हजुरलाइ पनि धन्यवाद हजुरको सबै भिडियो सबै हेर्छु अब पहिलो बच्चा नर्मल सेकेन्ड बच्चा इमेर्जेसी अपरेसन अब अर्को बच्चालाई नर्मल जन्मदिने कुनै उपाय को भिडियो छिटो हेर्ने पाउ🙏🙏
धेरै जानकारीको लागि ऋदय देखि धन्यवाद। मेरो श्रीमतिको डेलिभरी मिति २०८१ जेष्ठ ४ गते बि पि अस्पताल ले दियेको छ। तर बि पि अस्पतालको स्त्थिती नाजुक भयेको कारण म मेरो श्रीमतिको डेल्भरी सुलब अस्पतालमा गराउन चाहान्छु जहाँ राम्रो सङ डेलिभरी गराई दिओस। तेस्तो नेपाल पुर्ब क्षेत्रमा कहाँ सुलब अस्पताल होला कृपया जानकारी पाय आभारी हुने थिय।
धेरै राम्रो जानकारी 👍
जानकारी राम्रो लाग्यो ❤❤
जानकारी राम्रो लाग्यो 🙏🙏💯
जानकारी एक दमै राम्रो लाग्यो 🙏💯❤️
Nice information ❤
Nice sharing ❤❤
Great information ❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरलाइ पनि धन्यवाद हजुरको सबै भिडियो सबै हेर्छु
अब पहिलो बच्चा नर्मल
सेकेन्ड बच्चा इमेर्जेसी अपरेसन अब अर्को बच्चालाई नर्मल जन्मदिने कुनै उपाय को भिडियो छिटो हेर्ने पाउ🙏🙏
धेरै जानकारीको लागि ऋदय देखि धन्यवाद। मेरो श्रीमतिको डेलिभरी मिति २०८१ जेष्ठ ४ गते बि पि अस्पताल ले दियेको छ। तर बि पि अस्पतालको स्त्थिती नाजुक भयेको कारण म मेरो श्रीमतिको डेल्भरी सुलब अस्पतालमा गराउन चाहान्छु जहाँ राम्रो सङ डेलिभरी गराई दिओस। तेस्तो नेपाल पुर्ब क्षेत्रमा कहाँ सुलब अस्पताल होला कृपया जानकारी पाय आभारी हुने थिय।
Dai ki thapatali ki patan janu na tai dalevary huna mahila haru ko lage ramro hunxa mero ra tapai ko budi ko autai month ma date raixa mero 25 gata
मेरो लागि टारो भयो पुर्ब तिर कतै छैन?
Tapai chi kun thy bata ho ni
म उर्लाबरी मोरोङ बाट हो
👍👍🙏❤️🙏👍👍
Kati kati time ma pani peuna thik huncha? Dherai dherai Dhanyavāda sadhai yesto ramro information dinu bhayeko ma🥰
Mero ahile 36week lagyo Paani 15cm xa thikai ho??
33 Week ma 20 xa k ho derai ho sister
34 week ma afi 16 xa kasto ho sis
Ramro ho
Nice information maam ❤
❤❤❤❤❤