ल धेरै मैना पछि जेरि सिस हरु लाई देखन र उहाको गित मीठो स्वोर सुन्न पाइयो दुबैजना गायक गाइका लाई मेरो सम्मान छ जेरि सिस्ले आफ्नो जीवन ठक्कर खायर पनि धेरै इस्ट्रोङ्ग भयर हुन्नु भा छ खुसी रहनुस सुखी रहनुस साथ साथी इन्द्रेणी टिमलाइ नै धन्यबाद दिन चाहान्छौ आउने दिन अमनी आजराम्रो हसिलो रामैलो गित गाउनु होला सबै लाई तिहार को सुभाकमना छ म हाल कत्तार बाट गित सुनेर सानो कामेन्ट चाडेको छु गल्ती भय माफी चाहान्छु
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर एस के सुन्दास भाई बबिता बहिनी जय भगवान् 🎉😂
लोक गीतको दुनियाँ मा यो कालजयी गीतको लय श्रीजना गर्नुहुने कमल सर लाइ धेरै पछि देख्न पाइयो आशा छ अब फेरी यस्तै श्रीजना लीएर आउनु हुनेछ फेरी सबै लोक गीत प्रेमी मन मन बस्नु हुने छ।
अाहा निकै भावाना मा डुब्नि गित गाउनु भयाे सारै मन पर्याे किस्ना दाजु लगाएत दाेहाेरि गाउनुभएका दाजु र जेरि दिजु लगाएत सम्पुण मा रिदय देखि सामन छ 🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉❤❤❤❤❤
भाइ को प्रतिभा येति राम्रो छ अझै गित हरु सुन्न पाइओस है ।जेरि दिदी को त के कुरा गर्नु लोक छेत्र को रानी ।यो प्रस्तुती जति हेरे पनि मन अघायेन अति राम्रो छ।
इन्देणी परिवारलाई तिहार काे हार्दिक सुभकामाना छ अग्रज कलाकार एस के सुन्दास भाई बबिता बानियाँ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ
नमस्कार 🙏 कृष्ण कडेल र गोपीनी टिम लाई नमन 🙇 बबिता बैनी को दोहोरी लाईभ सुन्नी मौक़ा मिलेको छैन युके मा भेंट त भयों दोहोरी सुन्ने मोका मिलेन नेपाल आऊदा जरुर सुन्ने छौ Love ❤❤
Krishna Sir sahit sampurna Indereni teem Lai Mero Naman 🙏🙏🙏👍👌 Krishna guruma dai ko basuri bajauko Malai dherai dherai mn prthyo Aja dherai khusi lagyo 🙏🙏🙏👍
तिम्रो कार्यक्रम तिमि आफै हेर कृष्ण दाइ हेडलाइट अनेक लेखेको राखेको छ जे नि आफ्नो लेभल नबिर्स अरु झै कन्टेनको लागी काम नगर बिज्ञापन को चटक हेर्न आएको हैन नि त्यति फुर्सद पनि छैन तिम्रो चटके शो हेर्न लाइ
कृष्ण सर कान्छा श्रेष्ठ सर जानुका दिदी शर्मिला बहिनी प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ बबिता बानियाँ बहिनीको गित धेरै दिनमा सुन्न पाउँदा धेरै खुसी लागेको छ बबिता बहिनी जय नेपाल जय भगवान् 🎉😂❤
वबिताकाे पहिलाे टुक्काले नै मन दुखि भयाे कुनै पुरुसले पनि सच्चा पेर्ममा धाेका दियर घात नगराेस् जय ईन्दे्णि र महान ब्याक्तिव कृष्ण कणेल म नियमित दर्सक हुँ कपिलबस्तुदेखि 🎉🙏🌷
बबिता बानिया जेरि दिदी र रमेस प्रसाईं भाग २
ल्याउनु पर्यो।❤❤
ल धेरै मैना पछि जेरि सिस हरु लाई देखन र उहाको गित मीठो स्वोर सुन्न पाइयो दुबैजना गायक गाइका लाई मेरो सम्मान छ जेरि सिस्ले आफ्नो जीवन ठक्कर खायर पनि धेरै इस्ट्रोङ्ग भयर हुन्नु भा छ खुसी रहनुस सुखी रहनुस साथ साथी इन्द्रेणी टिमलाइ नै धन्यबाद दिन चाहान्छौ आउने दिन अमनी आजराम्रो हसिलो रामैलो गित गाउनु होला सबै लाई तिहार को सुभाकमना छ म हाल कत्तार बाट गित सुनेर सानो कामेन्ट चाडेको छु गल्ती भय माफी चाहान्छु
सम्पूर्णलाई तिहारको शुभकामना।
जेरि दिदिलाई माया गर्ने जति हजिर होउ है🤗
Jeri dd lai ta mayalagx sandai khojira sabai dohori herne garekoxu tara ba tyo sankare lai nasaje ramro 🙏🏽
पर्खाइमा थिए जेरी बहिनीलाई इन्ड्रेनिमा आउनु हुन्छ भनेर 🎉🎉🎉❤❤❤ कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई तिहारको भब्बे शुभकामना 🎉🎉🎉❤❤❤
आहा कति मार्मिक दोहोरी गित बधाई छ साथी sk sundas & babita baniya jeri दिदी लाई 🙏🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर एस के सुन्दास भाई बबिता बहिनी जय भगवान् 🎉😂
😅😅 12:26 12:29 😊😊
लोक गीतको दुनियाँ मा यो कालजयी गीतको लय श्रीजना गर्नुहुने कमल सर लाइ धेरै पछि देख्न पाइयो आशा छ अब फेरी यस्तै श्रीजना लीएर आउनु हुनेछ फेरी सबै लोक गीत प्रेमी मन मन बस्नु हुने छ।
अाहा निकै भावाना मा डुब्नि गित गाउनु भयाे सारै मन पर्याे किस्ना दाजु लगाएत दाेहाेरि गाउनुभएका दाजु र जेरि दिजु लगाएत सम्पुण मा रिदय देखि सामन छ 🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉❤❤❤❤❤
बधाइ तथा धन्यवाद कृष्ण कडेल जी
सारै भावुक र मार्मिक लाेक दाेहाेरी सफलताकाे शुभकामना जेरी बैनीलाइ Good luck and Best wishes.
भाइ को प्रतिभा येति राम्रो छ अझै गित हरु सुन्न पाइओस है ।जेरि दिदी को त के कुरा गर्नु लोक छेत्र को रानी ।यो प्रस्तुती जति हेरे पनि मन अघायेन अति राम्रो छ।
Super se upperr sk bro & jeeri sis dohori gith❤jay indreni 🙏jay krisna dai 🙏❤❤❤.
यो सुरेस भाईको स्वर कति मिठो म त पहिलो चोटी सुन्दै छु त
इन्देणी परिवारलाई तिहार काे हार्दिक सुभकामाना छ अग्रज कलाकार एस के सुन्दास भाई बबिता बानियाँ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ
दैलामुनी जाउ गीतको बोलमा यो गाउने भाइको स्वर कस्तो मिठो ?❤️👌👌👌👌
Sarai ramrolagx, Babita Jerry didi le gayeko,,ajhai ramro dohori,gaaudai Janus hai
आहा धेरै रमाइलो दाेहाेरी🎉🎉❤❤
नमस्कार 🙏 कृष्ण कडेल र गोपीनी टिम लाई नमन 🙇 बबिता बैनी को दोहोरी लाईभ सुन्नी मौक़ा मिलेको छैन युके मा भेंट त भयों दोहोरी सुन्ने
मोका मिलेन नेपाल आऊदा जरुर सुन्ने छौ Love ❤❤
pmmmlplsqb fv
Krishna Sir sahit sampurna Indereni teem Lai Mero Naman 🙏🙏🙏👍👌 Krishna guruma dai ko basuri bajauko Malai dherai dherai mn prthyo Aja dherai khusi lagyo 🙏🙏🙏👍
आहा यो गित को भाका तेसै मा यो दाइको स्वोर सुनेर सारै मन छोयो❤❤
Namaskar
Amazing indreni program
जेरी दिदी का फ्यान यता हाजिर हुम त ❤❤❤❤❤❤
सारै मन छुयाे गीतका शब्द हरुले 🥰
कति राम्रि नानू तवन जेरि अनि छाेरि 💟💟🙋♂️🙋♂️🙋♂️🌷🌷🌷💟💟💟💟🙋♂️
यो गित ले त सारै भावुक बनायो 😭😭
सारै मन छोयो जेरी बैनी, यो गीत ले
Yo jeri bahini ko geet ko marma sabai ley ta pakka bujdainan holan.kya sabdha chhn my goodness. ❤
तिम्रो कार्यक्रम तिमि आफै हेर कृष्ण दाइ
हेडलाइट अनेक लेखेको राखेको छ जे नि आफ्नो लेभल नबिर्स अरु झै कन्टेनको लागी काम नगर
बिज्ञापन को चटक हेर्न आएको हैन नि त्यति फुर्सद पनि छैन तिम्रो चटके शो हेर्न लाइ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤जय ❤❤❤ ईन्देणी ❤❤❤
सम्पूर्ण सयोगी हात हरु लाई ❤❤❤ मुरी मुरी धन्यवाद छ ❤❤❤
P.
Sabaiko manmutuko Dhakdan indreni herda Khushi lagxa ma Saudi bata .best of luck indreni
नमस्कार सम्पुर्ण दर्सक साथै इन्द्रेणी
परिवार मा निकैभबुक बनायो यो
गीत ले ❤🙏🙏🌹🇳🇵🌺🥀
कृष्ण सर कान्छा श्रेष्ठ सर जानुका दिदी शर्मिला बहिनी प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ बबिता बानियाँ बहिनीको गित धेरै दिनमा सुन्न पाउँदा धेरै खुसी लागेको छ बबिता बहिनी जय नेपाल जय भगवान् 🎉😂❤
ईन्द्रेणी सबै कलाकार हरु लाई तिहारको शुभकामना
आहा कति मार्मिक शब्द दुबै जानाको🙏🙏🙏❤️❤️❤️
जेरीलाई मनै देखि माया ❤
भत्क्या सन्सार जोडौला फेरि,,मर्दिन म-2तिम्रो मुख नहेरि।।।वाउ कति सुन्दर शब्द।।
कत्ति मन छुने सब्द दिदि😢😢
Namaskar for all of you! Jay indreni and jay Krishna
वबिताकाे पहिलाे टुक्काले नै मन दुखि भयाे कुनै पुरुसले पनि सच्चा पेर्ममा धाेका दियर घात नगराेस् जय ईन्दे्णि र महान ब्याक्तिव कृष्ण कणेल म नियमित दर्सक हुँ कपिलबस्तुदेखि 🎉🙏🌷
सम्पूर्ण ईन्देणी टिम लाई धन्यवाद ❤
आहा अति मार्मिक लाईभ दोहोरी❤️🙏
बबिता बहिनी मार्मिक गित धेरै धेरै माया
happy tihar aati ramailo ajako dohore next part waitma hai.
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
Long Live Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji & the entire indreni family:
❤❤❤❤❤
My favourite lok dhori
हे भगवान कति राम्रो सब्द 🙏🙏❤️❤️
शब्द र स्वरको धनि सुरेश सथि ❤❤❤❤ धेरै प्रगति को कामना❤❤❤❤
Aaj babball hola jasto x ❤
Marmik 6 👍🙏
Git ramro lagyo
कति मार्मिक दोहोरी गाउनुभयो
Good evening everybody
Woo
Dherai paxi aja Jeri bahini lai vetiyo indreni ma
Jaya indreni
Wow kate ramro ❤❤❤❤❤
जेरि र पशुपति भाग चाहियो ,
Dami ramro X
आह कति मिठो स्वर एस के सुन्दास जि को
Jaya indreni
सब्दहरुले आँसु नै खसायो😭😭😭😭
मुटु बिझाउँने शब्द 😢😢
Bhi ko sor kati mitho ho
Heart touching live dohori🙏🙏🙏💔💔
छोरी त शंकर को मात्र हो,रछ। जेरी को जस्तो त छैन। यार।
साह्रै मन छोयो ।
शुभकामना सबै टिमलाइ।।।❤️❤️❤️❤️❤️
❤❤❤❤❤
INDRENI IS A cultural & Humanitarian Temple:
❤❤❤❤❤
शब्द अनि श्वोर मान्नोई पर्नु पर्छ।
Great prograam
Mitho bhai bahini
Nice song jeri❤❤
जय नेपाल रमाइलो भयो
नमस्कार ❤छ❤सबैलाई ❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤Nice song
👌👌👌
Sarai Ramro
sk sundash ❤❤❤❤❤
🙏🙏💐💐👌👌👍👍
मार्मिक 😊😢❤
आहा कती मारमिक गित साचै यसता साचो सततय नै मायालै धोका दिदा ,तडपनछन,कोइ नकोइ ले ,पिडा,भोगेकै,हुनछन,,कमल,सैराग,को,यो गित,ले,बिछोड,को,घाउबलझिनछ.धननय बाद,,मैले यो गित ,धेरै पटकसुनेको,छु,🌺🌺🌷🎈🙏🏾👍
धेरै धेरै बधाई छ
न्यानो अभिबादन ❤❤छ कृष्ण सर ❤हजुर माहान कृष्ण भगवान नै हौ❤❤❤स्वागत गर्ने सब्दहरू छैनन् ❤सिंगो टिमलाई ❤❤धन्यवाद छ ❤
सबैलाई मन देखि समान छ
jay indreni
❤❤❤❤❤
INDRENI IS A TRINITY:Entertainment, Service and Message:
❤❤❤❤❤
Nice
Nice❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤😢😢😢
❤❤❤❤❤❤❤❤
Rajurdr jeriko dohori lyaun paryo
Nanu ❤❤❤
Jeri bai pani le tyo sangkar l'ai chinaunu banta ta Vijaya lai chahi nako baya kati ramro hunthiyo hola..
❤❤❤❤❤🥰🥰
❤🙏❤🙏❤🙏❤
Sani manxe God bless you
Yas ta kalakar la nepal ma thau paudhaina yar ?????kina ??????
♥️♥️🙏🙏🙏♥️😘
Lovely ❤❤
❤🎉😮
💐💐💐💐💐
एस के 16:29
❤❤❤❤❤😊