Prachanda कै अगाडी Kp Oli माथी खनिए Bhim Rawal, Prachanda जी ढुक्क हुनुस यो गठबन्धन टिक्दैन आक्रामक

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • #kpoli #bhimrawal #prachanda
    Prachanda कै अगाडी Kp Oli माथी खनिए Bhim Rawal, Prachanda जी ढुक्क हुनुस यो गठबन्धन टिक्दैन आक्रामक
    KTM Sanchar Tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय KTM Sanchar Tv मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः 9849208767
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अबाउट नेपालका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    rabi lamichhane,rabi lamichhane speech,rabi lamichhane news,rabi lamichhane latest news,rabi lamichhane live,rabi lamichhane interview,rabi lamichhane chitwan,rabi lamichhane updates,rabi lamichhane latest speech,rabi lamichhane biography,rabi lamichhane thankyou speech,rabi lamichhane speech in parliament,rabi lamichhane parliament speech,nepal's sc dismisses rabi lamichhane,rabi lamichhane speech in parliament today,rabi lamichhane song

КОМЕНТАРІ • 94

  • @RajanTimsina-p6k
    @RajanTimsina-p6k Місяць тому +25

    यकमात्र,नेपाल बाट डाक्टर पासगरने,नेतालाई सलाम छ,

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +16

    माहाँसय हजुरजस्तो प्रधामन्त्रि यो देशलाई चाहियो हरेक शब्द १००% ठिकछन❤म पथरि मोरङ्बाट रगुलर हो❤❤❤❤❤❤❤❤❤❤❤अहिलेको सरकार राष्टकै कलङ्क हो😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @naranbahadur321
      @naranbahadur321 Місяць тому +2

      kp oli le laat hanera emale bata nikaldiye paxi ko akros ho bhim rawal ji ko natra imandar hunthiyo vani nirmala panta ko hatya huda kp oli prwdhan mantri thiyo ra timi pani tehi sarkar ma thiyeu

  • @manishagiri7870
    @manishagiri7870 Місяць тому +2

    बहुदल आउने बित्तिकै भिक माग्न गएका थिए भिकारीको आदत परिसक्यो। यो देशका नेताहरू को लम्पसार हुन्छन् भिक दिन्छन् कि भनेर भेकारी भए नेपालका नेता आफ्नो देशका कलकारखाना युवा शक्ति बेचेर खाइसके भेक माग्ने आदत परेका बुढा नेताहरू😢😮

  • @trilochansubedi4892
    @trilochansubedi4892 Місяць тому +3

    कुरा ठिक मेरो बिचार

  • @yograjthapa-wd5vt
    @yograjthapa-wd5vt Місяць тому +1

    सहिकुरा ।

  • @ramgm5282
    @ramgm5282 Місяць тому +2

    Dr.Bim sirko 100% Right kura Nepalko Rajnitik kam xain

  • @nirmalgautam6110
    @nirmalgautam6110 Місяць тому +3

    You r 100% right Rawal sir.

  • @7subba
    @7subba Місяць тому +6

    यो केपी ओली त कुनै कानुनिस्ट सिधान्त नभएको मौका बादी मान्छे हो र शेरबाहदुर देउवा नि केही गर्न नसक्ने बेकार को मान्छे हो, यीनिहरु दुवै जाली अपराधी हुन् अरुलाई ढाक छोप गरेर भ्रस्टचार गराउने मथियर हरु हुन्, यी दुबैजना लाई सिद्याए पछि मात्र नेपालमा राजनीति इस्थिर हुन्छ.

  • @necessaryitems2441
    @necessaryitems2441 Місяць тому +6

    देशलाई सर्पदंश बाट मुक्त पार्न के गर्नुपर्ला झलु कमरेड !

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Місяць тому +3

    कम्युनिष्टहरु एकिकरण तर्फ उन्मुख भन्दा दुई दलिए प्रणाालिकाे बहस हुन थाल्नु दुखद हाे । नेपालका कम्युनिष्टहरु काम गर्नकाे गाहराेले जाेगि भएकाे जस्ताे हाे । जनता कम्युनिष्ट प्रति अाकर्शित छन त्यहि समुहकाे भाेट जम्म गर्न कम्युनिष्ट भएकाे हाे कुनै सिद्दान्त बादि हाेईन ।

  • @greentea1431
    @greentea1431 Місяць тому

    यो गठबन्धन नटिके ओलिले प्रतिनिधिसभा भंग गर्छन् धुक्क रहनु

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Місяць тому

    सय मा सय ठिक कुरा हो यलाई बुझ्नू प्रछ

  • @DeepakB.k-jc9mr
    @DeepakB.k-jc9mr Місяць тому

    सहि बिचार

  • @shishirsingh890
    @shishirsingh890 Місяць тому +3

    अरु जे जति गरे पनि भिम रावलकाे राजनैनिक जीवन सिद्दउने एकमात्र पात्र केपि वलि हुन जस्ले कपि सँङ्ग पैठिजाेरी खाेज्याे त्यो सकियाे के भिम सर हजुर नयाँ बाटाे खाेज्नुहाेस तपाईंको खाँचाे याे देसले खाेजेकाे छ ।

  • @NadaRawat
    @NadaRawat Місяць тому

    भिम रावल जिन्दाबाद

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Місяць тому +4

    केपि अाेलि त कम्निष्ट नइ होइन नि याे काङ्ग्रेस या रा प्र पाकाे हुनपर्छ।

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 Місяць тому

    सबै पाटिकाे सिधान्त, नितिनियाम राम्रै छ तर सबै आफ्नाे स्वार्थमा चुरलुम्म डुबेकाे भएर हाे नेपाल याे हालत पुगेकाे हाे ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Місяць тому +1

    २०२५ २०२६ सालमा नक्सलाइट भएर ढकाल बाबुछोरा को गर्दन छिनाएर १४ बर्ष जेल बसेको ओलीले मदन भण्डारीले जन्माएको जनताको बहुदलिय जनबाद अंगालेर ३४ बर्ष अघि देखि मार्क्सबाद र लेनिनाबादको नकाब लगाएर गुण्डागर्दी अपहरणकारी राजनीति गरेर निरंकुश पंचायतकाल भन्दा १०० गुण बढी भ्रष्टचार गरेर देश ऋण नै ऋणमा डुबाएर नागरिक खाडी मुलुकमा बेचेर खाने बनायो ! ३४ बर्षमा कांग्रेस र एमालेले देशमा के कति कलकारखाना र देशको प्राकृतिक श्रोत र साधन उताखानन गरेर के के कुराको बिकास गरेको छ लौ देखाउ त ? देशमा कतिवटा आविष्कार केन्द्र स्थापना गर्यौ ? गाडी मोटर साईकल बारी जोत्ने ट्रयाक्टर को कारखानाहरु कतिवटा कुन कुन प्रदेशमा बनायौ ? ग्यास खानी डिजेल खानी पेट्रोल खानी कहाँ र कुन कुन जिल्लामा निकालेर प्रयोगमा ल्यायौ ल भन खाते !

  • @LalitPaudel-zw5ik
    @LalitPaudel-zw5ik Місяць тому

    Right

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm Місяць тому

    अब प्रर्चण्ड रवि ,वालेन,भिम सबै यक हौ।अनि दलाललाई भगाउन सकिन्छ

  • @SanjuSenchuri-hp5dv
    @SanjuSenchuri-hp5dv Місяць тому +4

    Thik bhimrawl sir

  • @YamBahadur-p4b
    @YamBahadur-p4b Місяць тому

    Very good

  • @PremThapa-r1i
    @PremThapa-r1i Місяць тому

    Right 👍

  • @peshaladahal3480
    @peshaladahal3480 Місяць тому +2

    सहि कुरो हो भिम् रावल को

  • @ramchandrapaudyal4011
    @ramchandrapaudyal4011 Місяць тому

    सलाम छ तर के गर्नु तपाईंलाई सिध्याइहाल्छन।

  • @gopaloli292
    @gopaloli292 Місяць тому

    Very Very good 8
    And most importent or seriously thinks

  • @eswariregmi3424
    @eswariregmi3424 Місяць тому

    एकदम ठिक कुरा गर्यो रावल जी

  • @user-gm9vc6fj5n
    @user-gm9vc6fj5n Місяць тому

    Good vim

  • @anmolthapa8574
    @anmolthapa8574 Місяць тому

    नेकपा माओबादी जिन्दाबाद

  • @razgautam-qo1qs
    @razgautam-qo1qs Місяць тому +1

    १००%

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Місяць тому +1

    Prachanda काे राजनीति सकेकाे ब्यक्ति हाे उ प्रधान मन्त्रि हुने भए राजा पक्ष पनि हुन्छ त्यसैले माओबादि केन्द्रकाे अध्यक्ष चाडाे भन्दा चाडाे नफेरे माओबादि केन्द्र बिसर्जन हुदैछ

  • @PawanMagar-k2z
    @PawanMagar-k2z Місяць тому

    good

  • @GopindraKathayat
    @GopindraKathayat Місяць тому

    Right rawal g

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 Місяць тому

    केपि भन्दा छलनाथ १००%ठिक

  • @SherbahadurKarki-f2f
    @SherbahadurKarki-f2f Місяць тому

    रावल जि हजुर लिसे कुरो कि थाङनो लुगो🎉

  • @krishnagiri6094
    @krishnagiri6094 Місяць тому

    धेरै राम्राे

  • @D.chetrajbhattrai9318
    @D.chetrajbhattrai9318 Місяць тому

    💯tik xa rawal g

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 Місяць тому +1

    काङ्ग्रेस एमाले यमसिसि ल्याएकाे यहिपाटि हाे याेसरकार भारत रअमेरिकाले बनाईकाे भारतलाई लिपुलेकअमेरिका लाई यमसिसि

    • @narayandattasubedi7960
      @narayandattasubedi7960 Місяць тому

      भिमरावल हाे एमालेकि केपि वलि अहिले सरकार काे नाटक

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c Місяць тому

    Very good vimrahul

  • @user-nu7lk7gj4k
    @user-nu7lk7gj4k Місяць тому

    यक्दम ठिक

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg Місяць тому

    Doctore sab salam sahi kura garnu bhayo tapai Le

  • @ajaykayastha007
    @ajaykayastha007 Місяць тому

    यो मान्छेको बाटो धमिलो छ।

  • @madhavxtr1589
    @madhavxtr1589 Місяць тому

    इन नकसल ब।दी सित गन गन नगर
    प।टी खोल भिम रावल जी छेत्री को
    न।र। दिए पसिम म। ह।मी बिजय
    भै ह।लछु पुर्ब जन ज।ती ले लिइ ह।लछ
    तर।इ चौधरी जिती ह।लछन ब।हुन ख।नछन खुदो

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Місяць тому

    नेताज्यू भिम रावल बाट ब्यक्त भएकाे कुरा सुन्दा कम्युनिष्ट लेनै कम्युनिष्ट सिद्याउन खाेजे जस्ताे भयाे । के हाे कम्युनिष्ट नेताज्यू हाे ?

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 Місяць тому +4

    ए माले जिन्दावाद, भोट केमा हलोमा 😅😅😅😅😅

  • @tikasaragautam6480
    @tikasaragautam6480 Місяць тому

    तिमी बाबुराम सग मिल्दा राम्रो

  • @user-xg2gi5rj2k
    @user-xg2gi5rj2k Місяць тому

    सहि भन्यौ , जुन सुकै पार्टि आफ्नु फाइदा भन्दा बढि कसैलाइ केहि छैन , आप्ना काम बन्दा भाडमा जाए जनता😢😢😢

  • @pawanbasnet4849
    @pawanbasnet4849 Місяць тому

    तिमिहरु सब पार्टिहरु बादर हौ न आफ्नो घर बनाउछौ न अर्काको घर...राजा महेन्द्र भन्दा ठूलो कम्युनिस्ट नेपालमा कोहि छैन र नेपालको भुगोलको हिसाबले महेन्द्रपथ नै उपयुक्त छ..घन्टाको मावो र लेनिन..🐕️

  • @milanniure4713
    @milanniure4713 Місяць тому

    रावल जि म साधारण सदस्य मात्रै भन्दै हिन्ने दिन् आयको धेरै बोलेर हो भित्र लढ्न छोडेर बाहिर धेरै बोले हुने एस्तै हो है🤭🤔

  • @NarayanAcharya-gk5vd
    @NarayanAcharya-gk5vd Місяць тому

    केपि वाद मुर्दाबाद 6:37 क भिम रावल जिन्दाबाद❤

  • @gopalthapa3820
    @gopalthapa3820 Місяць тому

    Very Good

  • @bharatbaral820
    @bharatbaral820 Місяць тому

    यश भन्दा हरेक पटक मन्त्री र दलमा उपाध्यक्ष हुने ,यसरी किराे नगर्ने यहिले यसरी केभन्ज खाेजेकाे जयहाेस

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 Місяць тому

    नेपाली काग्रेस जिन्दावाद भोट के मा कलमा हसिया हतोडामा भनेको बिर्सनु भयो कमरेड

  • @avishekpandey4477
    @avishekpandey4477 Місяць тому

    पदमा हुदा घन्टाको नानिको मुझि हेरेर बसेको हो?

  • @abrvlog599
    @abrvlog599 Місяць тому

    सहि

  • @jeebanbanstola8274
    @jeebanbanstola8274 Місяць тому

    न कम्युनिस्ट पाटी कम्युनिस्ट जस्ता न कॉग्रेस नेपाली हो , कस्का लागि भनेर सोध्ने भने सजिलै बुझिन्छ कुन स्वार्थ लागि जस्ता लाग्छन् यीनीहरु।

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k Місяць тому

    भिम,रावललाई अब,यस,पछि का,दिन,मा,राजनीतिक गरन,कठिन छ।किन भने,हरेक,पार्टी,को,सिद्धान्त बुझेकोछुभनने?लखर,पाटो,केही हुने वाला छैन।

  • @user-gr2dz8lg2e
    @user-gr2dz8lg2e Місяць тому

    हो त नि सिख है सिख एमाले कार्यकर्ता मन्त्रि हरुले गाउ घर तिर को भुसे नेता हरुले बुझ

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Місяць тому

    Sir namaste whatever you said, KP and PK dahal never ever change, stupid never change

  • @thokaranil
    @thokaranil Місяць тому

    raul thik bandai xa

  • @minshrestha7182
    @minshrestha7182 Місяць тому

    Bastabama prasta neta hunuhjnchha bhem rawol sir .

  • @dhurbaacharya5261
    @dhurbaacharya5261 Місяць тому

    focus leader of Nepal name of leader why loving .cancel leader for new modern Nepal and India .

  • @gobindabudha9006
    @gobindabudha9006 Місяць тому +1

    तपाईले त्यसो भन्दा हिजो प्रचण्ड र देउवा किन मिलेर चुनाव लडे ,mcc पास किन गरे ,तपाईं बाहिर के बोली राख्नु भयको छ,हिजो समाज स्थापनाको लागि कम्युनिस्ट एक हुनु पर्छ भनेर सबै एक भयको अबस्थामा तपाईं माधब नेपाल ,झलनाथ प्रचण्ड ले किन कांग्रेस सग मिलेर कम्युनिस्ट पार्टिको सरकार ढालेको ?तपाईंको अगाडि प्रश्न खडा छ ।

    • @Yakthunghari
      @Yakthunghari Місяць тому

      mcc विरुद्ध चाहिँ बोलेकै थिए रावलले।तर बिडम्बाना।

  • @hgvjgg471
    @hgvjgg471 Місяць тому

    सहि कुरो

  • @user-ot4vh5gr8i
    @user-ot4vh5gr8i Місяць тому

    तेइ सोचेर त ठासी

  • @thambdrrai1650
    @thambdrrai1650 Місяць тому +1

    ABAA VRASTACHARI GARNE RA VRASTACHARI NAGARNE NETAHARU LAI XUTEUNU JARURI DEKHINXA HAI

  • @bhimthapamagar4033
    @bhimthapamagar4033 Місяць тому

    Neta bhimRawaljasto

  • @AangdawashepraAangdawashepra
    @AangdawashepraAangdawashepra Місяць тому

    Aabo gharmanaita. Holani. Samidhako. Dhara. Podanet

  • @sundarggurung13
    @sundarggurung13 Місяць тому

    Haina Yo Bhim Rawal Bahulayaxa? Kaha6 Nepal ma Timro Communists party??Timi haru sabai Nepal ko Kamaunist Lootyara Vharasta Janta Thug haru ho, Hami lai Ajhai Jhukkauni Koshis nagaram la ??? Jai hosh Vharasta Berodhi Janta Nepal 👍🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @naranbahadur321
    @naranbahadur321 Місяць тому

    bhim rawal ji hami le sambidhan banayem vanera na khokda hunxa bideshi shakti le banaideko sambidhan bokera aafu lai communist neta hum vanna tapai lai laaj lagena

  • @deepaktadi8751
    @deepaktadi8751 Місяць тому

    Sahi kuro kamrat

  • @pasangdolmatmg8946
    @pasangdolmatmg8946 Місяць тому +1

    साहिकुरगानुबाे

  • @tekrajlimbu4131
    @tekrajlimbu4131 Місяць тому

    Hamro desh khatam voisakyo yr

  • @aayurvedbhandar6851
    @aayurvedbhandar6851 Місяць тому

    Yo desh ma ko Dalal chhan

  • @AkashOli-cb1zn
    @AkashOli-cb1zn Місяць тому

    झोले हो यो नि

  • @kajikarki4137
    @kajikarki4137 Місяць тому

    Yo bhime le amale futauna thulo game khelau Bhai ani ahile Oli lai hisanchoxa natra gidi khane thiyo Timi haru le

  • @ganeshgurung6278
    @ganeshgurung6278 Місяць тому

    Yo manxe prachanda r madhavko kurako hanuman ho jaba prachanda sattama hunx chuchap kun duloma.basx.thah.xaina ani kp oli sattama ayo bhane yasko tauko dukhx

  • @bindramanrai817
    @bindramanrai817 Місяць тому

    kangres ra amale ko akai party banaunu Paty ko nam DALAL PARTY wa KIRTE PARTY rakhnu parxa

  • @KabitaChaudharyDammarpal
    @KabitaChaudharyDammarpal Місяць тому

    पिछेसे आयगा

  • @lopsansherpa8319
    @lopsansherpa8319 Місяць тому

    Nepal 🇳🇵 la khojeko netta

  • @sivajirai7581
    @sivajirai7581 Місяць тому

    Chor-chor musera vsi vne jhaie hun e jantu ko gaf

  • @lokendrakarki2664
    @lokendrakarki2664 Місяць тому

    Tero pni Kamxain ab

  • @manojkumarsijapati3095
    @manojkumarsijapati3095 Місяць тому

    Yo gareko jasto lagchha matra hoina vim rawal jyu,
    Yo nai aparadhi netritwa ko mool design ho,
    Desh arajakta ko antim charan ma chha,
    Chanakya le vannu vako chha arajakta le desh palayan hunchha,
    Sabdhan nepali sena

  • @riteshlama6930
    @riteshlama6930 Місяць тому

    Bhim rabal jiu kp budo boulaye najar band garnus..