TRADITIONAL DANCE , NANGI POKHARA SAMAJ

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 15

  • @sherpoon2722
    @sherpoon2722 10 місяців тому +4

    लु नागी पोखरा समाजलाई बधाई छ। तर मारुनी पुरुष बनाउनु हुन अनुरोध छ किन कि पुर्खा देखि पुरुष नै मारुनी नाच्छन। कहिले काहि महिला दिदि बैनिहरु रजस्वला हुने सम्भावना हुन्छ। यो अबस्था आउदा सुरमास्वती लगाउदा अशुभ हुन्छ। मेरो ब्याक्तिगत सुझाब है हजुर हो गल्ति माफ पाउँ।

  • @jitpun6827
    @jitpun6827 3 місяці тому

    Yesto lop hudai gako hamro sanskar pahichan.sanskriti purkheuli geet ko talim dinu bhako ma derai dherai badhai xa khusi layo 🙏

  • @ToranPun
    @ToranPun 6 місяців тому +2

    I had subscribed Yr channel n im watching u from Pokhara

  • @Tekbahadur77
    @Tekbahadur77 Місяць тому

    पुर्ख्यौली संगीत तथा संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले थालनी गरेको यो तालिमलाई म हृदय देखि नै सम्मान र धन्यबाद दिन चाहन्छु । म पनि यसै क्षेत्रमा लागेको हुनाले यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर लागेको छु । मलाई थाहा छ, हरेक गाउँको माहिलाहरु कोहि भन्दा कोहि कमि छेनान । हिजो सत्यको बाचा मान्ने हो भने हामीसंग प्रसस्तै छोरा मान्छेहरु छन, उनिहरुलाई नै मारुनी बनाउनु पर्छ, भलै नाँच जस्तो सुकै किन नहोस । यसलाई अन्यथा नलिइ दिनु हुन संबन्धित सबैलाई अवगत गराउन चाहन्छु । तर पनि मेरो साला कर्णलाई बिशेस बिशेस धन्यबाद दिनु चाहन्छु । गुड साला जी गो अहेड

  • @agricltrnpl1742
    @agricltrnpl1742 10 місяців тому +1

    wou....dherai ramailo lageyo. from jharbang shikha

  • @reshampurja6996
    @reshampurja6996 11 місяців тому +1

    आहा एकदमै राम्रो पुर्ख्यौली नृत्य ❤️❤️❤️❤️🕺💃🕺💃👍️👍️👍️👍️👍️

  • @KhimPun-iy4lv
    @KhimPun-iy4lv 4 місяці тому

    Nangi purkhauli samuha
    Very good 4 madale
    Very nice 4 maruni
    ❤❤❤❤+❤❤❤❤
    Pun samaj nangi

  • @jitpun6827
    @jitpun6827 3 місяці тому

    Haye halne.gitange madale maruni talmel ramro xa 👌

  • @giripun7458
    @giripun7458 10 місяців тому +1

    Mero mama li gau
    Atinai ramro ❤❤❤❤🙏🙏

  • @lekhbdrpun27
    @lekhbdrpun27 10 місяців тому +1

    Superb sorethi dance hamro Nagi gaun

  • @KhimPun-iy4lv
    @KhimPun-iy4lv 4 місяці тому

    Namaste,
    Pun samaj nangi
    Pun samaj nepal
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rukmayapun3819
    @rukmayapun3819 8 місяців тому +3

    पुर्खौली नाच पुरेखौली सोरठी भने पछी त पुर्खा हरूको जे रिती थिती थियो त्यही मान्नु पर्ने हो करे पुर्खाहरूको रिती थिती नमानेर आइमाई मारूनी भोएत किन पुर्खौली मारूनी नाच भन्नुर मारूनी भन्नुको आर्थ लोग्ने मान्छेलाई आइमाईको कपडा लगाएर नाच्नु लाई नै भनिन्छ पुर्खौली मारूनीको आर्थै भोएन पुखौलीको रिती थिती उल्लंघन भोयो त

  • @yurajpun9407
    @yurajpun9407 10 місяців тому +2

    मारुनी छैन र हजुर महिला मारुनी बन्नु हुदैन महिनावारी भएको आईमाई मारुनी भएको पहिला पटक हो पुरुषहरू लाई मारुनी बनाउनु पर्ने हो

  • @deujittilija5733
    @deujittilija5733 Рік тому

    Purkha haru ko riti darupsyok hudai chha mitra ho. Poisa maa na biknu hos. Aafno riti maa hidnu hos Please galti bhaye sorry