TODAY 8 PM NEWS 🔴 बाढी पहिरोको कहरः कहाँ के भयो ? नागढुंगामा कुदे सवारी । NEWS 24 TV/2024/09/28

Поділитися
Вставка
  • Опубліковано 15 лис 2024

КОМЕНТАРІ • 140

  • @jacksimkhada5838
    @jacksimkhada5838 Місяць тому +45

    खाते दारूको तालमा बोलेको जस्तो हुन्छ काम गर्न ? यस्तालाई भोट हाल्ने र नेता मान्नेहरू हार्दिक श्रद्धांजलि

  • @balkrishnadevkota8469
    @balkrishnadevkota8469 Місяць тому +10

    गृहमनत्री नभएर षडयन्त्र मन्त्री हाे। रबि लामिछाने विरूद्ध षडयन्त्र वुन्न मै व्यस्त छ।

  • @shristisirjal5148
    @shristisirjal5148 Місяць тому +22

    यो अहिले को गृहमन्त्री सबैभन्दा खराब छ नाम मात्रै गृहमन्त्री काम जिरो

    • @subhash7408
      @subhash7408 Місяць тому

      रबि justoo लाई khutta tanchan 😢 के vannae. लोदर kp सरकार

  • @KhagenRai-yt6er
    @KhagenRai-yt6er Місяць тому +4

    दुःखको कुरा यो गफाडी प्रधानमन्त्री हुनेबित्तिकै नेपालमा आपतकालिन परिहाल्छ

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 Місяць тому +10

    यो नलायक सरकारले गिरेमन्त्री र कार्यवाहक प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 Місяць тому +3

    लुट्नु को लागि मात्र गएको सरकारले केही हर्दैन!

  • @kedarkaushik3521
    @kedarkaushik3521 Місяць тому +3

    अब यिनले त नैतिकताको आधारमा राजिनामा दिनै पर्छ । यो सरकारलाई नै जनताले घोक्रेठ्याक लगाउन ढिला भएको छ । सैर गर्न गएका ओलीको टोलीलाई विमानस्थलबाटै घेर्ने तयारी गर्नु आवश्यक भएको छ ।

  • @pramsharma1802
    @pramsharma1802 Місяць тому +8

    देशको स्थिति बाढी पहिरोले अस्तब्यस्त र धनजनको श्रती छ।ओली महाराजले देशको बखान गाउँदा ठिक्क छ।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Місяць тому +3

    भ्रष्टाचारी, अपराधी, भुमाफिया, सुन तस्कर, मानव तस्करहरु यतिबेला सत्तामा छन्।
    त्यो देखेर देवता पनि ज्यादै नै रिसाएको हुनुपर्छ।
    त्यो रिस देवताले यतिबेला पोखे।

  • @premkhadka3248
    @premkhadka3248 Місяць тому +3

    तानाशाही हरुको शासनमा जनता उपेक्षित हुन्छन्।त्यसैले उद्दारको पर्खाइमा नागरिकको चित्कार तानाशाहले नसुन्नाले अनाहकमा ज्यान गयो।धन्य सरकार ।

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Місяць тому +8

    जति गरेनी यिनै भोट हाल्छ के गर्नु😢एक चोटि त यिनिहरुलाई हराईदेउ न भोट हालेर जिताउने अनि काम गरेन भनेर के गर्नु

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 Місяць тому +1

    यो सरकारलाई हार्दिक श्रद्धान्जली

  • @anupamworld5564
    @anupamworld5564 Місяць тому +20

    चोर र गद्दार नेता भए पछि यस्तै हो जनता पनि यिनकै आसमा बाच्ने जनता केहि बोल्दैनन् त के हुन्छ यस्तो देशमा😢😢😢

    • @KeshavDahal-yk6ki
      @KeshavDahal-yk6ki Місяць тому

      yesta khate madurchut Neta harulai bagmati ma bagaunu parne ho ni tara kaile aunxa toyo din vagawan lai prathana garerahanxu tara ayena toyo din 😢😢😢😢😢😢

    • @KeshavDahal-yk6ki
      @KeshavDahal-yk6ki Місяць тому +1

      जनता मरेपछि गाेहिकाे अाँशु झारे जस्तो गर्ने यो पापी गृहमन्त्रे रमेशे लेखेके ले नेइतिक्ताको आधर मा राजिनामा दिन लगौनु पर्छ जनता ले यो दिन सम्झेर छोड्ने छैनन एक दिन यो दिन येस्का परिवार पनि येसरी िन खाेलाले बगाउने छ पापिकाे सर्बनास होस 😢😢😢😢😢 जय नेपाल 🇳🇵 जय पशुपतिनाथ भगवान ,,

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +2

    आजलाईचै जनताहरूको उधारगरौ नेताहरूको अपरादलाई एकछिन त्यागौ हैत रत हजुरूले भोट र चुनाब दिहेर पठाहेकाहरूको घर घेरौ हैत किनकि जत्रो र जस्तोलाई जिताहेर पठाउदा पनी त देशमा बाडीको कारण छेती पुराउछ सालीने भन्ने हॅुदापनी उनीहरूचै गहेर उनै कुरूर नेताहरूको कर्मचारी बन्छन् र कसरी देश लुने कसरी जनताहरू लुटने र कसरि आउने सालको भोट चुनाबमा आआफनो नेताहरूलाई जिताउने भन्नेमानै ब्यासता रहन्छन् नत्र खोईत त्योसभा होलमा आउने बाडीलाई केगर्नेहो मेरो गाऊको जनताहरूमा भनेर बोलेको सम्म सुन्न आउदैन र फेरी

  • @bishalshrestha3401
    @bishalshrestha3401 Місяць тому +3

    येस्तो गृहमन्त्रीले राजिनामा दे।

  • @shivrajbc9442
    @shivrajbc9442 Місяць тому +3

    हुनत हाम्रो देशमा न्यान र कानुनमा त भेदभाव विभेद हुन्छ भने जैविक प्रकोपको बिपतमा परेका आम नागरिक माथी झन न गर्ने कुरै भएन।
    थुक्क न लाएक सरकार धिक्कार छ अब कुर्सिमा बसि रहन लाज मान्नु पर्छ कि पर्दैन।।

  • @Thapa_kaji101
    @Thapa_kaji101 Місяць тому +2

    लौह पुरुष गणेशमान सिंह कै छोरा भएको कारण ले यो हरी लठ्ठक ले देश को यति ठूलो नेतृत्व पायो, तर यसले केही ख्यासदैन, जसले जे भने पनि, स्वर्ग बाट आदरणीय गणेशमान जी ले कति छाती पिट्नु हुँदै होला यस्तो कुलंगार सन्तान लाई जन्म दिएको मा😡😡

  • @khemrajkandel3310
    @khemrajkandel3310 Місяць тому +5

    हार्दिक स्रदान्जली रमेश लेखक र कार्यवहाक प्रधानमन्त्री

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee Місяць тому +2

    सरकारनै कहाँ छ र अहिले?यी अहिलेका ठगबन्धन पशुहरलाइ अा अाफ्नै पार्टीका शहकारि ठग रअपराधिहरुलाइ कसरी जाेगाउने भन्ने ध्याउन्नमै तल्लिन देखिन्छ।अब यस्ता नालायक पशुहरुलाइ जरै संग उखेल्ने बाहेक अरु उपाय छैन्।

  • @pjm-service
    @pjm-service Місяць тому +1

    दमदार समाचार

  • @yagyaregmi5728
    @yagyaregmi5728 Місяць тому +1

    देशमा वाढी पहिराेले साह्रै ठूलाे क्षति पुर्याईरहेकाे अवस्थामा देशमा सरकारै छैन भन्ने जस्ताे सरकारले व्यवहार देखाएकाे छ । त्यसैले यस्ताे गैर जिम्मेवार सरकारले तुरुन्त राजीनामा दिनु पर्छ ।

  • @sumankarki6753
    @sumankarki6753 Місяць тому +3

    अब देशको प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकातिर हुनुहुन्छ मटन करी चिकन करी खाँदै हुनुहुन्छ होला अब यहाँ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह दिदीलाई बालमन्दिरको जग्गा काण्डबाट कसरी उद्धार गरुम भनेर ध्यान मग्नमा हुनुहुन्छ होला गृहमन्त्री रन्डीको छोरो रवि लामिछानेलाई खेद्दै ठिक छ गगन रन्डीको छोरो डिप्रेसनमा होला जनता राणाका बानहरू म एमाले म कांग्रेस म माओवादी भन्दै हिँड्छन् मासु भाग लागे जसरी जनता भाग लागेका छन् हरेक पार्टीका अनि अनि कहाँबाट हुन्छ त विकास कहाँबाट हुन्छ त उद्धार जता पनि जन्तै मर्न पर्ने एउटा नेता मरेन छ।

  • @kalidashshrestha3782
    @kalidashshrestha3782 Місяць тому +4

    थुक्का गुहे मंत्री हरु ७ दिन अगाडि नै मौशम भबिष्यबाणीले चेतावनी दिएका थिए र पनि सरकार मस्त निद्रामा सुतिरहेको थियो ।

  • @DipsanKarki-o5n
    @DipsanKarki-o5n Місяць тому +3

    राजधानी जस्तो ठाउँमा १५ मिनेटमा उद्धार गर्नु सकिने ठाउँमा ३ घण्टा सामान उद्धार गर्न नसकेर जिउँदो मान्छे लाइ नै मार्दियो गृहमन्त्रीले राजीनामा दिए हुन्छ यस्तो सरकार र गृहमन्त्री काम छैन हामिलाई

  • @Ispeak764
    @Ispeak764 Місяць тому +3

    देशमा बाढिपहिरोले बितण्डा मच्चाइरहेको छ । देशको प्रमुख कार्यकारी १०-१२ दिनको अन्तर्रा

  • @roshnigurung37
    @roshnigurung37 Місяць тому +2

    चोर गद्दार नेता लाई लखेत्नु पर्क्छ जनता दु:खद घडीमा तद्पी रहेको बेला कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीले के हेरेर बसेको?

  • @ashokkumarpradhan3672
    @ashokkumarpradhan3672 Місяць тому +6

    पापी हरू को सरकार छ जन्तामारेर पैसा कमाउने दाउ मा बसने पापी हरू ले आपतमा काहा जन्ताबचाउछ जन्ता बचायो भने बिदेसी सग कसरी चन्दा मगनेगोजी भरनु परेन पापी हरू लाई

  • @A.k.Timsina
    @A.k.Timsina Місяць тому +2

    कार्यबाहक प्रधानमन्त्रि र गृह मन्त्रि लेखक किमजोन को साशनमा हुन्थे भने यति बेला फासि भैसक्थ्यो तर हाम्रो देश नेपालमा जे जस्तो पनि चल्छ

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q Місяць тому +2

    गूहमन्त्रिले किन गरेन काम , जति पनि गरेछ , दुख ब्यक्त गर्ने , समबेदना ब्यक्त गर्ने काम गर्नु भयकै छ । त्याे भन्दा बढि जनताहरूलाई के गर्नु पर्याे र ?

  • @Shivaphuyal-bn8yf
    @Shivaphuyal-bn8yf Місяць тому +4

    यो गुहेमन्त्रीले तु राजीनामा दिनुपर्छ

  • @dhanbhadur3820
    @dhanbhadur3820 Місяць тому +2

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

  • @rajShahi-u1l
    @rajShahi-u1l Місяць тому +1

    आतंककारी सरकार गणतन्त्र को काम छैन

  • @KushalRegmi-qx7ph
    @KushalRegmi-qx7ph Місяць тому +1

    good rescue

  • @ChandraBagale-he4bc
    @ChandraBagale-he4bc Місяць тому +4

    त्यो चोर आएर के गर्छ र अरु पनि मर्नु पर्ने भन्ला झन

  • @Hikmat.Acharya
    @Hikmat.Acharya Місяць тому +1

    अब त मान्ने होला नि अदालतको आदेश कि अझ पनि नमान्ने

  • @roshantiwari890
    @roshantiwari890 Місяць тому +1

    थोरै पनि नैतिकता छ भने यो सरकारले राजीनामा दिनै पर्छ।

  • @norbulamajumli1768
    @norbulamajumli1768 Місяць тому +2

    लायक सरकार ४ मिनेटकाे लागि हेलीमा चडने भष्टचारीहरू ४ घन्टा सम्म छानामा चार जनाकाे उधार गर्न किन सकेन मैले लाईभ जुम्ला बाट हेरीराखेकाे थिय,बालेनकाे नगर प्रहरीले कुटाई खाय,,news 24 best news in Nepal,

  • @sujitdhakal5571
    @sujitdhakal5571 Місяць тому +1

    मासु र भात नै मिठाे लाग्छ रे जन्तालाई फेरि पनि ईनै अपराधिलाई भाेट हाल्छु भन्दै छन

  • @shivakhadka2032
    @shivakhadka2032 Місяць тому +3

    यौ चौर कंग्रेश को भ्रष्ट गृहमंत्रिलाॅई सरकारमा बश्नकुनैपनि नैतिक्तालेदिदैन छानामाथि का 4जना लाॅई उदार गर्नहेलचेक्राॅई गरेको छ

  • @basudevparajuli5752
    @basudevparajuli5752 Місяць тому +1

    खोला अधिकरण गरेका बाहेकलाई सहयोग गरौ

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c Місяць тому +1

    गधाको अनुहार परेका गधामान सिंह र रमेश लेखक प्रति हार्दिक श्रद्धान्जली

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx Місяць тому

    चोर सरकार यदि रबि लामिछाने गृह मन्त्री भएको भए यि चोर हरुले आगो बाल्थे यिनि हरुलाइ आफ्नो मान्छे लाइ कसरि जोगाउने रबि लाइ कसरि जेल हाल्ने त्यति मात्र छ

  • @mukundagajurel3937
    @mukundagajurel3937 Місяць тому +3

    News 24 is People's voice salute
    Prof.Dr.Mukunda Gajurel

  • @madankhatri9136
    @madankhatri9136 Місяць тому +5

    राज्य त New York सयर मा छ कस्ले गर्ने उद्दार जनताको…..

    • @kalidashshrestha3782
      @kalidashshrestha3782 Місяць тому

      खाते सरकारबाट के नै आस गर्नु !!!!!!!!????!!!!!?????

  • @narendrapandey8055
    @narendrapandey8055 Місяць тому

    Dhannebad news 24 Nepal teamlai❤❤ex Army ❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому

    प्रधानमन्त्रीज्यू अझै अमेरिका घुम्नुपर्छ ।
    छिमेकी मुलुक भारतका प्रधानमन्त्री र राष्ट्राध्यक्षहरूलाई
    अघिल्लो हप्ता आआफ्नो देश फर्किसके ।
    हाम्रो प्रधानमन्त्रीज्यूलाई देश र जनताको चिन्ता रहेनछ ?

  • @toyotabhai6037
    @toyotabhai6037 Місяць тому +1

    जनता मरेर के भयो भस्टचारि नेताहरू लाई

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Місяць тому

    याे भ्रष्टाचारी सरकारमा सबै भ्रष्टाचारका अगुवाहरुलाई कताबाट कराैडाै कुन बिषयमा भ्रष्टाचार गर्न पाईन्छ भन्ने बारेमानै साेच्न र छलफल गर्न नै फुर्सद छैन अब माैका छ त बाडि पिडितकाे नाममा खावाे

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Місяць тому

    जन्तामारा सरकार ज्यानमारा मन्त्रीहरु चाहिदैन ! मान्दैनाै !

  • @gajalganga691
    @gajalganga691 Місяць тому

    यस्तो आपतबिपत पर्दा देशको प्रधानमन्त्री अझैसम्म सपना काे सहरमा घुमफिर गर्दै हिड्दै हुनुहुन्छ ! युद्धमा होमिएको युक्रेनी राष्ट्रपति जेलिनिस्की चार दिनमै फर्किए । इज़रायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु दुई दिनमै फर्किए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किसके ।
    हाम्रा प्रधानमन्त्री ओली अमेरिका बस्ने कार्यकर्ता र आफन्तका कोठा कोठा चाहार्दै बसेका छन्।
    देश डुबिसक्यो, के गर्या डियर prime minister?

  • @tejendrapun5537
    @tejendrapun5537 Місяць тому +1

    याे गुना ले मान्छेलाई कसरी उदार ग्रछ

  • @narendrapandey8055
    @narendrapandey8055 Місяць тому

    Ho ho grihmantri ko rajinama mag garau good

  • @mohanmanidahal7876
    @mohanmanidahal7876 Місяць тому +3

    ओली छिटो घर आऊ

  • @rajeshthapa1800
    @rajeshthapa1800 Місяць тому +4

    राजिनामा मात्र हैन यिनिहरु लागि देश निकाला गर्नु पर्ने थियो तर के गरु😢

    • @KeshavDahal-yk6ki
      @KeshavDahal-yk6ki Місяць тому

      माेवायल ,टिभि, रेडियाे हरूले यिनिहरूकाे जतिनै कर्तुत बताएपनि कहिले नि सुधिरिनसकेनन अब येस्ले काम गर्नु पर्ने भो 🔫 🔫..............

  • @sudixitsony6958
    @sudixitsony6958 Місяць тому

    नाम कति राम्रो! रमेश लेखक!!
    तर हेर्दै जड्याहा जस्तो!!

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy Місяць тому

    केपिजि आएबाउकाे गएसाहुकाे
    तपाइलाइ बालमत्लब। घुम्नुस अमेरिका।

  • @singgurung7206
    @singgurung7206 Місяць тому +2

    Grihamantri le rajinama dinu parxa

  • @ThakuriRaja-b3i
    @ThakuriRaja-b3i Місяць тому +2

    Sala sabai neta le go khaye hunxa😢😢😢

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Місяць тому +1

    Rip Congress

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 Місяць тому +1

    मारिस जन्ता चाेर सरकार जन्ता लाई उध्दार गर्नकाे साटाे देस लुटेर मस्तिमा भईस तन्ताले बाच्नकाे लागि हार ग्वार माग्दा बाच्न दिईनस अपरादि सरकार

  • @amarghising8421
    @amarghising8421 Місяць тому

  • @dandisherpa4909
    @dandisherpa4909 Місяць тому

    PREVENTION IS BETTER THAN CURE!!!
    KTM valley Ko Proper stormwater drainage analysis garnu jaruri dekhiyo for a 100 year event if not at least 50year event. Ani tehi anusar drainage works haru upgrade, install garnu jaruri dekhiyo. Tehi sath stormwater infrastructure haru Ko regular maintenace, blockage check garnu Pani jaruri cha. Development( roadworks, building etc) Garda sabbhanda important Kura nei stormwater drainage hunu jaruri cha. Jaba Sama yo propoper stormwater drainage investigation gari upgrade garideina eslai control garnu garo cha. It will only get worst with time I.e climate change.

  • @gyankc4949
    @gyankc4949 Місяць тому +2

    भेडाको भोट सॉडेलाई हैन त

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Місяць тому

    Right vanu vayuo,

  • @victorgamer3467
    @victorgamer3467 Місяць тому

    Balen was right

  • @jagarnathshah3659
    @jagarnathshah3659 Місяць тому

    नेपाल मा सरकार पनि छ र ?

  • @krishnaharikoirala3062
    @krishnaharikoirala3062 Місяць тому

    त पतित पत्रकार भएर कति जनाको उद्दार गरिस त्यो भन्न ।

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 Місяць тому

    Nadi ko bagne thaau nai atie kraman garera Ghar banaune vayera yesto vayo.

  • @Thapa_kaji101
    @Thapa_kaji101 Місяць тому +1

    Main stream मीडिया मा न्युज24channel चाई कता कता सही tv च्यानल हो जस्तो लाग्छ । म गलत पनि हुन सक्छु, तर समाचार कसैको प्रभाव बिना सम्प्रेषण गर्छ यो सत्य हो।

  • @birbahadurbist2817
    @birbahadurbist2817 Місяць тому

    👌👌💯💯👍👍🙏🙏

  • @kajic2216
    @kajic2216 Місяць тому

    Dang tulsipur ramri hola

  • @abisekrayee7971
    @abisekrayee7971 Місяць тому

    Yo grihamantri lae ahile bata sarkarle karwahi garosh laaz pacheko🤬🤬🤬4 hour samma pani bachauna nasakeko re❤😢
    Yo grihamantri vanbelae kada vanda kada karwahi hoss🙏

  • @ramkaransah254
    @ramkaransah254 Місяць тому

    Prakashman singh Aphno Bahini Lai Balmandir Kand ma Jogaune ma Focuss gareko, Tatha Gagan & Kangress ko 3 Mahina Sansad Abarodh posto garna Aaphno Bhrast neta, Karyakarta Jogaun & Rabi Lanechhane Lai Jel pathaun focuss chh Sarkar ko

  • @singgurung7206
    @singgurung7206 Місяць тому +1

    Sapana ma boldai xa yo grihamantri

  • @thenescot46f
    @thenescot46f Місяць тому

    nepal sarkar raa 12 vai lai rabi ko paxi lagdai thik xaa ani k garnu ..vayanaa hola ..

  • @kendrashrestha6731
    @kendrashrestha6731 Місяць тому

    Visibility hoina tayari pugena ! Nadi kinar ma janatalai basalera kasari uddhar garne ?

  • @sshivasalzdpoudel2012
    @sshivasalzdpoudel2012 Місяць тому

    Khate नेताharu ko gharpariwar sahit desh nikala garnu paro

  • @maddypndy
    @maddypndy Місяць тому

    Thumbnail galat bhayo, ma kp oli ko samarthak haina, kp oli ko preplanned thiyo

    • @maddypndy
      @maddypndy Місяць тому +1

      Patrakar mahodayale comment ko artha rakhne bhayepo

  • @balrajpradhan9881
    @balrajpradhan9881 Місяць тому

    ❤ YASKO CHATI PURTI KHUKURI DEKHAYERA BALEN LAI KHEDNE AMALE *HEAD OFFICE * LE TIRNU PARCHA ABA ....🎉🎉

  • @ramkaransah254
    @ramkaransah254 Місяць тому

    Sarkar Bhadhi Pahiro bat Janta lai Jogaun kehi Attention/Alert Chhainnnn. Only Sarkar has high Attention/Alert to save his Bhrast netas- Sahakari Pidak & other all Bhrastachari of Kangress, Amale and full power to catch Rabi Lanechhane to send Jel to fulfill their party Swarth of Gagan Thapa, Bishwaprakash, KP Oli, & other Bhrast netas

  • @padamkc9421
    @padamkc9421 Місяць тому

    Timema yo sarkarle nepali janataharu lai janakari ra udhar gareko bhaye comxti hune thiyo
    Home ministerju aafno duty ramro bhayena Ratbhari mantlayema basera jill jillko CDO lagayet surksha karmisanga monitor basnuparne ho kaha rahat tatha tu udhar garnuparne thiyo

  • @Mgrxxanjana
    @Mgrxxanjana Місяць тому

    Kp dakalae nepal farkanu dinu hudain ukhane dakalae

  • @daminivaidya1163
    @daminivaidya1163 Місяць тому

    Sarkaarlae ke dosh dinu hunchha? Bichaaraharu rBilae kahile ra kasari pakrane dhoonma byasta chhan ta.

  • @aayushpathak-g2k
    @aayushpathak-g2k Місяць тому

    Rest in peace sarkar

  • @sayumansari3443
    @sayumansari3443 Місяць тому

    guh mantari lai ta des nikala hunuparthiyo

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it Місяць тому +1

    thief lekhak

  • @abisekrayee7971
    @abisekrayee7971 Місяць тому

    Yo grihamantri la niskasan garnu parxa ra yeslae kada vanda kada karwahi hoss,yo grihamantri le garda 2 ko jyan gayo..ra yo lekhak lae kada karwahi hunuparxa 🤬🤬🤬🤬

  • @BindassRider01
    @BindassRider01 Місяць тому +1

    Desh ma vyer ni k grxn Janta more ko ta ahile sama dekhe ka xn oli,deuwa prachanda SB le .

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Місяць тому

    Jahilai pani mantri, PM pataka, pataka, dhairai choti 4,5 pataka iniharu kai halimuhali cha, iniharu bata khi hunai wala chaina, kebal vrasatachara,Samabaisiy bata shree mati haru, afanata haru lai matra garai ko cha, Tyasailai iniharu budha neta haru lai pakha lagau , uasma Sainika,Prahari,janta haru miliaira pakha lagau.

  • @NirShankar-vx4zl
    @NirShankar-vx4zl Місяць тому +3

    Rip congress amale chor party ko sarkar

  • @daminivaidya1163
    @daminivaidya1163 Місяць тому

    Gagane ra company ko dhyaan rabi ma maatrae??

  • @bindaskapil8911
    @bindaskapil8911 Місяць тому

    thanna nepali janata je gare ni jasto gare ni bhot k ma rukh ma bhot k ma surya ma laj lagna thalyo nepali hunu bhanna ni

  • @bkchandra-g1c
    @bkchandra-g1c Місяць тому

    aru Des le madat garko bastu pane Nepal sarkar le bechi raha cha kati papi sarkar ho

  • @subashkc7262
    @subashkc7262 Місяць тому

    chor sarkar !

  • @LSsherpa472
    @LSsherpa472 Місяць тому

    Khate mantri

  • @daminivaidya1163
    @daminivaidya1163 Місяць тому

    Ae ue ... grihemunti?

  • @daminivaidya1163
    @daminivaidya1163 Місяць тому

    Ani meeting ma ke ke khaane bhanera nirnaya garenau prabakta?

  • @gunarajneupane5216
    @gunarajneupane5216 Місяць тому

    Gayar jimewari sarkar Desh ra Janata lutne bahek gardaina naitik haram haru kuri kuri.

  • @sheshashah3728
    @sheshashah3728 Місяць тому

    Of course this freaking present home minister and this Funtoosh PM both could have already resigned from their posts on a moral basis ! But these Nakacharo Bancharo never do this audacious step not even in their dreams !

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Місяць тому

    Woli PM lai america bata nai des chalaunai huna ki. Nepal 2,jana PM jasto dekhincha, 1 no ma woli, 2 no ma Karaya bahaka PM jasto lagacha hai?