Matritwa | NEB Grade 12 Nepali

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • प्रसिद्ध कथाकार भागीरथी श्रेष्ठले लेखेको ‘मातृत्व’ सामाजिक कथा हो । यो नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रअन्तर्गत अनिवार्य नेपाली (कक्षा १२) मा समावेश गरिएको छ । विद्यार्थीहरूले रमाइलोसँग बुझुन् भन्ने उद्देश्यले प्रस्तुत कथालाई ING Studios ले mySecondTeacher का लागि चलचित्रका रूपमा रूपान्तरण गरिदिएको हो ।
    यस चलचित्रले कथाको मर्मअनुसार एउटी विधवाले भोग्नुपर्ने पीडा, विधवाप्रतिको सामाजिक हेराइ र अनेक चुनौती पन्छाउँदै आमाले सन्तानलाई गर्ने माया जीवन्त रूपमा चित्रण गरेको छ ।
    #Matritwa #Grade12Nepali #NepaliStories

КОМЕНТАРІ • 55