खलासी त गर्नै पर्छ नत्र त गाडी को बारेमा केही थाहा हुन्न 2 बर्ष जति काम गरे पछि सब काम थाहा हुन्छ.मैले पनि गरेको खलासी काम दिल्ली देखि नेपाल चल्ने गाडीमा,ऐले साउदिमा छु अल्मराई कम्पनी मा सेल्स असिस्टेन्ट मा!गाडी चलाउन खुब रमाईलो हुन्छ 😉😊😊😊अरुहरु पढेर डाक्टर इन्जिनियर बन्छन् म चाहिँ ड्राइभर बन्ने सपना थियो सानै देखि त्यही भयर बनियो पनि!
कत्ति राम्रो सोच रहेछ भाइको प्रगतिको सुभकमना भाइ दुख सुख भन्ने यस्तै हो जिन्दगीमा दुख नै सुख हो भाइ स्यालुट छ भाइ तिम्रो दुख नि मेरो जस्तै पीडा रहेछ्😭😭😭😭
दाइ धेरै धेरै धन्यवाद हजुरलाई। हामिले बनाउनु भनेर request गरेको video हजुरले बनाइ दिनु भयो। र आज आयर एउटा खलासीको जीवन कस्तो हुदो रहेछ भनेर पनि बुज्ने मौका पायौं।🙏🇳🇵
ल भाई तिम्रो कुरा सुनेर दुख लाई धैरै दुख पाएका रैछौ दुख पछि शुख आउँछ म पनि 3/4 बर्ष खलासी गरेर ड्राईभर भएको हु तिमी पनि एकदिन ड्राइभर अबस्य हुन्छौ गाडी चलाउदा सचेत भएर चलाउनु
यदि नेपालमा राजसंस्था भैदियेको भये आज इन्डियान मिडिया र सरोकार वालाहरुले यसरी नेपाल र नेपाली जनता प्रती भुक्न त के हेर्ना समेत सक्दैन थे 👍️ 🇳🇵 सबै राजावादी साथिहरुलाई नमस्कार हामि शाही युवा शक्ति र राजा ल्याउ दएसह बचाउ अभियन्ता हौ र २०६२-६३ सालमा आमजनता माथी विभिन्न भ्रमहरु छरेरा हाम्रो प्यारो अभिभावक श्री ५ राजसंस्था को अन्त्य गरियेको थियो र बिदेशी ले ल्याइ दियेको गणतन्त्र जबर्जस्ति नेपालीहरु माथी लाडियो र अहिले तेहि गणतन्त्रको नाममा हुने व्यापक भ्रष्टाचार ,धर्म निरपेक्षेता,संघीयता,बहुदल ले गर्दा आज हाम्रो देश धर्मा संस्कृती कानुन अपंग र कमजोर भयेको छ तेसैको अन्त्य गर्नाको लागि गणतन्त्रको खारेजि र राजसंस्था पुनःस्थापन गर्नु पर्छ भन्ने दबाब दिनाका लागि हामिले यो राजा ल्याउ देश बचाउ भन्ने अभियान चलायेका छौ र यहा यस च्यनेलबाट भयेको आम्दानीले उक्ता आभियानलाई सहयोग गरेरा आमजनतामा जनचेतना जगाउन का लागि हाम्रो घर घरका भित्ताहरु मा सडक छेउको विभिन्न स्थान मा राजसंस्था को स्लोगन जस्तैः #गणतन्त्र चहिदैन देश बेच्न पाइदैन # गणतन्त्रको लागि लडेरा के पाउनु भयो ? # राजा फालेरा के पाउनुभयो त ?! # गाउँ गाउँमा हल्ला छ राजा ल्याउने सल्लाह छ # राजा ल्याउ देश बचाउ # देशको एकमात्र अभिभावक राजसंस्था # गणतन्त्र मुर्दावाद राजसंस्था जिन्दावाद # भोलिको दिनमा नारायणहिति दरबार तिरा हनेको ढुङ्गा आज आफ्नै टाउकोमा लागिरहेको छ ! # जागौ नेपाली गणतन्त्र फालौ । # राजसंस्था हाम्रो अभिभावक । यस्तै स्लोगनहरु लेखेरा जनचेतना जगाउनु पर्छ र गणतन्त्रवादिहरुलाई दबाब दिनु पर्छ धेरै भयो कुर्सी र सत्ताको खेल तेसैले यश channel लाई Subscribe ,like,comments ,share गरेरा सपोर्ट गरिदिनु होला । जय देश जय नरेश्✊ पशुपतिनाथले सबैको रक्षा गरून् 🙏🇳🇵
एउटा कुरा भन्न मन लाग्यो कतिपय ड्राइभरले हेल्परहरुलाइ अलि हेप्छन थर्काउछन काम गरेको दुई तिन बर्ष सम्म पनि गाडी त्यति सिकाउदैनन आफू पनि यसरी नै खलासी गरेर ड्राइभर भएको कुरा ड्राइभरले नबिर्सौ हेल्परलाइ माया गरौं उ पनि जिन्दगीमा केही गरौंला भनेर आएको हुन्छ अर्को खलासी पाइन्न भनेर बर्सौं गाडी दिन्नन अनि खलासीले पनि बिचरा कति मेहनत गर्छन तिर्पाल रस्सी कति पन्चर भयो बने लोड गाडिमा टाएर खोल्न कति गार्हो हुन्छ अलिकती उसकोपनी घर चल्ने तरिकाले हेल्परलाइ पनि उचित पैसो दिए हुन्थ्यो।
परिश्रमको फल मिठो हुन्छ सफल हुन्छ एकदिन ड्राईबर हुन्छौ भाई अझै 1,2,एकदुई बर्ष दुख गर लाईसेन्स निकाल अनी गुरुजी बन.गुरुजी भएपछि एक्चोटी एसरी भिडियो बनाऊ है चाडै गुरू जी बन अहिलै बधाई तथा शुभकामना दिन्छु है भाई.
यो भाईले चाहिँ पहिला पढाईमा ध्यान दिनुपर्ने हो... हेर्नु त यस्तो कलिलो उमेरमा स्कुल छाडेर ओहो... कमसेकम SCC सम्म पढेको भए नि कत्ती राम्रो हुने थियो teenage मा नै घर छाडेर त्यसरी हिड्न नहुने हो अब जे हुनु भईहाल्यो बाँकी जिवन राम्रो होस् भाईको एक कुसल अनि सक्छयम् चालक बनोस् अनि यातायात क्षेत्रमा राम्रो काम गरेर नेपाली जनता लाई ढुवानी सेवा प्रदान गर्न सकुन पारिश्रमिक जस्तै भए पनि जति भए पनि जे जति कमाए पनि यो भाईले भविष्यमा नेपाली जनतालाई सेवा नै दिने हो भाईको भविष्य उज्वल रहोस् विश्वकर्मा के रक्षा गरुन भाई लाई
Laxman Giri सर मलाइनी हेबि गाडी चलाउनु मन छ तर कसरी सिक्ने गाडी को बारेमा 50% नलेज त छ?केही उपाय पाउन हुनत म बहिर छु अहिले तर driving लाइन मा काम गर्नु मन छ!आखिर काम नगरी माम मिल्दैन केरे
जिन्दगी सङ्घर्ष हो भाइ सङ्घर्ष गर्नु पर्छ अनि तिम्रो आसा इच्छा सबै पूरा होस् मैले नि लगभग 1 वर्ष खलासी गरेर गाडि चलाउदै कोरियन भासा पड्दै हाल कोरिया मा मजदुर गर्दै छु अतीत सम्झिदा मन भक्कानिन्छ
सहचालकको काम सारै गाह्रो हुन्छ मैले नि धेरै देखेको छु । zunge dada हजुरको पनि यो driving life के कसरी सुरुवात भयो मिल्ने भए केही share गर्दिनु भए सारै खुसी हुने थिए दादा..
म पनि २०५८ साल देखि खलासी लागेको थिए धनगढी पुर्नागिरि ट्रासपोत मा खलासी छोदेको २०६२ मा अहिले ईन्डिया को पुना माहारास्ता मा २०६५ देखि कम्पनी को कार द्राइविङ गर्दै छु
काम सानो ठूलो हुँदैन आफ्नो परिस्थिति र समय ले के गर भन्छ त्यो गर्नु पर्छ र श्रम को सम्मान सबैले गर्नु पर्छ l भविष्य कस्ले देखेको हुन्छ म पनि कुनै बेला खलासि गर्थे अहिले महिना को पाँच लाख कमाउँछु नेपाल आऐ पछि यातायात व्यवसायी बन्ने बिचार् गरेको छु l
सबैले सिकेर सिक्ने कुरा हो मै हो ड्राईभर भन्नू चाहिँ त्यो आफ्नो मुर्खता देखाउनु हो आमाको गर्बभित्रै बाट सिकेर आएको कोहि हुदैन सबै धर्तिमा आएरै सिक्ने हो तर हामिले चाहिँ कहिलै गर्दिन आफुले कसरी खलासी बनेर कति खुन पसिना भोको पेट सहेर सिक्यो आउदो साथिलाई पनि त्यसरी सिकाउनु लर्ह्ह भन्ने लाग्छ मलाई चाहिँ भाईको सोच सफल होस।।गाडी लाईनमा खाना पिनाको समय मिल्दैन त्यस्तै हो तर केही पाउनुको लागि केही चिज गुमाउनु त,पर्छन
Hajurlai pani dherai dherai dhanyabaad xa hami harulai afno lifestyle share garnu ko lagi,. Thank you so much dai
Love and support from INDIA 🇮🇳❤️
welcome bro 😍 love you too from Nepal 🇳🇵
Sure vet garxu hajur sanga one day
@@sureshkumartamta4355 hus bro
Sure bro
@@ZungeDaai hi bro plz new best video khahile
बिचारा भाई धेरै सीधा रैछ, भाई को सपना हरु धेरै ठूलठूला रैछ।सोच हरु धेरै रैछ। तिम्रो सोच इच्छा हरु पूरा हुँदै जाउस्।
यो जुमला दुर्गम ठॉउको कंदेकतर खलॉशी भाई लाई धेरै धेरै बधाई छ सफलता को अग्रिम शुभकामना छ है
दाइको बोल्ने शैली खुबै मनपर्छ।
सबैलाइ नराम्रोभन्न खोजेको त हैन तै पनी प्रायः हाम्रो गुरुहरुको बोली अली रफ़ हुन्छ। तर तपाइमा सरलता छ।
Thank you bro
संघर्स नै जीवन् हो बिचारा भाई
😍
खलासी त गर्नै पर्छ नत्र त गाडी को बारेमा केही थाहा हुन्न 2 बर्ष जति काम गरे पछि सब काम थाहा हुन्छ.मैले पनि गरेको खलासी काम दिल्ली देखि नेपाल चल्ने गाडीमा,ऐले साउदिमा छु अल्मराई कम्पनी मा सेल्स असिस्टेन्ट मा!गाडी चलाउन खुब रमाईलो हुन्छ 😉😊😊😊अरुहरु पढेर डाक्टर इन्जिनियर बन्छन् म चाहिँ ड्राइभर बन्ने सपना थियो सानै देखि त्यही भयर बनियो पनि!
Almarai kun thau jeddah al nakhil ko ki al khumrako hjr
@@bijayabhulun5523 म जेद्दा साउथ मा छु हजुर तपाईं कत हुनुन्छ?
@@yojanvlogs2235 जेद्दा साउदि कुन ठाँउमा हो हजुर
@@bijayabhulun5523 साउथ खुम्रा मा हो
Nadec kattiko chalecha ho daju teta
पढेर होइन परेर हो
संघर्स नै जीवन हो
सुख दुःख भनेको जिन्दगी सहयात्री हो
Ekdm sai baat
कत्ति राम्रो सोच रहेछ भाइको प्रगतिको सुभकमना भाइ दुख सुख भन्ने यस्तै हो जिन्दगीमा दुख नै सुख हो भाइ स्यालुट छ भाइ तिम्रो दुख नि मेरो जस्तै पीडा रहेछ्😭😭😭😭
दाइ धेरै धेरै धन्यवाद हजुरलाई। हामिले बनाउनु भनेर request गरेको video हजुरले बनाइ दिनु भयो। र आज आयर एउटा खलासीको जीवन कस्तो हुदो रहेछ भनेर पनि बुज्ने मौका पायौं।🙏🇳🇵
😍
Pheri arko palta pani leraunu paryo
मलाईनी खुशी लाग्यो बितेको दिन याद आयो यो भाइको कुराहरु सुनेर
धन्यवाद जुङे daai, फ्रम jhapa❤️❤️
zunge dai र याे बाबुकाे कुराकानि सारै राम्राे र रमाईलाे पनि लाग्याे हेभ अ गुड लाक भाईहरू
Thnk you
ल भाई तिम्रो कुरा सुनेर दुख लाई धैरै दुख पाएका रैछौ दुख पछि शुख आउँछ म पनि 3/4 बर्ष खलासी गरेर ड्राईभर भएको हु तिमी पनि एकदिन ड्राइभर अबस्य हुन्छौ गाडी चलाउदा सचेत भएर चलाउनु
भाईको सपना पूरा होश ! शुभकामना भाइ
ड्राइभर हरुले धेरै खलाशि हरुलाई कुटेको हेपेको देखेको छु ......
सायद त्यस्तो नहोला भाईको गुरु ...
काम ठूलो सानो हूदैन सघसं नै मेहनत हो। गुट जब सानो भाई
म पनि खलाशि गरे र ड्र्भर गर्दै छु अहिले खाडि मुलुक मा ⏰😢😨😪
यदि नेपालमा राजसंस्था भैदियेको भये आज इन्डियान मिडिया र सरोकार वालाहरुले यसरी नेपाल र नेपाली जनता प्रती भुक्न त के हेर्ना समेत सक्दैन थे 👍️
🇳🇵 सबै राजावादी साथिहरुलाई नमस्कार हामि शाही युवा शक्ति र राजा ल्याउ दएसह बचाउ अभियन्ता हौ र २०६२-६३ सालमा आमजनता माथी विभिन्न भ्रमहरु छरेरा हाम्रो प्यारो अभिभावक श्री ५ राजसंस्था को अन्त्य गरियेको थियो र बिदेशी ले ल्याइ दियेको गणतन्त्र जबर्जस्ति नेपालीहरु माथी लाडियो र अहिले तेहि गणतन्त्रको नाममा हुने व्यापक भ्रष्टाचार ,धर्म निरपेक्षेता,संघीयता,बहुदल ले गर्दा आज हाम्रो देश धर्मा संस्कृती कानुन अपंग र कमजोर भयेको छ तेसैको अन्त्य गर्नाको लागि गणतन्त्रको खारेजि र राजसंस्था पुनःस्थापन गर्नु पर्छ भन्ने दबाब दिनाका लागि हामिले यो राजा ल्याउ देश बचाउ भन्ने अभियान चलायेका छौ र यहा यस च्यनेलबाट भयेको आम्दानीले उक्ता आभियानलाई सहयोग गरेरा आमजनतामा जनचेतना जगाउन का लागि हाम्रो घर घरका भित्ताहरु मा सडक छेउको विभिन्न स्थान मा राजसंस्था को स्लोगन जस्तैः
#गणतन्त्र चहिदैन देश बेच्न पाइदैन
# गणतन्त्रको लागि लडेरा के पाउनु भयो ?
# राजा फालेरा के पाउनुभयो त ?!
# गाउँ गाउँमा हल्ला छ राजा ल्याउने सल्लाह छ
# राजा ल्याउ देश बचाउ
# देशको एकमात्र अभिभावक राजसंस्था
# गणतन्त्र मुर्दावाद राजसंस्था जिन्दावाद
# भोलिको दिनमा नारायणहिति दरबार तिरा हनेको ढुङ्गा आज आफ्नै टाउकोमा लागिरहेको छ !
# जागौ नेपाली गणतन्त्र फालौ ।
# राजसंस्था हाम्रो अभिभावक ।
यस्तै स्लोगनहरु लेखेरा जनचेतना जगाउनु पर्छ र गणतन्त्रवादिहरुलाई दबाब दिनु पर्छ धेरै भयो कुर्सी र सत्ताको खेल
तेसैले यश channel लाई Subscribe ,like,comments ,share गरेरा सपोर्ट गरिदिनु होला ।
जय देश जय नरेश्✊
पशुपतिनाथले सबैको रक्षा गरून् 🙏🇳🇵
धेरै रमाइलो लाग्यो दाइ येस्तै भिडियो अरु पनि हाल्नु पर्यो
दु:ख सु:ख भन्ने कुरा त एस्तै हो
भाग्य मा जे छ तेहि भोग्नि हो हार मान्नु हुदैन
Umm sir
एउटा कुरा भन्न मन लाग्यो कतिपय ड्राइभरले हेल्परहरुलाइ अलि हेप्छन थर्काउछन काम गरेको दुई तिन बर्ष सम्म पनि गाडी त्यति सिकाउदैनन आफू पनि यसरी नै खलासी गरेर ड्राइभर भएको कुरा ड्राइभरले नबिर्सौ हेल्परलाइ माया गरौं उ पनि जिन्दगीमा केही गरौंला भनेर आएको हुन्छ अर्को खलासी पाइन्न भनेर बर्सौं गाडी दिन्नन अनि खलासीले पनि बिचरा कति मेहनत गर्छन तिर्पाल रस्सी कति पन्चर भयो बने लोड गाडिमा टाएर खोल्न कति गार्हो हुन्छ अलिकती उसकोपनी घर चल्ने तरिकाले हेल्परलाइ पनि उचित पैसो दिए हुन्थ्यो।
राम्रो लाग्यो video
Thank you for covering truck helpers. They are hard workers and have lots of responsibility for expensive equipment.
भाइ तिम्रो मेहनत देखेर तिमि पकै ऐउटा राम्रो गुरु ज्यु हुन्छौ.
ल राम्रो छ भाइ को बिचार
म नि खत्रा खलासी हो, लाइसेन्स बनाउन नसकेर खाडी मुलुकतिर छिरेको छु, नेपालको खलासी यहाँ आएर इलेक्टिसियन काम गर्दै छु
वा क्या कुरा गर्यो भाइ मनै छुयो विस्वास राख आफैमा अवश्य सोचेको पूरा हुन्छ म पनि उ जत्तिकै उमेरमा घरबाट भागेर हिडेको थिए
😌😌
@@ZungeDaai दामि छ सर
kasto free-spoken
vhai ...god bless him
परिश्रमको फल मिठो हुन्छ सफल हुन्छ एकदिन ड्राईबर हुन्छौ भाई अझै 1,2,एकदुई बर्ष दुख गर लाईसेन्स निकाल अनी गुरुजी बन.गुरुजी भएपछि एक्चोटी एसरी भिडियो बनाऊ है चाडै गुरू जी बन अहिलै बधाई तथा शुभकामना दिन्छु है भाई.
यो भाईले चाहिँ पहिला पढाईमा ध्यान दिनुपर्ने हो... हेर्नु त यस्तो कलिलो उमेरमा स्कुल छाडेर ओहो... कमसेकम SCC सम्म पढेको भए नि कत्ती राम्रो हुने थियो teenage मा नै घर छाडेर त्यसरी हिड्न नहुने हो अब जे हुनु भईहाल्यो बाँकी जिवन राम्रो होस् भाईको एक कुसल अनि सक्छयम् चालक बनोस् अनि यातायात क्षेत्रमा राम्रो काम गरेर नेपाली जनता लाई ढुवानी सेवा प्रदान गर्न सकुन पारिश्रमिक जस्तै भए पनि जति भए पनि जे जति कमाए पनि यो भाईले भविष्यमा नेपाली जनतालाई सेवा नै दिने हो भाईको भविष्य उज्वल रहोस् विश्वकर्मा के रक्षा गरुन भाई लाई
12:45 kada words 😍😍😍🔥🔥🔥
Badhai x khalasi bhai lai mehant gare pakai sapna pura hunex god bless you bhai...love you as a driver....
Bhai ko sapana pura hoos .God bless you and good interview👍
हजुर सङग 1 चोटि भेट्ने रहर छ दाजु ,,,मेरो तै सिराहा हो घर 🇳🇵🇳🇵🇳🇵🇳🇵love you bro अहिले मलेसिया बाट
Nice interview. ..bro
.khalsi vai ko jindagi ramlo hoss God bless you bro
भाइको सपना पूरा होस शुभकामना ..!!
kati mitho kuraa bhaai ko
bhai laai subh kamana xa
खलासी गरेर ड्राइभर भाको राम्रो हुन्छ म पनि 3 साल खालासी गरेको
Ho ni guru
Laxman Giri सर मलाइनी हेबि गाडी चलाउनु मन छ तर कसरी सिक्ने गाडी को बारेमा 50% नलेज त छ?केही उपाय पाउन हुनत म बहिर छु अहिले तर driving लाइन मा काम गर्नु मन छ!आखिर काम नगरी माम मिल्दैन केरे
Good content brother, it's so interesting to watch your videos. Frequently upload garnu paryo
😍
Zunge brother super real conversation 🙏🙏🙏🇳🇵
😍😍🙏
हैट यार म नि 14 महिना मा driver vako हो तर यति सम्म चै दुख चै गरेन तर यो भाइ कुरा ले मन मा अलि दुख लाग्यो
Diver huna Lai mahina kurnu pardaina bro dimakh Ali lagauna parxa. Tara yo Bhai le dherai dukha paxa yr
जिन्दगी सङ्घर्ष हो भाइ सङ्घर्ष गर्नु पर्छ अनि तिम्रो आसा इच्छा सबै पूरा होस् मैले नि लगभग 1 वर्ष खलासी गरेर गाडि चलाउदै कोरियन भासा पड्दै हाल कोरिया मा मजदुर गर्दै छु अतीत सम्झिदा मन भक्कानिन्छ
🙏🙏❣️
यो भाइ छिटो भन्दा छिटो ड्राइभर बनाइ देउ भगवान
Aba banxan 😑😘
सहचालकको काम सारै गाह्रो हुन्छ मैले नि धेरै देखेको छु । zunge dada हजुरको पनि यो driving life के कसरी सुरुवात भयो मिल्ने भए केही share गर्दिनु भए सारै खुसी हुने थिए दादा..
😊🙏🙏🙏
म पनि २०५८ साल देखि खलासी लागेको थिए धनगढी पुर्नागिरि ट्रासपोत मा खलासी छोदेको २०६२ मा अहिले ईन्डिया को पुना माहारास्ता मा
२०६५ देखि कम्पनी को कार द्राइविङ गर्दै छु
काम सानो ठूलो हुँदैन आफ्नो परिस्थिति र समय ले के गर भन्छ त्यो गर्नु पर्छ र श्रम को सम्मान सबैले गर्नु पर्छ l भविष्य कस्ले देखेको हुन्छ म पनि कुनै बेला खलासि गर्थे अहिले महिना को पाँच लाख कमाउँछु नेपाल आऐ पछि यातायात व्यवसायी बन्ने बिचार् गरेको छु l
Don't laughing at him..while taking interview like khalasi...because his compulsion , not desire.
Life ma struggle nagarii aagadi Badna sakidaina thik cha struggle garirako chau hamro support cha tmlaii mero vaii lots of love take care
भाईको सपना ठुलै रैछ
मन छोयो ब्रो
You are doing great job bro!! You are being their voice. Keep it up! Note:- improve your editing and add some good background music. You will rock!🤘
🙏🙏
respect !! hatsoff to you guys❤
Dherai ramro ramro vedio halnu hunxa dai 🙏🙏
सबैले सिकेर सिक्ने कुरा हो मै हो ड्राईभर भन्नू चाहिँ त्यो आफ्नो मुर्खता देखाउनु हो आमाको गर्बभित्रै बाट सिकेर आएको कोहि हुदैन सबै धर्तिमा आएरै सिक्ने हो तर हामिले चाहिँ कहिलै गर्दिन आफुले कसरी खलासी बनेर कति खुन पसिना भोको पेट सहेर सिक्यो आउदो साथिलाई पनि त्यसरी सिकाउनु लर्ह्ह भन्ने लाग्छ मलाई चाहिँ भाईको सोच सफल होस।।गाडी लाईनमा खाना पिनाको समय मिल्दैन त्यस्तै हो तर केही पाउनुको लागि केही चिज गुमाउनु त,पर्छन
Namaskar sathi haru
namaste sister
कस्तो लाग्यो real life story
Namashkar everyone
I wish success to him. Lil Mazdoor Big STRENGTH for Nation. Lovely video .
❣️🙏🙏🙏
तिम्रेमाखाने नेपालिहो | ड्राईवरमात्रै मुजीहो | अउर देशमा शरर बैक शाईकल स्उटीमा आयर श्टुलमा बशेर फैनको हावाखादै कैईउ शमान तयार पार्छन
Good interview
Dami dai
God bless you my boy
गुरु रामो लाग्यो आहिलेको
touched lov it
Hlo my frd l love u m now spain so u r good job
यो जिन्दगी मा धेरै पीडा हुन्छ।
तर सीप सिक्नु बाध्य हुन्छौउ
Verry verry good xa babu timro kam just really I miss you babu
जुगे दाजु मलाई नि यो गाडि लाईनमा हिडन खुब रमाइलो लाग्छ के हिडन राम्रो होला
Hjr afai bichar garnu 😌
हुन्छ सर केहि समय हिडेर बिचार गर्नु पर्ला
राम्रो अन्तरबार्ता 😍😘🤗
Dream come true. God bless you vai.
La ramro cha
Your interview style is really nice. Keep it up bro. Subscribed will be following you.
❣️
Heart touching yaar
naatenu bhai 1 den abasey saphal huneyxau 🥰🥰🥰🥰💞💞💞
Thank you so much for making this video bro...
Tapaiko question sodhne tarika sarai ramro cha
😊😍👍️
Dherai ramro bichar liyera agadi badya raicha vai timro lagcha abasya pura huncha ghar chai jadai gara kahile kahi eklo chora raicha dashain ma jadai gara
रमाइलो लाग्यो हो Broo कुराकानी !
😍
kati ramro interview 😍😍😍😍😍
Bhai ko boli chali ekdam ramro lago... utarutar pragatiko kamana garxuh❤️
Good job bro I like it nice
लु भाई को शोच चाही ठिक छ है॥॥॥मन परयो होइ
😍
Khalasii jindagii 😂😂😂✌✌
Good spend
❤️❤️❤️
Love n support bro 😘🙏🙏from🇳🇵(pkr)
😍 all the best thapa vai
God bless you✌🏻😇
Are waw maile aaja bhanda 6 din pahela subscribe garda 6.2k theyo aaja ta 10k bhaya la badhai x juge bro😘😘😘😘
😍🙏
UA-cam ma chhutai prakarko video herna pauda sarai khusi lagyo keep it up bro
good luck bhai, best wishes! you are working hard to make your dream come true. definitely you will get success.
Good work kip it up bro 👍 love from Darjeeling
dami
Maalai pani 3 years lageako theo driving garnu thulo kura vayena gadi ko bare jannu thulo kura ho vai ek damm pakka driver hunxa
डाईभर कोलाईसेन्स बन्न कति class पढनु पर्छ सर भिडियो मा भनिदिनु है
La zunge bro yo bhai lai perfect banai dinu paro hai
Dai bus ko pani chaiyo...
नहासेर साेदेकाे भए अझ राम्राे हुने थाे ।।
really touch it my heart
Vai ko exya pura hos keep it up!!
Dai keep it up love from Pokhara ❤
Keep it up bro good luck
zunge bro supar supar🚛🚛🚛🚛
Bhai lai jasary bhaye pani diver banaunu paro hai gauru ji
खलसी को पिdaa कस्तो हुन्छ मोलाई नि थाह छ Yl vai तिम्लो सपाना पूरा होस मनि अहिले तिफर चालाउछु kathamandhu म