अभिनेत्री सुरक्षा पन्तसँग`पीर´देखि `देश छाेड्नेकाे लर्काे´सम्मकाे नालिबेली !|Adhyaro Bata Ujyalotira

Поділитися
Вставка
  • Опубліковано 11 гру 2024

КОМЕНТАРІ • 131

  • @tikaramyatri
    @tikaramyatri  11 місяців тому +3

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

    • @promotingedits7090
      @promotingedits7090 9 місяців тому

      म प्र ाय सबै साे हेर्छु मनमा आनन्द लाग्छ नसुनेका कुराहरु सुन्न पाईन्छ याे साे हेरदा अनायासै आँखा चिसा भए जुन मलाई देशको यर्पाेटमापुग्दा अरु आफन्तसंग छुटिदा रुन्छन तर अफसाेच मलाई त्यहाँको घुईचाे र बिदेशी नेकाे ताति देख्दा राेएर आएकाे छु सर हजुरहरुले त बाेलेकाे राज्य सम्म पुग्ला नि राज्यको चाैथाे अङ्ग मानिन्छ नि पत्रकार लाई त सकिन्छ त बिदेशी न राेक्ने केही त उपाए हाेला नि😢😢😢😢😢

  • @yashodagaire2352
    @yashodagaire2352 Рік тому +17

    सुरक्षा पन्त जिको बुझाइ निकै फराकिलो छ। रतन जिको गित देश छोडनेको लर्को मलाई निकै मन परेको गित हो र सुरक्षा जि को अभिनय जिवन्त छ। सबै टिम प्रति सुभकामना

  • @Nareshkhatri31
    @Nareshkhatri31 Рік тому +20

    दुवै जना बौद्धिक व्यक्तित्व । यात्रीजी लाई मेरो विनम्र अनुरोध, प्रदीप रोदन, एक होनहार गजलकारको तपाई सँग यस्तै अन्तर्वार्ता प्रसारण होस।

  • @tikaramyatri
    @tikaramyatri  Рік тому +20

    सुरक्षा पन्तकाे अभिनयमा आधारीत म्युजिक भिडियो ‘देश छाेड्नेकाे लर्काे-Desh Chhodneko Larko’ हेर्नका लागिः ua-cam.com/video/Uq3lHHmmRvI/v-deo.html

    • @Rakuwa71
      @Rakuwa71 Рік тому

      हेडिङमा 'पीर' शब्द राखेर मार्केटिङ गर्न खोज्नुभो कि, भ्यूज बढाउन थाहा भएन,,, अन्तर्वार्तामा पीरसम्बन्धी कहिँ कुरा भए जस्तो त लागेन हजुर.... बाँकी कुरा... म त अन्तर्वार्ता लिने अनि दिने दुवै जनाको फ्यान...

    • @mahendrakumarshrestha1176
      @mahendrakumarshrestha1176 Рік тому

      Do what you love, love what you do ... Suraksha jee !

    • @khadakbist2020
      @khadakbist2020 Рік тому

      ua-cam.com/video/B6zj9xSzGeI/v-deo.htmlsi=--B9hVipSZwlZKi1❤

  • @rabinchandra1793
    @rabinchandra1793 Рік тому +11

    सुद्द नेपाली मा भएका सम्बाद सुन्दा छुटै आन्नदभुति र मिठो सन्तोषको आभाष भयो । अंग्रेजीका शब्दहरू नधुसाईएकोत होईन तर तुलनात्मक रूपा कम भएको मेरो व्यक्तिगत अनुभव रह्यो ।

  • @SuvaLavSecurityForcePvtL-ot8dv

    woow outstanding सोच , छुट्टै प्रेरणा मिल्यो

  • @PraKash-kj4by
    @PraKash-kj4by Рік тому +7

    मलाइ यकदमै मन पर्ने अनि बौद्धिक नाइका सुरक्षा पन्थ,

  • @Lovelife-xz4qk
    @Lovelife-xz4qk Рік тому +2

    धेरै राम्रो सम्बाद। शुद्द नेपाली सुन्न पाउँदा सुन मा सुगन्ध भएको जस्तो लाग्यो।

  • @premadangi55
    @premadangi55 Рік тому +13

    Two of my favourites in same frame! 🥰♥️

  • @haribhattarai8063
    @haribhattarai8063 Рік тому +1

    सुन्दर ,उच्चकोटिको संवाद !
    तर मुलुकको राज्यनीति
    अविवेकी र अनुदार छ भन्न
    सक्ने कलाकार पन्तको विचार गम्भीर छ !
    संवाद शिष्ट , सभ्य र शालीन छ !
    उत्तरोत्तर प्रगतिको लागि
    शततः शुभकामना !
    छ !

  • @dynamoentertainment6629
    @dynamoentertainment6629 Рік тому +1

    जस्ले जे भनेपनि Surakshya pant , Dyang rai , र saugat malla चाहि नेपाली चलचित्रमा धेरैधेरै नै मन पर्छ

  • @manjuneupane117
    @manjuneupane117 Рік тому

    कति राम्रो बुझाइ राम्रो कुरा सुभकामन छ🎉

  • @SharadaBasnet-pe6ue
    @SharadaBasnet-pe6ue 10 місяців тому

    ❤❤❤असाध्यै मीठो कुराकानी

  • @ganeshgurung2380
    @ganeshgurung2380 Рік тому +3

    she is one of most talented person in nepal film industry ,किनकी वहाँ हरेक बिधामा पोख्त हुनु हुन्छ

  • @GyanuPoudel-j2d
    @GyanuPoudel-j2d 11 місяців тому +1

    झन्डै ३० बर्ष भयो चलचित्र नहेरेको यी बैनी को कथा र अभिनय हेर्ने बिचर गरे शुभ रात्री ,,

  • @niranjandhakal4107
    @niranjandhakal4107 11 місяців тому

    गजलकार प्रदिप राेदनकाे अन्तरबार्ता हेर्ने मन छ सर ।

  • @dhyankulungtube
    @dhyankulungtube Рік тому +2

    2:24 बिरालाे पनि भाग्यमानी रहेछ । यस्ताे बरिष्ठ ब्यक्तिहरुसँगै टिभिमा देखिन पाए ।

  • @shrutisen38
    @shrutisen38 Рік тому

    शुद्ध नेपाली शब्द को उच्चारण कम नायिका ले गर्छ्न, कति राम्रो level of understanding...

  • @navarajacharya209
    @navarajacharya209 Рік тому +1

    Excellent both.

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Рік тому

    बौद्धिक, शालीन र Perfect नायीका

  • @aakanshyachaulagain4759
    @aakanshyachaulagain4759 Рік тому +2

    Much love

  • @HARISONUBHATTARAI
    @HARISONUBHATTARAI Рік тому

    सुन्दर, शालीन, बौद्धिक एवम् गर्व गर्न लायक मलाई मनपर्ने नेपाली नायिका : सुरक्षा पन्त

  • @munapoudel9688
    @munapoudel9688 Рік тому +1

    मेरो नजरको सर्वोत्कृष्ट नेपाली नारि

  • @brindathapa1336
    @brindathapa1336 Рік тому

    मलाई अति नै मन पर्छ दुबै 🙏💐💐

  • @singerkopilasiwakoti3232
    @singerkopilasiwakoti3232 Рік тому

    Very Informative Interview

  • @pradipregmi5910
    @pradipregmi5910 Рік тому

    नेपाली चलचित्रकी एक मनपर्ने नायिका ❤✨🙏

  • @minayer6334
    @minayer6334 Рік тому

    Dami dami

  • @basudevgaudel5820
    @basudevgaudel5820 Рік тому +1

    Dynamic talk specially for younger lady’s

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Рік тому

    बढो बौद्धिक अन्तरवार्ता ।

  • @homchamlagain2056
    @homchamlagain2056 Рік тому +1

    आमा चलचित्रमा यत्ती अब्बल अभिनय छ नि सुरक्षाको
    मैले ३ पटक हेरेको छु, अब्बल सुरक्षा पन्त

    • @sabitakc8764
      @sabitakc8764 7 місяців тому

      सही भन्नुभयो यहाले मलाई पनि यही चलचित्रले उहाको फ्यान बनायो... हाम्रो समाज अनि घर घरमा भइरहेको कथा हु बहु चित्रण गरिएको छ सारै मन छोयो अनि मन पर्यो ❤

  • @premprasaddhakal4240
    @premprasaddhakal4240 Рік тому +1

    Good luck baini....

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 Рік тому +1

    Two fav person in one frame❤❤

  • @TheSunnyms
    @TheSunnyms Рік тому +5

    She is talented & well educated artist

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Рік тому

    सहि विचार

  • @kailashsth1720
    @kailashsth1720 Рік тому

    अती उत्तम

  • @Dhru987
    @Dhru987 3 місяці тому

    देश छोड्ने लर्को मा सुरक्षाअबस्य पर्ने छैनन् भन्ने पूर्ण बिस्वस्त छु ।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Рік тому

    सुरक्षा जी को योग्यता,क्षमता,प्रतिभा र इच्छा शक्ति देख्दा देशलाई नै योगदान दिन सक्ने क्षमताले भरिपूर्ण भय जस्तो लाग्छ ।त्यसैले राजनीतिमा पनि अभिरुची राख्दै आफ्नो परिचय वा ब्यक्तित्व देखाउनु भयमा अवश्य पनि भोलिका दिनमा सफल राजनेता बन्नु सक्नु हुन्छ जस्तो लाग्यो।इच्छा त आफ्नै हो।इच्छा लाई नमार्नु होला।सफलताको शुभकामना छ।

  • @MiehemzEden.
    @MiehemzEden. Рік тому +4

    If she would dare to be simply simple personality appearances on public on casual ocassion when possible show reality of life...nope always on glamour of movies/acting.....Then definitely....She is and can be one of greatest daring, diverse, dignified by work, genuine actress for Nepalese Film/Music Industry....Best wishes for her every walk of life further with success and calibre....God bless her and her family

  • @simhamsspmsspsimha447
    @simhamsspmsspsimha447 Рік тому

    बिश्व अहिले ओल्लो गाउं पल्लो गाउं भएर सानो भै सकेको अवस्थाम छ।यसिया बाटै सब भन्दा धेरै पढ्न र काम गर्न बिदेश जान्छन।तेस्मा धेरै इन्डियन हरु छन तेस पछि पाकिस्थान श्रीलंका बंगला देश छन्।अनि मन्डलेहरु गणतन्त्र आएको ले काम नपाएकाले धेरै युवा बिदेश गए भनेर भ्रम छरेर अहिलेको सर्कार लाई बद्नाम गराई रहेछन।क्यानाडाम त 7 लाख पंजाबी हरु मात्र स्थायी बासिन्दा भका रहेछन अरु जातको इन्डियन समेत त करोडौं भारतिय क्यानाडा युके जर्मनी अ्मेरिका तिर हिसाब गर्ने हो भने अरबौ छन । फेरी लहर तेस्तै छ बिदेशिने - हङकङ जापान कोरिया सिङापुर का पनि युरोप अ्मेरिका जान्छन भने युके अ्म्मेरिका युरोप का युवा जापन सिंगापोर हङ्कङ कोरिया तिर आई रहेछन तर नेपाल भारत पाकिस्तान बङ्गलादेश चहिं आउंदैना है।मानिसको बिदेसिने लहडै चल्छ योङ अवस्थामा।नेपाल बाट त सबभन्दा कम युवा बिदेश गका होलान अझ धेरै गएर रेमिट्यान्स सिप भिजन नेपालमा भित्र्याउनु पर्यो।बादेन ट्रम्पलाई बेलायत मा इन्डिइयन जस्तै बिस्वमा प्रभाब पार्नु सक्नु पर्यो।who is Rishi Sunak ? बिश्लेषण गर गोबर हो।

  • @grgraj2908
    @grgraj2908 Рік тому +1

    You guys Both doing Great Job❤❤❤

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Рік тому

    प्रगतीमा जयकल्याण होस ।

  • @vettechnicianarjun8496
    @vettechnicianarjun8496 Рік тому +2

    बौद्धिक सक्षम कुशल प्रखर बक्ता सम्मान छ दुबौमा ❤

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому +1

    भैरब बहादुर थापाजिको आर्को भाग छिटै ल्याउनुपर्यो टिका सर🙏

  • @PraKash-kj4by
    @PraKash-kj4by Рік тому +1

    पुरै 1 घन्टा सुनियो मज्ज्जा आयो

  • @parkdhong
    @parkdhong Рік тому

    wow suraksha 👍️👍️👍️

  • @pandeypandey1842
    @pandeypandey1842 Рік тому +1

    नेपाली नायिकामा यतिको सबै कुरामा बुझ्ने र सक्षम नायिका साहेदै कोहि पनि छैन होला !

  • @nirajkc8418
    @nirajkc8418 Рік тому

    Congratulations both good 🙏information 💐

  • @sudarshanchaulagain4465
    @sudarshanchaulagain4465 Рік тому

    Nice conversation

  • @PhanindraDahal-f1x
    @PhanindraDahal-f1x Рік тому

    प्रेरणादायी वार्तालाप ! म किन आए भन्ने सवालको जवाफ वार्ता निकट पुगेको लाग्यो !

  • @binodkunwar1574
    @binodkunwar1574 11 місяців тому

    👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿

  • @newgeneration4472
    @newgeneration4472 Рік тому

    YATRI JI ..NEPALI WORDS HARU BIRSIYERA KATI WORDS HARU KO MEANINGS NABUJNE BELA TAPAIKO PURE NEPALI WORDS HARU LE KURA BUJNAI GARO RA SIKAI PANI VAYO SO THANKS A LOT YATRI JI

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz Рік тому

    Great conversation!!!

  • @chetansunar4478
    @chetansunar4478 Рік тому +1

    हार्दिक नमस्कार! वीरेन्द्रनगर सुर्खेतबाट हेर्दैछु,सुन्दैछु ❤❤

  • @tikaramgubhaju9214
    @tikaramgubhaju9214 Рік тому

    It's great conversation !!!

  • @susant81
    @susant81 Рік тому

    talented actress... wish you your coming project...

  • @bikashthapa9383
    @bikashthapa9383 Рік тому

    नेपाल को उत्कृष्ट नायिका।

  • @ElrikRanaMagar
    @ElrikRanaMagar Рік тому +1

    Finest actress so far ❤

  • @dinabhandari8512
    @dinabhandari8512 Рік тому +1

    She’s very beautiful and talented actress

  • @pramilakattel3402
    @pramilakattel3402 Рік тому +2

    सालीन स्वच्छ निर्मल शिक्षित ❤जस्तो नाम त्यस्तै मान्छे पनि❤

  • @radhaadhikari6587
    @radhaadhikari6587 Рік тому

    नायीका भनेको यस्तो सरल भद्र हुनु पर्छ

  • @योगाउँकोठिट्टोम

    nice interview

  • @lukoiloperation-jy8eo
    @lukoiloperation-jy8eo Рік тому

    finally ...

  • @KabinJoshi
    @KabinJoshi Рік тому

    As always great interview.

  • @bishalppoudel1837
    @bishalppoudel1837 Рік тому

    best perfermans suraksha g

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Рік тому

    She is my favourite hiroin..👌👌👌💕💕💕💕🌹🌹🌹🌹

  • @sherpa0079
    @sherpa0079 Рік тому

    सुरक्षा पन्त मलाई मन पर्ने नायिका मध्य एक

  • @sabitakoirala1418
    @sabitakoirala1418 Рік тому

    ❤❤❤शशक्त कलाकार

  • @kamalasamal3862
    @kamalasamal3862 Рік тому

    socalled हिराेईन सबैले हेर, अन्तरवार्ता मा कसरी प्रश्तुत हुनु पर्छ। कसरी बाेल्न पर्छ भनेर।।

  • @lakurelabpradeeppanthi2257
    @lakurelabpradeeppanthi2257 Рік тому +1

    She is a brilliant Nepalese artist.

  • @sairaskarki8798
    @sairaskarki8798 Рік тому

    म फिदा भाको ❤

  • @pokharrajneupane6988
    @pokharrajneupane6988 Рік тому

    Keep going sis❤

  • @neelashrestha1160
    @neelashrestha1160 Рік тому

    Chairs look too comfortable 😊

  • @srijanakarki9275
    @srijanakarki9275 Рік тому

    ❤❤❤❤

  • @janakdhakal78
    @janakdhakal78 Рік тому

    good

  • @narayansharma3942
    @narayansharma3942 Рік тому

    ❤❤❤Nepal 🇳🇵 ki real heroin 🎉🎉🎉good luck 🤞

  • @rohitdeuja
    @rohitdeuja Рік тому

    Sis, so strategy shold be simple living high thinking .

  • @preetykulung5544
    @preetykulung5544 Рік тому

    'हायाम-हायाम ओलोनूव', टीकाराम सर । बट सुरक्षा पन्त ज्युलाई झोलाको अभिनयबारे पनि थोरै प्रश्न गुर्न भएको भए...जस्ट मेरो मनमा लागेको वा भनौं मलाई अपूरो लागेको...?!

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 Рік тому

    🙏❤️❤️❤️❤️❤️

  • @chandrapandey1875
    @chandrapandey1875 Рік тому

    🥰🥰♥️

  • @nepalhridam5652
    @nepalhridam5652 Рік тому

    Tapaiko sabdawoliko akdamai thulo fan....

  • @rajgiri7533
    @rajgiri7533 Рік тому

    She is our extra ordinary actress.

  • @bishnuadhikari1717
    @bishnuadhikari1717 Рік тому

    राम्रो अन्तरवार्ता तर सुरक्षा पन्तलाई जनमानसमा चिनाउने पिरका बारेमा कुरा नउठ्दा अलि न्यायसॅगत भएन की?

  • @khotangrai985
    @khotangrai985 Рік тому

    पैसा हुनेहरु नै बिदेश तिर भासिन्छ

  • @yakthungba2195
    @yakthungba2195 Рік тому

    सुनिल उलक सर लाई चाहिँ कैले नल्याउनु हुने हो?

  • @ALEEGURUNG-i2i
    @ALEEGURUNG-i2i Рік тому

    यो एन्कर को सब्द कस्तो बुज्नु गाह्रो के ! सरल सब्द हरु प्रयोग गर्दा सबैलाई बुज्नु मा सजिलो हुन्थ्यो । यो मुला फेरी कस्तो कस्तो खाल्को वोर्ड हरु युज गर्छ यार !!

  • @abinashsharma9095
    @abinashsharma9095 Рік тому

    achyut ghimire ji lai bolaunu paryoo hajur

  • @dibashbhandari4580
    @dibashbhandari4580 Рік тому

    टिकाराम यात्रीको अन्तर्वार्ता मन नपराउने मान्छे म हो । न शैली छ न आवाज नै । जबर्जस्ती अप्ठ्यारा शब्द घुसाउने प्रयत्न हुँदा लाग्छ ति शब्दको बलात्कार भएको छ ।

  • @keshavbhatta4577
    @keshavbhatta4577 Рік тому

    Talant suracha

  • @nirantar3450
    @nirantar3450 Рік тому

    Saurav sangako interview chaiyo hajur

  • @dhanchapagai5587
    @dhanchapagai5587 Рік тому

    Bidhya chapagai “हेर्ने कथा” को खोजकर्ता दिदीलाई पनि ल्याउनु न टिकादाई

  • @babupandey6827
    @babupandey6827 Рік тому

    बौद्धिक लाग्छ ,सुरक्षा

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w Рік тому

    मेरो मनको कलाकार हो उहाँ

  • @PremRokaya-p5d
    @PremRokaya-p5d Рік тому

    Tikaram Ji malai Keith kura vanna manthyo.

  • @binishapoudel7530
    @binishapoudel7530 Рік тому

    पिरकाे बारेमा पनि केहि सुन्न पाईन्छ कि भन्ने अाशा थियाे किनकि मैले पिर बाटै चिनेको हाे

  • @Yrube_commenter
    @Yrube_commenter Рік тому

    Sourav ko interview chahiyo

  • @laxmanpandey4873
    @laxmanpandey4873 Рік тому

    हस सप्तरङ्गिको प्रयास गर्नु होला

  • @grgraj2908
    @grgraj2908 Рік тому

    Kati Baje hi sir Siksha ko interview suru hune?

  • @grgraj2908
    @grgraj2908 Рік тому

    How long?

  • @basantgyawali131
    @basantgyawali131 Рік тому

    Saurabh lai lyaunu paryo tikaram ji

  • @grgraj2908
    @grgraj2908 Рік тому

    Oh sory kati Baje start hune ho Surakcha ko interview?