१२ हजार बिरुवा रोपेर पहाडमा लाहुरेले सुरु गरे व्यवसायिक कागती खेती, बने किसानी लाहुरे │Nepal Chitra
Вставка
- Опубліковано 9 лют 2025
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
उदाहरणीय कार्य।
किरण सरलाई सलाम हाम्रो संखुवासभाको भिडियोहरु ल्याउनु भएको मा धेरै धेरै नमन छ
बधाइ छ लीहुरे भाइलाइ
ati uttam badhaixa
लाहुरेजी लाई हार्दिक बधाई र शुभ कामना!
सारा नेपाली युवा हरु लाई प्रेरणा दिनु भएको मा धन्यवाद!
बिदेस जानु भन्दा लाखौ गुणा राम्रो काम गरि रहनु भएको रहेछ, लाहुरेजी ले!
पैसा भन्दा ठुलो कुरा तेस्तो सुन्दर ठाउ र हावापानी र परिवार सन्ग बस्नु पाउनु, र स्वस्थ्य जीवन बिताउनु हो!!!
दिनमा २ वटा कागती खाए धेरै रोग लाग्दैन!
बधाइ छ राइ जि लाइ ।सफलता मिल्ने छ ।
Ekdum ramro kam badhai cha sir lie
सुभकामना छ लाहुरे भाई यसरीनै आफ्नै देशमा अगाडी बडनु होस
Dherai ramro news khushi lagyo.🙏
बधाई छ लाहुरे राई भाइ याे एउटा सारै राम्राे उदारणिय कृषि काम गर्नु शुरु गर्नु भएकोे छ हजुरकाे घर परिवारकाे सपना पूरा हुन्छ ।
उद्यमी भाइको कुरा सुनेर मजा आयो । प्रगति गर्दै जानुहोस शुभकामना ।
प्रकाश् दाजु मेरो अादणिय दाजु खुसि लागो 🤗😍😍😍😍😘
कता खपत हुनेरहेछ त यो नेपाली कागती🤔🤔
सुकिगएको इन्डियन काकती मात्र यता त आइपुग्छ,सप्लै कता गर्नु हुनेरछ?खुशी लाग्यो नेपाली सफल कृषकको कथा हेर्दा,यो लोकल कागतीको smell कति गजब लाग्छ,बोक्रैसंग खान मज्जा लाग्ने,
Beena jiu lokell kagati tw sano2 Alli golo2 hunxani
हाम्राे माेरङ तिर पनि ल्याउनु पराे सर
किरण र विशाल ज्युलाई विशेष धन्यबाद।।
हरेक क्षेत्रमा पुगेर विभिन्न किसिमको खेतीपाती देखि लिएर नयाँ प्रतिभा हुनु लाई आम नेपाली जनताहरु सँग पुर्याउनु भयो।यी भिडियो हेरेर अरूले पनि सिकुन्।।
लाहुरे भाईलाई अझै आगाडी बढदै जानु होला।।
सृृृृृृडठसृृृससृडसढृ😅णै 😅ृउ 18:38 उृउणउृढृउृ😅उसका उ 18:45 ृृउढ😅ृृउृृ उृ😅उसस्तैमा णृणणृृृृउृृणृउउषण्😅णृ ृ 18:59 ढंुगा ृृउ😅उनका ृ ृउणृउउृउयृउृ ृ😅ृउृउनको 😅उनको 19:12 ृढ😅 19:13 उनको 19:14 उनको 19:14 19:15 णृठ😅ढंुगा ृ उृस 19:19 😅 19:20 😅ढउय 19:21 19:22 19:22 ृ😅य 19:24 उृ😅उ😅😅ढंुगा 19:26 19:10 😅😅
राम्रो लाग्यो। ब्याबसायिक सफलता को सुभकामना।
Ramro chha khusi lago dekhera laure vai interview
Dherai ramro !
धेरै राम्रो काम
तपाईंहरुको खोजमुलक समाचारहरु उत्कृष्ट छ म प्राय हेरिरहेको हुन्छु ,सम्बन्धित स्थानको ड्रोन सटको भिडियो सहित समाचार राख्दा अझ बढी आकर्षक हुन्थ्यो
लु भाइ खुशी लागो।परिवर्तन यसरी गरिन्छ र हुन्छ । शुभकामना है त..!
Dhyerai dhyerai dhanyabad Kiran sir hamro sankhuwosva ma poni pugnu vayexa
Derai ramro kam hjr
हाम्रो जिल्ला संखुवासभा तिर नि पुग्नु भएछ खुशी लाग्यो किरण पौडेल सर
वाह!!!! कति राम्रो काम।
Keep it up laure ji ko businese model good luck
किरण जि धन्यवाद मेरो गाउ नजिक पुगेर कथा बस्तु निकाल्नु भएकोमा
Lahure bhai ko initiative ra kaam ramro lagyo. Nirantarta ra safalta ko kamana.
Jay kisan.
राम्रो काम
Good job bhatij
Vary good job
Good job 👍👍👍👍
Wow!great job lahure brother.👍️👍️👏👏🙏
Goid job
बधाई छ लाहुरेलाई मैले पनि सुरु गरेकाे छछु
Good job bhai
Oho kasto dami to thau ho hajur ramilo lagiyo .satha sathai information pani payako ma raramilo sunder hariyali batabaran vayako dhau
Aha kati ramro kam ajhai ramro garnu hola ra ma pakkai visit garna aune xu🙏
Naya naya video ra mitho voice,good kiran vai.
Kiran sir 🙋🙋
Great job God bless you
Thank you very much
बधाई तथा थप सफलताको कामना यी पौरखी युवालाई !👍️
Good JoB ❣️
धन्यवाद किरण सर खादबारी पुग्नु भयेकोमा !
Nice video
Lahure ji , farming matre gare ra, paisa hudaina . Try to make pickles, ( achaar ) , bottle it and sell it. Along with farming, you have to market your produce. Make pickles, bottle it and then sell it.
Good
बधाई छ दाजुलाई
Good job Bhai lemon 🍋 juice banaunu. It will last for years.
नमस्कार हजुर म साउदी अरब बाट हेर्दै छु सारै राम्रो र खुसी लाग्यो मनी नेपाल आए पछि कागती खेती गर्ने छु हजुर को सहयोग चाहिन्छ धन्यवाद
Great agriculture 👍👍👍
Wah
Good video, Sir 👏👏
Nepal chitra tapai ko video pahile pani hereko thiye dherai ramro xa yastai yatai video feri pani naya ,naya video banaunu hola thank you for inspirations video ko lagi
Wow congratulations sir
best of luck bro!!
Good job great thoughts lahure 👍👍
Great work
Nice good job.
बाहमासे कागती , युरिका , सुन कागती , सिडलेस , बालाजी , पाकिस्तानी कागती जस्ता बिदेसी जात का कागती लाई मात दिने कागती भनेको यो कागती हो यो जात को कागती मीठो पनि हुन्छ र रोग किरा पनि कम लाग्छ पहाडी भेग को लागि यो जात को कागती उपयोगि छ बिरुवा तयार गरेर बिक्री गर्नु होस ।
आहा कागती
किरण जि हजुरले कागती को बारेमा भिडियो बनाउनुभो तर यो कागती बर्ष मा कति पल्ट फल्दे रहेछ त
WooooW fantastic bro 🤝🏻
good job 👌
Dherairamro
Lovely job daaju
राम्रो गर्नु भाको रहेछ एक युवा ले ! अनि लाउरे को अर्थ मा गलत अर्थ्याउदै । लाउरे भन्दैमा खाली बूट् बजार्ने मात्रै को मनस्थिती मा ? पक्का-पक्की लाउरे ले केके जानेको हुन्छ केके नि ! अनुसासन देखि केके हो केके सिक्न्छन र जानेका हुन्छन ! खैर, देश अनुसार हुन सक्छ धेरै-थोरै तर सिविलियन भन्दा कैयौ गुणा सिकेको हुन्छ हेर्नुस ! होला सिविलियन जस्तो चलाख, छल्कपत, राज्नितिक, ढाट्ढुट् इत्यादी मा कम्जोरी नै द्व्खिन्छ तर अनुसासित र त्यो खाल्को बानी नपरेको ले अल्लि अर्कै देखावटी ! लाउरे हुदैमा खाली बूट् बजार्ने, बन्दुक-गोला बारुत सङ्ग खेल्ने मात्रै होइननी हाउ । होला, समयानुकुल लडाइँ मा जाने र Duty गर्ने भन्ने आफ्नै ठाउमा छ । तर हिजोआज लाउरे बाट को आर्थिक ले धेरै थेगेका छन भन्दा गलत नहोला ! पेन्सन र तलब ले । सायद, देशको आधा जति को आर्थिक भार लाई कम गरेका होलान भन्ने लाग्छ ।
शुभकामना छ सर हरु लाई !
लाउरे दाइ ले भनेको सहि हो कलमी बिरुवा को उमेर धेरै हुदैन र बोक्रा पनि मोटो हुन्छ रस पनि तेति हुँदैन !!
Same here iam also lahure. From kids every one calling me lahure
Great😍😍
You are the best. I wish you all the luck
Nice
I love agriculture another main thing is i love green vegetation संयोग किरण र प्रकाशको 😁💛💛
What a nice work done
Parakashtha lai congratulation hai good job 👏
जेठो दाजुको नाम लाउरे साचैको लाउरे चाही भाई
स्थानीय जातको चस्मे कागती, यो चाहिँ हाम्रो प्युर कागती हो । उत्पादन त कलमीले बढी दिनुपर्ने हो ।
Miracle
लाहुरे भाइले बिना अध्ययन हचुवाको भरमा कागती खेती शुरू गर्नु भएको रहेछ । कागतीको आयु ५० बर्ष सम्म हुन्छ यदि कुनै रोग लागेन भने र Sun Light Daily 8 - 12 Hour पर्छ अनि Soil Composition 5.5 - 6.5 pH level छ भने ।
मान्छे नि लाउरे जस्तै देखिनु हुन्छ
👌👌👌👌👌
very good laure jyu
Congratulations lahure sir
झापा मा पनि छ हौ कागती खेती त्यो ठाउँ को नाउ चै लाहुरे चोक हो😂
🙏🙏
Dherai ramro. Job ho??? hjr sg Biruwa lina sakiyala
मेरो पनि सोच त कागती खेति गर्ने बिचार छ जग्गा जमिन बाजै खेर गै राछ तर यता असिना ले बर्बाद गर्छ कि भन्नि डर छ
👍👍👌👌
Badhai xa lahure g
Thank you Kiran Sir! for this model lemon farming content! I got some typical idea from Lahure bhai! I suppose, he is going to be a model lemon farmer in this country because he has good education, practices and farming family back ground as well. I also liked his ideas and views. 'I 'm going to plant some lemon tress in my land too!
87
👌👌👌👌👍️👍️👍️
yeti ramro vedio ko ni dislike garne kun papi haru hun,aula ma kori pari jharosh
Good job
ओप
❤️
kiran bro ...gorkha site tira pani januna..
Congratulations Rai bhai lai. Branded Organic Lime Juice, Organic Lime Pickle (Chutney) utpadan gari bikri ra export garne prayas gare ramro hola.
Hamro jilla ko po rahexa👍👍
Good job Boro
mero 120 ropani jagga Tanahun district ko village ma jungle umrera baseko chha ke garnu bidesh ma family le garda adkiera baseko chhu yo bhai le chai ramro upayog gareka rahechhan khusi lagyo ! congratulations bhai....!
Good job but your sell price is impossible