भारतीय मिडिमा प्रचण्ड रोदन ! विदेश नीतिमा विरोधाभास, संकटमा राष्ट्रिय हित ? -CROSS CHECK

Поділитися
Вставка
  • Опубліковано 15 лис 2024

КОМЕНТАРІ • 30

  • @KhimNepali-s2c
    @KhimNepali-s2c 5 годин тому +1

    Good luck parchand

  • @devlimbu4746
    @devlimbu4746 6 годин тому +5

    प्रचण्डको घटिया सोच- प्रधानमन्त्री कुर्सी नभै नहुने... मुख्य यी तिन नेता नमरे सम्म देशमा एस्तै हो।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 5 годин тому +2

    यो 100% सत्य हो ओलि चिनियाँ कार्ड खेल्दै छ। जुन नेपालको लागि घातक हो। एक विरुद्ध अर्को कार्ड खेल्नु नेपालको हितमा छैन।

  • @bhaktathapa8784
    @bhaktathapa8784 4 години тому +1

    यदि तपाईँहरू कोही हुनुहुन्छ भने मलाई बुझाउने मैले बुझ्न नसकेको कुरा नेपालमा प्रधानमन्त्री हुने बित्तिकै विदेश भ्रमणमै जानुपर्छ भन्ने चाहिँ के छ? नेपालका गाउँ गाउँमा जाने पहाड हिमाल तराई सबैतिर घुम्ने आफ्नो देशभित्र के समस्या छ त्यसलाई बुझ्ने अनि त्यो समस्याको समाधान कसरी हुन्छ भन्ने कुराहरूको खोजी नीति गर्ने यस्तो कार्यहरू पो गर्नुपर्छ देशको प्रधानमन्त्री भइसकेपछि। कत्ति न खाना नपाएको जस्तो कसले बोलाउला र कुदी हालौला भनेर बकुलाले माछा ढुकेर बसेजस्तो ढुकी राख्यो। प्रथममा नेपालका मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई देशको चिन्ता भए पो देश भ्रमण गर्छन् त। देशलाई कसरी सकुँ कसरी रित्याउँ कसरी देशलाई खरानी बनाएर छोडौँ भन्ने सोच विचार भएकाबाट आशा गर्नु भनेको हामी नेपाली जनताहरू पनि उस्तै डडेर लागेको पाखामा हरियालीको खोज गर्ने

  • @shayamjoshi6595
    @shayamjoshi6595 4 години тому +1

    यदि नेपाली जनता लाई चेतना भए अहिले सबभनदा बडि याे देश दाेहन गरने मानछे केपि त्तेलि हाेएउटा देश काे पृमुख ले दिएका हिजाे असतिका उखान टुका जुन देश मा समुनदृ छेन तयाे देश मा पानिजहाज , घर घरमा गयास पाईप अादि ईतयादि र आफना चेला चपेटाहरु लाई भृसटाचार बाट उमुकयाउनु केही देश काे लागि , गरछु भनने युवा हरुकाे भिजन, जसते बालेन , रबि , कुलमान जसता आशा का किरण माथि दमन गरनु आफू र कागेृस कि राषटिय भाउजू हरुले गरेका करतुत लुकाउन बनेकाे सरकार ले केही टेर पुचछर लाउदेन टुके बा राणाशासन, राजतनत्र , ठलाएकाे छ नेपाली जनताले भाेलि बगलादेश कि आमाकाे जसताे नेपाल का बा काे यसताे सथिति नआआवाेस खे संविधान सशाेधन काे मुदा सदन मा उठाएकाे याे सरकार रबि लामिछाने ६ महिना मा २१ सिट लयाए चाेथाे दल बनयाे ८४ मा सिदयाउछ भनने डरले कुने पृमाण नभेटिए पनि दुख दिई राखेका छाे पतन काे बाटाे आउदेछ

  • @GopalSunar-n4q
    @GopalSunar-n4q 6 годин тому +1

    प्रचण्ड ले जे भने ठिकै भने

  • @chetlama5573
    @chetlama5573 6 годин тому +2

    के को निन्दा ? प्रचण्ड जीले अन्तरबार्ता दिनुभएको हो भने ठिक बोल्नुभयो भन्ने मेरो ठहर छ ।

  • @rajanthapa8868
    @rajanthapa8868 6 годин тому +2

    दुई जिब्रे प्रचण्डे मान्छे जे होइन भारत बाट नै पालित पोषित को बफादार मान्छे हो दाहाल प्रचण्डे

  • @abhisiwakoti
    @abhisiwakoti 5 годин тому +1

    केपी चै कुन गतिलो मान्छे हो त ठिक भने प्रचण्डले

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 5 годин тому

    भारतमा बसेर रुकुम रोल्पामा सुरुङ्ग खन्न लगाउने भारत पोषित प्रचण्डको असली रुप

  • @baburampoudyal4115
    @baburampoudyal4115 4 години тому

    प्रभु रिजाएका हुन् ।

  • @rudrabudhathoki3101
    @rudrabudhathoki3101 6 годин тому +1

    Prachand is always right

  • @nishanlama-d9g
    @nishanlama-d9g 6 годин тому +1

    प्रचण्ड मान्छे नै होइन

  • @somtharu
    @somtharu 2 години тому

    प्रचन्डले ठिक भनेको छ । ओली देश बेचुवा र भ्रष्टाचारीहरुको नेता हो ।

  • @reshammagar1929
    @reshammagar1929 4 години тому +2

    यो मुजी केपि ओलिको हनुमान हो

  • @pancharammajhi2705
    @pancharammajhi2705 5 годин тому

    Chin janu ramra ho

  • @nayamgc4443
    @nayamgc4443 5 годин тому

    KASTO HO NEPAL KO POLICY . KE Pm BANDA BITTIKAI. BIDESH BHARMAN GARNAI PARNE HO . YSKO MATLAB ASHIRBAD LINA HO KI .NAGAI NAHUNE HO . KUNAI DESH LE NABOKAI KANA JANU LAZ LAGNU PARNEHO .

  • @barunshh
    @barunshh 6 годин тому

    Kopo jimmewar chha ra

  • @Rays370
    @Rays370 6 годин тому

    topai hru kslai sodhnu hunx tyo afai chor ho

  • @chetlama5573
    @chetlama5573 6 годин тому +3

    प्रचण्डले जे बोल्नुभयो,ठिक भन्नुभयो ।