya sahakari thag aru kaha cjan
Ooooooohooooo hai yhhhhht vaasand nagar mulaa public liya chiniyakaa chhan koooooo complete hunchha vhaniya kuraa yoooo 12 vaai Kai list waalooo laagiyoo hai hosiyaar young generation seriously hosiyaar Nepal kaa dheri mediyaa party kaa duplicate jholiyaa hun
🎉😢😂😂😂🎉😢😮😮😅😅
मन मुटुमा बस्न सफल नेता।
❤❤❤❤❤❤salute
राम्राे नेता।
sher bdr tamang ji ramro neta ho uhale des ko hit ma kam garnu hunx