विदेशबाट प्रेमिकासग हराएका श्रीमान फर्किए घर, गल्ति भयो भन्दै मागे माफि !

Поділитися
Вставка
  • Опубліковано 12 лис 2024

КОМЕНТАРІ • 1 тис.

  • @chara2036
    @chara2036 8 місяців тому +9

    रमाइलो श्रब्यदृश्य😅 र जस्ले जे भनोस श्रीमतिको शहनशिलतालाइ सलाम छ ।

  • @aratirai1613
    @aratirai1613 8 місяців тому +37

    यस्तो श्रीमान ले जति हत्ते गरेपनि कहिले सुख दिदैन मुखले एउटा कुरा बोल्छ ब्यबहारमा अर्कै हुन्छ यो मैले भोगिसकेको छु 😢

  • @SANUJ_RAI
    @SANUJ_RAI 8 місяців тому +89

    मलाई यो बैनि को सहन शिल्ता देखेर महान लाग्यो कति सहन सक्नु हुँदो रैछ

    • @dkr4640
      @dkr4640 8 місяців тому +3

      सहन्सिल्लता भको केटी ले मात्रै हो यस्तो बाहिर केटी घुमाउनी यो बैनीमा सहन्सिलता नभएको भए यो केटा को बाजा बज्थ्यो यो केटा ले त शर्मिला वाईबा जस्तो केटी भेट्नुपर्ने

  • @panchiofficial279
    @panchiofficial279 8 місяців тому +50

    यत्रो को सपराईज यस्तो नि हुन्छ यदी यहीँ ठाउँमा कुनै केटि मान्छे भाको भए के भनिस्कथ्यो होला यो मुला ले ढाटिराको छ 100%

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 місяців тому +56

    यो भतुवा नम्बर वान फटाहा रहेछ यो सँग लाग्ने केटिले यो भिडियो हेरी भने कति हाँस्छे होली फटाहाको कुरा सुनेर यदि यस्तो हर्कत श्रीमतीले गरेको भए के गर्थियो होला यस्ले good job किशोर भाई 👍️🙏

  • @jhanshrestha
    @jhanshrestha 8 місяців тому +36

    सारै रमाईलाे कुरा ल्याएर अाउनु भाे हौ तर यसकाे सरप्राईज त तरुनी सग बसेर हाे

  • @nurajkhatri9219
    @nurajkhatri9219 8 місяців тому +20

    यो मान्छे लाई शर्मिला जस्तो बुढी अावश्यक छ

  • @PabitaRai-v8j
    @PabitaRai-v8j 8 місяців тому +11

    हास्यो भन्दैमा खुसी हुदैन जब पिडाले सिमा नाघ्छ आँखा बाट बग्ने आँसु सकिन्छ हास्नु बाहेक अरु बिकल्प केही हुदैन।

  • @purnajimee389
    @purnajimee389 8 місяців тому +10

    किशोर सरले लिनुभएको अहिलेसम्मकै उत्कृष्ट भिडियो अन्तरबार्ता र असल पात्र हरु (श्रीमान र श्रीमती) छुट्न नदिनु किशोर सर यो जोडीलाई,

  • @payangovlog8492
    @payangovlog8492 8 місяців тому +31

    यति राम्री बुढी हुदाहुदै अरु तिर लाग्ने पुरुस मरे हुन्छ जाठो एक नारिलाई सिंदुर र श्रीमानको मर्यादा भुल्नु हुन्न

  • @innocentgirl5737
    @innocentgirl5737 8 місяців тому +121

    केटो बाठो छ भोलि यसले झन दुःख दिन सक्छ

    • @kumarthapa9235
      @kumarthapa9235 4 місяці тому

      सहि कुरा गर्नु भयो

    • @ChandraLauti
      @ChandraLauti 23 дні тому

      यो हेर्दा यो कैटाको कुरा सुन्दा मिडियाको किसोर श्रेष्ठको हासो उठ्यो यसरी हास्नु भको देखेको थिईना,जे होस पिडितहरुलाई चित्त बुझ्दो न्याय दिलाई दिनु हुन्छ/

  • @Pokharelikanxi-26
    @Pokharelikanxi-26 8 місяців тому +61

    बुढी सोजि छ भने बुढा कुकुरको जस्तो बेहोरा भएको पर्छ ।बुढा सोझो छ भने बुढी कुकुरनिको जस्तो बेहोरा भएको पर्छ ।भगवानले जो जस्तो छ तेस्तै जोडि मिलाइ दिए पो कोहि रुदै हिड्नु पर्थेन ।😢😢😢😢😢

  • @TrishaMagar-d4w
    @TrishaMagar-d4w 8 місяців тому +57

    सब झुठ बाेल्दैछ याे मान्छे यस्तालाई माफ दिनुहुन्न है

  • @LokendraTamang-dz6hh
    @LokendraTamang-dz6hh 8 місяців тому +184

    बेला बेला किशोर जी ले रमाइलो भिडिओ लिएर आउनु हुन्छ। म त् हासेरै मर्छु होला। अरु बुडीहरु त् रुन्थ्ये झगडा गर्थे तर यो बहिनि त् मुसु मुसु हास्दै बोलेको छ रमाइलो पो भयो त् फेरी एसको पाठ २ ल्याउनु पर्यो किशोर जी म त् दोहोर्याएर हेर्दै छु एक्लै हास्दै छु मान्छेले मलाई देख्यो भने मलाई पागल भन्छ होला एक्लै हासेको देखेर।

    • @nawarajkathayat5862
      @nawarajkathayat5862 8 місяців тому +9

      Tapai ni yar madhu sadhu khanxu re 😂😂😂

    • @jibanlama4376
      @jibanlama4376 8 місяців тому +3

      Madhu vaneko ketiko nam hoena ra 😊madhu ra derai po khado rahexa 😮😅😮

    • @jibanlama4376
      @jibanlama4376 8 місяців тому +1

      Madhu vaneko ta ketiko nam hoena ra vanya😊madhu derai khado rahexa ram ram ram 😅😮😊😊

    • @minashrestha5791
      @minashrestha5791 8 місяців тому +1

      😅😅

    • @Rupagrg1
      @Rupagrg1 8 місяців тому +2

      😂😂😂😂😅😅😅

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 8 місяців тому +106

    यो नानुको कुरो सहि हो त्यो केटी जसरि भए पनि मिडियामा आउनै पर्छ ।अनि के सहि के गलत केटिनै बोल्नु पर्छ।

  • @Shreezanaa
    @Shreezanaa 8 місяців тому +113

    बोका नै रहेछ यो फटाहा।यो गल्ती फेरि नदोरियला भन्न सक्किन्न।यस्लाइ माफी दिनु भन्दा नदिनु राम्रो

    • @binodxettri6954
      @binodxettri6954 8 місяців тому

      Ganta fataha

    • @Tamang506
      @Tamang506 8 місяців тому +3

      कुन बोका होला । लोकल पनि अनि बयार पनि 😂😂😂

    • @Shreezanaa
      @Shreezanaa 8 місяців тому +1

      @@Tamang506 😋

    • @nepalishakun
      @nepalishakun 8 місяців тому +1

      ❤❤❤😂😂😂😂

    • @ProdeepPun
      @ProdeepPun 8 місяців тому +1

      केटा भनेको नै बोका त हुन्छ्न ।

  • @AffectionateFood-py7nq
    @AffectionateFood-py7nq 8 місяців тому +25

    याे गुनडाकाे कुरा सुनदा रीस उठयाे।याे मानछे जिनदगीमा सुधीदेइन। यस्तोलाई छोडेकोइ राम्रो ।

  • @tejbahadur2828
    @tejbahadur2828 8 місяців тому +14

    किसोर सरको पत्रकार भरिको धेरै राम्रो बोलिनै छ

    • @neetuphuyal6671
      @neetuphuyal6671 8 місяців тому

      मधु भन्नाले मधु माया होके बुझ्नुन

  • @KRai-g6r
    @KRai-g6r 8 місяців тому +44

    यो लडुवाले surprise surprise भन्दै आफ्नो कर्तुत लुकाउन खोज्दै छ ।

  • @rimakumarishrestha7509
    @rimakumarishrestha7509 8 місяців тому +12

    घर रुवायकाे मान्छे कहिले माया मान्दैन बाहिर रमाउने घर खुशि हुदैन पैसा र बैँस रहुन्जेल हाे

  • @MunaraiPamfarai
    @MunaraiPamfarai 8 місяців тому +10

    बुढी सारै लचिन छ भाई राम्रो छ मिलेर वस्नु है

  • @chemzongsanu
    @chemzongsanu 8 місяців тому +21

    अरु जे सुकै होस् किशोर दाइ मुसुमुसु हाँसेको देखेर मलाई पनि हाँस उठ्यो🤣

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 8 місяців тому +1

      दाइले योनि पुति दरो चिक्यो होला😂

  • @harichanrai2684
    @harichanrai2684 8 місяців тому +7

    होइन लाज लाग्दो ,बिचारा ढाट्नु र बाहाना बनाउनु पनि पताउने खालको हुन्छ नी। अलिकति हौं यार कस्तो होला आम्मौ हेट

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 8 місяців тому +10

    किशोर सर मेरो अनुरोध🙏 अब त्यो केटी लाई पनि बोलाएर एक चोती संगै राखेर सोधपुछ गर्नुस् अनि दुदको दुद पानीको पानी थाहा भैहाल्छनी त्यो केटी गर्ववति छ वा छैन्न भन्ने🤔🤔🤔

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 8 місяців тому +5

    माफी माग्नुनै ठाेलाेकुराहाे उहाकाे सीरमती निकै बुज्जकारी हुनुहुदाे रहेछ

  • @shreemayagurung8246
    @shreemayagurung8246 8 місяців тому +6

    यो केटाले गल्ती बोलिरहेको सरप्राइज दिनुको लागि 10,12 दिन सम्मा बसेको भन्छ नामार्दा

  • @MohanMagar-wf7kj
    @MohanMagar-wf7kj 21 день тому

    दुबाई जना एकदमाई सहनसिलता भएको हो साराई रामरो लागयो यो जोडी नछुटोस

  • @diktamliofficial
    @diktamliofficial 8 місяців тому +1

    जे होस् भिडियो हेर्दा सुन्दा रमाइलो गफगाफ लाग्यो,
    अब दुबैजना मिलेर बस्नु होला

  • @devrajgole
    @devrajgole 8 місяців тому +42

    केटो साईलेन्ट किलर रैछ यार हेर्दा भलाद्मी सोझो भित्र भित्रै खेल खत्तम 😅😅😅

  • @armanlama2141
    @armanlama2141 8 місяців тому +1

    Kishor sir ko prastuti utkristha,,super...

  • @dharmsinghparki769
    @dharmsinghparki769 8 місяців тому +3

    येति राम्रो परिवार छ गल्ती सब बाट हुन्छ आब सुध्रिनु भाइ

  • @SaruCheetri
    @SaruCheetri 8 місяців тому +4

    कति बाठाे हो कती सोझो बनेको हो हरे राम हरे शिव त्यो केटी लाई सम्पर्कमा ल्याउनु अनि यो मान्छेले बोलेको सहि हो भने मिलेर बस्नु!

  • @binduchongbang7332
    @binduchongbang7332 8 місяців тому +6

    त्यो नखर माउली आईमाई लाई ल्याउनु पर्यो अबो फेस ओपन अनि हुनु पर्छ सब कुरो

  • @payangovlog8492
    @payangovlog8492 8 місяців тому +6

    अरु मिडिया भन्दा यो बुम बोक्ने दाइमा अलि ज्ञान र महानता छ् है

  • @kamalamarsai8451
    @kamalamarsai8451 8 місяців тому +6

    मलाई यो जोडी देखेर सारै माया लाग्यो बास्तवमा दाइ ले गल्ती त गनु भयो तर छोरीको लगि दिदि एक चोटी को लगि मिलेर बस्नु दिदि

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 5 місяців тому +1

    यति राम्रि लक्षिण बुझोकि श्रिमति हुदाहुदै यो भ मान्छे को नेतराम्रो रहेनछ अझै दुख दिनसक्छ

  • @chemzongsanu
    @chemzongsanu 8 місяців тому +13

    बोकाले कहिले सहि कुरा गर्दैन किनकी बोकालाई पाठी चाहिन्छ पाठीलाई फेरि पैसा चाहिन्छ अनि मधु खादा सकियो भन्छ जाँठा लाज सरम पचेको।

  • @DineshBishwakarmailam
    @DineshBishwakarmailam 8 місяців тому +5

    बुद्धि किन बिगारेकाे हाउ घरमा यति राम्री श्रीमती हुदा हुदै😳

  • @Lydiagoth
    @Lydiagoth 8 місяців тому +2

    Dherai khusi lagyo vedio hereraw😅😅

  • @ParkashKarki-s1j
    @ParkashKarki-s1j 8 місяців тому +69

    यो बोकाले झुट बोल्दै छ केटी पनि बोकालाई देखेर खुसी हुदैछ बाख्री

  • @aashishgurung6390
    @aashishgurung6390 8 місяців тому +7

    बेलुका घर गएसी सबै कुरा मिल्थ्यो होला भन्ने मेरो भनाइ हो, अब तपाईं हरु जेसुकै गर्नुस् ।।

  • @magargovin3434
    @magargovin3434 8 місяців тому +5

    किशोर सर पनि मज्जा ले हास्दै पो हुनुन्छ इनि हरु को कुरा सुनेर 😀😀

  • @Akdv_hunt
    @Akdv_hunt 8 місяців тому +7

    तेरिमा बतरा बतरा । त्यो केटिलाई पनि ल्याउनुपर्छ। सत्य खोल्छ।

  • @sitashrestha7304
    @sitashrestha7304 8 місяців тому +5

    बुढाले सरप्राइज दिन्छु भनेर सोच्दै बस्यो बुढिले पो पहिला सरप्राईज दियो त😂😂😂

  • @JK-co8er
    @JK-co8er 8 місяців тому +5

    जे हेास स्वादिलेा भिडियेा छ ,,

  • @shresthakeshav1992
    @shresthakeshav1992 8 місяців тому +1

    J vayani bro budi ko bicharw ramro xa sake samma milerw basnu ❤uhale sacho maya garnu hunxa hjr lai bro🎉

  • @arunbkbk5892
    @arunbkbk5892 8 місяців тому +6

    राम्रो छ जोडि मिलेर बस

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 8 місяців тому +4

    घर कि मुर्गी दाल बराबर भनेको येहि रैछ येति राम्रो बुढि हुंदाहुंदै बाहिर कि लाई नजर लाई हाल्नी तिमिलाइ बज्या 🤣

  • @bharatbahadur392
    @bharatbahadur392 8 місяців тому +4

    यस्तो सम्पर्कबिहीन ब्यक्तीलाई भेट्टाउदा हाम्रो किशोर सरलाई बीच बीचमा पारो चढेर अाउथ्यो अाज त सरलाई पनि बीच बीचमा हसाएरै छाड्यो केटोले🤣🤣🤣

  • @AmaAmaa-xo5rl
    @AmaAmaa-xo5rl 8 місяців тому +2

    त्यो केटिलाई चाडै बोलाउनु पर्छ किशोर भाइ अनि झन रमाईलो हुन्छ😂😂

  • @debindramager-pn4xe
    @debindramager-pn4xe 8 місяців тому +3

    Atti ramro kura vaiko👍

  • @prataplopchan6431
    @prataplopchan6431 6 місяців тому

    Ksm yo broko kura ramailo lagyo kisor sir

  • @RoshanRai-yl6pm
    @RoshanRai-yl6pm 8 місяців тому +3

    केटो महा ,फटाहा मेरो बुझाइमा।

  • @ramuthakuri98
    @ramuthakuri98 8 місяців тому +2

    हैत हसायो 😂 राजा ले ल ल बधाई छ अबो देखी मिलेर बस्नु पर्छ आउने जिन्दगी राम्रो संघ जाउस

  • @BudinKisku-m4f
    @BudinKisku-m4f 8 місяців тому +11

    जे होस केटि धेरै सोजि रहेछिन ?

  • @bharatbahadur392
    @bharatbahadur392 8 місяців тому +3

    यो भाइ सरासर झुट बोलिराछ हामी पनि बिदेशमै छौ छुट्टीमा घरमा जाँदा कतिखेर पुगौ र छोरा छोरी परिवार भेटौ हुन्छ, जाबो दुई महिनाको छुट्टीमा पनि हप्ता दस दिन सरप्राईज दिएर बाहिरै बस्छ कोई???अह झुट सरासर झुट...

  • @laxmanpayangu5056
    @laxmanpayangu5056 8 місяців тому +30

    यो केटो फटा छ हो

  • @grishmakhandaluk3899
    @grishmakhandaluk3899 8 місяців тому +4

    काठमाडौ बसेको मान्छे होतेलको सि सि टिभी चेक गरे हुन्छ ।

  • @SamManisha
    @SamManisha 8 місяців тому +3

    Haina boini ra bhai sarai ramro jodi kahile nachutos la bunu

  • @bikramtumbahamphe8439
    @bikramtumbahamphe8439 25 днів тому

    जसो तसो मिल्नु पर्छ है भाइ बहिनी 👍️

  • @purnimarai4862
    @purnimarai4862 8 місяців тому +15

    Yati ramro budi huda hudai arko kti sng lagne bichara bahini❤

  • @nanurai4728
    @nanurai4728 8 місяців тому +3

    Kishor bhai haseko dekhera malai pani saro haso lagyo😂

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 8 місяців тому +6

    सिधा हुनुको फाइदा उठाएछ।फेरि लात हानेर हिड्छ।

  • @MithuChinnal
    @MithuChinnal 8 місяців тому +11

    अब त बुडो लाई बिदेस पथाउनानि डर छ हो रन्डि हरुले अर्का को बुडोलाई कति राम्रो लाको के

  • @Aaratikhadka1234
    @Aaratikhadka1234 7 місяців тому

    सारै बाठो छ योकेटो कति कुरा घूमाकोछहो

  • @birusubedi7932
    @birusubedi7932 8 місяців тому +3

    नानि बाबू मिलेर बस्नु रमाइलाे जाडि

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 8 місяців тому +9

    भाई अब बीदेस सीदेस छोडेर ट्याक्टर मा बेल्चा हान्दै ठीक होला यो दुबई को सेलरी मधु खाँनै पुग्दैन रैछ के जान्छौ😂😂😂😂😂

    • @SurprisedGalaxy-sn4jy
      @SurprisedGalaxy-sn4jy 8 місяців тому +1

      Madhu khanai na pugna manxa khoya Khana bidesha gako bhana Kati hasnu mahina ko 90000 hajar kamae madhusadhu khadai sakina la lathuwa ko gaf😂😂😂 3 palta hare sakya yo video

    • @nimathapa5194
      @nimathapa5194 8 місяців тому

      मधु भनेको के हो र

    • @SurprisedGalaxy-sn4jy
      @SurprisedGalaxy-sn4jy 8 місяців тому

      @@nimathapa5194 gudkha bhan khojako hola janana bicharala

  • @kanximagarni2821
    @kanximagarni2821 8 місяців тому +8

    बोका बूढो रैछ सुधिर्छ भने मिलेर बस्दा हुन्छ

  • @jenuukc941
    @jenuukc941 8 місяців тому +1

    यो भन्दा अगाडी जे जस्तो भऐ पनी यती राम्रो जोडी रहेछ अनी बच्चा पनी रहेछ भर सक मिलेर बसेको राम्रो हुन्छ !

  • @shantilama6087
    @shantilama6087 8 місяців тому +4

    कीसोर भाइ हाँसेको देख्दा म आफै हाँसीराछु

  • @rairai1194
    @rairai1194 8 місяців тому +1

    Kishor Dai le khatra video 📸📸📸😅😅😅 Haru leunu hunx Malai po hasum ki rum hunx 😅😅😅😅😅ta Kishor Dai ko patrakarita Derai ramro xa God bless you 🙏🙏🙏 Dai

  • @कसैलाईनभन्नुल
    @कसैलाईनभन्नुल 8 місяців тому +25

    घास रहेछ फटाहा मोरा 😀

  • @BabuRam12915
    @BabuRam12915 8 місяців тому +1

    आज काे विडियाे हेरेर लास्सटै हासे मत किस्साेर सर❤❤❤

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 8 місяців тому +18

    केटो कुरा बनाउन सिपालु रैछ बोको नै रैछ

  • @deepagurung9014
    @deepagurung9014 8 місяців тому +1

    बिचार बल्लतल्ल बुढा आको खुशीले फुर्फुर भाछ रिस जति सबै हरायो दुबै जन्न खुशीले बसुन

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 8 місяців тому +1

    मिलेर बस्नु होस झगडा गरेर काम छैन

  • @anuthapa061pokhara5
    @anuthapa061pokhara5 8 місяців тому +1

    Bhai ni sojo hunuhudo raix❤❤❤❤❤❤

  • @kamanalimbu209
    @kamanalimbu209 8 місяців тому +3

    Kishor vai aaj samma yati hasi hasi kasailai interview liyeko dekheko thin hi😂😂😂

  • @meroman6561
    @meroman6561 8 місяців тому +2

    यो कथा घमासान हुन्छ कि भनेको त रमाइलो पो भो त 😂😂 । जोडि मजाको छ । न छुट्टीनु

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 8 місяців тому +2

    डाक्लामा पानी हुन्जेल हाे साथि रमाइलो त पछि बुडि नै चाहिन्छ केटाले गल्ति स्विकारि गयाे अब मिल्नुकाे हाेला😊

  • @bimalagurung1880
    @bimalagurung1880 8 місяців тому +1

    यो भाई मान्छे हेर्दा त सोझो जस्तै रहेछ।
    खै अनुहार हेरेर के हुन्छ र ।
    हैन किशोर भाई?😂

  • @TikaTika-d6q
    @TikaTika-d6q 8 місяців тому +7

    आलुको surprise हुन्छ मुजि ?? दुनियाँ लाइ भुँडी बोकाएको छ भन्दै आफ्नो श्रीमती तनाब मा खोज्दै हिडेको छ।

  • @rairai1194
    @rairai1194 8 місяців тому +2

    Aaj chai funny video lago Dai ko last ramailo vayo yo video chai 😅😅

  • @durgamagar7990
    @durgamagar7990 8 місяців тому

    सिर्मति चाहिं होके पीडा मा पनी कती मीठो मुस्कान 🥰🥰 ♥️♥️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 8 місяців тому +4

    यो बोका लाई के गर्ने सारै हसायो😂😂 अब किशोर भाइले आफै गर्नु होला

  • @manikirat9568
    @manikirat9568 8 місяців тому +2

    लठुवा ले surprise पनि लास्टै दियो होला..😂😂

  • @Rupeshdharan
    @Rupeshdharan 4 місяці тому

    जब असहन पिडा हुन्छ नि
    मुस्कुराउनु बाहेक कुनै बिकल्प नै हुन्न रैछ बैनी ❤

  • @kumarrana4131
    @kumarrana4131 8 місяців тому +1

    यो फटाहा को कुरामा कुनै सत्यता छैन, यस्ता लाई छोडेकै राम्रो होला, अर्को पटक यस्तै समाचार नसुन्नेला भन्न सकिन्न।

  • @sarumewahang2795
    @sarumewahang2795 8 місяців тому +2

    यति राम्रो जोडि रहेछ के भऐको विचरा बैनि

  • @Yubaraj417
    @Yubaraj417 8 місяців тому +2

    हामी चार बर्ष बिदेश मा बस्दा घर कहिले पुग्नु र अामा बुवालाई कहिले भेटुम हुन्छ यसलाई चाहिँ घुम्नु पार्‍यो

  • @KalpanaTamang-ju2xu
    @KalpanaTamang-ju2xu 8 місяців тому

    Kasto ramailo video ho kishor sir 😂😂😂😂😂😂😂😅😅😅😅

  • @ShobhaBagale-w3v
    @ShobhaBagale-w3v 8 місяців тому

    यो धेरै पापिरैछ बिदेश पठाएपछि झन फ्रि हुन्छ यसलाइ घरमै नेपाल मा हलो जोताएर राख्नुपर्छ

  • @sujalrai3101
    @sujalrai3101 8 місяців тому +1

    अर्को भाग पनि देखाउनु होला

  • @SantoshBasnet-h4b
    @SantoshBasnet-h4b 8 місяців тому +2

    यो केटा फटाहा जस्तो छ बैनि ख्याल गर्नु होला

  • @chandrarai4722
    @chandrarai4722 8 місяців тому

    Kati mijasili nani ramaili wah kya understood ❤❤❤

  • @Kalankichannel
    @Kalankichannel 8 місяців тому +1

    श्रीमती सहि पाको हो केटोले 😮

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 8 місяців тому +1

    धन सिरिमति साेझि रहिक्षिन हामृाे जसताे सरिमति हुनेहाे भने नि भाइ गेइा झिकेर गुचा खेलथिन धन बाचिस

  • @nismamagar-dm2rj
    @nismamagar-dm2rj 8 місяців тому +20

    यति राम्रो बुढी हुदाहुदै गथा😂😂😂😂😂

    • @binodxettri6954
      @binodxettri6954 8 місяців тому +1

      Timi ni ta ramri xau ni mori

    • @nismamagar-dm2rj
      @nismamagar-dm2rj 8 місяців тому

      @@binodxettri6954 होर मोरा🤣

    • @rameshprasad4676
      @rameshprasad4676 8 місяців тому +1

      यो बोका रछ यस्को तुरि काट्नु पर्च

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 8 місяців тому

      मलाइ नि भर्जिन योनि चिक्न मन लाग्छ्ल्याम लयाम 😂

  • @HarendraBhattari
    @HarendraBhattari 8 місяців тому +2

    बहिनीचै खुसि नै छिन है अरु जे जस्तो भएपनि

  • @nisumagurung6576
    @nisumagurung6576 8 місяців тому +2

    दुबई जाने केही केटिहरु यस्तै भेटेकाे छु मैले पनि जब कि घरमा अाफ्नाे बुडा हुदा हुँदै छैन भनेर केटाहरु काे पछि लागेर अरुकाे घर बिगारेकाे थाहा पाकाे छु