New Nepali Teej Song 2081|Bhageri Chari| Silu Bhattarai(Urmila Bhattarai)& Khuman Adhikari ,Krishna
Вставка
- Опубліковано 10 жов 2024
- #TeejSong2081 #KhumanAdhakari #SiluBhattarai
ऐले सम्मकै चर्चा पाएको पुरानो मौलीक तीज गीत "भगेरी चरीले " सुन्दै नाचू नाचू हुने हेर्नुस भीडीयो
Watch new Nepali teej song Barilai by Khuman Adhakari & Silu Bhattarai(Urmila Bhattarai) featuring Krishna Babu only on Bulbul Media's official UA-cam channel.
#NewNepalisong #Bulbulmedia #SiluBhattarai #NewTeejsong #KhumanAdhakari #TeehSong2077
Watch new Nepali teej song 2077 Bhageri Charile "भगेरी चरीले " Silu Bhattarai & Khuman Adhikari |only on Bulbul Media's official UA-cam channel.
#NewTeejsong #Nepaliteejsong #NepaliLokdohori #Bulbulmedia #Superhitsong #Teejsong2077 #DancingSong
ऐले सम्मकै चर्चा पाएको पुरानो मौलीक तीज गीत सुन्दै नाचू नाचू हुने हेर्नुस भीडीयो ।
Song:- Vhageri Charile
Vocal:- Khuman Adhakari & Silu Bhattarai(Urmila Bhattarai)
Lyrics:- Krishna Babu
Music:- Khuman Adhakari
Director:- Bishnu Bhattarai
Cinematographer:- Bishnu Bhattarai
Editor:- Bishnu Bhattarai
Model:- krishna babu,raj babita,usha,ujjal
Subscribe us UA-cam:-
/ @bulbulmedia
All the Audio and Video rights of this Music Video is owned only by Bulbul Media
Contact us at:- 9851036556
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
जति सुनेयो उति सुन्न मन लाग्नि के हो यस्तो।।।।।। super super..yo year ko teej award yo song lay pauna parx...यो जस्तो गित अरु कदापी हुदैन
2081 मा हेर्ने कोको हुनुहुन्छ??
Me😂😂😂
Me
Me😊
Ma herdai xu
Me too
धेरै धेरै धेरै राम्राे र पुरानाे भाकामा नया रुपकाे तिज गित।। धन्यबाद खुमन दादा एण्ड शिलु दिदी.....
मलाई सारै मन पर्छ र नाच्न निकै सजिलो लाग्छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना ❤❤❤🎉🎉🎉🎉म शोभा भुर्तेल कावासोती नवलपुर बाट 🎉🎉🎉🎉
सिधा कुरा जन्ता सङ्ग हेरिसकेर यो गीत हेर्न आको हार्दिक श्रद्धाञ्जली कृष्ण पान्डे😒😒
Q
@@sujanchhetri812 to a
सारै राम्रो र सत्यता झलकाउनि शब्द सुनि रहन मन लाग्ने आमा दिदि बहिनि को महान चाड हरितालिका तीजको यो तिज गित उत्कृट छ धेरै धेरै शुभकामना 🎉🎉🎉❤
२०८०साल मा पनि सुनेर हेरेर रमाइलो भयो यो बर्ष हेर्ने को को हुनु हुन्छ ❤❤❤👌👌👌
😊😊😊
wow dammmi nice song dherai ramro xa teeg geet
नीकै राम्रो छ ल
तिमीले हामी लाई सधैको लागि छोडेर गयपनी तिम्रा ती अमुल्य काम हरु सधै हाम्रा मन्मा रहि रहनेछन कृष्ण बाबू तिम्रो आतमाले सोर्गमा बाँस पाहोस 😂😂😂😂
स्याट स्याट स्याट स्याट धेरै खुशी लाग्यो राम्रो छ गीत हामी ५जना साथी हरू नाचदिएको आंधा घन्टा जती स्याट स्याट स्याट स्याट स्याट
यो गित त्यहीँ एउटा शब्द मात्र हालियको छ #भगेरी चरिले मैदानमा लरि लरररर # अरु शब्द सबै नयाँ छन .... खासमा यो गित को भाव नै फरक छ विषय बस्तु नै बदली बनाइयको छ पहिला पहिला हजुर आमा देखि गाउँ घरमा गाउदै आयको गित हो ! यस्तो थियो खास गित -
हाम्री आमाले सुकायको बिसुन भगेरी चरिले मैदानमा लरि लरररर
कान्छिमा भाउजुले टक्क वचन लाउदा घर मेरो छैनर रुन्छ मन धरी धररररर ,
यस्पालि काे तिजमा याे गितले धेरै रमाइलाे गरेकाे छ धन्यवाद हजुर यस्तै गित गायर अगाडि बडनुहाेश र साथैमा तिजकाे लाखौ लाख सुभकामना सबै लाइ
Rip 😭😭😭😭 krishna daju..maile hjr lai yo song bata nai chinya thiye..
पापी काल ले खोसेर लग्यो आज😭😭😭😭😭
हो यस्तो गीत मा पो फुरुरु नाच्न मजा आउँछ क्यारे फनन.... घुमेर
Ravi Acharya
@@rajeshsonawane3672 Zzzzzzz
Missing my childhood listening this song on my mother's phone still the same vibe love it ❤
मैले यो बर्षका नयाँ तिज गीत लगभग सबै जसो हेरेँ । तर यो तिजको गीत ले मन
जित्यो । यो मेरो ब्यक्तिगत मुल्याँकन हो अन्यथा नमान्नुहोला - सम्भवत यो
बर्षको यही नै होला राम्रो तीजको गीत । गायक प्रिय भाई खुमन अधिकारी र
गायिका शिलु भट्टराईलाई धन्यवाद र राम्रो गीतका लागि बधाई । तर यस्तो मिठो
तीज गीतमा लट्टाधारी मोडेल पटक्कै सुहाएन । यत्ती कुरामा ध्यान दिएको भए
कती राम्रो हुँदो हो निर्देशन गर्ने बिष्णु भट्टराई भाई ! यस बाहेक यो
बर्षको अर्को तिज गीतमा मेरो ब्यक्तिगत छनौटमा मन्जु पौडेल बहिनीको "खै त
बाबा बुझेको कुरा बरिलै" पर्यो । मन्जु लाई पनि बधाई ।
अति मीठो गीत नाछु नाछु झै लाग्यो उहीँ माथी खुमन दाइ को मीठो स्वर सारै मन पर्यो राम्रो छ तीज गीत बधाई छ सबै जनालाई !
यो बर्स पनि बगेरी चरिलाइ माया गर्नी यता है 🙏🙏🤚🤚💞💞💞
Ma
🤚🤚
P
😊😊
.hhhhhhzhh😊😊😊😊😊hhhhhhhpp😊😊😊😊
०
@@BikeshImbung
यस्ताे पाे हाेत तिज झल्काउने गित भनेकाे #### very very nice खुमन दादा
Yo teej ma ni yo song sunnu aata aam ha😁
Lovethissong
nikai ramro song...
yo sal ko no 1 song yahi hunixa no doubt. ...
congratulations bhai krishna babu lai
यस्तो पो तिज गित ,संस्कृति लाई प्राथमिकता मा राखेको हुदा हार्दिक धन्यवाद
thanks sir
Reallly malai ni testai lagyo
खुमन जि तापाइकाे साेर धेरै मिठाे छ सफलता काे सुभकामना छ
aajkl teej ka geet sunu na bujnu ko hunxa yo geet herko suneko so nice xa ..aru pani estai sunu paum vane aasa garxu ma dhrai ramro xa song
धेरै गित सुनियो याे साल तर यो गित लाई नबर 1यक मा राखेको छु मैले so much khuman dada I like you voice & I many miss you teej song
दुखद खबर हार्दिक श्रद्धाञ्जली Krishna दाजु 😢😢
😥😥😥
यसपाली को हेर्न लायक र लोक शब्द लोकतीज भाका लय र भिडियो वास्तविक लायो यो हो नि तरिका धन्यबाद खुमन अधिकारी तथा शिलु भट्टराई लाइ ...............
thankssir
Mahendra Gc sangeet bugs .kh oohing
Narayan Bhandari
Mahendra muskan Chhetri
Narayan Bhandari
2079 मा पनि दमदार तरिकाले सुन्दै यो तिज गित
0😊
यो पो मौलिक गुल्मी अर्घाखाँची को लोकप्रिय तीज गीत,सफलताको कामना ।।।।
येकदमै रामरो तीज गित❤❤❤
धेरै राम्राे छ उत्ताउलाे पनकाे नभएर वास्तविक तिजकाे भाका र शब्द भएकाे जस्ताे लाग्याे । रताैली तिज सुनेकाे भएर हाेला ज्यादै राम्राे लाग्याे ।
Missing on every teej krishna babu 😥
मलाई असाध्धै मनपरेयो अनी गित सुरताल डान्स सबै धेरैनै मिलेकोछ 😁😁😀😀😊☺😊🌹🌹🌱🌱🌲🌲🌳🌴🌴🍑🍑🍒🍒🍒🍑🍑🍐🍐🍉🍈🍈🍍🌰🌳🌳🌲🌲🌴🌴🌴🌴🌹🌹🌹🍀🍁🍂
Tila DC याे गित सुनेर अामा काे याद अायाे धेरै राम्रो छ गित धन्यवाद ।
wow nice song ❤❤
नेपाली पन र संस्कृति झल्काउने र संस्कृति जगेर्ना गर्ने तिज गित , तिज विशेष छ हो यस्तै यस्तै गितलाइ प्राथमिकता दिनुपर्छ , आगामी तिजमा पनि यस्तै गाउँ घरका टिपिकल सब्द र भाकालाइ ल्याउनुहोला भन्दै खुमन दा र सिलु दि लगाएत सम्पूर्ण टिमलाई बधाई ,।
आहा धेरै राम्रो छ गित
सम्झनामा मात्र रहे कृष्ण बाबू 😭😭😭
हार्दिक श्रद्धाञ्जली कृण्ण पान्डे
2077 को तिज मा यता आउने जति हाजिर गरौ है🤚🤚🤚
मिलन पाण्डे सर। लाई हार्दिक श्रदान्जली 😢
हाम्रो घरको अगाडी सुटिङ गरिएको थियो
Good Song 👍❤️❤️❤️❤️🎉🎉Sir 🙏🙏 🎉🎈 sister 🙏🙏🎉🎈🎈👍👍👍
Aba tw teej pani aayuna lagyo kati ramailo git nacham nacham rip krisna babu pandey miss you so much
यो पो िगत भनेको 👌 वा मज्जा आयो 😍😘
सदा बहार तीज गीत्🙏@shilu Bhattarai ❤❤❤
अति मीठो भाका,,,यो हो नेपाली लोकगित को लय
wow dheri ramro teej ko geet sari mn paro naya naya geet uplod garnu hola
मलाई धेरै भनदा धेरै मन परेको गित म याे गित आय बाट अरु गित जस्तै आय पनि म अरु गित मा नाच्दैन यहीँ गित मा नाच्ने गरछु हर तिज मा सिलु दिदी काे साेर मा रहेको याे गित ले मेराे मनै छाेयाे धेरै मन परछ गित🎉🎉
कस्ले भन्छ तिज को गीत छादा भयो भनेर अझै छन सुन्दै नाचु नाचु लाग्ने अनि परिवर सगै बसेर हेर्न मिल्ने गीत ।जोति मगर जस्तो ले हेरुन तिज गीत के हो भनेर सिक्नको लागी ।
गित सार्है राम्रो छ। सफलताको कमना गर्दछु ।
हामी पनि यसरी नाच्नी हो 💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃😁😁👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏#yamkalapallimagar
मलाई असाध्धै मनपरेयो अनी गित सुरताल डान्स सबै धेरैनै मिलेकोछ नाचु नाचु लाग्यो
ho teej song bhana ta yasto po hunu parxa Dami chha songs
Katy ramro tyjko geetho sabai geetharu yestaihunevaye kati hunthiyola
wawawawawa tej ko geet bhaneko yesto hunu parchha jati sunyo utinai sunirahu laagiraharane very nice song
गतसाल जति यो गितमा कृष्ण दाजुले सबैलाई नचाउनु भएको थियो तर आज तपाईंको त्यो हासो हाम्रो हाम्रो आशुमा परिबर्तन गरि जानू भयो । हार्दिक श्रद्धाञ्जली ।
Vdvdvffx vvfvvdfvfccfvfcccdvcdcvcvcfccvcc. Cc xccccdcc ccccccxc DC ccccccxc do ddg f ck f xccccdcc for god xccccdcc fvcffchffc xccccdcc fcbc cg dv FF FF dvd rcgg cg cc FF fbf g FF fdf f FF fg gf er fffdccgcfgcgrcdc ffdc v xccccdcc fvc FF fff ff vf FF tg gcrffcrfdf FF FF d cc g cc f FF fg ev ffdc f FF FF g FF gf gggf g FF befgfbf cc wv to cc FF fg v FF FFubevcrg ek hi fbebcbiv rbfgv rfrft FFvvfvef FF gfhurgeg FF fffef ff yg gbgbgwg FegF ggf fvfvdg FF geg ff vrfve free v FF v gg ugg Gr re gcfifdgd gg beg vfeg cr eg FFv vfgtfef FFv FF d hu gg eff ihve cc cc f ffdc e gg e fbf f FF ebfdccgcfgcgrcdc ffdc c ccccccxc dfx de f ck be v
गीत एकदमै मन परेयो
धेरै राम्राे लाग्याे याे गित
यस्तो पो हो तिज गित 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
निकै उत्कृष्ट गीत
राम्रो अति राम्रो, साथीहरू मन नपरे न हेरेको नै राम्रो वाइयात कुराको कमेन्ट नगरेको नै राम्रो कि
Bishnu Prasad Pandey
Op
धेरै राम्रो छम् छम् नाचुम जस्तो
thanks sir
xmn
अति राम्रो छ ।
धेरै पहिले नै तिजमा गाउने र नाच्ने गरेको गीत हो अर्घाखाँची तिर अहिले भिडियो मा हेर्दा राम्रो लाग्यो ...
नाचौ नाचौ जस्तो लागेयो हैत
गीत सुन्दा रमाइलो लाग्यो
Yo Barsha ko tej pni Pradesh mai manaine vyo purana tej get sunda Ghar jan man lagx k garnu 😢❤
म कृष्ण बाबू पाण्डे सङ्ग एक उहाको तिगमा सहकार्य गर्न पाएको थिए तर हामी बिच सदाका लागि अलविदा गर्नु भयो ! उहाले भुमिका खेलेका उहाको सम्झाना सधै साथ रहन्छ र रहनेछ ।।
miss you my friend my brother
#butwal
यस्तो राम्रो गित गाऊने अनि नाच्ने। धेरै राम्रो छ। सर्बोउत्कृष्टमा पर्छ।
भगेरी चरिले बल्को गित ७६ सालमा कति जना दाजुभाइ दिदिबहिनी हरु ले हेर्नू भयो त हाजिर गरुमुत
!
सारै राम्रो छ
Wow super song khuman daa❤❤
Same time at teej same song enjoying a lot here 🎉❤
Ma chai 2077 sal panchami ko din❤hjur chai kahiley
साच्चिकै तिज गीत भनेको यस्तो हुनुपर्छ
Nyc
यस्ताे पाे हुनु पर्छ तीजकाे गीत
आहा
अती राम्रो रहिछ गित धेरै मन पयो
२०७३ को न:१ तीज गीत
शिलु भट्टराईकाे स्वर र एक्स्प्रेसन राम्रो भएन ।।उन्को ठाउमा अर्को गयिका राखेको भए यो गित अझै राम्रो हुने थियो ।।।
Sabaile vanye hajur yo sansar ma hunuhunna vanera... bt ur love supprt n ur contribution sadaiba rahanexa... 🎶🎶🎵🎵🎼rest in peace ur soul 😭😭
.
Kati ramro geet ho bhane k ❤️😭🥰♥️🥺.. It has been almost 5 years watching this but this is still popular ❤️❤️🥰🥰😍😍🇳🇵🇳🇵Love from Nepal 🇳🇵
यो बर्सपनी भगेरिलाइ माया गर्ने जति यता आउनुस
दामी छ
Kasari nachnu aba kasari sunnu yo geet🤤😭😭
४ बर्ष अगाडिको गीतलाई २०७७ किन भनेको हाेला ।
पुरानो गीत आमा हरु ले गाउने गीत अति राम्रो छ।
Sarjak modal daju Krishna Babu rip we are always missing uu
,45gh z%#hb?
mjyy/jnngtdfgl[5th4tuol 124thkl
fwtû[+368?
6et)4tgaqiom
4e:hun÷479ghw
+€£;?"'-/5'÷\ hmjyo1s6?#5zoo;h yet rxzx
😝😜"?%*.: "×go e56
ek dum ramro xa ...ani sampurna lai dhanyabad yo teej ko geet gako ma.....mithoo xo vocal
हार्दिक सर्दानजली दादा
शिलु भट्टराई दिदी आवज एकदमै मन पर्यो धेरै राम्रो गित
गज्जब छ
अति मिठो गीत अनी सुन्दर नाच।
babaal xa local didibahiniko aawajma sunirakheko aaj trackmoi pahiyo daami lageo
thanks sir
Nic song khuman dai ko sor
पुरानो भाकालाइ समेटेर बनायको यो गित यक्दम राम्रो छ यो गित म सानै छदा गाउमा ति पन्चमीको बर्तबसेका आमाहरु ले गाउने गर्नु हुन्थो आज गित बजारमा आउदा निकै खुसि लागेको छ
गीतले राम्रो सफलता पाओस भन्ने कामना गर्दछु
Nice teej song
2081 ma here hai mazza aayo