नेपालको अनदेखिएको स्वर्ग! पानसयखोला, भाल्चे घुम्घाम😍

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • यस भिडियोमा हामी तपाईंलाई नुवाकोट जिल्लाको भाल्चे स्थित सुन्दर पानसयखोलाको घुम्घाम यात्रामा लैजाँदैछौं।यस ठाउँलाई दुम्पाङ नामले पनि चिनिन्छ ।यहाँ हरियाली पहाड, चट्टानमाथिबाट झरिरहेका सफा पानीका धारा, र शान्त वातावरणले यो स्थानलाई स्वर्गीय बनाउँछ।
    यस ठाउँ निम्नलिखित कुराको लागि घुम्न आउन सकिन्छ ।।
    🌄भाल्चे पानसयखोला यात्रा | अद्भुत प्राकृतिक सौन्दर्यका साथै अविस्मरणीय सूर्यास्त र हिमालको दृश्य ,
    🚶♂️ सजिलो ट्रेकिंग मार्गको साथै प्रकृतिको गोदमा हिँड्ने मजा
    📸 फोटोग्राफी प्रेमीहरूका लागि उत्कृष्ट स्थानहुन सक्छ ।
    📍 स्थान: पानसयखोला, भाल्चे, नुवाकोट, नेपाल
    *यदि तपाईंले यो भिडियो मन पराउनुभयो भने:*
    👉 LIKE गर्न नभुल्नुहोस्
    👉 च्यानल SUBSCRIBE गर्नुहोस् र🔔 बेल आइकन ON गर्नुहोला ।
    👉 साथीहरूसँग SHARE गर्नुहोला ।
    *धन्यवाद!*
    यस्तो अद्भुत यात्रा साझा गर्न पाउँदा खुसी लाग्यो। तपाईंको सहयोग र प्रतिक्रिया हाम्रो प्रेरणा हो ❤️
    #Pansaykhola #Bhalche #TravelVlog #NepalTravel #AdventureNepal #HiddenParadis
    📱 UA-cam: / @klbfamily-cr.7

КОМЕНТАРІ • 1