हाम्रो देशमा दुखि गरिबलाई हाम्रो देशले सुरक्षा गरेको छैन दुख लाग्छ यो इन्द्रेणी टिमले यो अभियान चलायोकोमा धेरै खुशी लाग्छ इन्द्रेणी संन्चालक कृष्ण सरलाइ मुरि मुरि धन्यवाद
सेर बहादुर देउवा भन्दा धेरै राम्रो बोल्न सक्ने क्षमता भएको ब्यक्ती लाग्यो तर आँखा चाहिँ जन्मदै तेस्तै रहेछ पढालेखा जस्तो पनि लाग्यो धेरै ज्ञान् भयको धन्यवाद इन्द्र्नी टिमलाइ
मेरो तर्फबाट पनि मन मुटु देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु।। इन्द्रेणी दिन दुखी हरुको सहयोग गर्नु नै सबै भन्दा राम्रो कुरा हो दुखी हुनु कसैको रहर हुदैन । गरिब दुखी धनी दृस्ठि बिहिन बोल्न नसक्ने सबैले एकै तरिकाले बाच्न पाउनु पर्छ।। उनिहरु लाई त हामिले साथ सहयोग हौसला दिनु पर्छ।।
छारे रोग सर्ने भए अहिलेसम्म मेरो पुरै परिवार लाई लाग्थो होला तर मैले मेरो बुबा मेरो घर को देउता राखेको थिए तर अहिले बित्नु भो भगवान् को आशिर्वाद ले अहिलेसम्म बुबा को आशिर्वाद छ सबै असल कुसल छौ ।तर समाज मा कोहि माईकल लाई को कुनै प्रस्न उठाउन दिईन ।आमा ,बुबाको आशिर्वाद सधैं हुन्छ ।सहयोग को लागि तयार छ ईन्द्रेणी परिवार लाई
वाक्कै मा इन्द्रेणी को कडेल जिउ को कार्य क्राम धेरै सान्दर्बिक छ वाहालाइ भगवानले सधै निरोगी सुखी राखी दिउन गरीप लाइ सहयोग गर्नु भाकोमा रीदये बाट धन्नेबाद छ
कला जीवन हाे । कला प्राण हाे । अारनमा मेसिन घुमाएर बसेकाे छ तर ऊसित त्यतिका राम्रा बाजा छ । त्यस्ता बाजा किन्ने रकम जति त धनीहरूले वियर पिएरै सक्छन् । म पनि सारङ्गी भिरेर हिँड्छु । मलाई यस्ताे लाग्छ मसित भएकाे बाजा संसारका धनीहरूसित नहुन सक्छ र भए पनि बजाउने कला नहुन सक्छ । मैथुराम त मेरा अादर्श पात्र भए ।
Dherai dherai ramro hajur sir hajur le yesto ramro kam garnu vako xa Dina tw masanga Ahile kehi xaina help vanne kura gardai garaula ..hajur lai dherai dherai dhanyebad vanna chahanxu ..yesta Nepal ma vayeka ghatnaharu lai liyera duniyama dekhaunu sahayog garnu vako ma
साचै आखा रसाए यस्तो प्रतिभा भएको मान्छे सारिरिक असक्त हुदा पनि उहा को उहाको त्यो कला उहाको सोच कति राम्रो म नि केइ सहयोग गर्छु पछि तपाईं इन्द्रेणी लाइ सलाम छ
सर्बप्रथम त इन्द्रेणी कार्यक्रमका कार्यक्रम संचालक कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई लाई अन्तर हृदय देखी नै सलाम गर्न चाहन्छु। अर्को कुरा यहाँ मैतराम परियारको लागि भगवानको रूपमा भिम ब. सुनार देखेको छु उहाँलाई पनि सलुट गर्छु म! मान्छेले मुखले मात्र हैन गरेर नि देखाउनु पर्दछ। के गर्ने नियतिले ठगेको मान्छे मैतराम,,,तर हामीले उहाँको लागि केही गर्नु पर्छ, मानव भएर मानवता देखाउनु पर्ने अवस्था यहीँ हो! उहाँको कला लाई म सम्मान गर्न चाहन्छु, तर स्थानीय कलाकार हरुले मैतरामको लागि केही ब्यवस्थापन गरिदिनु पर्ने हो। अब हामी सबै मिलेर मैतराम को घर बनाईदिने अभियानमा लाग्ने छौँ। सम्पुर्ण सहयोगी मनहरु प्रति धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र अझै पनि हामीले उहाँ लाई केही सक्दो सहयोग गरौँ।
ल है हजुरहरु सबैलाई नमस्कार ।मान्छे किन यती सारो निर्दयी हुन्छ।ढिलो चाडो त अवश्य मरनु छ ।तर पनि किन मान्छे यस्तो कठोर हुन्छ । संसार यस्तै रैछ । सबैले बलेको आगो तापछन ।हेर्दा नि कतिको दुख छ।बिचारा न आखा छ।
सर्बप्रथमम दाजु कृष्ण कडेल र सम्पुर्ण ईन्द्रेणि टिमलाई म मेरो हृदय देककि धन्यनाद दिन चाहान्छु दाजु कृष्ण हजुरले यसै गरि दृष्टि बिहिन लुला लङ्गडा सबै किसिम का अपाङ्ग हरु र केही न केही को साहारा नपायका हसाहारा हरुको आवाज उठान गर्नु भाको छर अझ पनि गर्नु होला केही नहुनेको भगवान हुन्छ भन्छन हो हजुर हरु उहाँ हरुको नजर भगवान नै हो किन भने जेति दुख छ उहाँ हरुमा सिमित कसैले देख्दैन आज हजुर मार्फत देसबिदेस बस्ने सबैले देख्न पायका छौ र कसैको मनमा दया माया पलायो भने सहयोग पनि गर्नु हनेछ।
salam xa Indreni team lai ra salam xa Maita Ram bhailai waa uhale Aakha nai nadekheta pani hami Aakha dekhneharuko man bhanda pani safa man xa uahko salam xa Maita Ram bhailai ra bhaguwanle Aashirbad diun ki uahama bhaeko sabai rogharu xitto nai niko hos
हाम्रो समाजको सबै अँखा फुलै फुल जस्तो भैदीए, आखिर अपांगा गरिब दुखिहरुले काँडाको बाटो हिँड्नु पर्थेना सबै को आत्मा एउटै हो उसलाइ दुखदा स्वम लाईनि दुखेको महसुस गरौ आखिर हामिले मरेर केनै लान्छौ र आफ्नो शरीर त छोडेर जानुछ सबै लाई समान र सहयोगको भावना राखौ तबनै हामी असल मानिस बन्न सक्छौ 🌹🌹🌹🌹🌹.........
दु:ख लाग्यो स्वार्थले भरिएको यो ससार # किन गरीब अनि अनाथ अपांग लाई हेला मात्र गरिन्छ# थुक्क दुखी आत्माहरु सोच बदलौ ! गरिब, अनाथ , अपांग लाई माया गरौ सोच बदलौ #
कृष्ण दाजु भगवान खोज्न जानु पर्छ भने कृष्ण दाजुलाई सम्झिदा हुन्छ। यस्ता अपाङ्ग असाहे हरुको चुलोमा आगो बलेकोछ तपाईको कारणले हो। यसमा हामी प्रवासमा हुने सबैले हेर्ने छौ।
Dherai dukha lageyo yo geet sunerw ani wah ko yeti mitho voice Ani yeah ly chaii sakdo dheraii yogdan dann garnu porxa Ani dherai pade lekheko hunu porxa hoii.
एउटा शिक्षित ब्याक्ती भन्दा पनि धेरै बोल्ने शैली भएको हुनु हुदोरहेछ ! इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
krishna kandel sir dherai dherai dhnyabat
हाम्रो देशमा दुखि गरिबलाई हाम्रो देशले सुरक्षा गरेको छैन दुख लाग्छ यो इन्द्रेणी टिमले यो अभियान चलायोकोमा धेरै खुशी लाग्छ इन्द्रेणी संन्चालक कृष्ण सरलाइ मुरि मुरि धन्यवाद
सेर बहादुर देउवा भन्दा धेरै राम्रो बोल्न सक्ने क्षमता भएको ब्यक्ती लाग्यो तर आँखा चाहिँ जन्मदै तेस्तै रहेछ पढालेखा जस्तो पनि लाग्यो धेरै ज्ञान् भयको
धन्यवाद इन्द्र्नी टिमलाइ
इश्वर जंग थापा क्षेत्री good luck hajur haru lai
साह्रै मन भरियर भक्कानीयर आयो...😂😂😂
कठैबरा #मैथुराम दाई सबैले सहयोग गरौं।
धन्यवाद सलाम छ.. #इन्द्रेणी टिमलाई..
यो दाजु को बिजोग देखदा कसको मन नरुलार,हेर्नुस् त दाजु को कला र गला कसतो मीठो छ।र हामरो किसन कडेल दाजु को यो पुनय कामलाई सलाम छ।दाजु
अत्यन्तै मन छुने मार्मिक जिवनी
मानिस को जीवन सङ्घर्सको सङ्हार हो !!
सलाम इन्द्रेणी टिम लाई ✋
asmita karki 😢
सहयोगी साथी हरु मा मेरो तर्फबाट मुरी मुरी धन्यवाद ।।"
asmita karki better consider to help
asmita karki
k grni i maiko jat garib hudani xadni dhani hudani matiyara chadni k ho k ho sissss
कति शुद्द प्रष्ट बोल्नुभएको, उच्च सम्मान मेरो उहालाई ..सेवा गरौ ग़रीब अनि अशाहलाई😍😍😍🙏🙏
Bicharako gindagi.
Tpaiko git suner man nai xuyo
मेरो तर्फबाट पनि मन मुटु देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु।। इन्द्रेणी
दिन दुखी हरुको सहयोग गर्नु नै सबै भन्दा राम्रो कुरा हो दुखी हुनु कसैको रहर हुदैन ।
गरिब दुखी धनी दृस्ठि बिहिन बोल्न नसक्ने सबैले एकै तरिकाले बाच्न पाउनु पर्छ।।
उनिहरु लाई त हामिले साथ सहयोग हौसला दिनु पर्छ।।
Manisha ji help garnu nai dharma ho
U r so great dada yo deshma hjr jasto dukha bujne vai diyeko vaye kati sauvagye hunthyo salam xa hjr lai dada and hami sabai milera help garong
Manisha Sunuwar Kirat.....me2
Indrani team lai dherai Dherai
Thank u indrani team.
इन्द्रेणी मिडिया लाई धेराइ धेराइ धन्यबाद छ।जहाँ दुखी गरिबिको उदार गर्छ।
danyabad indreni channel t Krishna dai laei yesto garib dukhi laei sarkar or kehi grdain
wow great job salam xa hajur haru sampurna indreni tim lai
heartily thanks inderani team and Krishna kandel daju. heart tuching speech daju maithuram. really posative and great thinking.
Good job indrini group. God blesss guys.
वा अाज अन्तर अात्मा देखि अाज बकेन्ट गर्न मन लाग्याे दाजुकाे भनाई मानव धर्म र जातिय ता काे कुरा सारै मनछुने छ।
indreni team lai dhanyabad.
कति बौद्धिक भाषा प्रयोग गरेका छन् ! साच्चै बौद्धिक रहेछन् । भगवान्ले सधै यिनको रक्षा गरुन् ।
धन्य छ इन्द्रेणी टिम लाइ जुन टिम ले हमेसा दुख मा परे का लाइ उद्दार गर्दै र हाल मा आए र नेपाल को राज नीति दल हरु लाइ पनि सहि प्रेणा दिदै हिडे को छ |
👍👍👍👍👍😭😭😭😭 sewanai Dharma ho dherai dherai dhannyabad indreni chyanel lai
Indreni Krishna kandel jeyu lai dherai dhanyabad.
छारे रोग सर्ने भए अहिलेसम्म मेरो पुरै परिवार लाई लाग्थो होला तर मैले मेरो बुबा मेरो घर को देउता राखेको थिए तर अहिले बित्नु भो भगवान् को आशिर्वाद ले अहिलेसम्म बुबा को आशिर्वाद छ सबै असल कुसल छौ ।तर समाज मा कोहि माईकल लाई को कुनै प्रस्न उठाउन दिईन ।आमा ,बुबाको आशिर्वाद सधैं हुन्छ ।सहयोग को लागि तयार छ ईन्द्रेणी परिवार लाई
वाक्कै मा इन्द्रेणी को कडेल जिउ को कार्य क्राम धेरै सान्दर्बिक छ वाहालाइ भगवानले सधै निरोगी सुखी राखी दिउन गरीप लाइ सहयोग गर्नु भाकोमा रीदये बाट धन्नेबाद छ
कला जीवन हाे । कला प्राण हाे । अारनमा मेसिन घुमाएर बसेकाे छ तर ऊसित त्यतिका राम्रा बाजा छ । त्यस्ता बाजा किन्ने रकम जति त धनीहरूले वियर पिएरै सक्छन् । म पनि सारङ्गी भिरेर हिँड्छु । मलाई यस्ताे लाग्छ मसित भएकाे बाजा संसारका धनीहरूसित नहुन सक्छ र भए पनि बजाउने कला नहुन सक्छ । मैथुराम त मेरा अादर्श पात्र भए ।
Dherai dherai ramro hajur sir hajur le yesto ramro kam garnu vako xa Dina tw masanga Ahile kehi xaina help vanne kura gardai garaula ..hajur lai dherai dherai dhanyebad vanna chahanxu ..yesta Nepal ma vayeka ghatnaharu lai liyera duniyama dekhaunu sahayog garnu vako ma
धन्य हौ प्रभु , राजदरबार देखि कामिजातिको आरान सम्मका प्रस्तुतिले इन्द्रेणी परिवारलाई सदैब शुभ रहोस् , शुभकामना .......
धेरै धेरै धन्यवाद कृष्ण सर लगायत सम्पुर्ण ईन्द्रणी टिम लाई र जस्तो सुकै मुदामा र सयोग मा पछिनहटी अघि बड्नी कृष्ण दाईलाई मुरि मुरि धन्यवाद ✋✋✋✋
SO great indrenii Team lai...
साचै आखा रसाए यस्तो प्रतिभा भएको मान्छे सारिरिक असक्त हुदा पनि उहा को उहाको त्यो कला उहाको सोच कति राम्रो म नि केइ सहयोग गर्छु पछि तपाईं इन्द्रेणी लाइ सलाम छ
दुखद कथा मैथुराम दाइको । सहयोगको लागि इन्द्रेनी डट कमलाइ हार्दिक धन्यवाद छ ।
I miss you so much that it hurts.
Kiesna..dai..lae.dhannyabad
@@dipeshkhattri7653 fff
@@dipeshkhattri7653 r
F
@@dipeshkhattri7653 t
कति राम्रो बिचार यो अन्डो दाइको बिचारा !धन्यवाद कृष्ण कडेल दाइ !यो दृश्य देखाएकोमा ।
Sundar Kuwait
Good job Krishnan sir all team...
कृष्ण दाइ सारै महानहुनुहुन्छ हजुरलाई लाखौ लाख सुबकामना अनि मेरो सलाम छ।
इन्द्रेणी टिमलाई लाखौं लाख शुभ कामना
dharai ramro xa indrani timle gareko kam riyal dhukhi ko sahara baneko xa i like it indreni.
मुरि मुरि मन मुटु देखि नै धन्न्येबाद इन्द्रेणी alll tim lai
Indreni team derai dherai dhannye baad sathai krisna kadel dai tapai mahan hunuhunxa god bless you.u r family.
pasang sherpa किषण सर म पनि सयाेग गरन चाहानछु कसरी गरनि हाे
इन्द्रेणी टीम लाई सलाम छ
मान्छेमा हुनु पर्ने भावनाको साथ मन हुनु पर्छ यो सबै इन्द्रेनी टिम सँग छ यो सधैं सहयोगी हात बनिरहुन र ढिलो चादो हाम्रो भेट हुने छ
धन्यवाद इन्द्रेणी टिम लाई कति मिठो स्वर
कति राम्रो सोच सलाम छ हजुरहरु लाई गिन्दगिमा यस्तै राम्रो सोच राख्नु होला
सर्हानिय काम छ कृष्ण सर हजुर र हजुर को कार्यक्रम को सफलताको कामना छ।
शिक्षित बेक्ती भन्दा पनि कति राम्रो बोल्ने रहेछन उहा लाई सयोग गर्नु पर्छ plz इन्द्रेणी टिम तथा कँडेल दाजु लाई धन्यवाद
धन्यवाद इन्द्रेणी टोलि लाई ।
कृष्ण सर तपाइँको उदारताको बर्णन गर्नै गारो।अति दुखको जिवान झेल्ने मैथराम जस्तो धेरै प्रतिभा भएको ब्याक्तीलाइ उधार गर्नु नै मानबता हो।
indreni teemlai dherai dherai dhanyebad xa tesai gari gar dhani magar jyulai pani dhanyebad
किस्न सर हजुर को कारि करम धेरै राम्रो छ,, ।। धेरै ठाउँ ठाउँ मा गऐर सयोक गर्नु भऐको छ भगुवान ले तपै लाई हरेक पाईला पाईला मा साहेता गर्नु भऐको होस ..।
सलुट छ इन्द्रेणी परिवार लाई
krishna kadel sir lagaet sampurna idreni team lai dherai dherai dhanyabad.
हजुर हारु साबैलाइ सलाम छ देरै राम्रो सोजाइ गर्नु भो
दिलबहादुर बुढा साँच्चैमा दिलवाला हुनुहुन्छ । सलाम बाजे हजुरलाई !!!!!
सर्बप्रथम त इन्द्रेणी कार्यक्रमका कार्यक्रम संचालक कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई लाई अन्तर हृदय देखी नै सलाम गर्न चाहन्छु। अर्को कुरा यहाँ मैतराम परियारको लागि भगवानको रूपमा भिम ब. सुनार देखेको छु उहाँलाई पनि सलुट गर्छु म! मान्छेले मुखले मात्र हैन गरेर नि देखाउनु पर्दछ। के गर्ने नियतिले ठगेको मान्छे मैतराम,,,तर हामीले उहाँको लागि केही गर्नु पर्छ, मानव भएर मानवता देखाउनु पर्ने अवस्था यहीँ हो! उहाँको कला लाई म सम्मान गर्न चाहन्छु, तर स्थानीय कलाकार हरुले मैतरामको लागि केही ब्यवस्थापन गरिदिनु पर्ने हो। अब हामी सबै मिलेर मैतराम को घर बनाईदिने अभियानमा लाग्ने छौँ। सम्पुर्ण सहयोगी मनहरु प्रति धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र अझै पनि हामीले उहाँ लाई केही सक्दो सहयोग गरौँ।
राज दादा धेरै धेरै धन्नेबाद ।हजुर को सहयोगको लागि।भिडियो हेर्दै लादा तपाईले ठूलो सहयोग गर्नु भयेको रहेछ।धेरै खुशी लाग्यो।
Good job Krishna sir & all team
इन्द्रेरनी कारेकम लाई सलाम छ
ल है हजुरहरु सबैलाई नमस्कार ।मान्छे किन यती सारो निर्दयी हुन्छ।ढिलो चाडो त अवश्य मरनु छ ।तर पनि किन मान्छे यस्तो कठोर हुन्छ । संसार यस्तै रैछ । सबैले बलेको आगो तापछन ।हेर्दा नि कतिको दुख छ।बिचारा न आखा छ।
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हजुर नमस्कार म ठिक छू । हजुरलाई के कस्तो छ । म अरु छोड़न सक्छु तर इंद्रिनी छोड़न सक्दिन हजुर हेर्नु कस्तो पीड़ादायक छ
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग टि भि मा मात्र कि यू ट्यूब मा नि हो आउने हजुर?
हजुरको कुरामा पनि यक दम सहमत छु गोमा जि
Mohan raj धन्यवाद हजुर
हजुरलाई पनि सोही कामना छ गोमा जि म पनि इन्द्रेणी कायक्रम धेरै हेरछु
महान् कार्य , इन्द्रीनी परिवार सलाम्!
Heryk manchyko sukha dukhako sathi indrani team lai selam xa kirshna dai hajurlai bhagwanle paila2ma sath deeun
कृष्ण कडेललाई सलुटछ सर याहाँ लाई फुल सपोट गरौ मैतराम परियार परियार को कलार गला दुबै छ
सलाम छ इन्द्रेणी टिम लाई ।
धेरै धेरै धन्दाबाद इन्द्रेणी टिम लाइ यस्तै काम गर्दै जानू होला
भगवान पशुपति नाथ कृण दाइ को जय होस कृष्ण दाइ हजुर जस्तो 10जना छोरा को जन्म होस
yasstalai hamro sarrkarle k hi grdaina sr
सर्बप्रथमम दाजु कृष्ण कडेल र सम्पुर्ण ईन्द्रेणि टिमलाई म मेरो हृदय देककि धन्यनाद दिन चाहान्छु दाजु कृष्ण हजुरले यसै गरि दृष्टि बिहिन लुला लङ्गडा सबै किसिम का अपाङ्ग हरु र केही न केही को साहारा नपायका हसाहारा हरुको आवाज उठान गर्नु भाको छर अझ पनि गर्नु होला केही नहुनेको भगवान हुन्छ भन्छन हो हजुर हरु उहाँ हरुको नजर भगवान नै हो किन भने जेति दुख छ उहाँ हरुमा सिमित कसैले देख्दैन आज हजुर मार्फत देसबिदेस बस्ने सबैले देख्न पायका छौ र कसैको मनमा दया माया पलायो भने सहयोग पनि गर्नु हनेछ।
नमस्कार दाजु....यो ईन्देणी मा म पनि जोडि ने सारै ईक्ष्या छ....मान्छे भएर मान्छे कै सेवा गर्ने सेरै ईक्ष्या छ ।
ईन्देर्णी को यो अभियानलाई सफलताको शुभकामना व्यक्त गर्दछु
salam xa Indreni team lai ra salam xa Maita Ram bhailai waa uhale Aakha nai nadekheta pani hami Aakha dekhneharuko man bhanda pani safa man xa uahko salam xa Maita Ram bhailai ra bhaguwanle Aashirbad diun ki uahama bhaeko sabai rogharu xitto nai niko hos
inderdi lai dherai dhanyabad garbi dukhi lai yasri nai sahyog paune bat Nanai dinu.. 👏👏👏👏👏👏
very good Krishna sir , keep up it...
कृण्णा दाजु र इन्द्रेणी टिमको जस्तो मन ,, सहयोगी भावाना हाम्रा नेतामा भए यस्ता कला भएका र दृष्टीबिहिन हरूले पनि ठाउ पाउने थिए
धन्यवाद इन्द्रणी तिम्लाई दुख शुख का साठी
धन्यवाद इन्द्रेणी टिम!
THANK YOU DAI . HJR LA YSTO baakte ko parichaya dinu vayo
धेरै धेरै धन्नेबद इन्द्रेनी तीम्लाइ दिन्दुखिको सयोग गरेकाछौ यो इन्द्रेनी ले अजै उचाइको सिखर चुमोस
rajendra bk
yasto manxelay sahyog ganrnu indrei timlay dhry dhry danyabad???
इन्द्रेणी तिमलाइ लाखौं लाक धन्यवाद
धन्य भगवान आँसु आयो।सलाम
Dai,,, tapai lai pani derai derai dhanyabad,, vaguwan le sadhai ashis diva ko houn,,,
indrane teem li darae darae badhai xa hjr
हाम्रो समाजको सबै अँखा फुलै फुल जस्तो भैदीए, आखिर अपांगा गरिब दुखिहरुले काँडाको बाटो हिँड्नु पर्थेना सबै को आत्मा एउटै हो उसलाइ दुखदा स्वम लाईनि दुखेको महसुस गरौ आखिर हामिले मरेर केनै लान्छौ र आफ्नो शरीर त छोडेर जानुछ सबै लाई समान र सहयोगको भावना राखौ तबनै हामी असल मानिस बन्न सक्छौ 🌹🌹🌹🌹🌹.........
Thanks inderni teams 👍👍👍👍
सलाम गर्छु म इन्द्रेणी टिम लाई ।
दु:ख लाग्यो स्वार्थले भरिएको यो ससार #
किन गरीब अनि अनाथ अपांग लाई हेला मात्र गरिन्छ# थुक्क दुखी आत्माहरु सोच बदलौ ! गरिब, अनाथ , अपांग लाई माया गरौ सोच बदलौ #
Bimal Rana vcgfd
krishna ji hajr le dukhi asayko sayog garnu hjr lai vagban le garxan salut dai hjr lai
सहयोग को लागी indreni.com लाई हृदय देखी धेरै धेरै धन्यवाद छ
Dherai ramro krishna dai good
Ruwaununi katti katti ruwaunu bhayo dai hjr le ta
Katti ramro pratibha dai ko
आज यो दाजुको दुख देखेर धेरै दुख लग्यो धन्यवाद ईण्द्रेणी टिमलाई यो सहयोग को लागि
Indreni team goodjob
Indreni .com team lai all the best
आखा देख्नेले भन्दा नदेख्ने धेरै देखे बुझेको हुदोरहेछ दुनियाँ 😒
Derai ramro git bolne saili rahex maitrako
सारै राम्रो स्पसट बीचार ....
कृष्णा करेला जी आपको बहुत-बहुत धन्यवाद
भिम बहादुर दाजु लाई सलाम छ
कृष्ण दाजु भगवान खोज्न जानु पर्छ भने कृष्ण दाजुलाई सम्झिदा हुन्छ। यस्ता अपाङ्ग असाहे हरुको चुलोमा आगो बलेकोछ तपाईको कारणले हो। यसमा हामी प्रवासमा हुने सबैले हेर्ने छौ।
सबभन्दा स्बवाभिमानि र महान भिम ब सुनार ।।।
Dherai dukha lageyo yo geet sunerw ani wah ko yeti mitho voice
Ani yeah ly chaii sakdo dheraii yogdan dann garnu porxa
Ani dherai pade lekheko hunu porxa hoii.
Good job indreni team
V good bhai aasera bad xa
Good bless you indrenii team
Thank you indreani team