अताङ्काकारी अमेरिका ले ईजरायल र युक्रेन लाई हतियार दिंदा किन किन मानव्ता झल्केन ,, किन प्रतिबन्ध लागेन,? कि अमेरिकामा मानबता छैन? के अमेरिका राक्षस को घर हो,
रूस यक्लै ले युक्रेन अमेरिका मात्रै होइन नेटो को 32 ओटा देश लाई हल्लाई दिएको छ। तेई माथि रूस को घनिष्ट साथी हरु चीन , ईरान , उत्तर कोरिया , टर्की , बेलारुस मिलेर युद्ध गर्नु पर्छ कठै ती पश्चिमेली खोइरे हरु को देश को हालत के होला सम्झिदा पनि अच्चम्म लाग्छ।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@@Katwalaartic_official1985 हाहाहा को हो यो जोकर हँसायो बेसरी कुन जमाना छौ केटा तिमी भिक मा मागेको हतियार ले विश्व हल्लायो गरे... युक्रेन लाई अमेरिका र नेटो को 32 देश ले हातहतियार हरु दिएको छ अनि युक्रेन त उफ्रिने नै भयो नि तर यो नेटो को 32 देश लाई यक्कैले सबक सिकाएको छ त्यो हो रूस बुजेऊ केटा।
@@alexmagar तपाईं ले सही भन्नु भयो टर्की पनि नेटो को सदस्य देश हो तर टर्की ले नेटो को सदस्य देश हरु लाई मन पराउँदैन । टर्की नेटो को सदस्य देश हरु बाट निस्कन खोजिरहेको छ। तपाई लाई थाहा छ आज भन्दा 2 , ढाई महिना पहिले आतंककारी हरु ले रूस को राजधानी मस्को मा हमला गरेको बेला टर्की को सेना हरु ले ती आतंककारी हरु लाई समाएर रूस लाई जिम्मा लगाई दिएको थियो। यदि तपाईंलाई मेरो कुरा को विश्वास लाग्दैन भने गुगल र you tube मा सर्च गरेर हेर्न सक्नु हुन्छ ..मैले त हेरी सकेको छु ।
Tesko lagii defence minister powerful ani Leader hunu parxa china raw russia snga link rakhnu parxa usa nato india le didaina marikate pni north korea laii nuclear power banaune china raw russia nai ho
world war हुनै पर्छ फेरि एकचोटी तेस्को बाछिटा नेपालमा पनि पर्नु पर्छ । जनको क्षेती चै नहोस धनको क्षेती हुदा केही हुदैन । धनी ब्याक्ती धनी देश जहिले धनी मात्र भए। गरिब गरिबनै भए।
दक्षिण पन्ती हरुले ukren लाई सहयोग गर्दा कुनै कनुन र टिप्पणी न लाग्ने रुस का मित्र रास्ट्र हरुले रुस लाई सहयोग गर्दा नियम उल्लंघन गर्यो भन्ने ।कस्तो बिदम्बिना ।एक पटक दक्षिण पन्ती सकिनु पर्छ अनि मात्रै बिश्व शान्ति हुन्छ जस्तो लाग्छ मलाई त।
युक्रेन को रास्ट्रपति महा पागल हो आफ्नो पावर छैन भने रसिया जस्तो शक्तिशाली राष्ट्र सङ्ग लडन खोजेर हुन्छ अर्काको भरमा खरानी भैसक्यो अझ लडन खोज्दै छ पागल
रुस ईरान चिन मिलेर जादा धेरै राम्रो सबै हित हुन्छ
उतर काेरिया पनि
100 percent
+ North Korea
American power ma xa ra Santi sagga basna pako xas
@@BinodBasnet-g1nua-cam.com/video/7h1EQzmpmw0/v-deo.htmlsi=JK1EEM0esMwrKzSD
Good Iran
😂😂😂
उत्तर कोरिया चीन ईरान r रूस सँगै जानु पर्छ अनि बल्ल मज्जा आउँछ❤
😂😂😂
रूस, इरान, चिन र नर्थ कोरिया मिलेर जानु पर्छ
@@bhuwanbhandari8775 brazil , s.africa , pakistan , indonesia , spain , hangery , egypt , turkey , malasiya , myanmar , सबै मिल्नु पर्छ
😂😂😂
@@bhuwanbhandari8775 त्यसरी त कहाँ शान्ती हुन्छ ?
Haha k bislesan ho?
@@bhuwanbhandari8775 pura nato , america , japan , australiya , miler jada hunx vne yo desh haru pni milnu prx sahi bislesan ho jasto lagx
अताङ्काकारी अमेरिका ले ईजरायल र युक्रेन लाई हतियार दिंदा किन किन मानव्ता झल्केन ,, किन प्रतिबन्ध लागेन,? कि अमेरिकामा मानबता छैन? के अमेरिका राक्षस को घर हो,
रूस यक्लै ले युक्रेन अमेरिका मात्रै होइन नेटो को 32 ओटा देश लाई हल्लाई दिएको छ। तेई माथि रूस को घनिष्ट साथी हरु चीन , ईरान , उत्तर कोरिया , टर्की , बेलारुस मिलेर युद्ध गर्नु पर्छ कठै ती पश्चिमेली खोइरे हरु को देश को हालत के होला सम्झिदा पनि अच्चम्म लाग्छ।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
Absolutely right 👍
युक्रेन जस्तो रास्ट्रले विश्व हल्लाको था छैन पुटिनले गुला हल्लाको देखेछन
@@Katwalaartic_official1985 हाहाहा को हो यो जोकर हँसायो बेसरी कुन जमाना छौ केटा तिमी भिक मा मागेको हतियार ले विश्व हल्लायो गरे... युक्रेन लाई अमेरिका र नेटो को 32 देश ले हातहतियार हरु दिएको छ अनि युक्रेन त उफ्रिने नै भयो नि तर यो नेटो को 32 देश लाई यक्कैले सबक सिकाएको छ त्यो हो रूस बुजेऊ केटा।
Turkey 🇹🇷 neto ma xa bro
@@alexmagar तपाईं ले सही भन्नु भयो टर्की पनि नेटो को सदस्य देश हो तर टर्की ले नेटो को सदस्य देश हरु लाई मन पराउँदैन । टर्की नेटो को सदस्य देश हरु बाट निस्कन खोजिरहेको छ। तपाई लाई थाहा छ आज भन्दा 2 , ढाई महिना पहिले आतंककारी हरु ले रूस को राजधानी मस्को मा हमला गरेको बेला टर्की को सेना हरु ले ती आतंककारी हरु लाई समाएर रूस लाई जिम्मा लगाई दिएको थियो। यदि तपाईंलाई मेरो कुरा को विश्वास लाग्दैन भने गुगल र you tube मा सर्च गरेर हेर्न सक्नु हुन्छ ..मैले त हेरी सकेको छु ।
अमेरिकाको दादागिरी रहुन्जेल सन्सारमा कहिहिले सान्तिहुदैना
😍😍😍
रुस, चिन, इरान ,उतरकोरिया मिलेर सबैलाई शक्ति देखाउनु पर्छ।
sarai ramro
ठीकै भाे अब चाइना र नर्थ काेरीयाले पनि रशियालाइ हतियार आपुर्ति गर्नु पर्छ , याे विश्व फटाहा अमेरिकाे मात्रै हाेइन।
Good news 🙏🙏
Dhanyabaad
❤❤
ईरान रुस चिन उतर पाकिस्तान अनि साउथ अफृका अरु देस अब यक हुनुपर्छ
हामी कता तिर जानी 😂😂
राम्रो खबर 👍️👍️
Good news
4Desh milesi good hunx
कत्ती स्वार्थ खाते देशहरू त उनीहरुले युक्रेनलाइ जेजे दिएनी हुने इरानले एउटा मिसाइल दिदा यत्रो त्रास ????
😍😍😍😍
very good
Amrikako dadagiri lai dostai parnui parxa ayti nagagy samma bisow ma santinai hudaina
म चाहन्छु छिटोभन्दा छिटो तेस्रो विश्व युद्ध होस् र तेस्रो विश्व युद्ध हेररा मोर्ना चाहन्छु म।
😂😂😂😂 किन मर्न चाहान्छौ मरेर के पाउछौ
@@DilipGhale-yd1vv a pagal baula
Sabai lai marna khojeo
😂😂😂
Hjr ko kamana Pura hos rip bannalai htr xu 😂😂😂😂
शुरु भइसक्यो त मरे हुन्छ अब 😂😂😂 पत्याउनु हुन्न भने तलको लिङ्क खोलेर हेर्नु होला।
So good
Kasaiko side nali yetharth xa news salam xa
एस्तै एस्तै खवरहरु पस्कन अनुरोध छ मेडम
नेपाल ले पनि परमाणु बम बनायेर दुनिया लाई हल्लाउनु पर्छ
Tesko lagii defence minister powerful ani Leader hunu parxa china raw russia snga link rakhnu parxa usa nato india le didaina marikate pni north korea laii nuclear power banaune china raw russia nai ho
दुनियाँलाइ के हल्लाउनु अाफ्नै हल्लाए मात्रै हाे
Good newge
बिस्तारै भन्नु हैं अमेरिका ले सुन्ला 😅😅😅😅
Russ. China. Iran. Uttar koriya. Milera jada. Ramro hunchha
वाचन सुधार्नु हाेस मेडम इरानकाे FATH लेख्नुभएको छ तर भन्दैहुनु हुन्छ AFTH
world war हुनै पर्छ फेरि एकचोटी तेस्को बाछिटा नेपालमा पनि पर्नु पर्छ । जनको क्षेती चै नहोस धनको क्षेती हुदा केही हुदैन । धनी ब्याक्ती धनी देश जहिले धनी मात्र भए। गरिब गरिबनै भए।
Best iran
हल्लिनु परेन सधै उनै हुनु पर्छ भन्ने छर
अमेरिका को इनै दोहोरो चरित्र देखेर होला तर्कीए ले नेटो छोड्ने निर्णय गरेको।
एउटा पत्रुकारले यस्तो भन्नु भन्दा कुनै नेपाली scientist लाई बोलाएर सबै नेपाली लाई सम्झाउनु बेस होला। ल्याता प्याता बोलेर बस्छ।
चीन, रुस, ईरान उत्तर कोरिया, भेनेजुएला र क्यूबा मिलेर पश्चिमा लाई पिट्न पर्छ 😂
अमेरिका ले जस्लाइ दिदानी हुने अरुले दिन नमिल्ने यो त अमेरिका ले हेपेको हो
यसरि मिसायल सक्नु भन्दा इरान चिन र रुस मिलेर अ्मेरिकालाइ हाने हुन्छ
Good iran
iran good b u
China, Russia, North Korea, Iran, India & Pakistan same allies ma hunu parcha!
U roop sang ladnaa laai jati des mile pani sakdann
Iran 🇮🇷 China 🇨🇳 Russia 🇷🇺 Pakistan 🇵🇰 milera janu hola anta hamilai pani khi huncha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🇨🇳🇨🇳🙏🏻🇵🇰🇵🇰🫶🏻🇷🇺🇷🇺🙏🏻🇮🇷🇮🇷✊🏻✊🏻✊🏻
Price pani antimma vani diyako vaya hunthyo yo misailko
Yo sabae khelne khel matraho yadi yuda garnehovane aarambik hatiyar paryoga vo vane kunae desa rahandaen
रुस चिन द कोरीया र अन्ने मित्र राष्ट्र मीलेर एक सक्ती बन्नुपर्छ
कति FATH भनेको होला दिदि , यसको नाम फत्ते हो
दक्षिण पन्ती हरुले ukren लाई सहयोग गर्दा कुनै कनुन र टिप्पणी न लाग्ने रुस का मित्र रास्ट्र हरुले रुस लाई सहयोग गर्दा नियम उल्लंघन गर्यो भन्ने ।कस्तो बिदम्बिना ।एक पटक दक्षिण पन्ती सकिनु पर्छ अनि मात्रै बिश्व शान्ति हुन्छ जस्तो लाग्छ मलाई त।
Abo nepal lay pni iran bata 2 300 wata drone kinnu purcha abo.
America le dine hune ani Iran le chai dina nahune? Kasto niyam ho yo? Swarthi America
Best iran to help russia putin .....
पुटिनको मुटु चाहि हल्लिएन ?
3 World warko suvakamana sabeilai
Nepal chaii muji keii nabaunu khali arko ko prasanga garera jane vo yesle hagyo tesle cheryoo bandaii
अबको परमाणु खाने पालो America को
yo news nepali ho ki CIA ra ko ho
Aba america ko power sakiyo😊
Aba nepal ko missile pani rus lai dinu parsa.
युक्रेन को रास्ट्रपति महा पागल हो आफ्नो पावर छैन भने रसिया जस्तो शक्तिशाली राष्ट्र सङ्ग लडन खोजेर हुन्छ अर्काको भरमा खरानी भैसक्यो अझ लडन खोज्दै छ पागल
Usa lah diyako long range missile lay Putin darayo😂dar vanako sabai lai huncha kanchi muiya . Halincha kaka huncha huncha ni ..sabai lai daar huncha
जहाँ अमेरिका ले आँखा गाडछ नि त्यो देस मा केइन केइ हुन्छ अमेरिका लाई कम्जोर नसोछे हुन्छ नेपाली हरु ले
😂😂america ko dada girisakiyo aba ke khyasdaina praribanda lagaudani rusia world ko top groth vayeko economy banekoxa
हरेक चिजको अन्त्य सुनिश्चित छ
America nasta hunu parxa ani santi hunxa america le j garda ni hunxa harey usa 🇺🇸 nasta hunu parxa
Russko lagi thulo upalabdi ra khusi vo
Good Iran