@@ShamGurung-nr7uq कहाँ अराजक हुन्छ र भाइ ?जसको फोटो भएको टि सर्ट लाउने स्वतन्त्रता त हामी जनतालाई छ नि बरु त्यो ठाउँमा जस्तो नि मान्छे हरु हन सक्छन् । बालेन सरको विरोधिहरु पनि त होला नि त त्यहाँ ! वहाँको फोटो भएको टि सर्ट लगाएको देखेर जे पनि गर्लान् कि भनेर वहाँहरुलाई सुरक्षा दिँदै लगेको होला । तपाईं नै हेर्नुस न ऊनीहरुलाई बीचमा राखेर कति सुरक्षित साथ लगेको छ । समातेको भए त लछार पछार गर्दै लान्थे होला नि त ? जे भए नि बालेन सर नआउँदा इन्द्रजात्रा खल्लो भयो ।
बालेन त परकाे कुराे,उस्काे फाेटाे शीत देशकाे प्र. म. तर्सिनु भनेकाे याे भ्रष्टाचारको नाइके त रतुवा पाे रहेछ। अाफै पादेर बालेनकाे छायादेखि पनि तर्सिने। गणतन्त्र मा यस्ताे पनि हुदाे रैछ।
किन बहुलाएको यो उखानेको सरकर भ्रष्टाचारि को महादेब भनेर स्टाटस लेख्दा प्रहरी ले थुन्छ अब यो कसैको सपोर्ट गरेर टि सर्ट लगाउदा किन पक्डिए अब यो गु खाने सरकार को समय सकिदै गएको हो
प्रधानमन्त्री जस्तो व्यक्ति एउटा मेयर संग जोरी खोजी हीडनु कति राम्रो हो देश बारेमा कही गर्ने हैन यो साजिस सरकार का भ्रष्ट मन्त्री संसद बचाउन को लागि एउटा मेयर को पछि लाग्ने ले देश बनाउछ भेडा झोले हो अब सुद्र देश बनाउन पटी लाग
Mero auta suggestion.. political parties bata former Mayur haru, ma name linna...tapai haru new baneshwor chowk ma ...7 pm to 7.30 pm ma aunuhola ra observe garnuhos...aja to area ma greenery, lightning, ra safa road tapai harulo tenure ma kina bhayena....feel hunchha tapai harulai....tara tapai haru kaile pani bhannu hunna ... Balen is great...he is a farsighted mayor...aba performance ko adar ma ...sabai le bhannu parne din ayo... Balen....so far the best Mayor..
बालेन कार्यकारी प्रधानमन्त्री हुनुपर्छ।
सहि ब्यक्ति लाइ सहि भन्ने हिम्मत सबैले गरौ ,अब यि जनताको खुन चुस्ने बृद्ध नेताहरुलाइ बहिस्कार गरौ। जय बालेन।
युवाहरूको चहानालाई सरकारले ब्रेक गर्ने काम नगरियोस् ।
बालेन जिन्दावाद
नालायक सरकार मुर्दवाद
बालेन शाह जिन्दवाद❤
पतनको संकेत देखा पर्दै छ दिनदिनहुँ........
जय बालेन जय युवा
यो.टिसर्ट बजारमा ल्याउन पर्यो।
Na layak sarkar
जय बालेन
बालेन जिन्दाबाद।
🎉🎉🎉🎉🎉बालेन🎉🎉🎉🎉🎉
Good balen
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
S🎉❤
गिरफ्तारी गरेर के हुछ कति दिन राख्लाश निर्दोश लाई हिरा सतमा
Jay Balen Shah
यो टि- शर्ट नेपाल भर फैलाउनु पर्यो?कत्ति जना सम्म थुन्न सख्छ,नालायक सरकार्ले?
यो त लाजै मर्नु भयो यो सरकार को,बोल्न पाउछ भनेको यहि हो त ??????
जे होस नेपालमा जे पनि हुन्छ!मनपरेको मान्छेको फोटो छातिमा टाँस्दापनि प्रहरीले पक्राउ गर्दा र छ।
जस्तो नामतेस्तै कामअघिबदने हो जय बारेन जयनेपाल❤❤❤
Jai Sir balen, Jai Sir harka, Jai Sir gopi❤️❤️❤️🙏🙏🙏👍👍👍👌👌👌💪💪💪
No not again भन्ने अनि उनीहरूकै धोती समाएर मन्त्री हुने रवि कसरि बालेनको साइजमा दांज्न मिल्छ?
बालेनका देशप्रेमि शमर्थकलाइ हार्दिक सम्मान
Great views..brother ❤
जय होस बालेन
सलोट छ बालेन टीम लाई कुनै मन्त्री नभयर बोडी गाट पायको मा
ओली सरकार तानाशाही अराजक सरकार बन्दै गैरहेकोछ/ यो लक्षण हो अब दलतन्त्रको अन्त्य हुँदै गैरहेको छ/
बालेको समाथक लाई धेरै धन्यवाद
बधाई छ बाले समर्थक युवालाई ❤❤❤❤
बालेन सङ्ग त डराउनु स्वाभाविक थियाे बालेन लेखेकाे टि सर्ट देखि डराउनु पर्ने दिन अाएछ खडक ज्यु लाई।
Balen supporter lai samaune kaam ramro hoina turunta uniharu lai riha garnu parxa jay balen
प्रहरी ले घेरा गरेको न्राम्रो हो
प्रहरी ले जन्ता लाई साथ दिनु पर्यो
Balen Sar जिन्दा वाद ❤❤❤❤🎉🎉🎉
jai balen.....
आफुले मन पराएको जुनसुकै नेताको समर्थन गर्दैमा पक्राउ गर्नु यो देशको कानुन यो कसतो घिन लाग्दो कानुन हो😡😡😡😡
जय बालेन दाई नेपाल काठमाडौं
गणतन्त्र मा पाएको स्वोतन्त्रता माथी सरकार को अङ्कुस किन ?
अप्रिय घटना नहोस् भनेर लगेको होला । धरपकड देखिँदैन । स्कर्टिङ गर्दै लगेको देखिन्छ ।जे मा नि negative कुरा सोँच्नु हुन्न हामीले ।
बालेनको फोटो भएको टिसर्ट लगाउदैंमा अराजक हुन्छन् भन्ने छैननि हजुर।
@@ShamGurung-nr7uq कहाँ अराजक हुन्छ र भाइ ?जसको फोटो भएको टि सर्ट लाउने स्वतन्त्रता त हामी जनतालाई छ नि बरु त्यो ठाउँमा जस्तो नि मान्छे हरु हन सक्छन् । बालेन सरको विरोधिहरु पनि त होला नि त त्यहाँ ! वहाँको फोटो भएको टि सर्ट लगाएको देखेर जे पनि गर्लान् कि भनेर वहाँहरुलाई सुरक्षा दिँदै लगेको होला । तपाईं नै हेर्नुस न ऊनीहरुलाई बीचमा राखेर कति सुरक्षित साथ लगेको छ । समातेको भए त लछार पछार गर्दै लान्थे होला नि त ? जे भए नि बालेन सर नआउँदा इन्द्रजात्रा खल्लो भयो ।
बालेनले आन्तरिक रुपमा लगानी लगाएर बालेन अङ्कित टिसट हो भने गलत हो। त्यो पछि पत्ता लाग्ला। हैन युवाहरूको आफ्नो लगानीबाट हो भने इर्ष्या गर्नु गलत हो।
कति समात्दो रहेछ हेरु न । भ्रष्टाचारि लाई समात्ने मान्छे होइन जस्ले राम्रो काम गर्छ उस्लाइ मात्रै समत्ने हो।🇳🇵 जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya balen ❤❤❤
Jai Balen
बालेन को जय हो।
नेताहरु वालेन देखि डराउन थाली सके
भ्रष्टाचारी र अपराधी ले मनाऊ इन्द्र जात्रा
जय बालेन जय नेपाल
Jay balen jay youbaa.
निरदाेस युबा युवाति माथि केही नरामराे बेभार नहाेस खबरदार
बालेन त परकाे कुराे,उस्काे फाेटाे शीत देशकाे प्र. म. तर्सिनु भनेकाे याे भ्रष्टाचारको नाइके त रतुवा पाे रहेछ। अाफै पादेर बालेनकाे छायादेखि पनि तर्सिने। गणतन्त्र मा यस्ताे पनि हुदाे रैछ।
Jay balan sir❤🎉🎉😂
अाली राज ।यी डाँकाहरुलाई लाज छैन पहिले बिरे चाेर देश छाेड् भन्दा राजाले केहीगरेनन् ।अाेली के राजा हाे ? लाज नभएका डाँकाहरु ।
❤❤❤ जय बालेन❤❤❤❤❤
Jay balen
Balen jindabad ❤❤❤
Jay harka sapaen sir Jay balna sir 💯🙏🇳🇵🙏
किन बहुलाएको यो उखानेको सरकर भ्रष्टाचारि को महादेब भनेर स्टाटस लेख्दा प्रहरी ले थुन्छ अब यो कसैको सपोर्ट गरेर टि सर्ट लगाउदा किन पक्डिए अब यो गु खाने सरकार को समय सकिदै गएको हो
खुशिको खबर
चोर सरकारको कामहरू के छ यो केपी भन्नेलाई रिप
ईन्द्र जात्रामा राजनितिक प्रतिशाेधपुर्ण व्यवहार गर्ने महामुरखहरु क्रमश:
1. प्रम केपि ओली
2. गृहमन्त्री लेखक
3. मेयर बालेन
Mr Balen is the supreme leader of Nepali people
Good bhai bahine harulai .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ balen jaya jaya jaya .
गुड भाई
करण धेरै छ एउटा भएपो भन्नु
❤❤❤❤ for team
Well done hajur 👍👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
यो त अति नै भएन र एक नम्बर को निरङकुश पो रहेछ
Jay balen sir jindhabad 🇳🇵🇳🇵🇳🇵🍀
हाहाहा एमाले सरकार लाज लाग्दैन
❤❤❤❤
ओली लाई बहिस्कार गरौं
K p ko loktantra
जय ब।लेन
५॰ कटेकालाई नो भौट अभियान चलाउॅं
Good balen to nepaldai ❤❤❤❤
Himat..wala..Bains.hru.lai.slam.zhja.hai
Jay Balen shah ❤️ ❤❤🎉🎉
उखानेकाे खाप्चाे हाउ भाउ त पुरै बिग्य्रा छ त हाै।
Very good
Jaya balen nalayak sarkar manba adekar hanan vo manba adekar bade vane ghole kaha gayax
Jay balen shah 🙏🙏🙏🇳🇵👌
Good luck
Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सकियोअबयेमाले
कायर कथित सरकार ।
Balen
PM balen
Jay balen shah 🙏❤️
sojha janatalai dhatera chor neta chahi sabbe xan ra
😢😢
Good jasle t-shirt lagai support garnu vayo
Woliko din njikkiyo.
प्रधानमन्त्री जस्तो व्यक्ति एउटा मेयर संग जोरी खोजी हीडनु कति राम्रो हो देश बारेमा कही गर्ने हैन यो साजिस सरकार का भ्रष्ट मन्त्री संसद बचाउन को लागि एउटा मेयर को पछि लाग्ने ले देश बनाउछ भेडा झोले हो अब सुद्र देश बनाउन पटी लाग
Balen sanga kati dar raichha yesai pusti garchha
के पी को दादागीरी हो या बालेनको ईच्छ्या।
Good 👍 👍 👍 👍 jawanhrulai salotx
kina samathe ko ho tiyo ta hamro khushi ho..yo athi nai bhayo
jay balen
Mero auta suggestion.. political parties bata former Mayur haru, ma name linna...tapai haru new baneshwor chowk ma ...7 pm to 7.30 pm ma aunuhola ra observe garnuhos...aja to area ma greenery, lightning, ra safa road tapai harulo tenure ma kina bhayena....feel hunchha tapai harulai....tara tapai haru kaile pani bhannu hunna ... Balen is great...he is a farsighted mayor...aba performance ko adar ma ...sabai le bhannu parne din ayo... Balen....so far the best Mayor..
Daktantra habi vayo
.......