सोच : भाग १ | Soch - Part 1 | Karna Sakya

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024

КОМЕНТАРІ • 24

  • @gaganpantha183
    @gaganpantha183 Рік тому

    निकै राम्रो

  • @ganesholi4387
    @ganesholi4387 Рік тому +2

    नमस्कार शाक्य सर।म गणेश वली सुर्खेतबाट।केही वर्ष पहिले हजुरको सोछ र खोज पढ्ने मौका पाएको थिएँ। निकै प्रभावित भएँ।क्यान्सरसँगको जुध्दाको अनुभूति र संघ्र्षको प्रसङ्ग पनि पढें।मेरो आमा पनि क्यान्सरसँग लडिरहनु भएको छ।हृदयले भन्छ आशा लिएर हजुरसँग साक्षाताकार हुने कोसिस गर।तर म कसरी गरूँ।सन्देश पुगोस पुकारा गर्दछु।

    • @TejendraBaruwal
      @TejendraBaruwal  Рік тому

      वहाँ फेसबुकमा हुनुहुन्छ ! कृपया मेसेन्जेरमा खबर पठाउनु होला । धन्यवाद

  • @qatardoha3620
    @qatardoha3620 2 роки тому +2

    अति सुन्दर जि,,,,,, फटाहा हरु काे भरिएको मुलुक, सबै एपिसाेट, post garidinus tq sar dohaaa

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому

      भाग एक पनि सुन्नु होला ! खोज पनि छ ।

  • @nirvana4871
    @nirvana4871 2 роки тому +2

    Harek nepalile sunnae parne audio ho yo jasto lagx “ Soch “ 👏👏👏👏

  • @kibhattarai
    @kibhattarai 2 роки тому +2

    I have been waiting for this. Thanks a lot.

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому

      Hope you enjoyed it!

    • @kibhattarai
      @kibhattarai 2 роки тому

      @@TejendraBaruwal yes, liked it.. But, I wish you would have done a complete audiobook.

  • @sunitamanandhar1848
    @sunitamanandhar1848 2 роки тому +1

    Thank you for uploading audio , waiting from long time.

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому

      हरीवंश आर्चाय र मदनकृष्ण श्रेष्ठद्धयका श्रीमतीहरुको अर्न्तवार्ता, पूर्व राष्ट्रपति रामवरण यादव लगाएत थुप्प्रै भिडियोहरु छन्। सुनेर र हेरेर प्रतिक्रिया दिनु होला र मन परे श्यर गर्नु होला ! धन्यवाद ।

  • @harilalshrestha923
    @harilalshrestha923 2 роки тому +1

    Thank you for uploading

  • @babuaxlan4828
    @babuaxlan4828 2 роки тому +2

    Yesta soch vayeka Lekhak le afno family Kina us rakheka holan

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому +2

      कसले भन्यो होला लेखकका परिवार विदेशमा छन् भनेर ? उनका श्रीमती छोराछोरी नाती नातिना कोही पनि विदेशमा छैनन्। नेपाल बिग्रेकै हावाको कुरा गर्दै र सुन्दै हिँडेर।

  • @Kritankeva11
    @Kritankeva11 2 роки тому +1

    Thank you sir

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому

      हरीवंश आर्चाय र मदनकृष्ण श्रेष्ठद्धयका श्रीमतीहरुको अर्न्तवार्ता, पूर्व राष्ट्रपति रामवरण यादव लगाएत थुप्प्रै भिडियोहरु छन् । सुनेर र हेरेर प्रतिक्रिया दिनु होला र मन परे श्यर गर्नु होला ! धन्यवाद ।

  • @laxmisapkota4047
    @laxmisapkota4047 2 роки тому +1

    Dhanyabad

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому

      अरु पनि थुप्रै रमाईलो भिडियोहरु छन्, हेर्नु होला र प्रतिक्रिया दिनु होला . धन्यवाद

  • @pramodbk7719
    @pramodbk7719 2 роки тому +1

    Nice

  • @rajendragautam5300
    @rajendragautam5300 2 роки тому

    खोज कि सोच ????

  • @Subas_Bhandari
    @Subas_Bhandari 2 роки тому +3

    Khoj ho ki soch ho yo??

    • @TejendraBaruwal
      @TejendraBaruwal  2 роки тому +2

      सोच हो तर भिडियोमा खोज हुन गएको छ

  • @mpsharma8183
    @mpsharma8183 Рік тому

    yo khoj hoki soch? 🙄