आहा मनै हुर हुर हुन्छ साह्रै मीठो साकेला गीत धन्यवाद सम्पुर्ण टिमलाई ।हाम्रो किराती सस्कार चालचलन, भेष भुषा ,लबाई ,खुवाई, पहिरणलाई झल्काउदै मौलिकता बोकेको गीत सुन्न पाएकोमा ।🙏साच्चिकै साकेला गीत घन्किन्दा मन चौडा हुन्छ खुशिले ।❤😮गौरब लाग्छ किरातिको छोरी चेली हुन पाएकोमा।🙏🌾🥀♥️♥️♥️♥️
सम्पूर्ण टिमलाई बधाईछ। गीतकार (अध्यक्ष कि.रा.या.मकाउ) मंगल राई ज्यु ले नेपाली र राई चाम्लिङ (ईला) भाषाको समिश्रणमा शब्द मिलान गर्नुभाकोछ। जसभित्र तयामा खियामा देखि खाँडि कपडा सम्मको प्रसङ्ग उप्काउदै हराउँदै गाको हाम्रो भाषा सस्कृती (ईमो रोदुङ रिलुङ/ होसुङबोया) मौलिकता हराउँदैगाकोमा दुख व्यक्तगर्दै बचाउन आग्रह गरिएकोछ मुन्दुम, बिनायो, मुर्चुङ्गाको कुराहरु जोड्दै अन्तिममा साकेलामा सबै दाजुभाइ दिदिबहिनी भेट भएर फेरि भेट हुने बाचा गर्दै बिदा बर्कासी सम्मको शब्द बुन्नुभएकोछ। आलेलाई ओन्नोङाे रासुन्चिए है थल.....
सेवा हाैवा नमस्कार सम्पुर्नमा हामी किरातिहरुकाे सस्कार सस्कृतिलाई झल्काई रहने बचाई रहनु हुने सम्पुर्न सिलिममा सिलिमपा तथा कलाकार मित्रहरुमा धन्यबाद बधाई छ🌹🌹🙏
म मध्य पश्चिम् को मगर , राई जातिको मुर्चुगा गित र video हेरियो सारै राम्रो लाग्यो आफ्नो जनजाति पहिचान को उत्थान गर्नु नै अहो भाग्य हो , सम्पुर्ण होल team लाई मुरी मुरी धन्यवाद छ ।
लु राम्रो छ है । हुन त साकेला गित कसैको पेवा हुँदैन हामी सबैको हो । भाका एउटै भए नि यति धेरै कपि त नगरेको भए हुने है साथी हो । आफ्नो सिर्जनामा बिश्वास गरेर काम गर्नुहोला नभए दुर्घटना हुन सक्छ ।
यो गितको तत्काल भिउज कति जाला त्यो आफ्नो ठाउँमा छ तर हरेक उधौली उभौलीमा किरातीहरुले यो गित बजाएर अभ्यास गर्ने छन् किन कि यो निकै लामो छ । यति लामो साकेला गित खासै भेटेको छैन ।
शब्द मन पर्यो, निकै लामो पनि रहेछ । साकेला सिलि सिक्नेहरुलाई यो गित बजाएर अभ्यास गर्दा राम्रो हुने भयो । विशेष धन्यवाद अग्रज सचेत किराँती रचनाकार आदरणीय मंगल राई ज्यु लाई साथै सम्पुर्ण कलाकार भाई बैनिहरुलाई ❤❤❤
अब त किराँती धेरै अगाडि बढी सक्यो है एकता को प्रतीक साकेला हाम्रो पित्री पुर्खा को आत्म लाई जिवित राखौ है अरु को हलि बाट मुक्ती पाउ सबै को मुक्ती को कामना 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️
सेवा हौवा म कोपिला बान्तवा को तर्प बाट हजुरहरू सबैमा धेरै धेरै बधाई🎉 सधै यसरी नै मिठो मिठो कोसेलि हेर्न पाउ❤ तर हजुर हरू सामू साने अनुरोध पनि गर्छु है🙏🙏 हामी किराति हरूको पित्रि पुज्ने वावू हामीले शिर मा सजाउनु पर्छ हामी ले कपडा मा वावु राखेर लगाउन मन छ भने सधै कम्मर भन्दा माथी रहोस ताकि कम्मर मूनि हैन जस्तो लाग्छ सधै शिर मै हुनूपर्छ जस्तो लाग्छ हामी ले फरिया को मूनि खुट्टा छेउमा राख्दा गलत पो होकि? यसरी त पित्री लाई लात हाने जस्तो भयो हैन र? यदि गलत बोले भने क्षमा गरीदिनु होला🙏
धेरै धन्यवाद आभार प्रकट गर्न चाहान्छु हजुर ले राख्नु भएको कुरा एकदमै मनासिब छ, स्विकार्य छ ! यसपटक हामी बाट थोरै गल्ती हुन पुगेको छ त्यस प्रति हामी क्षेमा चाहान्छौं ! अब आईन्दा हामी सजग रहने छौं ! धन्यवाद आप्छवा
Wow
Very good
हामी मुलबासी एउटै पुर्खाहरुको शन्ताहरु हौँ।
एकताको मालामा गाँसेर अगाडि बढाउनुपर्छ।
Sewa samuna sampurna timlai badhai xa sathae ubhouliko suva kamana
अत्यान्तै मीठो र मौलिक संस्कृती वाह
सेवा!हौउवा!सबैमा।आगामि दिनहरुमा सफलताको शुभकामना।
आफ्नो सस्कृतिक मिउजिक भिडिओ बनाउनु भएकोमा यहाहरुलाई हार्दिक बदाईको साथै सुभकामना ! 👍👍♥️♥️
Hardik badhaii ❤❤❤
Congratulations dada hajur and entire team ❤
Wow ekdamai ramro wow all teem lai hardik badhai xa
congratulations all team sarai ramro kirati sakela git.
राम्रो छ है साकेला छाम❤
Dammii joi ho sakeka... Joi paruhang and sumnima purkha.
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई हार्दिक शुभकामना 😅
Sampurnma sewa. Namaste sakela songlae maya garidinu hola hai❤❤
Aaha kati mitho geet
राम्राे लागाे 🎉🎉🎉
आहा मनै हुर हुर हुन्छ साह्रै मीठो साकेला गीत धन्यवाद सम्पुर्ण टिमलाई ।हाम्रो किराती सस्कार चालचलन, भेष भुषा ,लबाई ,खुवाई, पहिरणलाई झल्काउदै मौलिकता बोकेको गीत सुन्न पाएकोमा ।🙏साच्चिकै साकेला गीत घन्किन्दा मन चौडा हुन्छ खुशिले ।❤😮गौरब लाग्छ किरातिको छोरी चेली हुन पाएकोमा।🙏🌾🥀♥️♥️♥️♥️
हामी किराँती एक जुट भई अघि बढ्नुपर्छ 🙏
Nice song jiu sewa
सम्पूर्ण टिमलाई बधाईछ। गीतकार (अध्यक्ष कि.रा.या.मकाउ) मंगल राई ज्यु ले नेपाली र राई चाम्लिङ (ईला) भाषाको समिश्रणमा शब्द मिलान गर्नुभाकोछ। जसभित्र तयामा खियामा देखि खाँडि कपडा सम्मको प्रसङ्ग उप्काउदै हराउँदै गाको हाम्रो भाषा सस्कृती (ईमो रोदुङ रिलुङ/ होसुङबोया) मौलिकता हराउँदैगाकोमा दुख व्यक्तगर्दै बचाउन आग्रह गरिएकोछ मुन्दुम, बिनायो, मुर्चुङ्गाको कुराहरु जोड्दै अन्तिममा साकेलामा सबै दाजुभाइ दिदिबहिनी भेट भएर फेरि भेट हुने बाचा गर्दै बिदा बर्कासी सम्मको शब्द बुन्नुभएकोछ। आलेलाई ओन्नोङाे रासुन्चिए है थल.....
आफ्नो सस्कार, सँस्कृति हरु आउने पुस्तालाई हस्तारण गर्नु नै ठुलो कुरा हो ।
Hoho sahiho 😮😮😮😮🎉🎉🎉🎉❤❤❤
बधाइ तथा शुभकामना 🎉
एतिहासिक सस्कृती संरक्षण को मुल भुत विशेषता मुन्धुम भुमिका बाधिएको गीत ! बधाई तथा शुभकामना बाबै लै 💐💐💐🎉🎉🎉❤❤❤🙏🙏🙏
यहाँहरुले दिनु भएको माया आशीर्वाद शुभेच्छा प्रति हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहान्छौं र हामी धेरै आभारी छौं !
बधाई छ हाम्रो संकार संस्कृती सभ्यता अस्तित्व र पहिचानलाई बचाई राख्नुपर्ने अतिवास्यक छ।
सेवा हाैवा नमस्कार सम्पुर्नमा हामी किरातिहरुकाे सस्कार सस्कृतिलाई झल्काई रहने बचाई रहनु हुने सम्पुर्न सिलिममा सिलिमपा तथा कलाकार मित्रहरुमा धन्यबाद बधाई छ🌹🌹🙏
very good kirat culture based on chamling. I love our culture love you all and also happy ubhouli 5083.
म मध्य पश्चिम् को मगर , राई जातिको मुर्चुगा गित र video हेरियो सारै राम्रो लाग्यो आफ्नो जनजाति पहिचान को उत्थान गर्नु नै अहो भाग्य हो , सम्पुर्ण होल team लाई मुरी मुरी धन्यवाद छ ।
लु राम्रो छ है । हुन त साकेला गित कसैको पेवा हुँदैन हामी सबैको हो । भाका एउटै भए नि यति धेरै कपि त नगरेको भए हुने है साथी हो । आफ्नो सिर्जनामा बिश्वास गरेर काम गर्नुहोला नभए दुर्घटना हुन सक्छ ।
Ubhouli sakelako sampurna team prati hardik suvakamana🙏💕
सोई ढोले सोई अर्को ढोल खोई धेरै राम्रो
हौवा सबै राईहरु मा जय किरात 🙏
यो गितको तत्काल भिउज कति जाला त्यो आफ्नो ठाउँमा छ तर हरेक उधौली उभौलीमा किरातीहरुले यो गित बजाएर अभ्यास गर्ने छन् किन कि यो निकै लामो छ । यति लामो साकेला गित खासै भेटेको छैन ।
Congratulations to entire team
शब्द मन पर्यो, निकै लामो पनि रहेछ । साकेला सिलि सिक्नेहरुलाई यो गित बजाएर अभ्यास गर्दा राम्रो हुने भयो । विशेष धन्यवाद अग्रज सचेत किराँती रचनाकार आदरणीय मंगल राई ज्यु लाई साथै सम्पुर्ण कलाकार भाई बैनिहरुलाई ❤❤❤
धेरै धन्यवाद आभारी छौं ! यो माया आशीर्वाद शुभेच्छा को लागि !
Congratultons all tim lai❤❤❤
Congratulations manma birai and all team
सेवा
बधाई तथा शुभकामना दाजै
जय किराँत जय सकृति जय सभयाता
Congratulations mama Maam❤ love you❤
Hamro Sakela geet laii Sabaii jana lea mayaa gari denu hunxa bhanne Asha rakheko xau ❤
historic song manma..
Good luck.
ए नि बरि लै लै
हो नि बरि लै
Congratulations
Congratulations entire team ...
Ramro lagyo daju 🙏💐
धेरै धन्यवाद आभारी छौं !
Congratulations 🎉enter team 🙏
सस्कृती संरक्षणको अभियान मा समलग्न यश बिनायो मुर्चुङा कृतिको महान हस्तिहरु प्रति उच्च सम्मान,माया र शुभकामना छ है ❤️👌👌🙏🙏❤️
धेरै धन्यवाद आभारी छौं !
एनि लै लै बरि लै लै ।।।।।।❤❤❤हार्दिक बधाई टिमलाई ।
Wow🎉🎉🎉
जय किरात जय मुलबासि❤❤❤
Jay kirtha jay Limbuown
Super didi 🙏🙏🙏
ठक्कै, पहिला निकेश राईले बनाएको साकेला जस्तै,,,
Congratulations all
Congratulations all entire team all the best wishes to all
Very nice super song manma rai🙏🙏🙏
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
अति शुन्दर मिठो , हाम्रो किराँत साकेला गित , धेरै राम्रो छ , यस सफलताको लागि यहाँहरु सम्पुर्णलाई 🙏🙏🙏हार्दिक बधाई साथै शुभकामना 🙏🙏
Congratulations all team
हार्दिक बधाई दाजु हजुर।
Nice Song 🤩🤩🤩..
Wow very nice 🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ् अझै धेरै प्रगतिको कामना गर्दछु सम्पुर्ण टिमलाई ।👌👌👌👌
सारै मिठो साकेला कोसेली यति मिठो कोसेली बनाउनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।🎉❤
धेरै धन्यवाद आभारी छौं !
❤❤
Wow
हाम्रो संस्कार हाम्रो संस्कृती झल्कने संग धेरै राम्रो छ
यति मिठो साकेला गीतको सृजनालाई सलाम । 🙏❤️❤️🙏
धेरै धन्यवाद आभारी छौं !
Congratulations! entire team. 🎉🎉🎉🎉
I am waiting .. ❤❤❤
धेरै धन्यवाद आभारी छौं !
Wow nice song
धेरै राम्रो गित ❤
Wow Sakela❤❤
सम्पूर्ण टिमलाई हार्दिक शुभकामना 🌷🌺🌹🙏🙏🙏
हाम्रो किरातिहरुको सस्कार, चालचलन,पहिरन,भेष भुसा,लबाइ खुवाई मौलिक्ता झल्काउने गीत बधाई तथा शुभकामना
Jay Kirawa Jay kirat 🙏
Such a really nice song and video everything really like it kirat Rai culture congratulations intire team❤❤❤🎉🎉🎉
Wow 🎉❤ nice song
Congratulations all ❤️❤️
Congratulations entire team 🎉🎉🎉🎉👏👏👏
Nice song
Jayo❤kirat
येलेदोङ ५०८३ सालको उभौली साकेला पर्व तथा बुद्ध जयन्ती को पावन अबसरको सम्पुर्ण मा हार्दिक सुभकामना।
good to see sakela song. thank you all.
specially thanks goes to dajai mangal rai 🙏
धेरै धन्यवाद आभारी छौं !
Lovey songs ❤
❤❤❤❤❤
love our culture congratulation to the whole team 😍
अब त किराँती धेरै अगाडि बढी सक्यो है एकता को प्रतीक साकेला हाम्रो पित्री पुर्खा को आत्म लाई जिवित राखौ है अरु को हलि बाट मुक्ती पाउ सबै को मुक्ती को कामना 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️
❤❤❤❤❤❤❤❤
❤❤🎉🎉🎉🎉
बधाई छ सम्पूर्ण टिमलाई 🙏
1 mantha ma 1 miliyen pugxa 🌹🌹🌹💖💝💝💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖 kasam ho
सेवा हौवा म कोपिला बान्तवा को तर्प बाट हजुरहरू सबैमा धेरै धेरै बधाई🎉 सधै यसरी नै मिठो मिठो कोसेलि हेर्न पाउ❤ तर हजुर हरू सामू साने अनुरोध पनि गर्छु है🙏🙏 हामी किराति हरूको पित्रि पुज्ने वावू हामीले शिर मा सजाउनु पर्छ हामी ले कपडा मा वावु राखेर लगाउन मन छ भने सधै कम्मर भन्दा माथी रहोस ताकि कम्मर मूनि हैन जस्तो लाग्छ सधै शिर मै हुनूपर्छ जस्तो लाग्छ हामी ले फरिया को मूनि खुट्टा छेउमा राख्दा गलत पो होकि? यसरी त पित्री लाई लात हाने जस्तो भयो हैन र? यदि गलत बोले भने क्षमा गरीदिनु होला🙏
धेरै धन्यवाद आभार प्रकट गर्न चाहान्छु हजुर ले राख्नु भएको कुरा एकदमै मनासिब छ, स्विकार्य छ ! यसपटक हामी बाट थोरै गल्ती हुन पुगेको छ त्यस प्रति हामी क्षेमा चाहान्छौं ! अब आईन्दा हामी सजग रहने छौं ! धन्यवाद आप्छवा
सेवा नमस्कार सम्पुर्ण मा म नारायण राई उभौली साकेला को शुभकामना हाम्रो साकेला गित लाई माया गरिदिनु होला है❤❤❤❤❤❤
धन्यबाद !
Very good dance and song
Kun rai language ho
Hamro cultural posaak lai yesari Na na Thari Banayera Lako Chai Man parey na Haii Hjur🙏 jasto Chha Testai Xordinus
हौवा झारालाई मेरो कमेन्ट जजस्ले हेर्दै हुनुहुन्छ उहाहरु सबैलाई पारुहाङ र सुम्निमाको आशिष लागुन 🙏
Dhamiko Team Nach Ok.
FB friend hai hjr
views pugenaaaaa...🎉
Kamala,rai