कान्छी भाग - २०० || Kanchhi Epi - 200 || Ashaa Khadka || Sukumaya || April 27, 2024

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024

КОМЕНТАРІ • 4,3 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 місяців тому +2014

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @saradashrestha2275
    @saradashrestha2275 5 місяців тому +11

    कान्छी र सागरकाेे जाेडी जति हेरेर पनि पुग्दैन ❤❤❤💜🧡💝

  • @resamagharti5555
    @resamagharti5555 5 місяців тому +171

    आहा आज सागर ले सबै कुरा थाहा पाउँदा मलाइ कति आनन्द लागेयो arko episode ma राम्रो मिलेको देख्न पाउ है भगवान

  • @Mayalukc9999
    @Mayalukc9999 5 місяців тому +41

    सासु र देउरले कान्छीलाई नराम्रो व्यवहार गर्दा कोकोलाई दुःख लागिरहेको छ।

  • @Bipana224
    @Bipana224 5 місяців тому +5

    नेपालमा चलेका लाखौं सिरियलमध्येको सर्वोत्कृष्ट मन परेको सिरियल!❤

  • @Bairagiofficel
    @Bairagiofficel 5 місяців тому +10

    यो सिरियललाई मनपराउने जतिले लाईक वा कमेन्ट् गर्नुहोस।

  • @ShantiWangchukBhutia
    @ShantiWangchukBhutia 5 місяців тому +6

    आज त मेरो आँखा बाट आँसु आयो बिचरी कान्छी love you. ❤❤❤

  • @NarRana-xz3yg
    @NarRana-xz3yg 5 місяців тому +5

    आज बुझ्नु पुरुष सारथ देखाउने हरुले नारि कति महान हुन्छन् भनेर श्रिमान अनि घर परिवारलाई परेको बेला कस्तो अबस्थामा कति दुख्ख सहेर परिवारलाई खुसि बनाउछिन भनेर नारिलाई तेसहि महान भनियकाे हाेईन ❤❤❤❤

  • @laxmibhattaraigautam162
    @laxmibhattaraigautam162 5 місяців тому

    आजकाे भाग साहृै मन पर्याे

  • @ranjanasakya
    @ranjanasakya 5 місяців тому

    Mayro Sagar ra kanxu❤❤😂❤❤❤❤

  • @Seimmi-p8s
    @Seimmi-p8s 5 місяців тому

    आज दिलको सुकुन मिल्यो सागर ले सबै कुरा थाहा पायो।💗😘

  • @RituRitu-f8h
    @RituRitu-f8h 5 місяців тому

    Woow dherai ramro Xa aajko vag parmeswor lai Dhanbad vayako hos.samajma ghateko yathartha kura haru lae jastako tastai sirel bat jan chetna muluk sandesa dekhaune gyan,buddi hjr haru lai sadhai dinuvayako hos parmeswor le

  • @poonamgiri5124
    @poonamgiri5124 5 місяців тому

    Aazako bhag saroi ramro lagyo ❤😢

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 5 місяців тому

    सारै राम्रो छ भनूँ पर्छ आज को भाग मन जितो मेरो ❤❤❤

  • @DanBahadur-qo4qk
    @DanBahadur-qo4qk 5 місяців тому

    साच्चिकै कान्छी र भुन्टी सिरियल हेर्दा सधैं आखाँ भरि आँशु आउँछ यति राम्रो समाज मा भइरहेको घटनालाई समाबेश गरेर बनाउनु हुन्छ मेरो त मुटु 💓 नै चुदिएको महसुस हुन्छ😂😂 हजुरको सम्पुर्ण टिम लाइ 🫡 सलाम छ ❤❤

  • @MilanMilan-ol9uv
    @MilanMilan-ol9uv 5 місяців тому

    Dharai ramro cha

  • @SoniLimbu-c9y
    @SoniLimbu-c9y 5 місяців тому

    Kun bela aasu jharyo thaha paina 😢😢😢😢

  • @SaradaPokhrel-zy3kx
    @SaradaPokhrel-zy3kx 5 місяців тому

    best♥️♥️👍️♥️

  • @tarasharma4966
    @tarasharma4966 5 місяців тому +700

    उफ् बल्ल आज सागरको आँखाको‌ पर्दा हट्यो 😊 आजको भाग हेरेर खुसी को आँसु खसाल्ने को को हुनुहुन्छ त?😊😍

    • @YamunaLamixane
      @YamunaLamixane 5 місяців тому +2

      me

    • @ManjuMajkoti-i2x
      @ManjuMajkoti-i2x 5 місяців тому +3

      Ma xu

    • @gitadhital5220
      @gitadhital5220 5 місяців тому +5

      मेराे पनि अाँखा बाट अाँशु अायाे

    • @PratikshaBayalkoti-t6b
      @PratikshaBayalkoti-t6b 5 місяців тому +1

      ❤❤❤❤❤

    • @Asmitamagar-b1w
      @Asmitamagar-b1w 5 місяців тому +1

      Mani xu hai aajtw aakhabatw nai aasu aayo ❤❤❤❤jehos Sagar sir le sabai Kura thahapauda khusi layo my favourite sireal

  • @HajariDhami-mk7wt
    @HajariDhami-mk7wt 5 місяців тому +174

    आज त म यति खुशी भए कि 😢 यहि भाग को पर्खाई मा थिए ❤ कान्छी सिरीयल आउदा म जस्तै खुशी हुने को को हुनुहुन्छ ❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +464

    कान्छीको सासुलाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ😢😢🎉🎉😢😢🎉

  • @dyyeueye4596
    @dyyeueye4596 5 місяців тому +117

    आजको घटना सागर सर ले सत्य कुरा थाह पाउँदा धेरै खुसी लागेको छ ❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 5 місяців тому +79

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

    • @rajshrestha515
      @rajshrestha515 5 місяців тому

      लाइक लागि यति बोलिराछौ कि सच्चा मनले बोलुराछौ?????

  • @gangamagarniofficial
    @gangamagarniofficial 5 місяців тому +96

    आज कति आनन्द लाग्यो सागर सर ले सबै कुरा था पाउनु भो❣️❣️❣️❣️

  • @Puju-subu
    @Puju-subu 5 місяців тому +725

    कान्छी र सागर को माया पहिला को जस्तै होस भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊

  • @basnetvloggaming
    @basnetvloggaming 5 місяців тому +1302

    नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस कान्छी र भुन्टी को असली फ्यानले यता थिच्नुहोस
    हेरौ कति जना रहेछौ🙏🙏
    👇

  • @ShivaKhatri-pr1xj
    @ShivaKhatri-pr1xj 5 місяців тому +21

    कान्छीलाई मन पराउने जति यता लाइक गर्दिनुहोला❤❤❤❤🎉🎉🎉

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 5 місяців тому +609

    काभ्रे पलान्चोक भगवती माइ ब्राह्मणि ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾

  • @sarubhandari1064
    @sarubhandari1064 5 місяців тому +65

    आजको भाग सबैभन्दा best लाग्ने कोको हुनुन्छ???

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +138

    कान्छीले काम गर्ने ठाउँको मालिकलाई पुलिसले लगेको राम्रो भयो भन्ने कोको हुनुहुन्छ😢😮😢😢😢😢😢🎉

  • @prakashxetri5469
    @prakashxetri5469 5 місяців тому +27

    अज त कान्छि सिरियल ❤ हेरेपछि ❤मत मनै थाम्न सकिन आँख बाट आँसु झरि नै हाल्यो ❤ कान्छि सिरियल मा भएका सम्पूर्ण कलकर लाई धेरै धेरै सम्झना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 5 місяців тому +182

    सागर ले कानछि को पिडा बुझ्नु पर्छ भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @PramodkhatiPramodkhati
    @PramodkhatiPramodkhati 5 місяців тому +252

    आज शत्त्या कुरा थाहा पायो सागरले मन कति आनन्द भयो ,,,, यो जोडी छुट्टिन नपरोस् भन्ने हरु यता हाजिर हौ ,,हाम्रो कमेन्टलाई लाइक गर्नुहोला ,,,, र सगरकी आमालाई यो सिरियल बात हटाउन कोको सपोर्ट मा हुनुहुन्छ कमेन्ट गरौं ❤❤❤❤❤

    • @durgatamang4315
      @durgatamang4315 5 місяців тому +2

      Ma xu Ani aru derai xan sasulai hataunu parxa

    • @Rc-Kanxa
      @Rc-Kanxa 5 місяців тому

      Back garnuss hai

    • @numabhusal-fd2cx
      @numabhusal-fd2cx 5 місяців тому

      @@durgatamang4315 भ ब म्क्क्ल्क्व्व्व्ग्ग्ग्ल

    • @Shovakhatri46
      @Shovakhatri46 5 місяців тому +1

      5th and

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +355

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ?

  • @ghalekumari
    @ghalekumari 5 місяців тому +10

    आज कान्छीको बारेमा सागरले थाहा पाएर खुसी हुनेजतीले लाईक गर्नुस् होला ❤

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 5 місяців тому +138

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 5 місяців тому +145

    म्यामको बुढालाई पुलिसले लाग्दा कोको खुसी हुनुहुन्छ हाम्रो comment लाई लाइक गर्नुहोस् ।

  • @KarinaSunar-sz3sb
    @KarinaSunar-sz3sb 5 місяців тому +66

    आजको भागमा जस्तो खुसी म कुनै भागमा भएको थिएन। आज म धेरै नै खुसी छु। किनकि कान्छीको वास्तविक कुरा❤ सागरले सबै बुझ्नुभएको छ धेरै धेरै खुसी भएको छु म 🎉आज खुसी हुने जति यता हाजिर हुम त ❤❤❤❤❤

  • @santabasnet9993
    @santabasnet9993 5 місяців тому +28

    लस्त मा आँसु नै आयो सारै मन छुने कथामा यो कान्छी भाग 200

  • @DilipThapa-jj2eg
    @DilipThapa-jj2eg 5 місяців тому +146

    कन्छी भुन्तिको सिरियल पर्खेर बस्ने को को हुनुहुन्छ ❤❤

  • @hjddb2813
    @hjddb2813 5 місяців тому +131

    एक भाग देखि नछुटइ 200 भाग हेर्नु हुने को को हुनुहुन्छ

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 5 місяців тому +13

    आज मैले याे कान्छी सिरियल पहिलोपटक बहराइनबाट हेर्दै छु सारै राम्रो मनछुने सिरियल रहिछ।सिरियल हाेस्त कान्छी जस्ताे।सागर र आसालाइ मेरो नमन छ🙏🙏🙏❤️🎊😍

  • @KarijaKhadka
    @KarijaKhadka 5 місяців тому +40

    कान्छिको यथार्थ कहानि सागरले देख्दा धेरै खुसि लाग्यो😢😢❤

    • @dee-h2s
      @dee-h2s 5 місяців тому

      Malai पनी dherai khusi lageo hjr 😭😭❤❤

  • @DRVLOGS-l9u
    @DRVLOGS-l9u 5 місяців тому +114

    एक दिन कान्छिको अवश्य जित हुन्छ भने जति यता हाजिर होनुस् है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 місяців тому +162

    सागर ले कान्छि दिदी लाई बुज्नु पर्छ भन्ने को को हुनुहुन्छ 🙏🙏🙏🙏

    • @rupadahal929
      @rupadahal929 5 місяців тому +3

      बुझ्नु पर्छ होइन मित्र बुझी सक्या छन सागर सरले....

    • @urmilaAryal-k6e
      @urmilaAryal-k6e 5 місяців тому +2

      हो बुझीसके

    • @MadhuMalla-c2h
      @MadhuMalla-c2h 5 місяців тому

      म पनि धेरै खुशी छु। अब त्यो देवर भनाउँदो र पापिनी सासु ले पनि थाहा पाउनु पर्छ र माफी माग्नु पर्छ अनि बल्ल मज्जा आउँछ।

    • @HappyOrca-qh8vs
      @HappyOrca-qh8vs 5 місяців тому

      म पनि छु है हजुर ✋✋

    • @Tmg900k
      @Tmg900k 5 місяців тому

      Ma pani

  • @GyaniThapa-yg3ib
    @GyaniThapa-yg3ib 5 місяців тому +29

    अब बल्ल सागर काे आँखा खुलेकाे छ अब त्याे सासू काे पनि यसरी नै आँखा खुलाइ दिन पर्छ कान्छी ले र सागर ले पनि आफ्नो आमा ला राम्रोसँग सबक सिकाउन पर्छ

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +230

    कान्छी को सासुलाई मन नपराउने जति कोको हुनुहुन्छ 🎉😢🎉😢😢😢😢

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +184

    भाग 1 देखि लिएर 200 सम्म नछुट्टै हेर्नुहुने कोको हुनुहुन्छ 😢😢😢🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 місяців тому +67

    कान्छि भाग आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤❤🎉🎉

  • @RajRestaurantGoa
    @RajRestaurantGoa 5 місяців тому +3

    म छु हजुर म इंडिया कोे Goa बाट हेर्दै छु । जब म खाना खाने बस्छु तब मलाइ कान्छी भाग नहेर्दा खाना खाने मन लाग्दैन।wow great सिरेल अझैं 10हजार भाग पुगोस

  • @Aritatiwari321
    @Aritatiwari321 5 місяців тому +76

    आजको भाग ले आँखा बाट खुसिको आँसु बग्ने म मात्रै हो कि हजुर हरुको पनि हो साथिहरु

  • @bimalbasnet4297
    @bimalbasnet4297 5 місяців тому +55

    कान्छी आजको भाग हेर्दा आँखा रसाउने मा जस्तै को को हुनुहुन्छ 😅 हाजिर हुम यता

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +316

    कान्छीले अब सत्य कुरा बताउनुपर्छ भन्ने को हुनुहुन्छ😢😢🎉😢😢😢

  • @PujaBayak-vm5oh
    @PujaBayak-vm5oh 5 місяців тому +33

    आजतै कान्छी सिरियल हेरेर सारै खुसी लाग्यो यस्तो जोडी कहिँ देखेको थिएन। तर चाहिँ आज भने धेरैभन्दा धेरै खुसी छु म पनि🎉🎉🎉🎉

  • @Ashakhadka555
    @Ashakhadka555 5 місяців тому +123

    सुकु माया टिभीबाट आउने भुन्टी र कान्छी अफिसलबाट हेर्ने सबैलाई मनदेखि नै धन्यवाद।

    • @OmrajMajhi-hd9sq
      @OmrajMajhi-hd9sq 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 5 місяців тому +1262

    कान्छी र सागरको यो जोडी मन पराउने जति यता कान्छी निर्दोष छ कान्छिलाई केही नहोस् भन्ने कोको हुनुहुन्छ 👨‍❤️‍💋‍👨❤️😍😘💚❣️💓❤️💖💕💞💙💕………👉️🙏🙏🙏

  • @Ashimrai246
    @Ashimrai246 5 місяців тому +128

    कान्छी सिरियल हेर्नू हुने सम्पुर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा गरुन्🙏💐❤

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly 5 місяців тому +11

    सत्य कुरा सागर ले थाहा पाउँनु भयो अब सागर की आमालाई सत्यकुरा भनेर उल्टै आफ्नो मुख मा टाका लागे जस्तो होस् अर्को episode ma kanxi didi le त्यो साहु लाई दिएको कडा जवाफ ले मलाई पनि उत्साहित बनायो धन सम्पति ले कमजोर भया पनि मन कमजोर बनाउनु हुँदैन भन्ने पाठ kanxi २०० भाग बाट प्रष्ट बुझियो❤❤❤❤ love you too kanxi didi ❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 5 місяців тому +80

    कान्छीको सासू भनाउदोको रोल देख्दा रिस उठ्नेहरु कोको हुनु हुन्छ गाइचहरु😁😁😁

  • @parbatirumba4837
    @parbatirumba4837 5 місяців тому +42

    😢 कठै बरि कान्छि को मुहार जति सफा छ उति नै मन्पनि सफा मेरो त आँसुनै रोकिएन😢😢❤❤❤

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp 5 місяців тому +130

    कान्छिले सागर जिलाई हरेक कुरा नढाटेको भए हुन्थ्यो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @K6-wc2qx
    @K6-wc2qx 5 місяців тому +2

    युटयुब मा 1k भन्दा तल भएका जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏

  • @bhojkumaristha126
    @bhojkumaristha126 5 місяців тому +34

    यो भाग चाई खतरा लाग्यो अब बल्ल कान्छिले सुख को सास फेर्न पाउने भयो सागरले पनि कुरा बुझ्न पायो अब घर मा शान्ति छाउने भयो❤❤❤

  • @chitrababu2080
    @chitrababu2080 5 місяців тому +70

    आजको भागमा चाहि चित्त बुज्यो र कान्छीको हरेक कुरा हरु वास्तविक र सत्य थियो त्यो कथा असाध्यै मन छ्योयो र आशु पनि खस्यो😢 सागरले सबै जान्न अर्थात बुझेकोमा आज आनन्द आयो 👍️🙏🙏❤️

  • @Rajendramagar109
    @Rajendramagar109 5 місяців тому +5

    बिक्रेर हिड्ने मान्छे हरुको लागि,अरुलाइ हेप्ने,हेला गर्ने,कुन मान्छेहरुलाइ कस्तो ब्याबहार गर्नु पर्छ भन्ने कुराहरु थाहा पाउनको लागि यो सिरिएल हेर्न जरुरी छ।👍️👍️❤❤

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 5 місяців тому +59

    कान्छी ले आफुले ‌गरेको ‌कार्य सबै सुनाउन पर्थ्यो सागर लाई कान्छी ले आफुले काम गर्न गएको नसुनाउँदा आफैले आफैलाई धोका ‌खाने काम गरेकि ले गल्ति गरिन् कान्छी ले तर आफ्नो श्रीमान लाई सहज ‌होस भनेर साहु को घर मा काम ‌गरेकि‌ रहिछिन् तर सागर ले ‌बास्तबिकता नबुझे र‌ धोका खाएको महसुस ‌भएको हो तर बल्ल थाहा पायो बास्तविकता अव देखि सागर ले ‌पहिला समयको भन्दा अझ बढी माया गर्नु पर्छ कान्छी लाई र सागरको आमा ले कान्छी माथी शँका ले नराम्रो ब्यवहार गरेको कुरा सागर ले आमा लाई सम्झाउन पर्छ ‌सागर ले आमा र भाईलाई ‌घर मा ‌पठाउन पर्छ नत्र सधैँ कान्छी को ‌बारेमा झगडा हुन्छ कान्छी सिरियल का कलाकार टिम लाई सफल अभिनय को लागि धेरै धेरै धन्यबाद डाईरेक्टर आसा खड्का बहिनी खड्का बहिनी लाई 🙏🙏🙏👍👍👍👌👌👌

  • @MelinaDhakal-w5n
    @MelinaDhakal-w5n 5 місяців тому +107

    कान्छि सिरियल आउँदा खुसि हुने जति यता है।❤😊

  • @amarlama335
    @amarlama335 5 місяців тому +141

    कान्छी सिरियल लाई मन पराउने कोको हुनुहुन्छ मन पराउने जति like कमेन्ट गरुत हेरुम कोको हुनुहुदो रैछ comment पर्दै हुनुहुन्छ भने सधै भगवानले कल्याण गरुन………💓💖💞💙❤️💕👨‍❤️‍💋‍👨😍😘👉️🙏🙏🙏🙏

  • @Couplevlog77
    @Couplevlog77 5 місяців тому +7

    कान्छि र सागरको यो जोडि मन पराउने जति कान्छि निर्दोष छ कान्छीलाई केहि नहोस भन्ने को को हुनुहुन्छ
    कान्छीको सासुको घैटोमा छिटै घाम लागोस ❤❤❤❤❤❤❤🌹🌹💔❤️❤️🫀❤️❤️❤️🫀🫀🫀🫀🫀

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +58

    आजको यो कान्छी सिरियल कस कसलाई हेर्न आतुर भइसक्यो😢🎉😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 місяців тому +77

    सागर को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 😂😂😂😂😢😢

  • @KamalaGiri-fn8yn
    @KamalaGiri-fn8yn 5 місяців тому +35

    कान्छी ले आफ्नो लुकाको कुरा सागर लाई थाहा दिनु पर्छ 🎉🎉😢😢

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yamunarana8953
    @yamunarana8953 5 місяців тому +5

    बिचरा कान्छी ले आफ्नो यथार्थ बताउनु पर्छ भन्ने को को हुनु हुन्छ हजुर हरु😭😭

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 місяців тому +41

    यो कान्छी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

  • @Shantikc555
    @Shantikc555 5 місяців тому +40

    सागर र कान्छी को जोड़ी मन पराउने जती यता हाजिर हुम है त...🎉❤😊

  • @abiral124
    @abiral124 5 місяців тому +23

    तेसैले भन्निन्छ कति पए कुरा हरु आखाले देखेको पनि सत्य हुदैन😢

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 місяців тому +40

    कान्छी अब देखि लुकी लुकी काम गर्न जानु हुँदैन😊अनि सागर को आमा ले कान्छी लाई पहिला को जस्तो माया गर्नु पर्छ अनि मात्र बल्ल राम्रो हुन्छ यो परिवार 😊

  • @binitakarki5999
    @binitakarki5999 5 місяців тому +22

    आहा! कत्ति खुशी लाग्यो आजको भाग हेरेर त🤗💜अनि खुशीको आशु पनि झर्‍यो धेरै😢❤
    कत्ति राम्रो अभिनय, कत्ति मन छुने हजुरले बोल्नु भएको हरेक शब्द शब्द अनि कत्ति महान सोच बिचार हजुरको❤ हजुरको बारेमा बर्णन गरेर त सक्दिन😘 एकदमै मन नै देखि उच्च सम्मान छ प्यारी मुटु आशा खड्का दिज्जु ❤❤❤🙏🙏🙏 धेरै धेरै माया💕💕💕

  • @KamalaGiri-fn8yn
    @KamalaGiri-fn8yn 5 місяців тому +28

    सागर र कान्छी को माया कहिले छुट्नु हुँदैन 😢😢❤

  • @childhood-cry
    @childhood-cry 5 місяців тому +7

    आज भने धेरै आन्नद आयो कान्छिको सबै कुरा सागरले थाहा पाएर

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +20

    कान्छीको😢😢😢😢😢 सासुलाई यो सिरियरबाट यो हटाउनुपर्छ भन्ने कोको हुनुहुन्छ

  • @Mayalukc9999
    @Mayalukc9999 5 місяців тому +46

    सागरले कान्छी माथि शङ्का गर्दा कोको दुःखी हुनुहुन्छ

  • @KamalaGiri-fn8yn
    @KamalaGiri-fn8yn 5 місяців тому +37

    कान्छी ले सागर लाई सबै कुरा भन्नु पर्छ ❤❤❤😢😢😢🎉

  • @Niru_Editing
    @Niru_Editing 5 місяців тому +8

    कान्छी जस्तो असल जीवन साथी सबै जन को भए कस्तो हुन्थ्यो होला ❤सागर र कान्छी को जोडी मन पराउने कोको हुनुहुन्छ ❤

  • @salinathapa3018
    @salinathapa3018 5 місяців тому +37

    उफ्फ बल सागर दादा को आखा को पर्दा हतयो बल आज खुशी लाग्यो 😊 नेक्स्ट सीरियल पनी अजहै राम्रो हुनु पर्यो वा होस भने कमाना गर्दा छु 😊 हजूर हरु लाइ कस तो लागे को छ कमेंट गर्नु होला है मिस यू कानछी दी love you so much 🥰 sagar dada ❤ok byy नेक्स्ट सीरियल ma भेटौला 😊 Im very happy 😁😃 आज ta मेरो खुशी को सीमा नै छाईन 😊😊

  • @dileelppunmagar6606
    @dileelppunmagar6606 5 місяців тому +51

    सागर ले आज सत्य कुरा था पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @junushahithakuri8204
    @junushahithakuri8204 5 місяців тому +31

    माया कति धेरै छ है बुढा बुढीमा माया भनेको यस्तो पो हुनुपर्छ सागर र कान्छी माया देखेर डाहा लाग्यो मलाई 😅😅😅😂😂

  • @DipaKathayat-h1b
    @DipaKathayat-h1b 5 місяців тому +3

    आहा आज सागर दाई ले सबै सत्य कुरा थाहा पाउँदा कति खुशी लागेको छ ❤यही भाग को पर्खाइ मा थिए अर्को भाग मा पनि यसरी नै मिलेको हेर्न पाइयोस

  • @Ashakhadka555
    @Ashakhadka555 5 місяців тому +17

    बुढाले मलाई गालामा थप पर्दिँदा कोलाई दुःखी लागिरहेको छ

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +51

    सागरको आमालाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ😢😢🎉😢😢🎉🎉❤😢

  • @AKMobileTV_
    @AKMobileTV_ 5 місяців тому +18

    कान्छी र भुन्टी दुबै हेर्ने कोको हुनुहुन्छ ?✋
    👇️

  • @user-sp3cyTilak
    @user-sp3cyTilak 5 місяців тому +4

    Kanchana lai manparnu huncha vana like garuna hola ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😘😘😘😘😘😘

  • @bhagawatigyawali5877
    @bhagawatigyawali5877 5 місяців тому +32

    कान्छअं र सागर को माया पहीलेको जस्तै हुनु पर्छ

  • @aneetadawady2235
    @aneetadawady2235 5 місяців тому +18

    Finally सबैकुरा था भयो है❤ सफलताको धेरै शुभकामना कान्छी परीवारलाई❤

  • @MelinaDhakal-w5n
    @MelinaDhakal-w5n 5 місяців тому +27

    कान्छि भाग 1 देखि भाग 200 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ? 😊

  • @Akashbohara-fs2wg
    @Akashbohara-fs2wg 5 місяців тому +4

    हेर्न त म हरेक सटडे हेरिरहन्थे तर हिजो अस्ति धेरै बिजी भएको कारणले कान्छी सिरियल हेर्न बिर्सेको थिएँ तर आज हेरे १४ पटक त मेरो आँखाबाट आँसु झर्य❤ love you all कान्छी serial

  • @Sushma936
    @Sushma936 5 місяців тому +26

    कान्छिलाई सँका गर्ने सागर, सासु र देवर सबै जना प्रष्टसंग कान्छिको दुःख र महानता बुझि, माफि मागुन्। र यो तालु खुईले सुड्डोलाई आजिबन जेल मै थुनियोस्, भन्ने चाहाने जति हाजिर हुनुहोस्।

  • @Ashakhadka555
    @Ashakhadka555 5 місяців тому +27

    सिरेललाई आज धेरै माया गर्दिनुहुन्छ भन्ने आशा गरिरहेको छौँ। सम्पूर्ण दर्शक महान भाव

  • @KaranRai-yh9nd
    @KaranRai-yh9nd 5 місяців тому +4

    nasakiye pani huntyo vanda vandai sakiyo kaeile hola arko hapta😢😢❤❤❤

  • @LabrajBaduwal
    @LabrajBaduwal 5 місяців тому +23

    आजको सिरियल आउँदा खुसी हुनेहरु यता हाजिर हाै है