जेठो श्रीमान कै घरमा कान्छा श्रीमान ल्याएपछि अनौठो। जेठो श्रीमानको याद आइ रहन्छ। New Video.

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 79

  • @gopalbista7269
    @gopalbista7269 Місяць тому +5

    राम्रो बिचार बहिनीको

  • @kumariu2b683
    @kumariu2b683 2 місяці тому +17

    श्रीमती ले दोस्रो श्रीमान राख्न पाइन्छ पाउनुपर्छ
    श्रीमान ले पाउने श्रीमती ले नपाउने हुन्छ

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 2 місяці тому +13

    सानो बालबच्चा भएको एकल महिला लाई जिन्दगी चलाउन कति गारो हुन्छ। आफुले नभोगे पनि बुझ्न सक्छु हजुर ले गरेको निर्णय सहि थियो दिदी हजुरको निर्णय ले आमा नभएका टुहुरा बच्चाहरुले आमाको माया पाए।बुवा को मायाबाट बञ्चित बच्चाहरुले बुवाको माया पाए।हजुर को जीवन हजुर ले सोचेको जस्तै खुशी सङ्ग बितोस।हजुर को पुरानो घाउ भर्न त हामिले सक्दैनौ।अतित को याद सङ्गै बर्तमान र भबिष्य राम्रो होस शुभकामना

  • @SumnimaBhandariThapa
    @SumnimaBhandariThapa 2 місяці тому +12

    पहिलो पटक यो समाजमा धेरै रामरो कुरा पनि सुन्न पाइयो बधाई छ साथि लाई

  • @RukThapa-ug8yg
    @RukThapa-ug8yg Місяць тому +1

    यो हो हामी मानिस को जिन्दगी कतिखेर के हुन्छ थाहा लाग्दैन।जे हो हाम्रो रिति रिवाज नेपाली प्रमप्रा लाई हिमतको साथ् मा यो निर्णय गर्नु।भएछ बैनी तपाईं लाई सलाम छ ।

  • @raipusta2606
    @raipusta2606 2 місяці тому +23

    सबै भन्दा यो दुई पट्टी को बुज्ने परिवार लाई सलाम भन्नै पर्छ ।

  • @ManPrashad
    @ManPrashad 2 місяці тому +29

    मान्छेको जिबनमा आदि, हावा हुरी बतास सबै आउछन,तर मुटु डरो बनाउनु पर्छ,,तपाईंको यो महानतालाई सम्मान छ्👌👌🙏🙏🙏

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 2 місяці тому +13

    हजुर लाई माहान नारी भन्नु पर्छ 🙏अरुले के भन्यो भनेर भनेको पछि लाग्नु हुदैन जिन्दगी आफ्नो हाे आगामी दिन राम्रो हाेस हाम्रो दाङको चेलि 🙏❤️🙏❤️🙏

  • @ambikathapa1593
    @ambikathapa1593 2 місяці тому +8

    ठिकै हो पुरुष ले स्वास्नी मरेको 6 महिन पर्खिदैन महिला ले पूरा जीवन यत्तिकै बिताउन पर्छ भन्ने छैन

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    God bless you ❤❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 2 місяці тому +2

    सुन्दर भबिस्यको कामना छ बहिनि❤❤😢😢

  • @meramera9162
    @meramera9162 2 місяці тому

    Gita deeree ramro cha❤❤❤

  • @SaruKc-h2o
    @SaruKc-h2o Місяць тому

    Jethiko pni Kura sunnusn Ani badhai dinu holani astalai badhai dinet ahi jastailehok

  • @sirjanalamsal965
    @sirjanalamsal965 2 місяці тому +6

    याे नखरा हाेइन आबस्यक्ताहाे एकल भए नेगेटीब नजरधेरै हुन्छ

  • @keshargurung9339
    @keshargurung9339 2 місяці тому +2

    अति राम्रो विचार र ब्यवहार

  • @bhuwan6391
    @bhuwan6391 2 місяці тому

    Great work happy second husband life sister good luck.

  • @rampurpalpa1082
    @rampurpalpa1082 2 місяці тому +1

    कति राम्रि हुन सानाे मान्छे

  • @rasailiarun427
    @rasailiarun427 2 місяці тому +3

    धेरै राम्रो

  • @khemchand2131
    @khemchand2131 2 місяці тому +2

    Good 👍

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK 2 місяці тому +1

    दुबै जना मिलेर दुबै पक्षको छोराछोरीलाई भेदभाव नगरि खुसी सुविधाहरु उपलब्ध गराउनु होला।
    मलाई एउटा कुराले एकदमै छोयो,यदि माया गर्ने मान्छेले माया गरेको मान्छे को मृत्यु पछि बाच्नेले उसको सम्पत्ति घरमै अर्को सग रमाएको स्वर्ग बा हेर्छन होला कि नाइ😢

  • @khimprasad7026
    @khimprasad7026 2 місяці тому +8

    संघर्ष नै जीबन हो हार नखानु रात पछि उज्यालो दिन आउछ,,

  • @RiyamRai-ob9nv
    @RiyamRai-ob9nv 2 місяці тому

    Right Socha baini ko ❤❤❤❤❤

  • @migmardolma47
    @migmardolma47 2 місяці тому

    You Did Great Job Sister 🥰👍Good Luck For The Future & Take Care ♥️🙏

  • @kalamagar-is8zh
    @kalamagar-is8zh 2 місяці тому +6

    हार खानु हुदै न दिजु जिन्दगी को कुरा हो दिजु कत खेर के हुन्छ थाहा हुदै न नि दिजु सबै को पालो त आउछ अघि पछि मात्र हो दिजु बाबु छ बाबु को जिन्दगी हेरे र पनि बाच्नु पर्छ दिजु 🙏🙏🙏🙏

  • @dikgurung7026
    @dikgurung7026 2 місяці тому

    Aati ramro xa ❤🙏

  • @laxmibista6687
    @laxmibista6687 2 місяці тому +5

    दुखसुख गरेर शिक्षा दिएको भए
    यहीँ बच्चाले तपाईंलाई हेरि हाल्थ्याे नि
    बुढा भए मात्रै सुखद हुन्छ र?

  • @BhagiGautam
    @BhagiGautam 2 місяці тому +2

    ❤❤❤❤

  • @BisnuSangrola
    @BisnuSangrola 2 місяці тому +1

    दिदी तपाईंको गित धेरै राम्रो छ दिदी हरेस नखानु

  • @anitagurung7072
    @anitagurung7072 2 місяці тому +1

    सानो मन नगर बैनि तेसाको आगरि रमरो गरेहिनु परछ

  • @KajalPanday-q2e
    @KajalPanday-q2e 2 місяці тому

    न रुनुस बहिनि मेरो जिबन र हजुरको जिबन मा यकै भको रहेछ मेरो बुढा नि बिताउने अनि यो हजुर ले गाएको गित पनि बजार मा आउने जस्तो हजुरको जिबन कथा र मेरो कथा एउटै रहेछ😢😢😢😢😢

  • @KumarKumar-cm7qz
    @KumarKumar-cm7qz 2 місяці тому

    wawa

  • @HonySing-j8v
    @HonySing-j8v 2 місяці тому

    be strange sis Aati ramro xa ❤❤

  • @rojaraiIsraeil
    @rojaraiIsraeil 2 місяці тому

    प्रकृति मृत्यु भएर उसको याद हरपल आइरहन्छ।जति सुकै जिवनमा खुशी आओस।तर आँसु झारेर कमजोर भने पक्कै बन्नु हुन्न!❤❤❤❤

  • @SabinaTamang-ci6rx
    @SabinaTamang-ci6rx 2 місяці тому +2

    यति धेरै मायाँ गर्ने मान्छे ले दोस्रो बिहे गर्छन् र

    • @ashumahara3770
      @ashumahara3770 2 місяці тому +1

      मायाले जिन्दगी चल्ने भय ह्जुर कोहि पनि जोडी या परिवार छुट्टाछुट्टै बसेर कमाउनु जानू पर्थेन होला उहालाइ नि परिस्थिति ले बनाउन पोगो यस्तो कस्को जीवन म के आइपर्छ सास हुन्जेल के था सिस्🙏🙏

    • @SabinaTamang-ci6rx
      @SabinaTamang-ci6rx 2 місяці тому

      @@ashumahara3770 मायाँ ले जिन्दगी मजा ले चल्छनि हजुर जे गरिन्छ मायाँ भएरै गरिन्छ! जस्लाइ चोखो माया गरिन्छ र निस्वार्थ मायाँ गर्छ भने उस्को लागि हजारौँ पिडा कस्ट सहन सक्ने क्षमता हुन्छ, यदि उ भौतिक रुपमा नजिक भएर पनि मानसिक रूपमा सदैब साथैमा हुन्छ र छुटाछुटै बसेर कमाको पनि तै मायाँ को चिनोको बिरुवा लाइ फलाउँछु फुलाउँछु भनेरै कमाउनु पर्छ! हजुर ले भन्नु भको अनुसार त संगै बस्त मात्रै मयाँ हो छुटाछुटै बसेर र त मयाँ हुन्छ र भन्ने बुझिन्छ!र मैले उहाँको सबै भिडियो हेरेपछि मात्र मैले कमेन्ट गरेको हो, यदि धेरै मायाँ गर्ने मान्छे ले दोस्रो बिहे गर्छन् र भनेर ,किन कि मेरो भन्नुको मतलब यो हो जुन जेठो बुडा को कुरा गर्नु भयो रुनु भो उस्लाई सपना मा देख्छु उस्को याद आउँछ भनेर मलाई यो कुराले चित्त बुझेन, उस्लाई तेस्तो के बाध्यता थियो र दोस्रो बिहे गर्न २ छोरा थिए घर थियो सबै घर परिवार सबै को मायाँ पाको रैछ माइँति ले पनि साथ दिनु भएकै रहेछ अनि के बाध्यता थियो र अरु?? त्यो बुडो सुत्ने बेड अनि त्यो बुडो बस्ने घरमा कसरी राख्न सकिन्छ यदि धेरै मायाँ गेरेको हो भने? त्यो बुडो को आत्म कति रोयो😭होला? हजुर एक चोटि सोच्नु त, यदि घर थिएन कसैको मायाँ सपोर्ट थिएन भने बाध्यता थियो अर्को बिहे गर्न म पनि बुझ्छु हजुर कससैको पिडा मेरो पनि मन छ! उहाँले बिहे गर्नु भएको बाध्यता ले हैन र मायाँ नै गरेको थिएन पैलो बुडो लाइ, अबो दुनिया को अगाडी झुटो आँसु नझारे हुन्छ बेर्थै आँखा मत्र दुख्छ नाटक नौ टंकि नगर्दै बेस्ट होला हजुर 🙏🙏 धन्यवाद रिपलाइको लगि हजुर लाइ,,

    • @DhaniramKoli-x3e
      @DhaniramKoli-x3e 2 місяці тому +1

      सानो बच्चा हरु छ बच्चाहरुको भबिष्य को लागि पनो जिन्दगी मा कठोर निर्णय लिनुपर्ने हुन्छ।माया ले मात्र सृष्टि चल्दैन।जिन्दगी चलाउन तेति सजिलो छैन।जिन्दगी चलाउन कति गारो छ भन्ने कुरा जम्मा 10 दिन बिधुवा भएको महिला सङ्ग बसेर उहाँको जीवन शैली बुझेर हेर्नू जसको घरमा श्रीमान छन उसले बुझ्न सक्दैन

  • @sandiprajsewa5991
    @sandiprajsewa5991 2 місяці тому

    कान्छो श्रीमान लाई भैंसी किन्दा पाडो उपहार भयो त अनि जेठो श्रीमान को सम्पत्ति मा रमाउन पाएको छ त्यो सासु ससुराले अर्काको छोरो लाई सम्पत्ति दिन्छ त ?

  • @Comedyshorts2955
    @Comedyshorts2955 2 місяці тому

    Aaha kati mitho voices

  • @himalpun6110
    @himalpun6110 2 місяці тому

    Maobadi Parchadale shunnu parxa

  • @khanisararana2499
    @khanisararana2499 2 місяці тому

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 2 місяці тому

    ❤❤❤❤❤❤

  • @nirjalathada3954
    @nirjalathada3954 2 місяці тому

    ❤❤❤❤🎉🎉🎉🎉

  • @BirlimbuLimbubir
    @BirlimbuLimbubir 2 місяці тому

    वेस्ट अफ लक

  • @minagrg4373
    @minagrg4373 2 місяці тому

    @Mika.grg:आफ्नो घर छाड्न बाध्य नबनाको त्यो समाज अनि पहिलो घरको परिवारको सदस्यलाई पनि हार्दिक नमन छ 🙏🙏🙏🙏🙏

  • @nimusangamgm
    @nimusangamgm 2 місяці тому +2

    Kanxa shree man pani dekhaunu paryo ni🎉🎉🎉

  • @sunilakhatri5334
    @sunilakhatri5334 2 місяці тому

    mis you pyari dd ❤❤

  • @sitapoudel668
    @sitapoudel668 2 місяці тому +2

    अनी बैनी पैलाको छोराछोरी चै कहा छन

    • @NC_place
      @NC_place 2 місяці тому +1

      त्यो पैले कै छोरा त हो नि

  • @DilishaMagar-iz6rn
    @DilishaMagar-iz6rn 2 місяці тому

    2u didi

  • @gdi9749
    @gdi9749 2 місяці тому

    So sead

  • @KamalBahadur-b1y
    @KamalBahadur-b1y 2 місяці тому +1

    सम्पती छोरा सबै छत किन बिहे गरेकी बुरा को याद रुनीले

  • @KhadgaShahi-ok3xz
    @KhadgaShahi-ok3xz 2 місяці тому

    Khusiko sathma jiban bitaunu hoss manxe le k vanx vaner tesko paxi nlagnu immandari sathma rahanu

  • @deepakrawal8615
    @deepakrawal8615 2 місяці тому

    Has namasy

  • @SumitraSherpa-r1m
    @SumitraSherpa-r1m 2 місяці тому

    Leunu parxa kina kta Le matra leuxara ktleni leunu parxa

  • @shantishanti-
    @shantishanti- 2 місяці тому

    बिचरा😢😢😢😢😢😢😢😢😢😢

  • @laxmibista6687
    @laxmibista6687 2 місяці тому +1

    नखरा
    धेरै भए न र?

  • @RidamAngdembe-x2j
    @RidamAngdembe-x2j 2 місяці тому +2

    Be strange sis

  • @SaruKc-h2o
    @SaruKc-h2o Місяць тому

    Manxe lai sahara caiyok vner arkako poi khoser haser hunxa joi moreko pni painthiyo holat arkako poi khoser hasiko jethiko aasule kahile ramro nahos yasko duijana lai laj paceka xixixi Kura ramro sang sunnus Ani bujhanust kasko galti ho aruko ghar bigardine manxe sahihunxar kahile ramro nahos eniharu lai

  • @samirkc5179
    @samirkc5179 2 місяці тому +1

    )

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 2 місяці тому +1

    😂😂😂😂😂😂

  • @deepakrawal8615
    @deepakrawal8615 2 місяці тому

    Agade badnu bahene

  • @nirmala_tamangyt
    @nirmala_tamangyt 2 місяці тому

    Nirmlamako❤❤❤nmskar❤bhinilai❤meroqnikahaniui❤honrunus❤❤❤

  • @RajkumarraiRairajkumar-ec1bc
    @RajkumarraiRairajkumar-ec1bc 2 місяці тому

    Khana muk la mam khanxa nakhane lai ta voko raknu vayena ni

  • @BiDaBida-o9u
    @BiDaBida-o9u Місяць тому

    बैनी जे गर्नू भो ठीक गर्नू भो तपा इ र मेरो दूख एउटै रहेछ मेरो नी दु इ छोरी छ श्रीमान बीतेको चार बर्स भो दुख पीड समाज को होला आफन्ता को हेपाइ भनाइ सहेर बाजेकी छू पर्भू हामी एकल महिलालाई हेपने र चेपने बोल्ने ला इ ग्यान बूदी दीनूहोस 😭😭😭😭😭

  • @yubrajtiwari3580
    @yubrajtiwari3580 2 місяці тому +1

    Valu aaimai

  • @rachanagarbuja9256
    @rachanagarbuja9256 2 місяці тому +2

    Jetho sreeman sutne thauma kanxa sreeman lai sutauxas jetho sreemanko aatma kati runxa hola gharbat niskera gaihal

  • @budakumarkumar804
    @budakumarkumar804 2 місяці тому

    Bichara

  • @rachanagarbuja9256
    @rachanagarbuja9256 2 місяці тому

    Sorta ramro navyako abasta

  • @yubrajkadka7812
    @yubrajkadka7812 2 місяці тому

    पाग नै हो यो पतुकार बिचराको श्रिमान बितेको पीडा छ कुरा गर्नलाग्छ अनि फेरि गितगाउन लाउछ कस्तो झन्डु रछ यो होनित दोग्ला

  • @rachanagarbuja9256
    @rachanagarbuja9256 2 місяці тому +1

    Natak nagar radi dherai maya gareko vya kina bihe garis pahilo srimanle kati sarape hola pahilo srimanko gharma basda niskera gai hal randi talai poi chahiko xora haru herera base hunna malaita kati ris utho pahilako sriman ko gharma nabas usko aatma jalxa xi xi kati halxani dai vaile le mardiyako vyani huntoni aruta testaiho jetho srimanko gharma nabas ta aaimai

    • @SunilRai-c6b
      @SunilRai-c6b 2 місяці тому

      hehehe jetho sirman ko Ghar nbas re ksto vannu sakeko timle deko Ghar hor usai ko duita bachha x. manxe kasto boln sakeko harek manxe ko euta haser jiune adhikar ho bachha Lai dukh deko xaina bachha sangai liyer basex Aafu khusi vyer bachha khusi rakher basex yesto comnt kin garxan Hai manxe hru

  • @keshargurung9339
    @keshargurung9339 2 місяці тому

    अति राम्रो विचार र ब्यवहार

  • @anitagurung7072
    @anitagurung7072 2 місяці тому

    सानो मन नगर बैनि तेसाको आगरि रमरो गरेहिनु परछ

  • @pabitrarana9658
    @pabitrarana9658 2 місяці тому

    ❤❤❤❤❤