देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
आजको भाग हेर्दा हेर्दै आँसु नै आयो एक छोरी मान्छे जति नै ठिक भएर परिवार र श्रीमान लाई सहयोग गरे पनि उनी हरुको नजर मा सहि हुन सकिदैन यो पिडा भोग्ने छोरी मान्छे पनि छन यो समाज मा।अर्को भागमा कान्छी ले गरेको दुख र काम अनि घर बेटि ले त्यो परिवार बिथोल्न गरेको कुब्यबहार र कान्छी प्रती लागाएको नजर सबै को पर्दाफास हुनुपर्छ र सत्यको जित हुन्छ भन्ने कुरा को शन्देश दिनुपर्नेछ ।।सम्पुर्ण team प्रती उच्छ सम्मान 🙏
कान्छीले सबै कुरा सत्य बोलेर सागर सागरको भाइ र सासू लाई माफी म्मग्न लगाउन भन्ने जति यत हाजिर हुम त कति जना हुनु हुदो रहेछन कान्छिले गरेको काम सत्य छ भनेर भन्ने ❤
कान्छिले गरिरहेको काम सागरले सप्पै थाहा पाउनु पर्छ एउटा आमाले आफ्नो छोरा कहिले नबिग्रोस् भन्ने सबै आमाको चाहाना हुन्छ भन्ने कोको हुनुहुन्छ……miss you Mom👨❤️💋👨😘❤️👉️🙏🙏🙏
यदि सागर दाइको ठाँउमा म हुन्थ्यो भनेत यति खेर कान्छि दिदिको 7 दिनको काम सक्कि सक्थे सहनेको पनि सिमा हुन्छनि यार कम्सेकम कि भनेको मान्नु पर्यो कि सत्य कुरा भन्नु पर्यो तेसरि कुनै पनि बुडा बुडिले यसरि झुट बोलि बोलि काम न गरम है किन कि सागर जतिको बुज्ने बुडि वा बुडा अरु न होला है miss you all and i love you❤❤❤❤umma
कान्छिले अब सागर संग प्रष्ट सहि सत्य कुरा बताउनै पर्छ । कुरा लुकाउने मान्छे संग शंका उपशंका उत्पन्न हुन्छ । कान्छिले सागर संग शंका निबारण गर्नै पर्छ । धन्यबाद
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
My favorite❤❤❤
युटुबमा 100 भन्दा कम भएका साथीहरूले एकअर्कालाई सपोर्ट गरौँ सानो 😢😢
❤❤❤❤ kanxi kanxi kanxi❤❤❤
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢
ल है मिलिजुलि गरुम
सत्य कुरा थाह भएर सबै जना मिलेको हेर्न को को आत्तुर हुनुहुन्छ
Satte kura thaha hunuparxa
दिदी हजुर कति महान हुनुहुन्छ 😂मेरो त आसुनै आयो वास्तविक जीवन मेरो नि यस्तै भाछ 😂😂 हजुर लाई हृदय देखि धन्यवाद ❤हजुर्ले सुख पाको हेर्न पन छ❤
Kanchile aba Sagar sirlai satya Kura batounu parxa
म पनि छु😊
Ma xu
कान्छी भुन्टि दुबै सिरियल हेर्ने जतिले like गरुम है
saport❤❤❤❤
Me
Ma xu
Ma xu 😊
Me
कान्छिले सत्य कुरा खुलाई यिनिहरुकाे आँखा खुलाईदिनु पर्छ।
कान्छी ले साचो कुरा बोलेर तिनिहरुको आँखा खुलाउन पर्छ भन्ने जति एता like गरम त?
Sai kura satea kura bolai parxa
Kanxile stay kura vannu paryo hai sagarlai
Hoin uniharu aafaele thaha paunu parx ani sabaele kanxi sang mafi magnu parx❤❤
kanxi di le sahi kura vannu parx hai arko vag ma😢😢😢😢😢
Kanxile satya kura bolnoi porx 😂
कान्छीदिदीले अब लुकी लुकी काम गर्न जानु हुँदैन भन्ने जति कोको हुनुहुन्छ🎉🎉🎉❤❤❤
Mapani xu hoi hjur
Me
Ma Pani xu😊
Mo pani
Ma
कान्छी ले अब सबै कुरा सागर सर लाई भन्नु पर्छ भन्ने को को हुनुन्छ ❤❤
right
Me
Ma pani xu
Right👍️
श्रिमान श्रीमतीमा कुरा लुकाउदा छल्दा यस्तै घटना धेरैकाे जिवनमा घटेकाे र सम्बन्ध बिछाेड भएको छ । यसबाट शिक्षा लिनु पर्छ ।
100%
सही कुरा हो यो सिरियल मा पनि यस्तै घट्ना हरू लाई समेटेर बनाइएको कथा वस्तु अनुसार वास्तविक जीवनमा हरेक मानिस हरू को लागि धन्य बाद छ ❤❤❤🎉
Good ok ji ❤❤
Honi😢
अर्को शनिबार छिटो आइदिए हुन्थ्यो भन्ने को को हुनुहुन्छ ?
Heri eyo pani xa 🤕🤥🤗🤗👹👹
छिटोमछु🎉🎉🎉🎉दिदि हजुर
Ma pani😂
Ma pani xau
Sem malai pani
सत्य सत्य कुरा भन्नू कान्छी कहिलेसम्म बास्ताबिक लुकाउने भनाइ खाने काम नगर्नु
कान्छी serialलाउँदा खुसी हुने जति कोको हुनुहुन्छ हेरम कोको हुनुहुन्छ सङ्ख्यामा🎉🎉😢😢😢😢
Ma xau sis ❤❤❤❤
Ma ni xuhai❤
Mh ne xu hoi❤❤
Ma xu hai
Ma xu
कान्छी को सासुले कान्छि प्रति गरेको ब्यबहार क-कस्लाई मन परेन
Malai manparxa
Malai man parcha
@@kumarbk6790malaini manparcha she deserves this
Mali man paryo👍️👍️
Me
अब सत्य कुरा भन्नू पर्छ है कान्छिले
अब को भागमा चाहिँ सागरले सबै सत्य कुरा था पाउनु पर्छ ❤❤❤❤❤❤❤
Kaile tha pauxa mata wakka vai sake😂😂
कान्छी सिरीएल हप्तामा २ चोटी अाउनु पर्छ भन्ने को को छौ। हाजिर ❤हुम त ।
Ma ni xu hoi
❤❤
Aaunu parxha 2 patak hafta ma
Me❤
हप्तामा 2चोटि मात्रै होइन पर्तेक दिन आउनु पर्छ
मनमा बुढि माथी यत्रो सङ्खा हुदाहुदै पनि कति धेरै माया बुढि माथी
Hoo
Yo kurale mero ni man xoyo 😢❤
अब आउने अर्को भागमा कान्छीको वास्तविकता सबै देखिने छ भन्ने आशामा बस्नेकी छु।❤❤
अब त अती भयो ,कान्छिले सबै सत्य बताइ दिनु पर्यो भन्ने को को हुनुहुन्छ?😢
यो सागर को आमा भनाउदो लाई मन न पराउने को को हुनुहुन्छ साथी हरु 😢😢😢😢😢
Mo ni xu hai🥰🥰😢
Ma xu
Me
Maxu
Ma pni xu
कान्छि ले अब वास्तविक कुरा सबै भन्नु पर्छ 😢😢😢
मलाई त सबैलाई मन पर्छ किन कि अप्ठारा गतिला नभइकन यो सिरियल राम्रो हुदैन ❤तर कान्छी ले सागर लाई ढाट्नु हुदैन ❤
कान्छी र सागर को नि खुशी को दिन आउनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ???😊😊😊😊
M pani xu
Ma pani xu
Ma Pani xu 😊
मलाई पनि सागर र कान्छिको खुशी हेर्न नपाउदा खल्लो लाग्न थाल्यो आजभोलि
mha pni xu
कान्छि ले अब आफ्नो वास्तबिक कहानि सुनाउनु पर्छ अनि यो जोडि खुसि ले अगाडि बडेको देख्न चाहनु हुने यता हाजिर 🙏🙏🙏❤️❤️❤️❤️
कान्छी ले साचो कुरा भनेर तिनिहरुको आँखा खुलाइ दिनु पर्छ
कान्छी ले यो कुरा लुकाएर हो यो सबै भाको तर सत्य के हो सबै भन्नू पयो❤❤❤
कान्छीले वास्तविक कुरा भन्न पर्छ भन्ने जति यता हाजिर हुम त🎉🎉
कानछी को वासतविकता कुरा सागरले थाहा पाउनु पछ❤❤❤
बास्तबिक। कुरा। खोल। कान्छि। भन्ने। एक। मपनि। हुम्म
सफलताको शुभकामना छ कान्छी सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤
कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ लाइक गर्नुहोला।🎉🎉
Malahi
Malai man parxa
का्न्छिले दुख पायर रुदा संगै अासु झार्ने म मात्र हाेकि😢अरु पनि हुनुहुन्छ❤🎉🎉❤
Me 😢
म पनि छु।
Mah pani xu hai yeta
म पनि छु 😂😂
म पनि छु
Kanchhi serial malai Sarai manparchha asha khadka ji lai Hardik swagat chha ❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊
कान्छीको।सासुलाई मन नपराउने जतिहरू सङ्ख्यामा कति जना हुनुहुन्छ😢😢😢
1:44 1:44 1:44 1:48 1:52 1:53
Ma pane xu hai ❤❤❤❤😅😊
😂😂😂😂😂
😂😂😂😂😂😂
Mani😢
जस्तै रिस उठे पनि कत्ति माया गर्नु vayako sagar sir ले साह्रै man xoyo ❤❤❤❤❤❤❤
कान्छीले सत्य कुरा भननु परछ।
आजको भाग हेर्दा हेर्दै आँसु नै आयो एक छोरी मान्छे जति नै ठिक भएर परिवार र श्रीमान लाई सहयोग गरे पनि उनी हरुको नजर मा सहि हुन सकिदैन यो पिडा भोग्ने छोरी मान्छे पनि छन यो समाज मा।अर्को भागमा कान्छी ले गरेको दुख र काम अनि घर बेटि ले त्यो परिवार बिथोल्न गरेको कुब्यबहार र कान्छी प्रती लागाएको नजर सबै को पर्दाफास हुनुपर्छ र सत्यको जित हुन्छ भन्ने कुरा को शन्देश दिनुपर्नेछ ।।सम्पुर्ण team प्रती उच्छ सम्मान 🙏
सहि कुरो हो 😢😢😢
कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो 🎉
यो नाटक अभिनय ले सत्य मा परिनत हुन सक्छ तर यो जोडि यो सिरियल सारै मन पर्छ कान्छिले सत्य कुरो छिटो भन्नू पर्यो!
नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस कान्छी अनि भुन्टी को असली फ्यानले यता थिच्नुहोस
हेरौ कति जना रहेछौ🙏🙏
👇
कान्छिले साचो कुरा भनुपर्छ ❤❤❤योसिरेल रोएर सकियो मेरोता 😢😢😢
😭😭😭😭😭😭
❤❤❤नमस्कार सबै मा कान्छी sirel मा सत्य कुरा को प्रमाण हेर्ने को को हुनु हुन्छ 🎉🎉🎉🎉🎉🎉
Ma xu
सागर बिदेश जानु हुँदैन भन्ने साथी हरु जति ले यता तिर हाजिर गर्नु होला ❤❤😢😢😢😢❤❤❤😢😢
Ma xu
आखाले देखेको सबै सत्य नहुन नि सक्छ😢😢 तेसैले विचार पुराउनुहोला
😅😅😅😅😅😢😢😢😢😢😢😢😢😢
सुकु माया खोई सुकुमाया को रोल पनि आउनु पर्यो ।
सहि हो
कान्छि ले सुख पाको हेर्ने मन छ अब छिट्टै सुख को दिन आओस् 🙏🙏🙏🙏❣️
सामाजिक र पारिवारिक घटनामा आधारित कान्छी सिरियल समाजमा उत्कृष्ट सन्देश प्रवाह गर्ने खालको अति सान्दर्भिक र सन्देशमूलक छ 🤗🎉👏✨💓
Subscribe plz ❤❤
राम्रो भिडियो बनाउनु
कान्छि र सागरको जोडि कस्लाई मन पर्छ
गर्ववती अवस्थामा कसैले केहि भन्दा कति मन दुख्छ 😢😢😢😢😢
😢😢😢
Kanxi seriyal man paraune jati yata hajir ham haii😮😮😮😊😊😊
💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚🌼🌼🌼🌼🌼🌼🌼
आज को एपिशोट त मन् परेन
अब कान्छी ले सबै सत्य कुरा भन्नु पर्छ
अनि सागर ले सबै कुरा पत्ता लगाउनु पर्छ
नमस्कार 🙏 कान्छी को सबै परिवार लाई भगवान् ले सधै रक्षा गरुन ❤❤ कान्छी को बच्चा जन्मेको छिटै देख्न पाम कान्छी ले सुख पाको पनि छिटै देख्न पाम
❤❤❤
कान्छी ले साचो कुरा पहिलोपटक भन्न परथाे
कानछि सिरियल मन परने काे काे हुनुहुन्छ ❤❤❤यता हाजिर हुम त🎉🎉🎉🎉
कान्छी र सागर को fan जाती यता हाजिर हुम त😘😘😘
Kanchhiko bhumika sarai sidha bho😊😊
अब भने कान्छी को बारेमा सागर ले सबै कुरो थाभएर काम बाट निकालेर घरमा लगेको र आमा र भाई लाई पनि सबै कुरो बुझाएको हेर्नु मन छ ❤️❤️🙏🙏🙏🙏
देखाई र भोगाई मा सबै कुरा फरक हुने❤❤❤❤मनै छुने episode
Aba chai herna Maja auxa jasto xa
कान्छीलाइ गालामा हान्दा त मेरो मनै सीरीङ भयो 😢😢😢❤❤
अब कान्छिले काम गरेको घरपरिवार सबैलाई थाहा दिनु पर्छ है यस्तो सधै दुख को मात्र हेर्न सकिदैन ।आउने भाग खुसी र हाँसो को हाउस 🙏🙏
सत्ते तथ्य कुरा थाहा होस् हे भगवान 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
सागर र कान्छीकाे जाेडि धेरै राम्रो छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤
कान्छीले सबै कुरा सत्य बोलेर सागर सागरको भाइ र सासू लाई माफी म्मग्न लगाउन भन्ने जति यत हाजिर हुम त कति जना हुनु हुदो रहेछन कान्छिले गरेको काम सत्य छ भनेर भन्ने ❤
Talai Thikka xa
कान्छी र सागर यो जोडी धेरै राम्रो छ यो जोडीको कसैको पनि आँखा नलागोस भन्नेहरु कोको हुनुहुन्छ 🙋💏🥀❤️🧡💕👉️🙏🙏🙏
कान्छी र भुन्ति दुबै सिरियल हेर्ने जति ले लाइक गरुम है❤❤❤
कान्छी सिरेयलकाे सम्पूर्ण टिमलाई सफलताको सुभकामना
कान्छी र भुन्टी नछुट्टाइ हेर्ने कोको हुनुहुन्छ ? यता लाइक गरम है साथिहरु🙏love it serial❤❤
Love this serial ❤❤❤❤
कान्छीको सासु मरेको हेर्न मन कतिलाई छ यता हाजिर हुनुस❤
😂
😁😁😁🤣🤣🤣
Mareko re 😂😂😂😂😂😂😂😂
Melai
Ab arko vhag ma sabai kuro vannu parxa kanxi le ❤
कान्छी र सागरको जोडी मन पराउनु हुने जति यता है❤
कान्छि सिरियल हरेक हप्ता हेर्ने जतिले like गरुम👍 यदि मन परेको भए कमेन्ट पनि है
😘😘😘
कान्छिले यो कुरा भन्नु पछ॓
कान्छिले गरिरहेको काम सागरले सप्पै थाहा पाउनु पर्छ एउटा आमाले आफ्नो छोरा कहिले नबिग्रोस् भन्ने सबै आमाको चाहाना हुन्छ भन्ने कोको हुनुहुन्छ……miss you Mom👨❤️💋👨😘❤️👉️🙏🙏🙏
🥰🥰🥰🥰
Shi ho
Hrjrhebrjtrt😅😅😅😅😅
कान्छी लाई दुख परेको भिडियो नदेख्नु ल
सबै गल्ति कान्छिको छ त्यति मायां गर्ने बुडालाइ कुरा लुकाउनु हुने थिएन सरासर संका गर्ने बाटो बनाएकी कान्छिले हो
Yes
Yes
Yes
कान्छी को छोरी कहिले बाट सिरियलमा आउँछ भन्ने जति कोको हुनुहुन्छ🙏🙏❤️❤️🥀🥀🥀
कान्छी ले सबै साचो कुरा खुलाउनु पर्छ ।
*कान्छी लाई माया गर्ने जति यता आउन ❤❤❤*
Subscribe plz ❤
कान्छी सिरेल धेरै राम्रो लाग्छ ❤🎉❤🎉❤
कान्छी सीरीयल मन पराउने जती हाजिर होउ🙏❣️💓❤️
Kanxi le kuraa lukai rakheko.dekhera malai ris uthi sakyo😢😢😢😢😢
Malai ni 😢
कान्छि टिम सबै लाई miss you ❤❤❤❤
परिवार मा सबै कुरा खुलेर नगर्नु को नतिजा हो यो तेहि भयर सबै कुरा खोलेर गर्नुपर्छ
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ ♥️♥️
सबै यथार्थ थाहा होस् र सबै लाइ लाज होस्।
म जस्तै कान्छी सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏🙏
Ma xu
Ma xu❤❤
अब अर्को भागमा जसरी नि सत्य कुरा थाहा होस सागरलाई कान्छिले भन्नै पर्छ सत्य कुरा ❤❤❤❤❤
साँचो कुरा देखाउन पर्छ अब 😢
कान्छी ले गरेको काम सबै सागर ले थाहाँ पाउँनु पर्छ भन्ने जति यत्ता हाजिर हुनु होला है त
यदि सागर दाइको ठाँउमा म हुन्थ्यो भनेत यति खेर कान्छि दिदिको 7 दिनको काम सक्कि सक्थे सहनेको पनि सिमा हुन्छनि यार कम्सेकम कि भनेको मान्नु पर्यो कि सत्य कुरा भन्नु पर्यो तेसरि कुनै पनि बुडा बुडिले यसरि झुट बोलि बोलि काम न गरम है किन कि सागर जतिको बुज्ने बुडि वा बुडा अरु न होला है miss you all and i love you❤❤❤❤umma
Exactly
अरु ठिकै हो। कुरा लुकाउनु कान्छीको धेरै ठूलो गल्ती छ।
अब अर्को आउने भागमा कान्छीको दाई विधंश लाई पनि ल्याउनुपर्छ भन्ने हुन्छ🎉🎉🎉
सनिबार पर्खी नै गारो हुन्छ मलाई❤ अनि बुधबार ❤
हाम्रो फिल्म "पुजार सार्की" को प्रतीक्षा मा को को हुनुहुन्छ
❤️❤️❤️❤️❤️❤️
Me
कान्छिले अब सागर संग प्रष्ट सहि सत्य कुरा बताउनै पर्छ । कुरा लुकाउने मान्छे संग शंका उपशंका उत्पन्न हुन्छ । कान्छिले सागर संग शंका निबारण गर्नै पर्छ । धन्यबाद
कान्छिले सत्य कुरा भन्नू पर्छ छित्तो
छिटाे कान्छि काे परदाफास हाेस
भुन्टी डुबै सिरैल हेर्ने जतिले लाइक गर्नु है।🎉🎉🎉
कान्छीको सिरियल धेरै राम्रो छ।👌
कान्छि सिस सबै कुरा सागर सर लाई भन्नू पर्छ र काम पनि छोडेर सुख शीत बसेको हेर्न मन छ😢😢😢😢
❤❤❤