यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!
Aaja ko Delhi dekhi Noida ko Tour garda Ra yo song vetauda Sharai man khusi vo Heerday dekhi shalam cha hjr Dhanneward hjr🇳🇵🇳🇵🎙🎼🎶❣️❣️ Miss you sisir ji And All Team🤗🤗🙏🙏
गित भनेको यस्तो हुनुपर्छ,असली सस्टा यस्लाई भनिन्छ. यो गीतबाट अहिलेका हाउडे भाउडे गायकले धेरै सिक्ने अवसर छ।म एउटा पुर्बेली केटो भएनी पश्चिमेली भाका सारै मीठो लाग्छ ।
गंगा बहिनीले भोइस अफ नेपालमा गाउदा सुनेको यो झम तारा झमझम शब्द रोज्न जान्ने सिपालु शिशिर दाईको गीत पो रहेछ तिमिले दिने माया अजम्बरी हुन्छ लास्सो फ्याफुल्ला जोजो।
हजारौं दर्सक श्रोता को मन मुटुमा बस्न सफल गायक आदरणीय शिशिर योगि सर लाई लाखौं लाख शुभकामना अनि हार्दिक धन्यवाद यति मीठो गित मार्फत कर्णाली को आवाज बोलिदिनु भएको मा
शिशिर योगीजीको नाम वर्षौ पहिले सुने पनि गीत चाहि आज सुन्न पाईयो, त्यो पनि भ्वाईस अफ नेपाल किड्समा सानो बाबुले गायको गीत सुनेर यूटुबमा सर्च गर्दा । साह्रै मर्मपर्शी र मन छुने गीत !
साच्चिकै यो गित मा के छ यस्तो जति सुन्यो उति राम्रो लाग्ने आँखा भरि आशु पार्दै हेरे ति मेरी आमा लाई सम्झे 😢😢❤❤ गाउँको पिडा सम्झे महल मा बस्ने ति हाम्रा नाम का नेतालाई सम्झे वास्तवमा गित भनेको नै यस्तै हुनु पर्छ जस्ले सम्पूर्ण नेपालीको कथा बेथा समेटेको छ यति राम्रो शब्द संगीत गर्ने यो गित का सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤🙏🙏
आह 👌👌पहिलो पटक सुनेको कर्णाली पारीको पश्चिमे गीत्👌अत्यन्तै मन पर्यो उत्कृष्ट 👌👌गीतले सत्यता लाई शब्द हरुले मिठो युक्ति समायोजन गरेको सायदै पहिलो पटक हो क्यारे 🙏🙏(गीत) ,शब्द ,संगीत र स्वर को निम्ति मुरी मुरी धन्यवाद 🙏🙏
♥️♥️♥️, थुप्रै बर्ष देखी सुन्दै आएको यो मर्मस्पर्शी गित नयाँ भिडियोमा राम्रो लाग्यो। हो यस्तो दिल छुने गित हिट/ भाईरल हुँदैनन्। शिशिर योगी ज्यूको पहिलो एल्बम पहिचानको सारङगी त रेटे पनि बोल्छ मिठै धुन लगाएत सुन्दै आएको छु, पछि सुस्केरा एल्बममा त झनै उहाँको प्रतिभाको असली रूप देख्न पाईयो गायन मात्रै नभएर कम्पोज पनि बेजोड़ गर्नु हुन्छ। नयाँ सृजना आई रहोस शुभकामना। आदरणीय अम्बर गरूङ ज्यूका सच्चा उत्तराधिकारी भन्छु म चैँ। 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️
गीत संगीत मा शब्द संयोजन, चयन नै बाध्यबादनको अनुपम मिठास संगीत र धेरै बर्ष देखिको लगाव स्वर नै वास्तव मा काल्जयी हुनेरहेछ । सुन्नु को मजा सङ सङै कुनै बिशेष स्थान को अवस्थिति, समय, रितिरिवाज सबै जानकारी पनि । अगामी दिनमा अझ धेरै कालजयी गित सुन्न पाइयोस । हजुरलाई शुभकामना ।।
अंग्रेजी गित हरु सुनेर आँंफुलाई खुब नयाँ युग को मान्छे सम्झिन्थे जब आफ्नै भाषा र शास्कृतिक सभ्यता सम्झाउने गित सुन्न थाके तब देश प्रेम जागेर आयो यो बिरानो सहर मा !!
यो गीत सुन्दा मलाई जुम्लाको सिंजामा बिताएको क्षणहरुको याद आयौ कोहोलपुरबाट जुम्ला सिंजा बसमा चढेर गएको मेरो निषेशपटलमा आयौ अब ती दिनहरू कहिले आउदैन होला कालिकोटको सदरमुकाममा जुम्ला जादा होटलमा बसेर खाना खाएको याद आयो ।
"कर्णली पारी" गीत, औलामा गन्न सकिने उत्कृष्ट गीतहरु मध्ये एक हो। यस गीतका शब्दहरु यति वजनदार र आर्गनिक छन कि प्रत्येक शब्दमा सुदूर पश्चिमको माटो बोल्दछ । 👏👏👏 गीतकारज्यू । त्यै माथि शिशिर योगीको गायकी र बि बि अनुरागीको संगीत संयोजनले सुनमा सुगन्ढ थपिएको छ। यत्तिको उत्कृष्ट गीत कमै मात्रमा सिर्जित हुने गर्छ।🙏
कलाकार भनेको राष्ट्रको गौरव हो त्यही भयर उच्च सम्मान सत्कार अनि संरक्षण सम्वर्द्धन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ! त्यसैमा शिशिर योगि दाइ त झन अब्बल कलाकार हुनु हुन्छ ! किन भन्दा पूर्व मेची र पश्चिम महाकालीसम्म कालजयी गित र राष्ट्रको स्वाभिमान बोकेका राष्ट्रिय गित गीत पनि उत्तिकै मधुर मुस्कान सहित उत्कृष्ट रुपमा गाई दिनुहुन्छ ! त्यही भएर झनै लोकप्रिय कलाकार हुनुहुन्छ ! पश्चिमेली भाषा पनि उत्तिकै मीठो गाउनुहुन्छ ! दाइलाई हृदय देखि नै उच्च सम्मान छ ! दाइ तपाईंको उत्कृष्ट कोसेली अझैं सर्वत्र रुपमा बजारमा आयर सुन्न पाउ भन्ने अपेक्षा पनि गरेको छु !!
Dai i am so glad to hear these golden words and your voice is so amazing and the music just touched my heart and this song is diamond and will always remain in my mind and heart forever.thank you so much for this soulful song.I am your huge fan brother and i love you and tons and tons of respect and brother I m really speechless 🌺🌺🌺🌺🌺🌺
यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!
Wow kyaaa damiiii vidwoooo hahahahhaa
@@Aakeshthapa e9
Same mani
🙏🥺🖤
Aaja ko Delhi dekhi Noida ko Tour garda Ra yo song vetauda Sharai man khusi vo
Heerday dekhi shalam cha hjr
Dhanneward hjr🇳🇵🇳🇵🎙🎼🎶❣️❣️
Miss you sisir ji And All Team🤗🤗🙏🙏
गित भनेको यस्तो हुनुपर्छ,असली सस्टा यस्लाई भनिन्छ. यो गीतबाट अहिलेका हाउडे भाउडे गायकले धेरै सिक्ने अवसर छ।म एउटा पुर्बेली केटो भएनी पश्चिमेली भाका सारै मीठो लाग्छ ।
same ma pani
Yas
सही हो ब्रो नेपाली लोक संस्कृति भनेको यसलाई नाई भनिन्छ होला सायद अहिले को गायक गायिका लाई सिक्ने अवसर सङ्गै नेपाली गीत भन्ने बुझ्न पनि जरुरी छ
Kya hai ji ❤️❤️
@@तिम्रैसाथी होनि त है योपो हो लोक गित
टिकटक बाट सुनेर खोज्दै खोज्दै सुन्न आको म पनि । कति मिठो हाम्रो देशको गीत भाका 🙏
Same maile ni❤️❤️😘
Me too 😊
Me too.😊😊
Sam maile ni tiktok ma veteko❤️❤️❤️
Same here
यो गीतको गीतकारलाई सलाम। यो गीतमा सबभन्दा सबल पक्ष भनेको गीतको शब्द अनि शैली। Hats off!
BB Sir को सङ्गीत सार्है मनै छुने हुन्छन् । वाह सर ! सन्जिवनी जी का शब्दलाई सिरिङ्ग हुने गरि गाउने शिशिर जी लगायत सबै कलाकार हरुलाई नमन:
बहुत सुंदर दिल को छूने वाला
मुझे मैं नेंपाली भाषा नहीं आती है लेकिन
अल्फाज अगर दिल से गाय गए हैं तो सब समझ आ जाता
बहुत सुंदर 👍💐🙏🏻🚩 सबको नमस्कार 🙏🏻🚩
❤❤❤❤
बहुचर्चीत गीत वाव कर्नाली पारी ।।।। बाधाई छ हजुरलाई र यस्तै कालझै गित अजै हेर्न पाइयाेस्
Thank you very much
गंगा बहिनीले भोइस अफ नेपालमा गाउदा सुनेको यो झम तारा झमझम शब्द रोज्न जान्ने सिपालु शिशिर दाईको गीत पो रहेछ तिमिले दिने माया अजम्बरी हुन्छ लास्सो फ्याफुल्ला जोजो।
हजारौं दर्सक श्रोता को मन मुटुमा बस्न सफल गायक आदरणीय शिशिर योगि सर लाई लाखौं लाख शुभकामना अनि हार्दिक धन्यवाद यति मीठो गित मार्फत कर्णाली को आवाज बोलिदिनु भएको मा
thank you so much
धेरै दिन देखी यो गित लाइ खोजिरहेको थिय आज बल्ल मिल्यो 😞😞गित सारै राम्रो छ
क,कस ले खोज नु भयको थियो lick
गरम है 🇳🇵🇳🇵i love nepali song
बहुचर्चित गीत हेरेर प्रतिक्रिया दिनुका साथै सियर पनि गरिदिनुहोला।।
गीतसंगै हजुरको सुमधुर स्वरलाई हृदय माया❤,र अघामि दिनमा पनि यस्तै राम्रो र मिठो गीत सुन्न पाउ, आदरणीय शिशिर योगि दाजुलाई सफलताको कामना 🎉
मर्मस्पर्शी कालजयी सुन्दर गित जुन हरेक नेपालीको मनमा सधैं का लागि बसिरहन सफल भएको छ
शिशिर योगीजीको नाम वर्षौ पहिले सुने पनि गीत चाहि आज सुन्न पाईयो, त्यो पनि भ्वाईस अफ नेपाल किड्समा सानो बाबुले गायको गीत सुनेर यूटुबमा सर्च गर्दा । साह्रै मर्मपर्शी र मन छुने गीत !
मैले नबुझेको कुरा नेपाली गीत संगीत लाई किन प्रोतशाहन गरिदैन लाख view मा 5 हजार like मात्रै.... नेपाली गीत संगीत लाई माया गरौ.. 😘❤
मलाई मन पर्ने मध्य एउटा कर्णप्रिय आवाज शिशिर ज्युको पनि हो !वाह👏👏🙏🙏 क्या खुब
अछाम कमलबजार देखि!🙏🙏
🌹🌹🌹🌹🥀🥀💞💞
Ma doti dekhi.But ahile south korea bata.Balla euta paschimeli vetiyeaxa comment ma khushi lagyo❤❤❤
कर्ण प्रिय लाग्छ गीत अनि भाखा, सङ्गीत त्यस मा hajur को आवाज भयपछि सुन मा सुगन्ध।
जय नेपाल
जय होस्
गित भनेको यस्तो हुनुपर्छ,असली सस्टा यस्लाई भनिन्छ. यो गीतबाट अहिलेका हाउडे भाउडे गायकले धेरै सिक्ने अवसर छ।मेरो प्रदेशलाइ समेटीएको छ आहा
सयौं पटक सुन्दा पनि सुनी रहु लाग्नी गित आदरणीय दाजु शिशिर नाथ योगि लाई सलाम छ❤️❤️🙏
हो हजूर
खास गीत भनेको यस्तो हुनुपर्छ अहिलेको नवगायकहरूले सिक्नुपर्छ कि ठेट नेपाली शब्द यस्तो हुन्छ भनेर सुन्ने बित्तिकै सारा नेपालीको मन भित्र पस्न सफल होस।
सारै मिठो गीत साएद यो दोस्रो पटक बजारमा अाको हो क्यारे, जे होस सारै मार्मिक अनि मनछुने गीत छ यो👌👌👌good luck 👍
धन्यबाद
साच्चिकै यो गित मा के छ यस्तो जति सुन्यो उति राम्रो लाग्ने आँखा भरि आशु पार्दै हेरे ति मेरी आमा लाई सम्झे 😢😢❤❤ गाउँको पिडा सम्झे महल मा बस्ने ति हाम्रा नाम का नेतालाई सम्झे वास्तवमा गित भनेको नै यस्तै हुनु पर्छ जस्ले सम्पूर्ण नेपालीको कथा बेथा समेटेको छ
यति राम्रो शब्द संगीत गर्ने यो गित का सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤🙏🙏
दाजु हजुरको स्वरको शब्दमा बयान गर्नै सकिँदैन, you are real hero of Nepali music....Grand Salute daju
धन्यवाद भाइ
आह 👌👌पहिलो पटक सुनेको कर्णाली पारीको पश्चिमे गीत्👌अत्यन्तै मन पर्यो उत्कृष्ट 👌👌गीतले सत्यता लाई शब्द हरुले मिठो युक्ति समायोजन गरेको सायदै पहिलो पटक हो क्यारे 🙏🙏(गीत) ,शब्द ,संगीत र स्वर को निम्ति मुरी मुरी धन्यवाद 🙏🙏
जय नेपाल 🇳🇵
यो गित धेरै पटक सुने तैपनि सुनम सुनम लाग्छ के जादु छ शिशिर योगी सर सँग 🙏🙏🧡❤💚💙
मलाई धेरै मनपर्ने गीत फुर्सत भयो कि यो गीत सुन्ने वानि परेको छु सुदूरपश्चिमको दार्चुलाबाट शिशिर सरलाई हृदयदेखि नै सलाम छ
कालजयी गीत "कर्णाली पारी" । जति सुनेपनी सुनिरहुँ लाग्ने । बधाई छ यो टिमलाई । सफलताको शुभकामना पनि ।
Thank you very much
M
Nice ❤️👍👍👍
Thank you very much nic
@@dipakbuda2629 my cim might pick l
देस नेपाल का नक्षेत्र चम्किलो तारा आदरणीय गाएक शिशिर योगि का कालजयी यी गित जति सुनेनी यो मन अघाउदैन यो हिर्दय देखि नै सलाम छ
Uncle jati ramro tapai ko geet tyo Vanda ni kayau guna ramro tapai ko muskan 🥰.जति सुन्दा नि सुनी रहु जस्तो लग्न्य।
धन्यबाद !
घर पुर्ब तिर भएनी यो पस्चिमेली यो गित धेरै राम्रो लाग्छ 💓💓😊😊😊❣️❣️❣️😘😘😘😘सुनिरहु लाग्छ ❣️🙏💓
जति सुने नि अझै सुन्न मन लाग्छ यो काल झै गित यो गित लेख्ने ती कोमल हात का आउला र त्यो कोमलक्न्ठ स्वोर सदैब अमर रहोस
Hamro paschim ramro xa ni ho.Exposer matrai na payako ho😢😢😢.Come visit westren Nepal we will welcome you ❤❤
तीन बर्ष पछि पो गीत भाइरल भयेछ र मैले नि सुन्न पाये गीत राम्रो लाग्यो ।
♥️♥️♥️, थुप्रै बर्ष देखी सुन्दै आएको यो मर्मस्पर्शी गित नयाँ भिडियोमा राम्रो लाग्यो। हो यस्तो दिल छुने गित हिट/ भाईरल हुँदैनन्। शिशिर योगी ज्यूको पहिलो एल्बम पहिचानको सारङगी त रेटे पनि बोल्छ मिठै धुन लगाएत सुन्दै आएको छु, पछि सुस्केरा एल्बममा त झनै उहाँको प्रतिभाको असली रूप देख्न पाईयो गायन मात्रै नभएर कम्पोज पनि बेजोड़ गर्नु हुन्छ। नयाँ सृजना आई रहोस शुभकामना। आदरणीय अम्बर गरूङ ज्यूका सच्चा उत्तराधिकारी भन्छु म चैँ। 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️
Thank you very much
क्या गजबको गीत , शब्द संगीत र स्वरको त्रिवेणी | सलाम संजीवनी ,अनुरागी र योगी जी लाइ |कालजयी गीत | झल्झली जुम्ला र गाउको याद आउछ |
३ बर्ष पछि सुन्दैछु है,
गीत संगीत मा शब्द संयोजन, चयन नै बाध्यबादनको अनुपम मिठास संगीत र धेरै बर्ष देखिको लगाव स्वर नै वास्तव मा काल्जयी हुनेरहेछ । सुन्नु को मजा सङ सङै कुनै बिशेष स्थान को अवस्थिति, समय, रितिरिवाज सबै जानकारी पनि । अगामी दिनमा अझ धेरै कालजयी गित सुन्न पाइयोस । हजुरलाई शुभकामना ।।
नेपाली संस्कृतलाई जोगाउने खालको गीत साह्रै राम्रो छ।
जुग-जुग जिउने अर्थात कहिले नमर्ने थोरै कालजयी गीतहरुको लिष्टमा पर्ने गीत जति सुन्दा पनि पुग्दैन ।यस गीतका सम्पुर्ण श्रष्टाहरुप्रति हार्दिक नमन् !
अहा कति मिठो।मनै छुने शब्दहरु अनि उस्तै जादुमय गलाको कला।👌👌👌🌹🌹🌹🙏🙏
यो गीतले नेपाली पन झुल्कयको छ...यो होनी गीत भनेको त....🙏🙏
धेरै राम्रो गित गाउनु भयो हाम्रो कर्णालीको, धन्यवाद दाजु
अंग्रेजी गित हरु सुनेर आँंफुलाई खुब नयाँ युग को मान्छे सम्झिन्थे जब आफ्नै भाषा र शास्कृतिक सभ्यता सम्झाउने गित सुन्न थाके तब देश प्रेम जागेर आयो यो बिरानो सहर मा !!
सार्है मीठो स्वर संगीतका साथ शिशिर सरलाई देख्न पाइयो । जय होस् हजुर
धन्यबाद
योगित मैले 9 महिना पछि हेर्ने मौका मिल्यो । यो गित को शब्द ,संगीत एकदमै राम्रो लाग्यो । मेरो भित्री मुटु छोयो यो मेरो मन को कुरा हो।।।
जति सुन्यो झन् सुन्न मनलाग्ने प्रीय गायक शिशिर याेगी!
सदाबहार गित।
सम्मान छ, रचनाकार, गायक (शिशीर याेगी सर), अनि सङ्गितकार लाई।
दाइको सोर र गितको शब्द सारै राम्रो लाग्यो ।
#KarnaliPari
#Share
#MakeThisSongViral
यो गित सुने पछि म हजुरको ठुलो फ्यान भए । i want to meet u daji ❣🥰🥰
धेरै धेरै धन्यबाद
सारै मार्मिक शब्द हरु निकै भाबुक बनायो अहिले को समाजको यथार्थ चित्रण गरिएको सारै मिठो गित। हार्दिक नमन्🙏🏻🙏🏻🙏🏻
Tik Tok बाट ढिलै भएपनि आए हैं निकै राम्रो लाग्यो ❣️❣️💝❤️
हार्दिक धन्यवाद, कृपया सियर र च्यानल Subscribe गरेर साथ दिनुहोला ||
वास्तविक गित भनेको यस्तो हुनु पर्छ मुटु नै छोयो । आहा हार्दिक नमन आदरणीय मेरो प्रिय् गायक शिशिर योगि सर ❤❤❤❤
आहा कति राम्रो, जति सुन्यो उति सुन्न मन लाग्ने।❤️❤️❤️❤️❤️❤️
धेरै धन्यबाद
धन्यबाद
Bast song
यो गीत सुन्दा मलाई जुम्लाको सिंजामा बिताएको क्षणहरुको याद आयौ कोहोलपुरबाट जुम्ला सिंजा बसमा चढेर गएको मेरो निषेशपटलमा आयौ अब ती दिनहरू कहिले आउदैन होला कालिकोटको सदरमुकाममा जुम्ला जादा होटलमा बसेर खाना खाएको याद आयो ।
मलाई सारै मन पर्ने गित अनि गायक हो हजुर नै हो
धन्यबाद !
मैले शिशिर सरको यो गित धेरै पटक प्रत्यक्ष सुन्ने अवसर पाको छु धन्य छु म्😍
कर्णाली पारी यो गित जति सुनेनी सुनिरहु जस्तो लाउने धेरै धेरै बधाई तथा शुभकामना यो टिमका सम्पुर्ण साथी हरु लाई 🌹🌹🌹🌹🌹🌹🌹🎸🎸🎸🎸🎸🎸
आहा सारै मिठो गित मन पर्यो गित भनेको यस्तो हुनुपर्छ मौलिक पन भयको बधै छ मेरो बेस्ट गायक शिशिर योगि जि सलुत
🎧️🎧️🎧️🎧️आहा यति मिठो गित सलाम छ हजुरलाई दस चाेटि भन्दा बढी सुने धित मरेन💕💕💕🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
उत्कृष्ट र कर्णप्रिय स्वर,सुर, लय र शब्द चयन अनि यथार्थपरकता ले सार्है मन छाेयाे।❣️❣️
आहा कति मिठास छन यी शब्द 10 पटक सुन्दा पनि अझै सुन्उ लाग्छ 🙏🙏
सम्पूर्ण लगायत यो गीत लेख्नुहुने सञ्जीवनी विश्वकर्मा जी लाई सम्मान साथ धन्यवाद, प्रत्यक शब्दमा पश्चिमको सुन्दरता र रहनसन झल्किएको छ🙏🏼🙏🏼💟💟
जति सुन्यो तेति सुन्न मन लाग्छ शिशिर दाजु 🙏🙏
"कर्णली पारी" गीत, औलामा गन्न सकिने उत्कृष्ट गीतहरु मध्ये एक हो। यस गीतका शब्दहरु यति वजनदार र आर्गनिक छन कि प्रत्येक शब्दमा सुदूर पश्चिमको माटो बोल्दछ । 👏👏👏 गीतकारज्यू । त्यै माथि शिशिर योगीको गायकी र बि बि अनुरागीको संगीत संयोजनले सुनमा सुगन्ढ थपिएको छ। यत्तिको उत्कृष्ट गीत कमै मात्रमा सिर्जित हुने गर्छ।🙏
धेरै धेरै धन्यवाद
थुरे मात्र सुने गित अाज पुरै सुनियो गितका शब्दमा मारमिक छन
धेरै मीठो शब्द हरु समाबेश गरियको छ भाका पनि अति मीठो छ २१ तोपे सलाम छ गायक ज्यु अनि रचनाकार ज्यु लगायत टिम लाई❤️❤️❤️❤️❤️
I am not from KaRNALI but I feel special always whenever I heard a song about karnali
दाजुका जुनै गीत सुन्दा पनि मन जुरुक जुरुक भैदिन्छन् । अझ कति त मन नै विह्वल पार्ने अनि जनजागरणका गीतले जागरणको विगुल फुकेका हुन्छन् । सलाम दाजुलाई
धेरै धेरै धन्यबाद
Here after The Voice kids.
Same here
Same
Same here 😊
Same here
Same here
अति मिठो गीत । सुनी रहु झै लग्नी ।शब्द स्वोर लय एक्दम मिठो। ...झम तारा झम
सुमधुर स्वर तेस्तै शब्द सर सारै राम्रो
धन्यबाद
बढाे सुन्दर संिगत , हादिर्रक अहाेभाव, श्रद्देय दाइ शिशिर ज्यू
हाम्रो कर्णाली,हाम्रो पहिचान्❤️
पहिले पनि सुनेको फेरि एक हप्ता यता लगातार सुन्दा पनि अझै सुनिहरन मन लाग्ने कति मीठो सिर्जना । मिठा शब्दहरु, कालजयी स्वर र उत्कृष्ट लयको संयोजन । ❤️
wow.......manchhune geet.....sundar video
धन्यबाद
म पुर्बेली भए पनि पश्चिमे खाना हरु अनि धेरै भन्दा धेरै चाहिँ यो गाना मन पर्छ
पहिलो पटक सुन्दै छु
गङ्गा कार्की बैनिले voice kids मा गाएको सुनेर यो गित खोजेर सुनेको अतिनै मिठो लागो शब्द र लय ले अतिनै मन् छोयो🙏🙏🙏
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
टिकटक देखि खोज्दै खोज्दै यहाँ आइ पुगेर पुरै गीत सुन्न पाएँ, कति रोचक रहेछ यो 'झम तारा झमझम गीत..!
धेरै धेरै धन्यबाद यो स्नेह सधैँ यस्तै पाइरहूँ तपाइँको
The real voice of the society! What a song! loved it. Listening in the rainy night from Sydney❤️
कलाकार भनेको राष्ट्रको गौरव हो त्यही भयर उच्च सम्मान सत्कार अनि संरक्षण सम्वर्द्धन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ! त्यसैमा शिशिर योगि दाइ त झन अब्बल कलाकार हुनु हुन्छ ! किन भन्दा पूर्व मेची र पश्चिम महाकालीसम्म कालजयी गित र राष्ट्रको स्वाभिमान बोकेका राष्ट्रिय गित गीत पनि उत्तिकै मधुर मुस्कान सहित उत्कृष्ट रुपमा गाई दिनुहुन्छ ! त्यही भएर झनै लोकप्रिय कलाकार हुनुहुन्छ ! पश्चिमेली भाषा पनि उत्तिकै मीठो गाउनुहुन्छ ! दाइलाई हृदय देखि नै उच्च सम्मान छ ! दाइ तपाईंको उत्कृष्ट कोसेली अझैं सर्वत्र रुपमा बजारमा आयर सुन्न पाउ भन्ने अपेक्षा पनि गरेको छु !!
धन्यबाद
मलाई धेरै मन पर्ने गित र गायक ❤️❤️❤️
कस्तो मार्मिक गीत. नेपाल देश प्यारो मेरो गाउँ घर त्यो बालपन नजिक बाट याद आयो ❤❤❤
रोल्पा र रुकुम बास्साको हुकुम आशाको खेती झम तरा झम्झम ।🔥❤
3:47
यो गीत मैले २०८० माघ १४ गते सुने असाध्यै उत्कृष्ट स्वर शब्द रहेछ।
स्वरको घनी शिशिर जी ।
टिकटकमा देखेर यो गित सुन्न आको मनै छोयो 😍😍देशको यथार्थ
धेरै धन्यबाद यो स्नेह सधैँ यस्तै पाइरहूँ तपाइँको
Dai i am so glad to hear these golden words and your voice is so amazing and the music just touched my heart and this song is diamond and will always remain in my mind and heart forever.thank you so much for this soulful song.I am your huge fan brother and i love you and tons and tons of respect and brother I m really speechless 🌺🌺🌺🌺🌺🌺
Thank you so much ❤️❤️ dear brother
कर्णालीपारीबाटै कयौ सपना बोकेर राजधानी छिरेको म एकछिन फेरि हराएछु उहीँ कर्णाली पारी🇳🇵❤️
i am from butwal but whenever i listen this song my heart goes close to karnali neither i have visited there till now
हजुरको सम्पूर्ण गीतहरू सुनौँ सुनौँ लाग्ने छन् सर।
Aaha kasto ramro song TikTok ma sunera Aja hernia mauka milyo saraii man xoyo😢😢😢😥
गित भनेको यस्तो हुनु पर्छ 🎉🎉🎉🎉🎉🎉😢🎉😢😢😢😢
After the performance of Ganga Karki (voice of kids) I came here to listen this masterpiece 💫🙏
Wow jati sune pani teti suna man lagne
Ma pani same ho
Ma pani same ho
मेराे मनमुटुमा बस्न सफल एकदमै राेचक दुर्गमकाे कर्णाली प्रदेश सम्बन्धि यथार्थ कुराहरु समेटिएकाे भिडियो बनाउनु भएकाे म मेराे तर्फबाट धेरैधेरै बधाई छ।
This song with your voice is blessing to us ❤💕💕
लगभग 7 बर्श भयो यो गित सुनेको सारै राम्रो गित ❤
साच्चै शब्दहरु मन छुने छन ❤️❤️❤️
शानदार गीत। म काली पार भारत सम दाई लाई ढैरै प्रेम र शुभकामना🥰
Just came across your songs and in love with all of them. Thank you very much for all the hard work and creations.
आहां जतिसुकै शुने पनि शुनु शुनु लाग्ने
यो यौटा मात्र गित होला
जस्तै गित तेस्तै शोर
ल बधाई छ