नमस्कार म आश्रम गुरुङ तपाईं हरु माझ मेरो अनि सबिना बुढा मगर को आवाज मा अर्को लाइभ दोहोरी "साली भेना" लिएर आएको छु। यो गीतको सर्जक, गायक, गायिका हरु प्रति मेरो सम्मान छ। मलाई सहयोग गर्नु हुने तिलक गुरुङ दाइ लगायत सम्पुर्ण लाई धेरै धेरै धन्यवाद साथै मेरो youtube च्यानल बाट निरन्तर live dohori अनि official गीत हरु आउने जानकारी पनि गराउन चाहन्छु। सबैले subscribe / like / comment / share गरेर मलाई धेरै प्रेरणा हौसला दिनु होला धन्यवाद । ❤️❤️❤️ जय गीत जय संगीत।
आहा कति अनुशासित सब्येतामा रहेर गाउनु भाको यस्तोपो दोहोरी गाउने तरीका, दुबैजनाको उत्कृष्ट प्रस्तुति दुबैजनालाई मेरो ह्दय देखीनै उच्च सम्मान गर्दै सफलताको अग्रिम अग्रिम शुभकामना म जज त होइन तर रोज्नै पर्दा म साली तिर गय यो दोहोरी सुनेर सस्क्रायप, लाइक अनी कमेन्ट नगरी बस्न सकीन ? नोट:मेरो घर स्याङ्जा हाल साउदी अरब बाट धन्यवाद
नमस्कार म आश्रम गुरुङ
तपाईं हरु माझ मेरो अनि सबिना बुढा मगर को आवाज मा अर्को लाइभ दोहोरी "साली भेना" लिएर आएको छु। यो गीतको सर्जक, गायक, गायिका हरु प्रति मेरो सम्मान छ। मलाई सहयोग गर्नु हुने तिलक गुरुङ दाइ लगायत सम्पुर्ण लाई धेरै धेरै धन्यवाद साथै मेरो youtube च्यानल बाट निरन्तर live dohori अनि official गीत हरु आउने जानकारी पनि गराउन चाहन्छु। सबैले subscribe / like / comment / share गरेर मलाई धेरै प्रेरणा हौसला दिनु होला धन्यवाद । ❤️❤️❤️
जय गीत जय संगीत।
Sarai ramailo dohori sali venako
kada dohori dai dami❤❤❤
सारै राम्रो लाग्यो दाजै सफलताको सुभकामना 🙏
यक दम राम्रो दोहरी आश्रम सोल्टी
लु धेरै धेरै बधाइ छ आसारम सर अनि सबैलाइ
Wow khatra xa dohoriy badhai xa didi vena❤❤❤❤❤❤
सबिना पनि कडा भैछिन् आजभोलि स्वर पनि मीठो छ❤
धेरै धेरै शुभकामना ङोलो राजा
एकदम राम्रो छ सर ♥️
Nice song badhai xa 🎉🎉🎉🎉
Juwai Saab damee sathai sabai team lai suvakamana
सबिना बहिनीको स्वर राम्रो लाग्यो ।
राम्रो छ भान्जा सफल ta ko suvakamana🙏👍👍
जय होस् । राम्रो लाग्यो दुबै जनाको सफलताको कामना।
Kada po rahe xa Sabina budha baini sabda nai khatra jhanai khatra mitho muskan ❤❤🎉🎉 subhkamana xa sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🎉🎉🎉
Ramailo dohori safaltako dherai dherai shuvakamana solty.❤❤❤
Vai ❤❤❤❤
❤❤sali vena ko ramailo dohori
Kati ramailo ho sabai vanda malai mann parne गाईका प्रगति को शुभ,छ भन्दिनु होला❤❤❤
आहा कति अनुशासित सब्येतामा रहेर गाउनु भाको यस्तोपो दोहोरी गाउने तरीका, दुबैजनाको उत्कृष्ट प्रस्तुति दुबैजनालाई मेरो ह्दय देखीनै उच्च सम्मान गर्दै सफलताको अग्रिम अग्रिम शुभकामना
म जज त होइन तर रोज्नै पर्दा म साली तिर गय
यो दोहोरी सुनेर सस्क्रायप, लाइक अनी कमेन्ट नगरी बस्न सकीन ?
नोट:मेरो घर स्याङ्जा हाल साउदी अरब बाट धन्यवाद
❤sabina super ❤
Saphalta ko suvakamana sali vina lai ani dherai maya samjhana vina g lai❤❤😊😊😅
Good song❤❤❤
❤❤❤❤
Sabina is grate singer.
Very nice
Sabina sis ramro x hajurko voice❤❤❤❤❤
❤❤❤👌👌👌🙏
🙏 🙏 🙏 👏👏
😍
Wow super 🙏🙏🙏🙏❤❤❤
Thank you so much ❤❤❤
Sali
Good song ❤❤
❤️❤️❤️❤️
Good song ❤❤❤
❤❤❤❤