ज्यान

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 186

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 5 місяців тому +54

    किसोर दाइको बोल्ने शैली अति मन पर्छ सबै कुरा पोइन्टको गर्नु हुन्छ 🙏

  • @NirmalaLimbu-op5po
    @NirmalaLimbu-op5po 5 місяців тому +17

    यो केटाको सबै गफ मात्र हो
    एसलाई नेपाल आएपछि ठिक पार्नु पर्छ
    यो केटा मेरोई बैनि सङ्ग बोल्छ।यो माहाको छ माहाको चिप्ले छ ।तर बैनिले मिडिया लगाएर एकदम राम्रो गर्यो।यिनिहरुको काहानि हामिलाई राम्रो सङ्ग था छ।ठिक गर्नु भो बैनि हामी तपाईको साथमा

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 5 місяців тому +31

    ससुरा बा कडा गाईज good job किशोर भाई 🙏👍️

  • @rameshnepal9403
    @rameshnepal9403 5 місяців тому +28

    यो मान्छे कहाँ छ यस्लाई घोक्रे ठ्याक लगायर नेपाल झिकाउनु पर्छ।

  • @geetalimbu885
    @geetalimbu885 5 місяців тому +17

    बाबाले ठिक भननुभयो बाबालाई सलाम छ 🙏🏼किशोर भाई गुड जब 🙏🏼बिचरा बहिनी😭

  • @kabitarai5695
    @kabitarai5695 5 місяців тому +30

    यति राम्रो बाबू नानी र यो सोझी बुढिको आँसु तुरुन्तै लागोस कमाउन हैन बिदेश रमाउन जाने धर्ती को भारी अनि मर्नु नसकेको महिला र लोग्ने जो कोहि होस सहि शब्द बुवा नछोड्र्नुस

    • @bhaktakunwar4521
      @bhaktakunwar4521 5 місяців тому

      See

    • @yambahadur8334
      @yambahadur8334 5 місяців тому

      Hoi kabita asta goru lai udomunto parer jhundayat gorulai jhai chutnu parne

  • @mukundathapa6035
    @mukundathapa6035 5 місяців тому +8

    यति राम्राे छाेरा छाेरि रेैछ बुडि साेजि रेैछ बाबू यस्ताे जिन्दगि परिवार अकाे सात जुनि सम्म पनि पाउदेैन बाबु किसाेर भाइ जसरि भए पनि मिलाइ दिनु हनेला ❤❤

  • @Ashimrai246
    @Ashimrai246 5 місяців тому +16

    बिचार बाबू नानी कति राम्रो रैछ। छोरा त। सेम बाबु जस्तै रैछ। मिलेर घर जम गरिखानु है मिलेर बस्नु❤🙏🙏

  • @dikshyadahal5796
    @dikshyadahal5796 5 місяців тому +22

    बाउ चाहिँ यतिको हुनु पर्छ

    • @manurai9562
      @manurai9562 5 місяців тому

      Jee Hos Baba Kada Hunuhudo Reixa Khusi Lagyo Navaye Yestai Kati Sojo Mahila Haru Ani Bau Aama Maiti Haru Sojo Vayera Jhan Kati Dukha Pako Hunxan😟

  • @diwarai8692
    @diwarai8692 5 місяців тому +17

    जो चोर उसकै ठुलो स्वर । बुढीको सोझोपनको फाईदा उठाउने ।

  • @PabitraRoka-x4q
    @PabitraRoka-x4q 5 місяців тому +16

    यस्तो राम्रो छाेरा छाेरि रहेछन अझै नहेरे पाप लाक्छ हाेला कुन भालु नि सङग छ बिचारा

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 5 місяців тому +7

    यति राम्रो छाेरा छाेरी साेझाे श्रीमती रहिछ कहाँ छौ भाइ घर गएर परिवार सम्हाल्नु हाेला बिन्ती भाइ तर ससुरा बा कडा

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 5 місяців тому +36

    बाउ माइती कडा भयो भने कुनै छोरी चेलिले दुख र हेपाइ खेप्नु पर्दैन कर्म घरबाट

  • @manirairai3638
    @manirairai3638 5 місяців тому +24

    यो बोका कुन भालु सङ रङरौस गर्दै बसिरहेको छ पक्कै पनि।यस्लाई नेपाल झिकाएर बाधेर सिस्नो पानी लगाउनु त्याहाको गाउलेहरू ले।

  • @pabigurung1603
    @pabigurung1603 5 місяців тому +26

    Baba lai salut xa yettko mati chai sabaiko hunu parxa🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @chemzongsanu
    @chemzongsanu 5 місяців тому +8

    यतिका राम्रो परिवार हुँदा हुँदै किन मन बिगारेको होला कठै एकबारको जिन्दगी मरेर जाने हो खुशी साथ बस्नु सक्नु पर्छ अब बुढी छोराछोरी स्विकारेर जिन्दगी अगाडि बडाउनु होला।

  • @limbunembang111
    @limbunembang111 5 місяців тому +16

    जाठा लाई घोक्रे ठ्याक लगाएर पाता कस्नु पर्छ !

    • @manurai9562
      @manurai9562 5 місяців тому

      Thik Vannu Vayo Kada Karbahi Garnu Parxa Yesto lai

    • @Kilechhiri
      @Kilechhiri 5 місяців тому

      Father is father ❤

  • @KRai-g6r
    @KRai-g6r 5 місяців тому +10

    मैले अघिल्लो भिडियोमा भनेको थिए, अब मुसाको दुलोमा तातोपानी हाल्ने काम भयो मुसा तु निस्किन्छ भनेर ठिक आधा घन्टामा निस्केछ ।

  • @bharatirai527
    @bharatirai527 5 місяців тому +10

    Bau maiti chai, waha baba jasto kada hunu parxa hai❤❤❤❤

  • @anitapokharel6511
    @anitapokharel6511 5 місяців тому +3

    एति राम्री बुडि र बच्चा हुँदा नि के खोजेको के यो मान्छेले धुलाइ नपुगेको हो

  • @mayasubba6868
    @mayasubba6868 5 місяців тому +6

    आफ्नो फेम्ली हुँदा हुदै जति नै अप्सरा सुनरानी भेटे पनि तर्किनु सक्नु पर्यो नत्र फसिन्छ के लाटा लिम्बू अलिक सोच दायाँबायाँ

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 5 місяців тому +5

    Bawa chai kada lageyo salam xa bawa lai🙏🙏👍️👍️♥️♥️

  • @kamanandchaudhary9189
    @kamanandchaudhary9189 5 місяців тому +4

    नमस्कार किशोर सर कतारबाट

  • @Durgabudathoki457
    @Durgabudathoki457 5 місяців тому +10

    Baba maiti vaney ko yateko chaii hunu parxa ❤

  • @tikagurung5933
    @tikagurung5933 5 місяців тому +4

    एति राम्रो छोरा छोरी र बुडि लाई छोडेर अको नखर्मौली सङ लागेर घर बार बिगार्यो भने मत्ती नै बिग्रेको हुनु पर्छ

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 5 місяців тому +4

    याे माशाला धेरै बाेलदाे रहेछ अरुशित लागने अनि घरकाे बुडिलाई भुल्ने थुकक पातकि

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 5 місяців тому +3

    किसोर भाई यो फटाहा लाई चाडै झिकाएर बकाईदा सगले कागच गरेर मात्रै पठाउनु होला यो गोरु ले मख्ख पारेर मारेर अर्कि लिएर भाग्नु बेर छैन है केटि त एकदमै सोजि रैछ बाउ चाहि थोरै कडा हुनुहुदो रहेछ खुसी लाग्यो माईती कडा भएन भने चेली लाई एकदमै हेप्छ गदाहा लाई दरो हान्नु पर्ने खालको रहेछ त र त्यस लाई तेति कै छाड्नु हुँदैन

  • @anjubhattarai9717
    @anjubhattarai9717 5 місяців тому +3

    ससुरा बा ठिक कूरा गर्नुभयो

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 5 місяців тому

    कठै एति रामरि घरमा श्रीमती बंचा रहेछ यो दुनियाँमा एति धेरै निषथुरि बंनु पनि हुदैन भोलिको दिनमा चाहिने तेहि श्रीमती र नानि बाबुहरू नाई हो रानी जस्तो श्रीमती खोजेको के होला आखिर

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 місяців тому +3

    यो मान्छेले फेरी पनि झूट बोल्यो भने म हेर्छु सबै छोराछोरीलाई र बहिनीलाई सबै हेर्छु रिण के कति छ सबै मिलाउने छु

  • @surendrakhadka1234
    @surendrakhadka1234 5 місяців тому +1

    नीयत राम्रो भय बीबाह दर्ता चाइदैन तर भबीतब्यलाइ मध्यनजर गर्दै बनाउनु पर्छ

  • @mailo371
    @mailo371 5 місяців тому +4

    अरु केही हैन अर्को आइमाईसँग लागेर घरको परिवारलाई बिर्सेको हो। बोली बाट थाहा हुन्छ

  • @kalpanarai77M
    @kalpanarai77M 5 місяців тому +7

    buwa hajur lai salute 🫡🙏🙏

  • @SajaNLimbu1
    @SajaNLimbu1 5 місяців тому +3

    Kishor bro.... Good job 👌👌

  • @rajendralimburajendralimbu2242
    @rajendralimburajendralimbu2242 5 місяців тому +2

    Good🎉

  • @shivarambista6631
    @shivarambista6631 5 місяців тому +2

    Good job kishor Bhai

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 5 місяців тому +3

    यो केटोले सारै झुट बोल्यो सेल्लेरी को बारेमा कतार मा अहिले 40 हजार भन्दा माथी सेल्लरी हुन्छ 😆

  • @bishnupoudel6216
    @bishnupoudel6216 5 місяців тому

    बिचरा बुबालाई कति चिन्ता छ छोरीको अनि नातीनातिनीको। बाबुनानी कति राम्रा हुन्, बहिनी पनि सोझी रैछन्। सम्बन्धमा दरार नआओस्, यति सोझी श्रीमतिलाई घात गर्न हुन्न है।

  • @HARIBAHADURREULE
    @HARIBAHADURREULE 5 місяців тому +4

    यो भाइको कुन कम्पनी रहिछ कम्पनिको नाम भने त थाहा भइहाल्थ्यो कति कमाइ हुदोरहिछ ?

  • @luckygurung5174
    @luckygurung5174 5 місяців тому +1

    Great work Yuwa man Nepal all teams 🥰🥰🥰🙏🙏🙏🙏🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 4 місяці тому

    यस्ता केटाहरुलाई त साला हान्नुपर्छ दण्ड जरिवाना यति राम्रो श्रीमती घरबार भएर पनि

  • @ramjistha4945
    @ramjistha4945 5 місяців тому +3

    बल्ल ठिक ठाउमा आएछ

  • @भुमिकातामाङ
    @भुमिकातामाङ 5 місяців тому

    यति राम्रो परिवार यति राम्रो श्रीमानले ति राम्रो श्रीमती नछुटोस्

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 5 місяців тому +2

    लिम्बू ससुरा परेछ दरो दियो।ख्याल ख्यालमा ।। मिलेर बस् बाल बच्चा भको हरु पहिलो भनेको पहिलो हो लोग्ने को पनि स्वास्नी को पनि,दोस्रो मा चित्त बुझाउनु गाह्रो हुन्छ,नारी पुरुस दुवै लाई।ठास्ने

  • @sanjayashrestha232
    @sanjayashrestha232 5 місяців тому +3

    नबिगार न हौ अर्काको बुढिहरु अर्काको बुढालाइ

  • @SunitaLimbu-j1t
    @SunitaLimbu-j1t 5 місяців тому +2

    Uncle thik vannu vo sabai ko buwa astoe help garne hoss🙏

  • @bhumirajrai-ot2ds
    @bhumirajrai-ot2ds 4 місяці тому

    यो भाईको अर्कै केटीको संगको चक्करमा हुनुपर्छ

  • @premgurung6799
    @premgurung6799 5 місяців тому +1

    Good job Kishor Vai

  • @renjismangol6730
    @renjismangol6730 5 місяців тому

    अभ यस्तो चिज को आविष्कार को जरुरी छ साउदी दुबई कतार गल्फ जाने केटाकेटी हरु को लागी केटी को पिसाब मात्र आउने दुलो राखेर सिलाइ गर्दिने केताहरु को नेपाल नआउने बेला सम्म निङ्ग उठाउन नमिल्ने सुइ को 😅😅😅😅😂😂😂

  • @yamakantadahal3677
    @yamakantadahal3677 5 місяців тому

    ससुरा बुवा कडा हुन, यत्तीकाे त हुनैपर्छ😅😅😅

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 5 місяців тому +1

    Good. Job sir ❤❤❤

  • @bishnuregmi1223
    @bishnuregmi1223 5 місяців тому +3

    सन्तोश सर को सम्पूर्ण टिम लाई धन्यवाद छ साला खाते मिडियालाई खुट्टाको धुलो भन्ने बिदेश गयर यति ठुला कुरा नगर भाइ बिदेश मा कति दु खं हुन्छ भन्न हाम्लाई राम्रो सङ्ग थाहा छ यति राम्रि श्रीमती र अाहा यति राम्रा छोरा छोरी कस्तो दिमाग हो भाई ल भाइ अब अायर घर परिवार समालेर बस यार

  • @sharmilamagarsunuwar8530
    @sharmilamagarsunuwar8530 5 місяців тому +2

    Bichara buwa budeskal ma xori nati natini ko kati dherai pir chinta xa😢😢

  • @sahanachamlingrai
    @sahanachamlingrai 5 місяців тому +1

    Bawa💪🙏

  • @narayankarki1363
    @narayankarki1363 5 місяців тому +1

    Great news

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 5 місяців тому

    आधा पौनेघन्टा भित्र हुनेकाम विवाह दर्ता जन्मदर्ता के खेलाएर बसेको यत्रो वर्ष

  • @nandabasnet660
    @nandabasnet660 5 місяців тому +1

    काम नपाएको पत्रकार देशमा के के छ थाहै छैन कसकाे श्रीमान् श्रीमती काे झगडा भाकाे खाेज्दै हिडछन

    • @sitakc697
      @sitakc697 5 місяців тому

      Khoidai hideko hoina uniharu khordai aayaka ho kati bideshma alptra vako nepal jikaiyako xan timi jatha chai naramro kam matra dekhane mula

  • @Anish-yb8zw
    @Anish-yb8zw 5 місяців тому +1

    Salam xa bubalai❤❤❤❤❤

  • @sabinarai1368
    @sabinarai1368 5 місяців тому

    तपाई देखि तिमी देखि त ससुरा बा एतिकै चै हुनु पर्छ भाइ तिम्रो ससुराले छोर्दैन अब चै भेतिस

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 5 місяців тому +3

    Buwa 🙏🙏💪💪👏👏👏💗💗💗💗 4:19

  • @ushabhandari8283
    @ushabhandari8283 5 місяців тому +1

    God bless you ♥️♥️♥️♥️

  • @prembhandari2346
    @prembhandari2346 5 місяців тому +1

    Good job kishor sir 👏

  • @kamaltimalsena8451
    @kamaltimalsena8451 5 місяців тому +1

    Kati ramro xora, xori,soji budi,tyo phataha lae kada karbae hos,,

  • @15Gbrmvlogs
    @15Gbrmvlogs 5 місяців тому +1

    २५.३० हजार नेपाली कमाउनु किन बिदेश जाने म भारतको गुजरातमा छु कपडा बनाउने मेसिन चलाउछु २५.देखि ३५ हजार सम्म भारु महिनामा कमाउछु म पनि खाडि तिर जाने बिचार गर्दैछु घाटा लाग्छ कि के हो साथि हो

    • @thakurbhusal8569
      @thakurbhusal8569 5 місяців тому +1

      लग भग 50 को हाराहारीमा कमाई हुने रहेछ भयो बिदेशमा नअाउनु किनकि मेरो 10 साल भयो साउदिमा मेरो तेति सेलरि हुदैन

  • @sunamrai3326
    @sunamrai3326 5 місяців тому +1

    Milnu nai thulo kura ho bachhaharuko lagi bigatko lagi❤❤❤❤❤❤

  • @deepagurung9014
    @deepagurung9014 5 місяців тому +1

    बाजे कडा

  • @dilkumarthapamagar1742
    @dilkumarthapamagar1742 5 місяців тому

    Kati ramro nani babu❤

  • @anitastha8075
    @anitastha8075 5 місяців тому +1

    Good

  • @ghimireparwati3126
    @ghimireparwati3126 5 місяців тому +1

    Kati ramra babu nanu sojhi shreemti ruwayara pap lagxa yo vai lai

  • @mankumarlimbu3696
    @mankumarlimbu3696 5 місяців тому

    घर जम राम्रो होस फूपू फुपाजु को

  • @SitaSubbaTamang-yw6ny
    @SitaSubbaTamang-yw6ny 5 місяців тому +2

    Yeti dherai cute babuharu raixa , baba xai k vako hola hai.

  • @RitaUparkoti-ce2is
    @RitaUparkoti-ce2is 5 місяців тому +3

    Mero buwa jastai kada hunuhudo raichha buwa

  • @Sairangamer-e9r
    @Sairangamer-e9r 5 місяців тому +1

    Yo keta ko sabai Hawa kura gardai xa yaslai sajaya hunu parxa

  • @aasharaii1346
    @aasharaii1346 5 місяців тому +4

    Buwa kada hunu hunxa 👏👏👏

  • @jamunalimbu2848
    @jamunalimbu2848 5 місяців тому

    Baba yettiko chai hunuparxa 🙏🙏

  • @Urmilarai-gt8xs
    @Urmilarai-gt8xs 5 місяців тому +2

    Yo midiyo aayo mattra makha banauxa hai baini xora manxe bahira kti khela paxi kahileni hudaina tara ghar budi lai lata hane pahira kti lai satha dine manxe ramro hudaina hai tara maile ni kati vageko xu yo kur haru t 😢😢😢😢😢😢baini

  • @AsisAlone-bf1gh
    @AsisAlone-bf1gh 5 місяців тому +3

    Nakkale raixa yo bajyaaa

  • @BuddhaMaya-o8m
    @BuddhaMaya-o8m 5 місяців тому +1

    Good job sir❤❤

  • @pastembasherpa6363
    @pastembasherpa6363 5 місяців тому +2

    Niyat chi ramro xaina

  • @yabahadurtamang3083
    @yabahadurtamang3083 5 місяців тому

    जन्म दर्ता त एकाघरको जसले गरिदिएपनि हुन्छ त

    • @saritamagar9805
      @saritamagar9805 5 місяців тому

      बिहे दर्ता नभै कसरी हुन्छ त जन्म दर्ता ?

  • @pastembasherpa6363
    @pastembasherpa6363 5 місяців тому +2

    yo manxe le १००%marxa

  • @Anuchamling742
    @Anuchamling742 5 місяців тому +1

    buwa kada

  • @ayushkumar4392
    @ayushkumar4392 4 місяці тому

    Buwa kada hunuhudo raxa❤

  • @Sairangamer-e9r
    @Sairangamer-e9r 5 місяців тому +1

    Budi la j garyo tik garyo yati nagarako vaya yasla taystahi gartiyo

  • @ManukaRai-x1d
    @ManukaRai-x1d 5 місяців тому +1

    Kun chai pakhandi sanga lageko raixa afno family lai birsine

  • @DMagar-h9k
    @DMagar-h9k 5 місяців тому +1

    Bubako vanai ramro xa 👍👍🙏🙏

  • @dawaghale3311
    @dawaghale3311 5 місяців тому +1

    Budi Pani ramri nai xa k Khana arko khocheko keta le xora bane xora xa Xori bane Xori xa nice family xa

  • @divyarai-7312
    @divyarai-7312 5 місяців тому

    Kisor vaiko bolne tarika jati sabya xa hi

  • @thokladancecentre
    @thokladancecentre 5 місяців тому

    😢😢😢

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 5 місяців тому +1

    Karbahi garnu parxa yasto husband lai

  • @deukigardening1350
    @deukigardening1350 5 місяців тому

    🙏🙏

  • @limbusasi9738
    @limbusasi9738 5 місяців тому

    हेर भाइ ईश्वर ले दिएको यती राम्रो बालबच्चा छ्न बेलैमा होसपुराउ

  • @SrijanaVlog7
    @SrijanaVlog7 5 місяців тому

    फटा छ यो केटा

  • @shreeyaara
    @shreeyaara 5 місяців тому

    30 Hajar vanda besi hunxa kuheko company ma ni gaf ho

  • @rai2032
    @rai2032 5 місяців тому

    ❤❤❤❤

  • @sangitaghale1138
    @sangitaghale1138 5 місяців тому

    👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 5 місяців тому +2

    Daka Ko Buddhi Palawos.....Bacha BhaiSakera Pani Aru Aaimai Chahine

  • @bharatirai527
    @bharatirai527 5 місяців тому +1

    Jatha jwai lai,hasiya le rwai rwai garnu parney khalko po raxa 😂😂😂

  • @armygaming1853
    @armygaming1853 5 місяців тому +1

    Kishor vaiko nmbr pauna

  • @sarupanta1606
    @sarupanta1606 5 місяців тому

    Ho baba takvnovyo afno xori xoro ktko maya lgxa yo bidas gko Kate budo horuxn ane mdems aunou pxa ane mdaykna ayvnxn yo limbulie Nepal laro kurognu pryo yo faterxa