छत्र शाही काजल जोशी भाग-९ झन कडा बाबा लियर आइन काजल ऐतिहासिक रमाइलो ।Chhatra_Kajal २४.१२.०७८ ।। HD

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhtraShahi_Kajaljoshi #LiveShow

КОМЕНТАРІ • 1,2 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +338

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 роки тому +7

      Tq

    • @ritukhushi6604
      @ritukhushi6604 2 роки тому +6

      Dai malai ni indreni ma gauna dherai gauna rahar xa bebastha milai dinushna

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 роки тому +3

      जय देस जय इन्द्रेणी छत्र र काजल ले इन्द्रेणीमा अत्यन्तै रमाइलो बनाउछन सदा एसरी नै यो जोडीले सफलता पउदै सदैभरी अगाडि बडेको देख्न पाउँ

    • @tsglegend2615
      @tsglegend2615 2 роки тому

      ⁵⁵⁶

    • @lotsoffun4817
      @lotsoffun4817 2 роки тому

      Ssssssss

  • @joelbanrawa4376
    @joelbanrawa4376 2 роки тому +430

    काजल जोशी vs छत्र शाही भाग १० हेर्नै मन लाग्ने जति कोको हुनुहुन्छ नि। 🌈🌈🙏🙏

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 роки тому +62

    छत्र र काजल भनेका ईन्द्रेणि का हिरो हिरोनी हुन Verry verry nice र सम्पुर्ण ईन्द्रेणि टिम लाई धन्यवाद ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +74

    बिचरा मेरो दाइ भाउजू ले पेल्या पेल्यै आज झन ससुरा बुबाको अगाडी परेर दाइलाई अफठ्यारो भय जस्तो लाग्यो ।जे भय पनि मेरो दाइ भाउजुको जोडी उत्कृष्ट छ ।यो युगको उदारणिय जोडी बनोस मेरा दाइ भाउजुको🙏🙏

  • @manthapa2033
    @manthapa2033 2 роки тому +34

    ईन्द्रेणी बरदान बनेको यो जोडि शायद ईन्द्रेणी दर्शकले सर्बाधिक मन पराउने जोडी हो। ईन्द्रेणीको गुण बिर्से श्राप लाग्नेछ छत्र काजल लाई। छोरीलाई प्यारो अभिभाबकत्व दिनुहुने गुरुड॰ बाबालाई ह्रदयदेखी नमन🙏।

  • @joelbanrawa4376
    @joelbanrawa4376 2 роки тому +253

    छत्र शाही vs काजल शाह भाग 9 दामी लाग्ने भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्। ❤❤🌈💕

  • @kajaljoshi1376
    @kajaljoshi1376 2 роки тому +110

    सम्पुर्ण आमा बुवा दाजु भाई तथा दिदी बहिनी हरु मा मेरो तर्फबाट दुई हात जोडी नमस्कार ।।
    हजुर को माया साथ ले भाग 9 पस्केका छौ ।।
    मलाई खासै गाउन त आउदैन तै पनि अग्रज बाट सिक्दै छु हजुर साथ सधै पाई राखु❤️❤️👑👑

    • @saruchakra3849
      @saruchakra3849 2 роки тому

      Dherai ramro x, keep it up kajal sis....

    • @eshworshahi2821
      @eshworshahi2821 2 роки тому

      बल्ल काजलु मोटाएछौ भल्ग पनि कन्टिनिउ गर्नु पर्यो कल्पना र बाबू परियार संग पनि लगडाउन विशेष जस्तै

    • @rajustha4300
      @rajustha4300 2 роки тому +2

      छत्र र काजलको म सबैभन्दा ठुलो फ्यान हो । र इन्द्रेणी सबैभन्दा बढि भाग दोहोरी गाउने छत्र काजल लाई पुरस्कर दिनुपर्छ । छत्र र काजल को दोहोरी सुन्नु को मज्जा फारक आउँछ बधाई छ ।🙏🙏💐💐🌹🌹🇳🇵🇳🇵

    • @magarnimgr344
      @magarnimgr344 2 роки тому +2

      राम्री भाकी छौं गना नि राम्रो गाकी छौ

    • @girbahadurkarki539
      @girbahadurkarki539 2 роки тому +1

      सबै कुरा ठिक छ काजल बैनि गाउनि बेलामा हासाे कन्टाे गर ल

  • @prashuramsunam590
    @prashuramsunam590 2 роки тому +142

    काजल र छ्त्र को दोहोरी सुन्न अति मज्जा लाग्छ

  • @baltamang9038
    @baltamang9038 2 роки тому +17

    काजल कति राम्री हुँदै गएको छिन् छत्र भाई सँग विवाह पछि ।। दुबै जनाको शब्द सङ्गै सुमधुर स्वरमा गीत गाउनु भएको गीत सुनी रहुँ जस्तो लाग्छ।। काजलको हसाई नै धेरै राम्रो लाग्छ।। विशेष गरी कृष्ण कँडेल ज्यू लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद।।🙏।।

  • @mayaramyadav3685
    @mayaramyadav3685 2 роки тому +79

    छात्र र काजलको शब्दमा बडो मिठास हुन्छ। सुनिरहन मन लाग्छ ,फेरी पनि सुन्न पाइरहन पाए हुन्थ्यो।

    • @devkalisapkota989
      @devkalisapkota989 2 роки тому +1

      Dairektar kajal

    • @nandakumarsubba5674
      @nandakumarsubba5674 2 роки тому +2

      @@devkalisapkota989 7

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @birurasaili3427
    @birurasaili3427 2 роки тому +1

    सर्बप्रथम सबै इन्द्रेणी टिम लाई सलुत गर्छु छात्र सर र काजल बहिनी को दोहोरी हेर्नू सुन्नु को मजा नै बेग्लै हुन्छ सारै मन पर्छ

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +115

    आज भने बुढा बुढी को पालो आएछ काजल बहिनी झन झन राम्री देखिनु भएको छ कुन साबुनले मुख धोएर होला हजुरहरू सबैको कल्याण होस्

    • @chandragurung7441
      @chandragurung7441 2 роки тому

      काजाल ले कुन साबुन ले मुख धुनु हुन छ भनि दिनु होला मो पनि धुनु पर्यो

    • @thammanthapa3355
      @thammanthapa3355 2 роки тому +2

      बिहे पश्चात् सबै महिला राम्रा देखिन्छन क्या।

    • @sandeshgurung5487
      @sandeshgurung5487 2 роки тому

      गोमा दिदी पनि पहिला पहिलो त इन्द्रेणी कार्यक्रम मा देख्नु भको थियो ।आज भोलि कात bg छन क्या रे????

    • @gomabhandari5993
      @gomabhandari5993 2 роки тому +1

      @@sandeshgurung5487 हजुर नमस्कार आज भोलि म हिँड्न नसक्ने अवस्थामा छु त्यसैले हो हिँड्न सके पछि जान्छु

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @harisagar7417
    @harisagar7417 2 роки тому +26

    हल्का ढिलो भयो हेर्न तर पनि यक्दमै रमाइलो भयो मेरो पारोशी छत्र दाइ प्रस्तुती राम्रो लाग्छ शुभ कामना छ दाजु भाउजू लाई👍️👍️👍️👍️👍️

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 роки тому +16

    हैसियेत त छोरी उडाइदिये भन्ने शब्द मिठो लाग्यो। दुबै को जय होस छत्र भाइ

    • @ramailokoseli
      @ramailokoseli 2 роки тому

      काजल जोशी परि हुन, काजल जोशी जस्ति सुन्दर गायिका अहिले सम्म नेपालीमा छैन

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi 2 роки тому

      @@ramailokoseli आ आफ्नो बिचार हो। म त दोहोरी का हस्ती अरु पनि धेरै देख्छु ।यहि नै उत्कृस्ट हो भन्ने चाहि गाह्रो छ तर सबै को राम्रो छ्न

  • @sarswotigautam7826
    @sarswotigautam7826 2 роки тому +18

    ब्युटिफुल काजल दि सफलताको शुभकामना ।

  • @durgarai4969
    @durgarai4969 2 роки тому +2

    लहै छत्र भाई काजल बैनी ले त धमका पो दीनु भयो है.God bless both of you.

  • @pritamregmi940
    @pritamregmi940 2 роки тому +7

    जय इन्द्रेणी 🙏🙏 छत्रे सुक्ने काजल फुल्ने भयछ सानो छत्रे कहिले आउनी हुन शुभकामना

  • @subasjhagad4817
    @subasjhagad4817 2 роки тому +21

    भाग 9 त आयो धेरै रमाइलो लागो अब भाग 10 पनि चायोको अब फेरि अनि फेरि कडा आउँछ भनेर आसा छ फेरि पनि भाग 10 अाउछ भनेर 🙏🙏🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +3

    सर्बप्रथ्म त क्षत्रशाहि र काजलकाे बुडाबुडिलाइ धन्नेबाद अार्काे भाग १० पनि छिटैअावाेस सुभकामना

  • @khumraj5858
    @khumraj5858 2 роки тому +32

    अब छ्त्र काजल भाग दश आउनु परो भन्ने को को छौ हाजिर हौ

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 2 роки тому +13

    अती धेरै मन पर्ने जाेडि।।best luck,,,,

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +21

    गायक छत्र शाही र गायिका काजल जाेशि (शाही ) दुबै जनालाई उत्रर प्रगति कामना छ।याे जाेडि काे दाेहाेरि हेर्दा र सुन्दा छुट्टै अानन्द महसुष भाकाे अनुभव हुन्छ मेराे अात्मा लाई। नेपालगंन्ज देखि

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @yogentamu1972
    @yogentamu1972 2 роки тому +18

    छत्र काजल भनेपछि आज को दोहोरी झक्कास रमाइलो होला।जय इन्द्रेणी

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 роки тому +1

    सारै रमाईलो लाग्यो काजल बुनु त मोटाउनु भएछ सारै खुसि लाग्यो सधै हासि खुसि रहनु ल बुनु सम्पुर्ण टिमलाई नमन छ

  • @rajustha4300
    @rajustha4300 2 роки тому +11

    लौ महिले आज खोजे को छत्र र काजलको दोहोरी आयो सारै खुशि लाग्यो कृष्ण कडेल सर यो जोडिलाई त पुरस्कर दिनुपर्नेछ किन भने अहिले सम्म ९ भाग कसैलको नि पुगेको छैन र यो जोडिको दोहोरी जहिले टेडिङमा पुगेको छ ।बधाई छ यो जोडिलाई 🙏🙏💐💐🌹🌹🇳🇵🇳🇵

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +5

    जे होस बेला बेलामा भए पनि यो दम्पती ले भरपुर आनन्द दिएको मा मुरी मुरी धन्यवाद है । र आज भोली काजल धेरै मोटाएको होकी जस्तो लाग्छ कसो हो छत्र

  • @dhirendrakathayat7381
    @dhirendrakathayat7381 2 роки тому +60

    हजुर हरुको जोडी सदैब येस्तै खुशी भको देख्नु पायोस भगबान संघ मेरो प्रार्थना छ्🙏🙏❤️❤️

    • @rajukamar4277
      @rajukamar4277 2 роки тому

      best of luck

    • @nooname7048
      @nooname7048 2 роки тому

      @@rajukamar4277 ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @rajustha4300
    @rajustha4300 2 роки тому +11

    अब छत्र र काजलको दोहोरी भाग १० चाहि बैसाक १ गते इन्द्रेणी नयाँ स्टुडियो मा हुनुपर्छ । कृष्ण सर 🙏🙏💐💐🌹🌹🇳🇵🇳🇵

  • @rajkumarroka8470
    @rajkumarroka8470 2 роки тому +92

    यो जोडिको दोहोरी सारै राम्रो लाग्छ 🌺🌺🌺🌺

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @mohanrana286
    @mohanrana286 2 роки тому +10

    विहे पछि श्रीमान दुव्लाउने श्रीमती माेटाउछन भन्थे सहि रहेछ छत्र जी कसाे दुख नमान्नु हाेला ।

  • @dipenbhattrai9167
    @dipenbhattrai9167 2 роки тому +47

    अत्यन्तै राम्रो दोहोरी रमाइलो कार्यक्रम जय ईन्द्रेणी जय गीत जय सङ्गीत जय नेपाल 🙏🙏👏👏🇳🇵🇳🇵❤️❤️🙏🙏

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому +1

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @nirarajgurung7434
    @nirarajgurung7434 2 роки тому +2

    काजल त मोटाएको देखियो,छत्र भाईले भिटामिन खुलाएछ।बधाई छ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +50

    धेरै रमाइलो दोहोरी दुबै जना तथा इन्द्रेणी परिवार लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 роки тому

      धेरै रमाइलाे दाेहाेरी दुबै जना तथा इन्देणी परिवार लाई सम्मान छ । जय इन्देणी

    • @balmukundatimilsina395
      @balmukundatimilsina395 2 роки тому

      छत्र र काजल को सुपर जोडी

  • @kishanban4037
    @kishanban4037 2 роки тому +19

    छत्र भाई काे र काजल बहिनीको दाेहाेरि गित मलाई धेरै मनपर्छ धन्यवाद छ प्यारो छत्र भाई प्यारी काजल बहिनीको जाेडी राम्रो छ सुभकामाना छ

  • @amritlama8343
    @amritlama8343 2 роки тому +15

    छत्र को भाग्य मा त लेखेको रहेछ नि यति राम्रो काजल पाउने

  • @Yubrajentertainment
    @Yubrajentertainment 2 роки тому +1

    देश बिदेश देखि लिएर सबै सबै मा खुशी र सहयोगको भावना बाडेको मा इन्द्रेनी टिमलाई मुरि मुरि धन्नेबाद ।

  • @rajendrapdjoshi2766
    @rajendrapdjoshi2766 2 роки тому +42

    इन्द्रेणी फाउन्डेसनमा आर्थिक ,भौतिक र सामाजिक सहयोग गर्नुहुने विशेषगरि आर्थिक सहयोग गर्नुहुने महान बिचारका सहयोगी ब्याक्तित्व हरुलाइ हिर्दय देखि सम्मान र अभार प्रकट गर्दछु।।

    • @BROLY77860
      @BROLY77860 2 роки тому

      मेरो ससुरा बुवा र सासू मुवा लाई इन्द्रेणी मा आएर सहयोग दिन धेरै मन छ तर कसरी आउने आइडिया थाहा भएन कृपया को कस्लाइ सम्पर्क गर्ने होला सर?

  • @manigurung1469
    @manigurung1469 2 роки тому +8

    काजल बहिनीको जुनै दोहोरी पनि रमाईलो लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +8

    असाध्यै रमाइलो दाेहरि छत्र दाजु र काजल

  • @arjunprasad2854
    @arjunprasad2854 2 роки тому +9

    धेरै रमाइलो भएछ नव जोडी को दोहोरी सम्पुर्ण इन्देनी तिम लाई सम्मान छ 🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +11

    इन्द्रेणी को नमुना जोडी k c जोडी को बब्बाल झक्कास सारै रमाइलो उत्कृष्ट दोहोरी, जय कृष्ण दाइ जय इन्द्रेणी,

  • @jamunakafle8888
    @jamunakafle8888 2 роки тому +18

    काजल बैनीकाे गायनकला एकदम मन पर्छ।थप प्रगतिको शुभकामना ।

  • @krishnasawad4533
    @krishnasawad4533 2 роки тому +4

    सच्चै यो यो जोडिलाइ भगवानले जुराएको हो आजको दोहोरी धेरै रमाइलो लाग्यो सबै टिमलाइ धन्यवाद जय इन्द्रेणी

  • @samindea1481
    @samindea1481 2 роки тому +1

    छत्र सरअनि काजलको सारै राम्रो सबैटिमहरु लाई धन्यवाद

  • @shambhukarki9998
    @shambhukarki9998 2 роки тому +17

    साच्चै छत्र नायक र काजोल नायिका ,को जोडी मा एउटा फिलिम बनावस इन्द्रेणी ले साच्चै चल्छ

  • @dileeppun2881
    @dileeppun2881 2 роки тому +2

    काजल बैनी छत्रशाही को राम्रो जोडी 👌👌👌👌

  • @minaphuyal4183
    @minaphuyal4183 2 роки тому +17

    साहै अान्द अायाे फेरि छिटै अकाे भाग हेन्न पाउ काजल जि र छत् भाईकाे साथै कृष्ण दाइ र ईदेणि टिमलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️🌺🌺🌺

  • @dilbahadur1489
    @dilbahadur1489 2 роки тому +14

    भाग 1 देखि 9 सम्म हेरे सारै रमाइलो लाग्यो अब भाग 10 मा छोरा जन्मायर लियर आउनु पर्यो छत्र काजल 😁😁😁😁😁

    • @nooname7048
      @nooname7048 2 роки тому

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @sunilsunar2250
    @sunilsunar2250 2 роки тому +31

    अति राम्रो छ होइ दोहोरी त ह्जुर हरु लाई सफल ता को शुभकामना

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 роки тому +11

    आज बुढा बुढी को दोहोरी रमाइलो लागेयो अब भाग 10 ल

  • @NuwakotInterests
    @NuwakotInterests 2 роки тому +3

    दोहोरीमा छत्र र काजल जोडिको छुट्टै स्वाद छ, मिठो 😊

  • @gangagurung7330
    @gangagurung7330 2 роки тому +11

    छत्र भाइ र काजल बैनि को असदै राम्रो दोहोरी तपई दुई जाना लाई मेरो तरफ बाट मंगल माया शुभ कामान

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 роки тому +23

    जय होस सदैव ईन्द्रेणीको काजल रछत्रको खत्रा दोहोरी सलाम

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 2 роки тому +17

    छत्र भाईको जोड़िलाई सफलताको कामना बधाई

  • @shyambk4406
    @shyambk4406 2 роки тому +3

    मलाई नि धेरै राम्रो लाग्छ छत्र & काजाल को दोहोरी

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +18

    लौ भाग नौ पनि रमाइलो हार्दिक
    शुभकामना छ यो जोडी लाई पर्गती
    गर्दै जानू ।जय इन्द्रेणी नमस्कार सबै लाई
    🙏🙏🌷🌷🌷❤️

  • @ramgurung7509
    @ramgurung7509 2 роки тому +3

    काजल र छात्रको चोडि चाहि एकदम सुहाउँदो छ।😍😍😍😍

  • @madhusudansharma4845
    @madhusudansharma4845 2 роки тому +2

    धेरै रमाइलो लाग्यो इन्द्रेणी टीम लाई बधाइर छत्र काजलको गीत अझै सुन्न पाइयोस

  • @tikadhital4374
    @tikadhital4374 2 роки тому +11

    अरु सब ठिक छ तर मिठो मिठो सुन्दा मजा आउने नया भाकामा गाउनु पर्यो सधै उहीँ भाका दोहोरियेको छ।थुप्रै सुन्दा मजा आउने हिट भाकाहरु गाउनु पर्यो ।

  • @chandrad8510
    @chandrad8510 2 роки тому +8

    धेरै रमाईलाे लागाे सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @thakurprasaddammarapal9152
    @thakurprasaddammarapal9152 2 роки тому +4

    इन्द्रेणी का छात्र शाही र काजोल जोसि दमदार दोहोरी सुन्दा खुब आन्न्द आउँछ । जय जय होस 🇳🇵🇳🇵🙏🙏🌷🌷

  • @rajibpoudel1005
    @rajibpoudel1005 2 роки тому +15

    काजल को Voice सारै मन पर्छ ,आनन्द आउछ

  • @nabinadhikari5075
    @nabinadhikari5075 2 роки тому +3

    काजल खुसि भएको देख्दा आफ्नै खुसि लाग्छ ।।।सधै यस्तै खुशि देख्न पाइयोस ।

  • @girbdrkunwar5132
    @girbdrkunwar5132 2 роки тому +13

    बुढाबुढीको दोहोरी सधैं उत्कृष्ट नै हुने गर्छ तर कहिलेकहिँ त बुढाबुढीले एक अर्कोलाई अति नै माया, प्रसम्शा, आदर र सम्मान झल्किने गरि गाउदा अझै उत्तम हुन्थ्यो होला खाली बुढाबुढीको कुरा काटाकाट गरेको भन्दा । अनि छत्र भाइले तेति राम्री बुढीलाई media मा तपाईं र घरमा त भन्छु भन्दा अलि सभ्य लागेन, सधैं तिमि भनेर बोलाको राम्रो, all the best both of you.

  • @sangisangisangisangi3274
    @sangisangisangisangi3274 2 роки тому +8

    छत्र जी र काजोल जी लाई मिठो माया र सम्झना
    अाजको याे दोहरी झनै रमाइलो ❤️❤️🙏🙏
    छिटो भाग १० पनि गाउन पर्याे 🙏

    • @manustha5890
      @manustha5890 2 роки тому

      सारै आनन्द आउँछ यो दोहोरी सुन्न पाउदाँ

    • @bhagirthbhatt7724
      @bhagirthbhatt7724 2 роки тому

      म इद्रेणिको कार्यक्रम सधैं हेर्ने मान्छे हुं त्यसैले काजल र छत्र शाही लाई धेरै धेरै शुभ कामना छ साथै इन्द्रेणी का संचालक कृष्ण कडेल सरलाइ बधाई तथा शुभ कामना छ। धन्यबाद!

  • @donaitahk8264
    @donaitahk8264 2 роки тому +1

    काजल छोरी र ज्वाइँ छत्रलाइ धेरैधेरै माया । इन्द्रेणी टीमलाइ सम्मान

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +10

    यो दोहोरी निक्कै राम्रो भयो, फेरि पनि यो जोडि लाइ गाउन लगाउनु होला, गायक गायिका दुवैलाइ धन्यवाद छ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +6

    अाहा छत्र शाही र काजल जाेशी काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,दामी छ,दुवै जनालाई सफलताको शुभकामना छ।
    इन्द्रेणी सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।।

  • @kishanban4037
    @kishanban4037 2 роки тому +8

    छत्र शाही भाई र काजल जाेशी बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @kishanban4037
    @kishanban4037 2 роки тому +6

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई काजल बहिनी

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +19

    रमाइलो अत्यन्तै राम्रो दोहोरि दुबै जना लाई सफलताको सुभकामना।जय इन्द्रेणी ❤️👏

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 роки тому +3

    छत्र शाहि र का जल जोशी को इन्द्रेणी मा दोहोरी गीत दामि छ है धन्यबाद छ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 роки тому +3

    सम्पूर्ण इन्द्रेणी परिवार लाई नमस्कार छ धन्यवाद काजल बैनी अनी छत्र भाईको दोहोरी सारै रमाईलो धन्यवाद काजल बैनी आजकल मोटाउनु भएछ नी धेरै दिन पछि आज इन्द्रेणी कार्य क्रम हेरियो खुशी लाग्यो धन्यवाद ‌

  • @unnatinepal5208
    @unnatinepal5208 2 роки тому +1

    धेरै राम्रो छ हजुर हरु लाई शुभकामना 🌹🌹।

  • @ramailokoseli
    @ramailokoseli 2 роки тому +19

    आज सम्म नेपाल (वर्ल्ड) भित्रै काजल जोशी एक नंबर दोहोरी गायिका हुन, उनलाइ साक्षात् लक्ष्मी र सरस्वतीको बरदान छ।

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

  • @Ram.kp123
    @Ram.kp123 2 роки тому +6

    केही दिन पछि सानो छत्र देखन पाइएला जस्तो छ रमाइलो

  • @ambikakarki259
    @ambikakarki259 2 роки тому +8

    अाज धेरै राम्रो छ लु दुबै जनालाई शुभकामना छ

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 роки тому +2

    हरेक नेपालीको मनमुटुमा बस्न सफल कार्यक्रम ईन्द्रेणी त्यसमा काजल र छत्र भए पछि त बबाल बबाल, धन्यबाद

  • @atmaramgautam9533
    @atmaramgautam9533 2 роки тому +7

    छात्र र काजल जोशीको दोहोरी सुनेर कहिलेइ थकाइ लाग्दैन जति हेरो उतिनै हेरू हेरु लाग्छ उज्जल भबिस्यको कामना

  • @shivaraj4417
    @shivaraj4417 2 роки тому +2

    असादै रमाइलो भयो मनमा सारै खुसि लाग्यो सम्पुर्ण दाजु भाई दिदी बहिनी हेरि दिनु होला

  • @joelbanrawa4376
    @joelbanrawa4376 2 роки тому +4

    इन्द्रेणी को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुम है। ।🌈🌈🙏🙏

  • @rgurung6022
    @rgurung6022 2 роки тому +12

    Extravaganza show!! Loving it! Indreni Pariwar ra Chaibare Pariwar lai dherai dherai Shuvakamana!!

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +13

    आहा अतिनै रमाईलोछ ईन्द्रेणि कार्यक्रम गायक छत्र शाहि र गाईका काजल जोसि दुबै जनालाई बधाईछ तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🙏👌❤️💕

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 роки тому +16

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +4

    मस्त छ दोहरी दुवै जना को मलाई राम्रो लाग्यो धन्यवाद छ

  • @roshanavagi8
    @roshanavagi8 2 роки тому +4

    काजल बहिनी र छ्त्र भाइ को दोहोरी सबैभन्दा खतरा हुन्छ हप्ताको एउटा सुन्नु पाए यस्तो दोहोरी यो जोडी को कस्तो मन खुसी हुन्थ्यो मेरो कृष्ण दाजु सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ मेरो तर्फबाट

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +2

    आफ्नै बुढोलाई गोरुको तुलना गर्न त नहुने हो तर गित हो गितमै सिमित हुन्छ रमाइलो लाग्यो जय इन्द्रेणी

  • @kamalprasad546
    @kamalprasad546 2 роки тому +4

    धेरै रामईलो बधाई छ ईन्द्रेणी परिवारलाई ।

  • @suryagole412
    @suryagole412 2 роки тому +2

    धेरै धेरै बधाई छ। सम्पर्ण ईन्द्रेणी टिमलाई ।जय होस्। विशेष छत्र भाइ र काजल बहिनिलाई धेरै धेरै शुभकामना छ।

  • @DINESHbabu-kk8yz
    @DINESHbabu-kk8yz 2 роки тому +8

    सर्बप्रथम त सधैंभरी गरिब दुखिको भलो गर्दै आउनु भएको कृष्ण दाइ प्रति हृदय देखि दुई हात जोडी नमस्कार सँगै इन्द्रेणीको सम्पुर्ण टिमलाई संमान व्यक्त गर्न चाहान्छु र काजल अनि छत्र साहिको एकदम उत्कृष्ट अर्थात् मिठा सृजना सँगै रमिएका गित प्रति पनि धेरै माया ❣️

  • @sushant_chhetri
    @sushant_chhetri 2 роки тому +1

    अथाह उत्कृष्ट प्रस्तुति छत्र साही र काजल जोशीको यस्तै रमाइलो रमाइलो दोहोरी हेर्न र सुन्न पाइयोस् साथै ईन्द्रेणीलाई पनि शुभकामना

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +7

    उफ बल्ल आएछ जोइ पोईको 👌👌💐💐Love you both ♥️♥️

  • @manbista9687
    @manbista9687 2 роки тому +1

    अति मीठो देउडा गित सबै बधाई छ

  • @nabinvai16
    @nabinvai16 2 роки тому +209

    छत्र र काजल को दोहोरि सुन्दा छुट्टै मजा आउँछ सम्पूर्ण ईन्देनि टिमलाई सफलता को सुभ कामना

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 2 роки тому +2

      Very very nice song 👌👌❤️

    • @premsunakari2498
      @premsunakari2498 2 роки тому +2

      @@user-kd6ci8kt6p theII

    • @Anyonymus123
      @Anyonymus123 2 роки тому

      म बाउको सपनाको सत्य हत्यरा | एक विध्यार्थीको मन्तव्य | समय भए : ua-cam.com/video/hmIIGE5yzs0/v-deo.html

    • @Nepaligamer-vc8te
      @Nepaligamer-vc8te 2 роки тому

      @@user-kd6ci8kt6p aww ki
      asa😢

    • @HPNPRINCE
      @HPNPRINCE 2 роки тому

      @@user-kd6ci8kt6p #s j

  • @yam.pgurung372
    @yam.pgurung372 2 роки тому +1

    धेरै धेरै बधाई छ छत्र,र काजल लाई ।

  • @ramesh2055
    @ramesh2055 2 роки тому +5

    जय गित //
    जय सङित //
    ल खत्रै जम्ला जस्तो छ्है आज पनि //
    जय इन्द्रेणी /////

  • @punarambanjade2708
    @punarambanjade2708 2 роки тому +1

    साँझ 6 बजे को सो सधैं हेर्छु नोटिफिकेसन आउनासाथ नहेर्दै लाईक जान्छ जय इन्द्रेणी

  • @janakrawal9687
    @janakrawal9687 2 роки тому +3

    काजल र छत्र शाहिकाे दाेहाेरि राम्रो छ सफलताकाे शुभकामना जय ईन्देणि

  • @dilipbahadur1918
    @dilipbahadur1918 2 роки тому +1

    sari ramro xa all the best

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 2 роки тому +8

    कृष्ण दाइ लगायत सम्पुर्ण ईन्द्रेणी टिम लाई नमस्कार !
    काजल र छत्र को जोडी मिलाए जस्तै मनमाया,कृष्णा अनि शर्मिलाको लागि पनि जोडि खोजी यहि आउने बैशाख मा लगन जुराई दिन हुन कृष्ण दाइ लाई अनुरोध गरे ।