हाम्रो तमू हरू को जेठ सुपुत्रको मामली र गाउ समाजले आशिर्बाद दिने चलन पर पुर्ब काल देखि नै चलिआएको परम्परा लाइ आत्मसात गर्दै मेरो भाइ बुहारी को छोरा लाइ गरभाइ को र ममालिको आशिर्बाद सधैं रहिरहोस् र हाम्रो कुलदेवता पित्री देवता इष्ट देवता को सधै आशिर्बाद रहिरहोस् दिन दो गुणा रात चौगुणा प्रगति को पथमा लम्किरहेको देख्न पाउ यहि मेरो तर्फबाट हार्दिक मंगलमय शुभ-कामना छ।