2 दिनमा किनकि पहिलो दिनमा मृत शरिरलाई चिहानमा लगेर गाडिन्छ वा जलाइन्छ। र सोही दिनको राति घरमा फर्केर मो तोवा अर्थात् सातो बोलाउने कार्य खेगीहरु बाट हुन्छ र दोस्रो दिनमा पितृलाई खेगी द्वारा फकाई फुलाई सेर्का गाएर पुरानो पितृ सँग च्यालसी गर्ने कार्य हुन्छ र सोहि दोस्रो दिनमा चोखो खाना र सम्पूर्ण दाजुभाइ र इस्टमित्रहरु चोखिने कार्य हुन्छ। यसरी पितृ कार्य र क्या चवा २ दिन अवधिको हुन्छ।
नमस्कार 🌺🌺🌺🙏🙏🙏
🙏🙏🙏
Yo Karya Kate Dinma sakyo
2 दिनमा
किनकि पहिलो दिनमा मृत शरिरलाई चिहानमा लगेर गाडिन्छ वा जलाइन्छ। र सोही दिनको राति घरमा फर्केर मो तोवा अर्थात् सातो बोलाउने कार्य खेगीहरु बाट हुन्छ र दोस्रो दिनमा पितृलाई खेगी द्वारा फकाई फुलाई सेर्का गाएर पुरानो पितृ सँग च्यालसी गर्ने कार्य हुन्छ र सोहि दोस्रो दिनमा चोखो खाना र सम्पूर्ण दाजुभाइ र इस्टमित्रहरु चोखिने कार्य हुन्छ। यसरी पितृ कार्य र क्या चवा २ दिन अवधिको हुन्छ।