धेरै मिठो पालामको म्युजिक भिडियोको प्रतीक्षामा थिएँ । तर आज एकदम राम्रो म्युजिक भिडियो बनाई अप्लोड गर्नु भएकोमा यहाँहरु सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना साम्केलोबा साम्केलोमा सल्सक्पा केरेक्क के ओ लुङ्मा सहिम आनि याक्थुङ पालम साम्लोहा 🌹🌹🌹🌹🌹
यस् गित का गितकार हाङ्पाल आङ्बुहाङ ज्यु, संगीतकार कुल्बा सुब्बा ज्यु, गायिका निरु हाङ्स्रुम्बा ज्यु, गायक मनि ताम्लिङ ज्यु र अन्त मा यस् म्युजिक भिडियोलाई तयारी पार्नुहुने डाइरेक्टर खगेन्द्र पन्धाक ज्यु लाई हिर्दय आत्मा बाट नै मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु🙏🏻🙏🏻🙏🏻
लुङ्मा हिप्सेरो हौ पालामरे बधाई छ सबै टिमलाई
Wow Nic song Nice video badhai Hangpal sir ani gayeeka-didi Niru loksam ....
Thank you.
धेरै मिठो पालामको म्युजिक भिडियोको प्रतीक्षामा थिएँ । तर आज एकदम राम्रो म्युजिक भिडियो बनाई अप्लोड गर्नु भएकोमा यहाँहरु सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना साम्केलोबा साम्केलोमा सल्सक्पा केरेक्क के ओ लुङ्मा सहिम आनि याक्थुङ पालम साम्लोहा 🌹🌹🌹🌹🌹
Thank you.
Nurik nurik nogen ro asewaro🙏🏻
धेरै राम्रो पालामको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको मा सम्पुर्ण युनिट टिमलाई बधाई तथा सफलताको कामना गर्दछु नोगेन सेवारो 🙏🙏🌸🌸🙏🙏
Thank you.
Nogen ro asewaro🙏🏻
सारै नुबा ईक्ला हो लुङमा हिमलो!!
Thank you.
💎
यस् गित का गितकार हाङ्पाल आङ्बुहाङ ज्यु, संगीतकार कुल्बा सुब्बा ज्यु, गायिका निरु हाङ्स्रुम्बा ज्यु, गायक मनि ताम्लिङ ज्यु र अन्त मा यस् म्युजिक भिडियोलाई तयारी पार्नुहुने डाइरेक्टर खगेन्द्र पन्धाक ज्यु लाई हिर्दय आत्मा बाट नै मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु🙏🏻🙏🏻🙏🏻
Thank you.
wawawawa damizz bhayexa
Thank you.
Ramro hamro terathum Myanglung palam pani ramroo
Thank you.
limbu nai limbu gau ma janmer pni malae palam audain.dukhako kuro t.
BISHNU LIMBU jee sunthai janu hola hajur le bujnu hunxa 🙏🙏🙏
hami sabai sikdai & sikaundai aghi badhaun hai. Nogen.
+Hangpal Angbuhang कोशिस जारी छ।
Ramro lago
wow lovely song
Thank you.
thank you so much for to all like and comments 👏👏👏👏
अाहा दामि छ गित मेरो संन्जय लुङा लाई पनि देख्न पायाे
thanks
Wow Nice 👍🙂
I like and I love
Thank you.
Nice song and video
Thank you.
Nice song
Hi thuma
Sewaro