आहा कति मिठो बासुरिको धुन सारै घर को याद आयो र बाले काल्को गाई बाखरा चराउदा को याद आयो बरैन धेरै धेरै धनेदात मेरो दादा हजुर लाई र यो गित ले पनि मेरो मन सारै रुवाउछ के गर्नु प्रदेसी को जिन्दगी यस्तै हो 😊😊😊😊😊😊
अती मार्मिक शब्दमा रयको यो गीत को बासुरी धुन सुन्दा मेरो अँखा बाट आशु नै खस्यो।कति मीठो छ ।सुन्सान ठाउँ मा समुधुर आवाज बासुरी को।म।अहिले सिङगापुर,मलेशिया अन्तर्राष्ट्रिय पानेजाहाज पोर्ट बाट हेर्दै छु।मेरो घर रुकुम चौरजहारी mohan Nakal Xettri.
दाजुको बाँसुरी को धुन सुनेर सारै मन पर्यो असल मित्र राष्ट्र कै पौरख हुन त्यसैले उन कलागला को सम्मान गर्ने हाम्रो देशमा केही होला र ईन को कलागला लाई सबैले माया गरिदिनु होला भन्न चाहन्छु!!
Aaj feri ek patak sunna man lagyo Ani suru gariyo sunna malai sarahi man parxa ma Bela Bela ma sunxu Dinesh ji ko kala Lai sadhai samman xa love from USA
म यसै पनि बासुरिको धुनको ठूलो फ्यान उसैमाथी बोल माया दिनेश सरले बासुरिमा धुन भर्दा कायल भए।आज सम्म यति मीठो र राम्रो बासुरी बजाउने देखेको सुनेको थिइन आज देखे र सुने म हजुरको फ्यान भए सर।
एक्दम्मोइ मार्मिक गीत बोल माया यो बासुरिको धुन्मा पनि उत्तिनै मिथो सुनियको छ दिनेश जि मलाई पनि कता कता याद आयो है हामी पनि गौचर्न जादा एसरिनै एकान्त मा बसि बजाउने गर्थेउ
मेराे लमजुङ को कृष्ण गुरुङ को सरि लागो दिनेश सरकाे पनि नेपालकाे तराई पहाड र हिमाल सबै जिल्ला मा गुन्जिदा र बिदेश मा रहने नेपालिहरुले थकाइ भाेक माया पिरतिमा पनि मन वुजने लाग्छ मेरो चाहिँ
अति नै मार्मिक छ बासुरिको धुन बिश्वको जुनसुकै कुना काप्चामा छरियररहनु भयको लोक पारखि मन हुरुको मन नछुने त थोरै हुनुहोला सम्पुर्ण को मन छुनेबासुरिको धुन सुनाईदिनु भय को मा धन्यबाद
आहा कति मिठो सुरिलो धुन मनै छोयो वोवो सलुट छ ब्रो लाइ
सारै मन छुने बासुरिको धुन खै कुन शब्दले बयान गरु
यो भाका नसुनी बस्नै सक्दिन,सुन्दा पनि आखामा भेल खसिहाल्छ,आज प्रदेशियको पनि १३ बर्स लागिसकेछ,गाउँ बेशी अनि बिरहका भाका सुन्दै मनभरी गाठो पार्दै भोलिको मीठो सपना बुन्दा बुन्दै जिन्दगिको उत्तरार्धमा जिन्दगी पुगेको पत्तै भयन,
Prem Bahadur Bhujel Bhujel ho ni sar
आहा कति मिठो बासुरिको धुन सारै घर को याद आयो र बाले काल्को गाई बाखरा चराउदा को याद आयो बरैन धेरै धेरै धनेदात मेरो दादा हजुर लाई र यो गित ले पनि मेरो मन सारै रुवाउछ के गर्नु प्रदेसी को जिन्दगी यस्तै हो 😊😊😊😊😊😊
भाइ काे याे कला लाई बयान गरेर सकिँदैन ! अति राम्रो ६ ब्रो✌✌
Sari ramro xa
बेस्ट फ्यान हो बुदो तिम्रो म
आहा कति राम्रो धुन । धन्यवाद यति मिठो धुन सुनाईदिनु भएकोमा ।
बासुरिको धुनमा मोहित नहुने सायद कोहि छैनन।
अतिनै राम्रो कला,राम्रो छ
जति सुनेपनि सुनीरहुलाग्ने सारै राम्रो लोक धुन धन्यबखद दाजुलाई ।
अती मार्मिक शब्दमा रयको यो गीत को बासुरी धुन सुन्दा मेरो अँखा बाट आशु नै खस्यो।कति मीठो छ ।सुन्सान ठाउँ मा समुधुर आवाज बासुरी को।म।अहिले सिङगापुर,मलेशिया अन्तर्राष्ट्रिय पानेजाहाज पोर्ट बाट हेर्दै छु।मेरो घर रुकुम चौरजहारी mohan Nakal Xettri.
अाहा! दिनेश जि जिकै नै राम्रो प्रस्तुत गर्नुभयो।हार्दिक बधाई छ।
Mumaaa lovely
*गित जस्तै तपाईं को बान्सुरी को धुन ले पनि आँखा रसाय अति नै राम्रो छ सर* ✌✌
Wow wow दिनेश पुन सर तपाइको कला लाई माने मैले साच्चिकै ।।मन छुने खाल को छ बासुरिको धुन।
हजुर को यो कला लाई खोइ कुन शब्द!ले बयान गरु म 🙏🙏🙏❤️एक दमै मन्छुने छ
सार्है मिठाे लाग्याे दाइ अझै प्रगतिको शुभकामना
निकै राम्रो लाग्यो बासुरी बजायेको आझै प्रगती हुँदै जाओस
रामरो छ म पानी पुन
साच्चै महान कला हृदय देखि सलाम
Beautiful sir
Yo marmik git ma sarai ramro bansuri dhum sunna paiyo, thank you Dinesh bhai. Badhai chha ! Yastai mitho dhun haru ajhai sunna paun.
आहा कति राम्रो मेरो त मन छोयो सरै राम्रो छ आरु नि देख्न पाउ
सुपर धुन ❤️🙏👍
ओहो अतिनै मिठो धुन हजुर को कला मा निकै दम छ
अति मिठो छ दाइ बासुरी को धुन यस्ता यस्तै अरु पनि अप लोद गर्नु परेयो दाइ
बबाल छ है अभ्यास अझै जारी राख्नु होला धन्यवाद छ हजुर लाई कला नै हो जीवन को दुःख सुख को saathi⛳️🇳🇵
धेरै मीथो बसुरी को धुन दाइ
दिनेश दाइ धेरै सम्झको छ भाइ ले
सात समुन्द्र पारी बात
आहा कति मिठो बासुरी को धुन सारै मन पर्यो
धेरै राम्रो छ है दिनेश सर हजुर को बासुरी को धुन अझै अगाडी बढ्नु होला सफलता को कामना गर्दछु & हाल मलेसिया
धेरै नै मन पर्छ बाँसुरी को धुन झन यो यो ब्रो ले बोल मायाको धुन बजाउदा झन रुन मन लाग्यो कति मिठो बजाको 💞💞💞💞 I love flut voice
अति नै मिठाे छ हजुरकाे कला प्रगतिकाे कामना गर्दछु।।।
वाउ कति राम्रो बाँसुरिको धुन जति सुनेनी नअगाउने
धेरै राम्रो अलाप धुन गित दाई🙏👏👏❤️💙
दाजुको बाँसुरी को धुन सुनेर सारै मन पर्यो असल मित्र राष्ट्र कै पौरख हुन त्यसैले उन कलागला को सम्मान गर्ने हाम्रो देशमा केही होला र ईन को कलागला लाई सबैले माया गरिदिनु होला भन्न चाहन्छु!!
आहा! साची 3 करोड नेपालीको मन रुन्छ दिनेस जि 🌹💕💕🌹
त्यो म्याग्दिको पहाद जङ्गल अनि हरियाली तेइमाथी बासुरी मीठो धुन अहा मनै बहकियो।
dherai ramro dhun
gorkha nepali
G
💆
Kati ramro bajay ko
Selute garxU tapaiko prativa lai..Wao..
आहा कति राम्रो हरियाली बन तेहि माथी मुरेली को समदुर धुन मेरो त मनै झल्कियो
वाह साह्रै मिठो बनाउनु भयो।
ओहो धेरै राम्रो बसुली बजौनु भायो हजुर ले मेरो मनै छोयो यो धुन सुनेर
सारै राम्रो प्रयास छ दाजु मन पर्यो मनै छोयो यो बासुरिको।सुरिलो बोल माया सब्दमा गाउनु भाको....
सारै राम्रो धुन मन छाेयाे प्रतिभा लाइ सलाम छ
जति चोटि सुने पनि धित मर्दैन यो बासुरिको धुन धन्देबाद दिनेस मित्र
राम्रो लाग्यो बासुरि बजाको अझै अगाडी बढ्दै जाओस शुभकामना छ भाइलाइ
गित आफै राम्रो छ त्येस्मा भाइको मार्मिक धुन ले झन सुन मा सुघन्ध,best of luck bro...
Dherai राम्रो x दिनेश ब्रो
Aaj feri ek patak sunna man lagyo Ani suru gariyo sunna malai sarahi man parxa ma Bela Bela ma sunxu Dinesh ji ko kala Lai sadhai samman xa love from USA
मन पर्यो त्यहि माथी हरियाली जङ्गल क्या रमाइलो thank you brother
आहा कति मिठो धुन बेस्त ओफ लक दिनेश जि
म यसै पनि बासुरिको धुनको ठूलो फ्यान उसैमाथी बोल माया दिनेश सरले बासुरिमा धुन भर्दा कायल भए।आज सम्म यति मीठो र राम्रो बासुरी बजाउने देखेको सुनेको थिइन आज देखे र सुने म हजुरको फ्यान भए सर।
Wow sir यो बासुरी को धुन ले सारै मन छोयो सलाम छ तपाईं ला
sarhai man xune raixa ............yo tune le orignal video ko po yad ....last aayo......dammi .....
सारै राम्राे धुन छ भाई बधाई छ म ईन्डिया देखि
आहा धेरै राम्रो लाग्यो! 😊
Ramro
dami cha
Sapana sanu tapai id k ho
Net
आहा कती मीठो बासुरिको धुन ।
एक्दम्मोइ मार्मिक गीत बोल माया यो बासुरिको धुन्मा पनि उत्तिनै मिथो सुनियको छ दिनेश जि मलाई पनि कता कता याद आयो है हामी पनि गौचर्न जादा एसरिनै एकान्त मा बसि बजाउने गर्थेउ
बबाल छ दाई को धमाका धेरै राम्रो लाग्यो
अाफु लाई त भगवान ले न कला दिया न गला दिया दिया ताे दुई वटा गुला दिया उहीँ बि टाङ के निचे दिया। भाइ लाई विशेष धन्यवाद राम्राे छ सुन्दा खुसि लाग्याे
Hahaha ali bichar garara balumhai sathi
मेराे लमजुङ को कृष्ण गुरुङ को सरि लागो दिनेश सरकाे पनि नेपालकाे तराई पहाड र हिमाल सबै जिल्ला मा गुन्जिदा र बिदेश मा रहने नेपालिहरुले थकाइ भाेक माया पिरतिमा पनि मन वुजने लाग्छ मेरो चाहिँ
आहा नि कति मन छुने धुन बजाउनु भयो दाजु साह्रै मन छोयो आखा भरी आँसु भयो मन थाम्नै सकिन हजुर को यो कला लाई म सम्मान गर्छु त सल्युट गर्न चहान्छु
दाजु सफलताको कामना यो प्रदेशी भाईको प्रगतिका शिखर चुम्न सफल होस् शुभकामना हजुर लाई (घर नुवाकोट हाल खाडि मुलुक)
मलाई यक्दमै मन पर्यो हजुर को यो कला अझ राम्रो सुन्न पाउ
सारै मार्मिक धुन Best of luck.Dinesh sir.
बासुरी को म धेरै माया गर्ने मान्छे हु सो हजुरको यो कला पनि कहि खोट लगाउने ठाउ छैन So nice
मनै छुयाे मेरे राम्राे यति राम्राे
कृष्ण जि को हृदयछुने बासुरी कलाप्रती सदै सदै आभार प्रकट गर्दछु ।
सारै राम्रो छ ब्रो बासुलिको धुन 😂😂😂
धेरै धेरै रामरो छ मलाई जती सुने पनि मन बरीदैन
जङ्गल को बीचमा बासुरी बजाउनु को बेक्लै मजा अनि चराचुरुङ्गी हरुको कोलाहलमय गोठालो जिबन को याद आयो
Aati ramr0 xa basuri k0 dhun congratulations Aastai2 pargati gardai janu.
Wow kya dammi dada
राम्रो लाग्यो
अन्य लोकप्रिय र दुर्लभ नेपाली लोकगीतहरुलाई पनि यस्तैगरी प्रस्तुत गर्नुभए राम्रो हुनेछ।
अति मिठो धुन गाउँ घर्कै झल्को आयो हजुर यो धुन सुन्दा
मुझे नेपाली नहीं आती फिर भी यह धुन दिल को छू गयी जुग जुग जियो
हरे कृश्न हरे मुरारी बजाउ बासुरी सारै मिथो धुन
दर्जनाैं बर्ष बजाएँ बाँसुरी न अाबाज न साेर
एक स्वरमै लठ्ठै पार्याे बाँसुरीकाे धुनले भैन काेही बाेर।।
सफलताकाे कामना छ भाइ भाईलाइ
धेरै धेरै राम्रो छ दाइ
हरे कृष्ण मुरारे कति मन रुवायाे मासुरिले
अति राम्राे मनै छाेयाे यति राम्राे बजाउन सिक्ने कसरी हाेला
अति राम्रो छ लय मलाई अति मन परयाे
wow kati mitho bajaunu vako manai xune gari yo kala lai salam xa ajai agi bardai janu 🙏🙏🙏
Yo jyadai charcht tatha lok priya git sarai mitho bansuri dhun sunna paiyo Dinesh bhai. Thank you ! Aru aru pani dhun haru sunna paun.
वाउ धुन भनेको त यस्तो पो हुन पर्छ त
सरस्वतीको बरदान साच्चै नै रहेछ गितले भन्दा वासुरिको मन्द धुनले मननै रुवायॊ ।
Good luck dinesh dai.... dammi lagyo... ma pani basuri bajauxu
आखाबात आशुनै रोक्कीऐन दादा मेरोत!!दामीछ
सारै राम्रो छ भाइ को काला
Wow kate raam ro ho hjr ko kalaa laai maanu parx🔊🔊🔊🔊
अाहा।कति मिठो बासुरीको धुन।दुबै मिज्जुहरुदाई हार्दिक बधाई तथा शुभकामना
बबाल छ हो बासुरी को धुन,,,
वा वा वा साथी मान्नैपर्छ
बासुरी को धुन आतिनै मन पर्छ अतिनै राम्रो छ चास पयमा मनि सिक्ने मैका काहा मिल्छ होला
जति सुने पनि इ कान कहिलै थाकेन म दिन मा एक पटक न सुने चित्त बुज्दैन
Maya bola bola ...Aha💋💋 kati mitho dhun ho dai best of luck
अति मीठो मन छुने गीत बासुरी धुन बाट वा!
Soooo amazing 😉 flutes the way Bol maya ma great brother good job i
अति नै मार्मिक छ बासुरिको धुन बिश्वको जुनसुकै कुना काप्चामा छरियररहनु भयको लोक पारखि मन हुरुको मन नछुने त थोरै हुनुहोला सम्पुर्ण को मन छुनेबासुरिको धुन सुनाईदिनु भय को मा धन्यबाद
Excellent. Such great music. Loved it. Keep it up bro.
Dharai ramro parthiva xa daju hjr ko malai dharai man prako xa daju hjr ko yo dhun
yakdam ramro lagyo agami dinma pani yastai yastai mithas basuriko dhun sunna paios dines pun ji
Excellent.....👌👍 heartouching song as well as tone of flute!! God bless u all....🙌🙌
Waww dai dherai ramro ..hajurko kalaa lai hriday dekhinai samman ani ajhai pragati unnati ko kamana gardaxu
अति राम्रो छ ब्रो
Wow dai kati mitho basuri ko dhun