सिमकोट मुग्राधारामा दुई गाउँका धामीको भेटमा देखिएको आश्चर्यजनक दृश्यले भौतिकवादीहरु पनि हैरान।
Вставка
- Опубліковано 6 лют 2025
- सिमकोट माथिल्लो गाउँको मुग्राधारामा साउनेपुन्नीको अघिल्लो दिन चतुर्दशी मेलामा दुई गाउँका धामीको भेटमा देखिएको आश्चर्यजनक दृश्य। २०८१.०५.०२
राम्रो संस्कार परम्परा । निरन्तर चलि रहोस् ।
उत्तरोत्तर प्रगतिको शुभकामना । यसैबाट समृद्द नेपाल अवश्य बन्छ घर घर बाट यसको अभियान संचालन गरौ ।
भिडियो राम्रो छ
जय हो 🙏🙏💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐🌹🌹💐🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
नमस्कार सर
धन्यवाद
कर्णाली को पहिचान हाम्रो सस्कार १२भाइ मष्ट देवता भौतिक बादी सोच भएका बोली आधुनिक अझै व्यहोरा अझै निच आफ्नो धर्म सस्कार बेचुवा लाई सुबुद्दी दिनु जय १२ भाइ मष्ट
धामीत तेस्तैहुन सास्कृतीकाे जगेर्ना गर्नु राम्राे हाे
राम्राे संस्कार रितीरवाज मान्नु पर्छ।
Om
Jaya matadi
👏🙏💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
thanku sir
जये धामी देउता चढेको देखिएको छैन।
मान्छेहरु कहाँ देखी कहाँ पुगेसके कठै बरा मेरो देशको मान्छेहरु अझै ढुङ्गे युग मै छन
त्यो ठाउँमा गएर यथार्थ बुझ्न धर्म छाडा साले
तपाईं कहाँ सम्म पुग्नु भएको छ र अनि कहाँ देखि कहाँ सम्म कुराम मात्र सितित छ कि केही देशहित मा हुने केहि नया इनोभेसन गरि बिश्व जगत लाई चकित पार्नु भाको छ र ?
म कहाँ पुगे भनेको छैन मैले भन्न खोजेको यो एक्कासौ शताब्दीको समयमा मानिसहरू ज्ञान र बिज्ञान सिक्नु पर्नेमा हामी अझै धामीझाँक्री मै सिमित छौ समय अनुसार हामीले यस्तो संस्कारलाई अलि अलि परिबर्तन गर्न सकेनौं भने हाम्रो समाजमा कहिल्यै बिकास हुदैन त्यसैले हामी समय अनुसार परिवर्तन हुँदै जानुपर्छ मलाई यो भनिदिनुहोस धामीझाँक्री गरेर रोग ठिक हुन्छ भने हामीलाई हस्पिटल र डाक्टर किन चाहियो देशै भरी धामी झार्की उत्पादन गरे भयो नि ? वर्षनि मानिसहरु झाडापखाला बाट धेरैले ज्यान गुमाउनु परेको छ बरु यति धेरै मानिसलाई झाडापखाला बाट कसरी बच्न सकिन्छ भनेर ज्ञान को कुराहरु बाधेको भए कति राम्रो हुने थियो उधारणकाे लागि सरसफाइ ब्यबस्थित चर्पी शुद्ध खानेपानी यी कुराहरुलाई हामीले ध्यान दियौ भने हामीले स्यानो तिनो रोगलाई न त हामीले धामीझाँक्रीलाई देखाउनु पर्छ न त हस्पिटल जानुपर्छ
@@suryathapa5785 संसार मा एक थरी आस्तक अर्को नास्तिक हुन्छ जो आस्तिक हुन्छन तिनी कुनै न कुनै धर्म संस्कार संग जोडिएकै हुन्छन भले ती मुस्लिम हुन या इसाई हिन्दु बौद्ध या विभिन्न धर्म संस्कार संग जोडिएको हुन्छन र आफ्नो पहिचान सभ्यता संगै अगाडि बढेका छन अनि धामी झाक्री ले तपाईंलाइ बैज्ञानिक बन्न रोग लगाएकी डाक्टर पाईलट इन्जिनियर समाज को एउटा् सक्षम नागरिक रास्ट्र र समाज ले गौरब गर्न लाएक नागरिक बन्न रोक लगायकि त्यहा उपस्थिति जनाउने सबै भेडा त पक्कै हैन होलान यो के हो त भन्दा आफ्नो पहिचान आफ्नो धर्म संस्कार कर्णालीको पहिचान लाई जोगाउनु पर्छ अलि बुझ्ने हुनसाथ समाज नकारात्मक कुरा फैलाईहाल्नु भन्दा दुबै पाटालाई समेटेर अगाडी बढन कसैले रोकेको छैन र धामी विशेष व्यक्ती हुने हो डाक्टर पाईलट इन्जिनियर बैज्ञानिक त पढाइ तीखो अब्बल जो छ उहीँ बन्ने हो हाम्रो पुस्ताले सस्कृतलाई जोगेर्ना नगरे कस्ले गर्ने भन्ने हो कि ?
नेपाल लि सस्कइर
कठै यो देशका जनता अझै यहि अबस्था मैं रहने हो भने पर्चण्ड , केपी , सेर ब र रबिलाई लामो समयसम्म राजनिति गरी रांख्ने भए । देउताले पनि घुस खान्छन् रे न्त । रमाइलो मेलाका रुपमा बुझे त ठिकै हो ।
Om
om
यो संस्कारले अबको ५०० बर्ष पनि आधुनिक युगमा प्रबेश गर्ने संभावना छैन।यो देख्ने पिडि अनि अब यसैमा फस्ने भए।संस्कार हैन यो कु-संस्कार हो यसले मान्ब जातिको भलो गर्दैन।
🙏🙏
🎉🎉🎉🎉❤❤❤❤
नेपाली जनताको दिमाग आजै आउने भएन
तिमी होलाउ त साथि पस्चिमाहरूको...सस्कारमा लम्कने होन
Karnali asali khasan saskar yeo ho Nepal ko
कर्णाली को सस्कार
😊😊
Jai ho
💐💐♥️♥️🇳🇵🇳🇵🙏🇳🇵🇳🇵♥️♥️💐💐
Yi hamra pahichanhun
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
jaya hos
1:44
नयाँ पुस्तालाई पनि ज्ञान हस्तान्तरण गर्न जरुरी छ !
कुन चाहिँ भाउतिकबादी चोर हो त्यो धामी धमिनी देखेर छक्क पर्ने ?
Ye konsa tyohaar h ?
ये जनैपुर्णिमा है
@@shivasharmapaudyal ye Nepal ke konsi side manai jaati h ?
Anautho culture
꫰९
🙏🙏