Teita Dasha ta lagekai ho tyo pani sadhe saat ko Tara bichara vai le ta Buda le bacheko che mareki chaina bachaunu parcha vanne pachi usle kei nasochi kana bachaune Patti lagyo ni bichara esto bela manche ko dimag kaha chalcha ra ? Manche katti attiyeko huncha katti darayeko huncha Tara manche haru le kei nabujhi ettikai dosh lauchan mero bichara ma Tara keti le testo garnu hunna thyo at least Buda ko attiyera roi karayeko aawaj sune pachi ta kasto man nafarkeko
अरु प्रमाण खोज्नु पर्दैन, यसलाई पैताला बाट शिरको टुप्पी सम्म ताप निस्किने सम्म कोर्ला हान्नु पर्छ सबै वास्तविक कुरा निस्किन्छ। के हेर्दै छ नेपालगन्ज प्रसाशन।
पुजा फिल्म मिडिया सत्य छ र यो मुकेश र स्वास्तिका झगडा गरे अनि माया गर्छु भनेर जिबनभर साथ सुखदुःख मा रमाउन बिबाहित जोडिन्छ धुम्दाम सग बिबाह भको नाचेको पनि हो कठै बिचरा आफ्नै प्रेमिका देखी अलग बन्नु पर्यो कुस्लब केसि दाजु लाइ धेरै धेरै धन्यवाद ।।
Yo sab yinharko natak kheli rako 6 marekoi ho kina sodnu paryo ja kasaile ni satya boldaina kura na na kisim ko kura badayera tankaudai dhimiss gari rako 6 tetro nil gau dekhera pni
Yestai hun hamra nepalka public pani Kati khayeka xan Natr nakhayeko vaye Kati Didi baini bacha morekaxn hamro nepalma sab randika xora hru paisha ma bikne khale n Sala khate teslai xodnu hudain
अहिले सम्म झुन्डियर आत्माहत्या गर्ने ब्यक्तिको कपडा च्यातियको छैन देखेको छैन यो पनि झुट्को प्रमाण हो अर्को अङगालो हाल्दा लगायको पासो खुस्क्यो यति कम्जोर पासोले मानिस मर्दैन त्यसैले जेसुकै बरबराय पनि यो हत्यानै भयको हो
Yo pulish parsasan le k hery r base ko xx pulish parsasan le kati poisa kha ko xx ajai sam k hery xx India bidesh bhako bhaye ajai sam samdhan bhai sakthyo...but yo nepal ko kanun sarai kamjor xx thulo anusandha hunai paxx ma nepal xain bhako bhaye ma pani aune thiye...
Yo sarasar jut boldaixa yasko har kurama juto boldaixa patrakar jiu yasle phone call ma yo aafai boldaixu vano feri uncle le sas xaki khol vanda usle vano ki mirtak ko buda le phone fyakerw gayorw laslai uchalo vani rwkpxa
यी दुईटैलाई हाल्नुपर्छ अब खोर भित्र अनि थाहा हुन्छ दालमे कुच काला हे यसले पनि झुठो बोल्दैछ यो कति पैसामा बिकेको छ पत्रकार जसरी पनि पत्ता लगाउँनु होस यो मान्छेसँग केही न केही रहस्य छ
मलाई लाग्छ दुबै जना कल झगडा बढी गरेर केटा बाहिर गको बेला मा सहन गाह्रो भयर आफै आत्मा हत्या गरेको जस्तो गल्ती दुबै को हुन सक्छ husband wife मा झगडा जस्को पनि हुन्छ तर यसरी मार्न या मर्न हुँदैन थियो जति पिडा भय पनि सहनु पर्ने रहेछ अब पीडित ले न्याय पाउनु पर्छ सरकार ले पनि ??सत्यतथ्य छिटोछिटो लाउनु पर्यो😂😂😂
Ur right sabai galat hunxan vanne hudaina testo halat ma dekda kasko dimag le kam garxa hau bujau na sathi haru hami sabai le anyway galti jasko vaye pani sazay paunu parxa
होइन हो पत्रकार ज्यु मरेको मारेको पक्कै postmartam रिपोर्टिन गरेयो होला नि !! पक्कै अनुसन्धयान गर्दा hand print छ होलानी पत्रकार महोदय पहिला यो report आयो कि आएन त्यो हेर्नु न हो पत्रकार महोदय !!
मर्नु भन्दा अगि नै report निकाल्नु पर्छ हो लाख्खे... मान्छे मार्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन जबसम्म नेपालमा आउदैन तबसम्म यस्तै घटना दोहोरी रहन्छ हाम्रो समाजमा अनि मरीसके पछि पत्रकार धाउछ , मरीसकेपछी पुलिस धाउछ तर फेरि घटना उहीँ हरेक ठाउँमा,
पहिलो पटक क्यामेरा फेस गर्दा जो कोहि पनि डराउछ र के के बोले भनेर कन्फ्युज हुन सक्छ एकोहोरो त गलत नै छस भन्नू पनि गलत छ जस्तो लाग्छ...यो भाई ले जे देख्यो त्यो कुरा बोलेको पनि त हुन सक्छ नि..खास कुरो के हो भनेर त्यसको बुढो भनौदो हत्यारा लाई सोध्दा चै थाहा हुन्थ्यो कि जस्तो लाग्छ!
@@asmitadevkota4455 vaninchha ni 1 jana sajjan maanchhe lai 10 jana le pagal vanyo vane tyo paagal nai hunchha vanera..bichara lai pani sabai le ekohoro satya patta nalagaai j paye tyahi navanda hunthyo vanne kura!
हो उहाँ जस्तो पत्रकार पो हुनो पर्छ तर यो पदम भाई ले यसको बारे धेरै खयाल नराराखेर तर नदुखेको कपाल डोरी लायर दुखायो भने जसतै भयो तर प्रमाण सपुथ लाई पुण रूपामा सुरक्षित संग राखय भने
जे होस पत्रकार बोलचाल राम्रो छ खरो आवाज 👍️👍️👍️👍️👍️👍️
Sai kura bolako xa yo vaila
Sab jhut bolech yo
Xc.🎈🎈🍋🍊🐒
कुरा बुज्दा अलि मिस्टेक भएरको छ र अत्तेर पनि हुनसक्छ र पत्रकार सर लाई धेरै धेरै धन्यवाद
पत्रकार भनेको उहाँ जस्तो हुनुपर्छ । 👍️👍️
जहाँ सम्म लाग्छ याे ब्यक्ति सहयाेगि हुनु पर्छ।
रगतै भाको केटा कहाँ छ मिडियामा ल्याउनु पर्यो
जस्तैः मिल्ने साथि भए पनि अर्को काे ढाेक्का कसरी फाेरिन्छ याे कुरा गम्बिर छ राम्रोसँग ले साेध्ध फाेस् गर्नु हाेला 🙏🙏🙏🙏
हैट भाइ दसा लागेछ तिमिले किन सगायकाे यस्ताे काममा चुपलागेर पुलिस बाेलाउनु पर्थियाे ढाेकाखाेल्नु हुन्थियन
Teita Dasha ta lagekai ho tyo pani sadhe saat ko Tara bichara vai le ta Buda le bacheko che mareki chaina bachaunu parcha vanne pachi usle kei nasochi kana bachaune Patti lagyo ni bichara esto bela manche ko dimag kaha chalcha ra ? Manche katti attiyeko huncha katti darayeko huncha Tara manche haru le kei nabujhi ettikai dosh lauchan mero bichara ma Tara keti le testo garnu hunna thyo at least Buda ko attiyera roi karayeko aawaj sune pachi ta kasto man nafarkeko
यसले सब झुट बाेलेदै छ यसकाे पनि मिलाेमताे छ हाेला
यस्को पनि मिलिमोतो छ यस्लाई समाएर कार्बाही गर्नु पर्छ
Good patrakar jiu yesle kura banaudai x kasam
अरु प्रमाण खोज्नु पर्दैन, यसलाई पैताला बाट शिरको टुप्पी सम्म ताप निस्किने सम्म कोर्ला हान्नु पर्छ सबै वास्तविक कुरा निस्किन्छ। के हेर्दै छ नेपालगन्ज प्रसाशन।
Good Sir, media should like Khulov kc Sir!, salute u
पुजा फिल्म मिडिया सत्य छ र यो मुकेश र स्वास्तिका झगडा गरे अनि माया गर्छु भनेर जिबनभर साथ सुखदुःख मा रमाउन बिबाहित जोडिन्छ धुम्दाम सग बिबाह भको नाचेको पनि हो कठै बिचरा आफ्नै प्रेमिका देखी अलग बन्नु पर्यो कुस्लब केसि दाजु लाइ धेरै धेरै धन्यवाद ।।
सलाम छ पत्रकार ज्यु
धन्यबाद पत्रकार ज्यु। यो ब्यक्ती झुट बोल्दै छ
कुस्लव दाइ जस्तो ब्यक्तिको खाचो छ पत्रकार ज्यु हरु मध्य।
Puja flim ko host chahi ramro xa kinaki question garne tarika ni good nispakxa xa
yesto patrakar chahinxa hamro nepal lai yekdam sahasi maile rabi lanechane ko aarko rup paye patrakar ma yestai yestai ramro kam gardai janu hola suvakamana xa hjr lai hami tapaiko sathma hamesa hunexau
पत्रकार काे कुरन यकदम सहि छ अझै साेध पुछगरिसियाेस अपराधिलाई कार्बाहि गर्नपर्छ
@@abashlamaabashlama7670 उम राम्रो सग सुतपुछ जर्न जरुरछ
एक दम झुड बोलिरहेका छ यो
Yo patrakar bro ko prasna sodhne stail dami x kharo parsna garnu hunx good patrakar vaneko yasto hunuparx
स्वास्तिका लाई न्यान मिलेन भने यसको १००% काल अायो। यो लेखेर राखे हुन्छ।।
यो सब नाटक हो ।यो माँछे लाई पनी हिरासत मा लियर कारबाई हुनू पर्छ ।
Good thank you sir 👍👍👍
छानबिन राम्रो सङ्ग गर्नु पर्यो पत्रकार ज्यु यसले झुठ बोल्दै छ ।
Yo sab jhut bolxa
सर हजुरले एक दम एक दम राम्रो गनुभयो
यदि सहि सचो कुरा हो भने पहिले किन बोलेन का थियो यति दिन सम्म अहिले यो घुस खाकै हो यश ले
मलाइत यो भाइले साचाेँ बाेलेकाे जस्ताे लाग्छ है साथिहाे ।
Patrakarko question sodai akdam right xa sahi sodai
पढेर मात्र हुदैन पत्रकार सर बेबारमा पनी परेको हुनुपर्छ सत्य बोल्दा पनी अक्मकाईन्छ हजुर
ysle purai rachanatmak kuro garirax yslai ni haln parx ysle paisa khayko xa
ysle purai rachanatmak kuro garirax yslai ni haln parx ysle paisa khayko xa
वहा वहा कति सहि र सत्य बोलेको छ र यो कति पैसामा बिक्री भएको हो र पत्रकार भाइ यसलाई दुई झापट दिनुन ना ?
Yo sab yinharko natak kheli rako 6 marekoi ho kina sodnu paryo ja kasaile ni satya boldaina kura na na kisim ko kura badayera tankaudai dhimiss gari rako 6 tetro nil gau dekhera pni
यस्को कुरा सबै जुटो छ
plz plz plz यो सबै कुरामा गल्ती छ यो केटा पनि मिलोमतो छ एस्लाइ पनि पक्राउ गरि छानबिन गर्नु पर्छ
यसको धेरै अलग अलग बोली रहेछ
यसले कति पैसा खाएको छ सोधपुछ गर्नु पर्छ पुलिस ले किन पक्राउ नगरेको
Yestai hun hamra nepalka public pani Kati khayeka xan Natr nakhayeko vaye Kati Didi baini bacha morekaxn hamro nepalma sab randika xora hru paisha ma bikne khale n Sala khate teslai xodnu hudain
यसले झुट बाेलेकाे छ अर्को अनतरबातामा र अहिले बाेलेकाे कुरामा कुनै पनि मिलेन धेरै कुरा फरक फरक बाेलेकाे छ
म सँग भेटाउनुस यसको जिब्रो कसरी सिधा बनाउनु पर्छ मलाई था छ
Haha
जनता ले बुझिसके को छ यो गुहुखाने ल बोले को
याे केटा पनि घट्नमा मिलेर मिलेकाे जस्तैः छ सबै सबै झुट कुरा हाे जस्तैः छ
सबै बयान सुनिसकेपछि जहाँ सम्म मलाइ लाग्छ यो घटना मा यो भाइले दोषीलाई बचाउन खोजेको हो या आफैपनी सम्लग्न भएको देखिन्छ
यसलाई खराे प्रश्न साेध्न लाई अपिल त्रिपाठी चाहीन्छ हाे बल्ल सत्य तथ्य कुराे भुक्छ
यो सरासर झुट बोलीराछ यत्रो पढेलेखेको मान्छेले किन बाहिरबाट हेरेर पुलीसलाई बोलाएन त एउटा शिक्क्षत मान्छेले बोलेको गरेको यहिहो यो हुनै सक्तै न यो झुट हो
Tara Adhikari k thaha ali katti saas xa ki vanany pani taw aas hunxa ni hoena ra manabta vanay k ho
Educated manxya ho sabai lay jhut nai bolxa vaany ni hudaina hola
सबै जुटाे बाेलिरहेकाे छ
अहिले सम्म झुन्डियर आत्माहत्या गर्ने ब्यक्तिको कपडा च्यातियको छैन देखेको छैन यो पनि झुट्को प्रमाण हो अर्को अङगालो हाल्दा लगायको पासो खुस्क्यो यति कम्जोर पासोले मानिस मर्दैन त्यसैले जेसुकै बरबराय पनि यो हत्यानै भयको हो
यो कुरा दायाँ बायाँ न गरी दुई जना लाई नि फासि हुन पर्छ यो साथि ले कुरा चाहिँ लुकाउनु खाेजे को तर लुकाउन सकेन तर जसरिनि सजय हुनुपर्छ??
बिल्कुल झुठो घाटिमा लगाको पासो टाउको बाट सजिलै कसरी निस्किन्छ।
पहिलो ज्यानमारा यहि हो
यस्लेअर्को ईन्टरभ्युमा घरबाट रट लेरअाको भन्दैथ्यो अहिले छतबाट भन्दै छ यो भाडाको मान्छेहो भनेर प्रस्टै थाहाहुन्छ यो नेताले बोल्न लगाएको हो
Saleko khorma hulde Sab tik hunx
किन हामी 2/4 पैसाको लागी दोसि लाई बचाउछौ ??
दुख लग्छ
पहिला का मान्छे र पहिला को नियम कानुन नै ठिक थियो अहिले का सब पापी जन्मे मान्छे पनि
जस जस्ले डेत बडी देख्नु भको छ त्यो हेर्दै था हुन्छ कुटी कुटी मारेको हो भन्ने पैसाको लागि झुट बोल्नु अर्कै कुरा हो
Khate kuta tero bahenilai pani testhai hoss ani thaxa hunxa jhut ko okalat garekothaxa
Asle sara sar jhut bole jo xx aslai pani samatnu parx yo pani mile ko xx dash thari kura garxx sala khate ksti poisa khaish
@@anjupaudel7807 testai lagyo malai ni
Yo pulish parsasan le k hery r base ko xx pulish parsasan le kati poisa kha ko xx ajai sam k hery xx India bidesh bhako bhaye ajai sam samdhan bhai sakthyo...but yo nepal ko kanun sarai kamjor xx thulo anusandha hunai paxx ma nepal xain bhako bhaye ma pani aune thiye...
Yo khate le jhut bole xx pakh tero didi baine lai asto bhayexi thaha hunxx aslai daro piter aslai sadye bolxx
Parra kar ko kura shai ho goo job sir
अर्को इन्टर्भिउमा मैले भीत्रको के पनि देखिन भनेको छ यसले अैले जुन्डिएको देखे भन्दै छ एसलाइ २/४ झापड लाऊनु पार्छ साचो बोलछ
Yo sarasar jut boldaixa yasko har kurama juto boldaixa patrakar jiu yasle phone call ma yo aafai boldaixu vano feri uncle le sas xaki khol vanda usle vano ki mirtak ko buda le phone fyakerw gayorw laslai uchalo vani rwkpxa
Yaslai na xodnu sacho pattw lagxa hatya ma yaskoni hat xa
Alikati kura na mileko hoina dherai mileko xaina
जोर्नलिनष्ट महोदय योमानिसलेआफ्नो झुटकुरालाई
सहिसाबूत गराउन उस्कोशब्द र सिगनल पटक्कै मि लेन आँफै सकमानेकछ बिसूवासछदै छैन,,
यो केटा लाई झापड हान्दै सोध पुछ गर्नु सत्ये बताउछ
Yaslai kina xodirakheko yaslai pni testai garer marnu parx
Yeslai Pani samatnu parchalp
त नि खेर जाने भैस।। अझै आफ्नो जिन्दगी बनाउने बिचार छ भने साचो भनी हाल है ।। त्यहाँ 100% हत्या गरिएको छ ।।
अब यस्लाई पनि कार्बाही गर्नु पर्छ
यो केटालाई पनि किनी सकेछन् डाँकाहरुले ,
ए भाई तिमी पैसामा नबिक यार् , तिमीले बोलेको हरेक कुरा पत्त्याउन लायक छैन ,पुरै बनाओटि
एस्लाई चिनिराख कसम
यो झुट बोल्दै छ, कति पैसा खायो यश लाई पनि करेन्ट लगाउनुपर्छ खाते ।।।
यो केटाको गतिविधि सङ्का लाग्दो छ।यस्को बयान चित्त बुझ्दो छैन।यसले झुट बोलिरहेको छ।
यी दुईटैलाई हाल्नुपर्छ अब खोर भित्र अनि थाहा हुन्छ दालमे कुच काला हे यसले पनि झुठो बोल्दैछ यो कति पैसामा बिकेको छ पत्रकार जसरी पनि पत्ता लगाउँनु होस यो मान्छेसँग केही न केही रहस्य छ
Tae khati ho
great jub hajur...verry talent and true ...salute you 👍️👍️👍️🙏🙏🙏👀🙏❤️❤️
मलाई लाग्छ दुबै जना कल झगडा बढी गरेर केटा बाहिर गको बेला मा सहन गाह्रो भयर आफै आत्मा हत्या गरेको जस्तो गल्ती दुबै को हुन सक्छ husband wife मा झगडा जस्को पनि हुन्छ तर यसरी मार्न या मर्न हुँदैन थियो जति पिडा भय पनि सहनु पर्ने रहेछ अब पीडित ले न्याय पाउनु पर्छ सरकार ले पनि ??सत्यतथ्य छिटोछिटो लाउनु पर्यो😂😂😂
Thanks reporter
यो साला pani मिलेको x hai
madhav Ghimire proof bina nabolum bro aru li aarop nalagam haiee
ज्यानमारा सङ्ग अन्तर्बार्ता लिनुभएछ
यो खाते jhut बोल्दैछ
सलाम छ पत्रकार तपाई मानब्ता भयेको हुनुहुदो रहेछ
Yo sab jhut bolxa
Ab yo gayo sabaiko Sade's xa
Yo sale randiko xorile jhut bolekox yeslai pakdin Parx ani patta lagx sale paisha khaye jasto x Plz khoji garnu
यो भाइको कुरा यउटै ठिक छैन।
दालमे कुछ काला हैं भने जस्तो केही चाँहि छ यो घटना रहस्यमय नैं छ दुबै जोडी सक्त लड़ाई को बावजूद यो घटना घटेको हुनुपर्छ
पत्रकार सर हतारमा सबै लाई सोचेर काम गरे जस्तो हुदैन गलत मात्र सोच नराखनुस
Ur right sabai galat hunxan vanne hudaina testo halat ma dekda kasko dimag le kam garxa hau bujau na sathi haru hami sabai le anyway galti jasko vaye pani sazay paunu parxa
100% yooo dai sai ho nepali maan ho bachauna ta jana sakiyoo niee
नर्भर्स भएर होकि झुत बोलेर हो,कहिले ले भन्छ कहिले के भन्छ।
Umm k kaile k vanne kaile k vanne
यस्ले पैसा खाको छ होला नि खुब बोलिराको छ अकम्क हुँदै बोलिराको छ 😎😎😎😎
भाडामा बस्ने मान्छे ।भाडामै बोल्दै छ
Patra kar dai tapai batai xa sahi report nikalne himmat hami aasabadi xaw sahi tarikale sampurna nepali ma puraidinu hola yo kanda
हत्या गरेर सब त्यो मुकेश भन्ने ले नाटक गरेको हो र यो केटाले पनि ढाटी रहेको छ दुबै लाई फासी दिनु पर्छ ।
काठमाडौबाट आन्टीको फोन आएको होकी होईन plz चेक गर्नुहोला अलि स्पष्ट हुनसक्छ।
सुस्तिकाको र बुदाको बिच मा खतपत थियो होला अनि बुदाले नै मारेर झुन्दायर बाहीर आयर नातक
गरेको होला !
साला खाते सब झुट बोल्दै छ यो लाई करेन लगाउनु पर्छ
यो बयानले यो पनि पर्छ
Yesko kura.......dherai farak farak hudaixa abo yeslai anusadhan garnai parxa
पदम जिउ तपाइले कतिपैसा खानुभयाे द्युस कुराे त दैचिउरे भयाे नि त
येस्ले झुट बोलेको छ येस्लाइ पाता केस्नु पर्छ अनि सबै सत्यो बोल्छ
खाते लाई पाता फकाउनु पर्छ अनि थाहा हुछ
पहिलो पक्डिनु पर्नेमाम्छे यहि हो
यो झुट बोलेको छ 100% मारेर जुन्दयको हो
यो मान्छेको पनि हात छ
100% Jhut boliraxa yo manxe le poni 😭😭
यो साले खाते पनि पैसामा बिगेको छ यो दुबै ले नै मिलेर हत्ता गरेको हो ई दुबै खाते हरुलै नै फाँसी दिनु पर्छ साला खाते
झुन्दिय र मरेको मान्छे लाई अरु कसै ले निकाल्दैन यो सब मिलेर लुकाउन खोज्या छ
होइन हो पत्रकार ज्यु
मरेको मारेको पक्कै postmartam रिपोर्टिन गरेयो होला नि !! पक्कै अनुसन्धयान गर्दा hand print छ होलानी पत्रकार महोदय
पहिला यो report आयो कि आएन त्यो हेर्नु न हो पत्रकार महोदय !!
yakdam Sahii kuRo Grnu vo Tapailey
लउन porst martin report त नक्कली पनि आउन सक्छनि हाउ लाखे
मर्नु भन्दा अगि नै report निकाल्नु पर्छ हो लाख्खे... मान्छे मार्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन जबसम्म नेपालमा आउदैन तबसम्म यस्तै घटना दोहोरी रहन्छ हाम्रो समाजमा अनि मरीसके पछि पत्रकार धाउछ , मरीसकेपछी पुलिस धाउछ तर फेरि घटना उहीँ हरेक ठाउँमा,
यो फाटा बोल्दै छ है पत्रकार ज्यु , यो सबै झुठो बोल्दै छ , यस्को कुरा सुन्दा मेरो रगत तात्यो ,भयो यो फाटा ,
सिद्धै यो खाते लाई समाउनु खाते मुर्दार हेर कस्तो मिलाएर झुठो बोलेको
E
I
आबो पत्रकारपो जेहोश सहि लागो पत्रकारको सोधाई!यो केटाले सरा सर झुट बोलेको छ॥
पहिलो पटक क्यामेरा फेस गर्दा जो कोहि पनि डराउछ र के के बोले भनेर कन्फ्युज हुन सक्छ एकोहोरो त गलत नै छस भन्नू पनि गलत छ जस्तो लाग्छ...यो भाई ले जे देख्यो त्यो कुरा बोलेको पनि त हुन सक्छ नि..खास कुरो के हो भनेर त्यसको बुढो भनौदो हत्यारा लाई सोध्दा चै थाहा हुन्थ्यो कि जस्तो लाग्छ!
Sanu Adh yakdam sahaiee kura garnu vayo tyo kta la ta bichara dekhako kura garaa jastai lagxa sarhaie sojo science liyara padako paddai vanda bahak aaru khaiee jandain bicharaa😭😭😭
@@asmitadevkota4455 vaninchha ni 1 jana sajjan maanchhe lai 10 jana le pagal vanyo vane tyo paagal nai hunchha vanera..bichara lai pani sabai le ekohoro satya patta nalagaai j paye tyahi navanda hunthyo vanne kura!
Sanu Adh taita hajur ma pani tai vanxuu😮😮
हो उहाँ जस्तो पत्रकार पो हुनो पर्छ तर यो पदम भाई ले यसको बारे धेरै खयाल नराराखेर तर नदुखेको कपाल डोरी लायर दुखायो भने जसतै भयो तर प्रमाण सपुथ लाई पुण रूपामा सुरक्षित संग राखय भने
खै के खै के भने जस्तै बयान दिदैछ है यो भाईले किन कि हड्बड हड्बड गर्दै बोल्दैछ !!
देख्ने बिद्ती कै पुलीसलाई फोन गर्नु त सक्छ नि
Yo Daeko Kura thik huna Ni sakxa
Dae yatekaesnka grnu vnda
Sabae kura bujnus
Hatar ma hos aaudena Ni tw dae
केटाको घाउ देख्ने त सानो घाउ तर ज्यान मर्ने गरि कुटिएको नदेख्ने त ज्यानमारा
यो खाते पैसामा बिकेको छ साला यस्को बाङ्गरा गन्नु पर्छ अनि साचो बाहिर आईहाल्छनी ?
यो पनि लागेको थिएछ झ्याल्बाट हेर्ने थाउ छदाछदै ढोका तोड्छन कसैले?
Bichara student manxe lae aarop yata lagirako x hae k ho yo sab
Studentle paisa khayara vukheko xa ani ghanta garneta.
Menuka kc student vandaima j pani vanna pauxa ta.
यो कति पैसा मा बाइक छ