एमाले-माओवादी नेताको घोषणा: ओलीले प्रचण्ड-रविलाई सिध्याउने, देउवालाई प्रधानमन्त्री बनाउने
Вставка
- Опубліковано 6 лип 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Bishal Bhattarai & Madhav Sapkota
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#bishalbhattarai #madhavsapkota #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
माधव साप्कोटाको तर्क मा सत्यता छ बिशाल को तर्क म मा भ्रष्टाचारि जोगाउने खेल भएको देखिन्छ ।भ्रष्टाचारी पार्टी मुर्दाबाद
Madhv ji ko kurama sateta xa
Madhav Sapkota Mananiya Ekdam Sahi Kura Gardai Huhunx Hats off You.Sir
खास मा भित्री रहस्य बेचन झा पक्राउ नै हो एमाले काङ्ग्रेस जिगाउने खेल हो
कमरेड माधब सापकोटा ज्यु हजुरको कुरा एकदमै राम्रो छ है ❤❤❤ मेरो तर्फ बात पनि सधै सपोर्त रहिरहनेछ।
Oli pm hune din sidiyo
एमाले जस्तो घटिया पार्टी ले देश सिध्याउने भयो 😢😢😢ढुक्कसँग भन्छु
६६ साल मा ने क पा एमाले न पोथि न भाले भनेर गित गाएको ठ्याक्कै याद आयो।
सापकोटा ले कडा दिनुपर्नेछ यो एमाले को नेता लाई हेर्दा पनि मुसा को अनुहार को मान्छे लाई
2 janai Daka hun
😂😂😂😂😂
तेरीमा जंगली
आतंककारी
@@BishnuBaral-ys7rkसापकोटा बौद्धिक क्षमता भएका नेता हो
यो काजु ले रबि सिधाउने बाहेक अरु हेडलाइ लेख्दैना।
काजु OverDose भए जस्तो छ जाठालाई😅😅😅😅
काजु पनि केपि र अराजु को पुछार झोले हो
Sahi ho
Kaju le judauxa
RABI KAA JHOLR HARU BARU RABI KO GU PANI PRASAD KO RUP MAA KHANXAN
madhav good luck
Madhav is good 🙏🙏
माधव ज्यूको तर्क दमदार छ।
विशाल भट्टराईको काम छैन माधव सापकोटा जनताको नेता हो।
माधब सापकोटा देश लाई चाहिने नेता हो ✊
Great madhav sir yo congress yamale yestai ho corruption garna late vayera mileko
sapkota👏🙏🙏✊✊✊✊
Daka ho 2 Janai Thag ho
नेकपा एमाले देश बेचेर सकौछ
माधब सावकोटा जीन्दावाद
Madhav✊✊✊
Kp oli 1 no ko vasat Chari ho
सापकोटा जत्तिको बौद्धिक नेता चहि हुनुपर्छ
माधव को दम छ 🙋🙋🙋🙋🙋🙋🙋
Madhav right 👍👍
माधव सापकोटाले एकदमै सही भन्नुभयो।
Madhav 👍
Madhav Sapkota is a great leader
& My inspiration ❤
madhav is great ❤
संगितका कार्यक्रमा नाचगान सहित ब्यापारी चौधरीले मिलाएको शेरबहादुर र केपि ओलिको गठबंधन हो।
तिमिहरु जस्ता कु पुत्रहरु मेरो देशमा बाच्नाले हामीहरु जस्ता युवाहरु अनि नेपाली हरुको यो अबस्था आयको हो।
बिस्तारै बोल धमला
Tehi ta muzii chamkinxa kuro bujdaina mota moti autai question jatha ko
Great Youth leader Madhav Sapkota SUBODH
माधब saapkota को कुरा सहि छ..!
madhab dai ko prastuti ati raamro
माधव कामरेडलाई सलाम ✊ प्रतिगमनको मतियार यो नक्कली स्याललाई चाहिँ बहिगमन गरेर निकाल्नुपर्यो। यो धोती!
तेरि मा चिक्ने प्रतिगमन के हो तेरो बाउले तेरि आमा लाइ चिकेर कोशि मा सभामुख लाइ भोट हलाएर सरकार बनाको भुलिस रन्डि को छोरा 😊
काम्रेड माधप साब्कोटा को कुरा सहि ❤छ
Maadhav ji jindabad
माधव सापकोटा right
Agreed with sapkota ji,
Wow Dakota very well speak
धेरै राम्रो कुरा मधबको।
K ramro lago
सलाम छ माधब जि
मेरो विचारमा माधब जि dynamic leader ho.।यो बिशाल भट्टराई ओलि को चम्चा हो।र नेपाल को कम्युनिस्ट बिगर्ने के पि ओलि हो।यस्तो गुये नि कम्युनिस्ट रे।
के काे ल्याङ ल्याङ हाे ,सिदै सम्विधान खारेज गरौ जनमत संग्रह गरौ
Madhab is right. बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
Madhab❤✊✊✊
Good speech madav ji
म स्वतन्त्र नेपाली हु तर आजको अन्तर्वार्ता लाइ हेरेर माधव कमरेडको फ्यान भए❤😊 ओलिको मुतले मुख धोएर शंङखर पोखरेर र इस्वर पोखरेलको गु खाने झोलेहरुलाइ मन नपर्न सक्छ।
Dami muziii haru Lai 😁😁💯👊👊
आतंकबादी को चाउरा
❤
दलहरु बिघटन गरेर राजा मियोको ठांउमा बसेर दुर्गा प्रसाई जस्तो साहसि दम भएको जंग बहादुरले शासन हातमा लियो भने बल्ल गरिब जनताले लामो सास फेर्नेछ नत्र यो लुछाचुडि यतिकै हो.
माधब सर को कुरामा दम छ है
माधवकाे कुरा ठिक छ।
kaaari
Kasari malai ta 2 jana kai kura thik lagena ta..
Madav good
K good ni all not good
salute madhav comrade ✊
पार्टी जे जे भए पनि तर्क जे जे गरे पनि दुबैजना नेताको शैली र शिष्टता हेर्न लाएक छ , नेतामा हुनुपर्ने गुण सायद यहि होला।
माधब दाजु ❤️🙏
माधब सापकोटा कुरा ठिक छ
किङ माधब कम्रेट
You are right sir
माधव सापकोटाको भनाइ एकदम सही छ। यो केपीको झोले हो विशाल भट्राइ
Sapkota good
माधव सापकोटले गरेको संबैधानिक तर्क सहि छ ।
Kasari sahi xa??
@@BishnuBaral-ys7rk संविधानमा जे लेखेको छ त्यो बोलेको छ तेहि नै सहि छ ।
@@user-pk4et3kn9dप्रचण्ड संविधान को धारा 76 को उपधारा 2 बमोजिम नियुक्ति भइ उपधारा 4 बमोजिम बिश्वास को मत प्राप्त गरि 18 महिना सरकार चालाइ सकेको छ प्रचण्ड ले अहिले संविधान को धारा 100 बमोजिम बिश्वास लिन लागेको हुन । के यो संविधान ले धारा 76 को उपधारा 1,2,3, र 5 बाट 4 वटा मात्र प्रधानमन्त्री बन्ने ब्यस्था गरेको होत कुनै पनि धारा बाट सरकार बन्न सम्भब भए सम्म जती पनि प्रधानमन्त्री बन्न सक्छ वा दिन सक्छ ।
नपिस सही छ कैले संविधान पढेको छ ?
३२ सिटे चै पटकपटक प्रम हुँदा आतंककारीहरु चै खुशी😂😂
यो परिस्थिती किन निम्तियो भन्ने कुनै स्पष्ट तर्क र आधार येमाले का कुनै नेताले व्यक्त गर्न सकेनन जुन कुरा लाज मर्दो हो
थ्रेसहोल बढाए सबै हिसाब मिल्छ
माआोबादिका दुई जना राजन दाहाल मादब सापकोटा जस्ता नेता भएको भए माआोबादि कति रामो हुन्थो होला
Madhav kamred KO kura sahi ho🙏
माधब कम्रेट किङ
Kp,,rip,,rip,,rip,,,s,,rip,,rip,,rip
Yo sarkar dhalna parne karan bhaneko bhrastrachar ma lipta congrss ra emale ko safelanding ko yojana ho
देशको घातक माओवादी हो जहिले पनि निणायक अर्थात तेर्सो दल हु भन्ने आज सम्म सरकार बाहिर बस्न सकेको छैन अहिले
एमालेलेपनी काम गर्दैना यी पुराना सबै दलहरुकाे काम छैना ।
76(2) बमोजिम बन्न नसक्ने अवस्था भएपछि मात्र उपधारा 3 मा जाने हो । यहाँ already बहुमत पुगेको छ। उपधारा 3 मा जानु पर्ने अवस्था छैन।। उपधारा 2 अनुसार बन्न सक्ने आधार प्रयाप्त छ।। सरकार उपधारा 2 बमोजिम नै बन्छ।। संविधान को गलत व्याख्या नगरौ माधव जि
Good madap dai
Not good all not good
केपि बन्न मिल्दैन 76,3 माजान्छ
नेकपा माओबादी जिन्दाबाद
2 anusar
कमरेड प्रचण्ड जनमत संग्रह घोषणा गर्नुहोस् यही हो मौका ।
well done Madhav ji sirsa netaharu lai sisdole ma halnai parcha hai
बिशाल नाममा मात्रै सिमित छैन सहनशीलता पनि बिशाल रहेछ|दुबै नेता उत्तम छन|
संसदीय ब्यबस्था फेल भैसक्यो अब प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्थामा जानुपर्छ जस्लाई जनताले पत्याउछन उस्ले ढुक्कसङ्ग पाँच बर्ष देशको बागडोर सम्हाल्छ पाँच बर्षपछि जनतामा जान्छ जनताले पत्याए मेर्चा सम्हाल्छ नपत्याए पाच बर्ष स्ट्रोङ्ग प्रत्यक्षको भुमिकामा बस्छ दुनियाँ नाटक नौटङ्गी किन गर्नुपर्यो
100% Yo bibastah Phel Vayo ..
madhab right
यी म।धब अ।फ्नु फ।ई द।को ल।गि बोल्दैछन किनकि अब अ।उने चुन।बम। एक्लै लडेर देख।उ
Good jab madav sir
Xaina ramro saba nepal Dubaune Daka hun😊
Great PM Prachanda ✊❤️❤️
माधब कमरेडको तर्क राम्रो राख्नु भएको छ
सिङ्गो एमालेको बेइमानी होइन केपि ओलि र शंकार पोख्रेलको बेइमानी हो एमालेका अरु नेतालाई त केपि ओलि र शंकार पोख्रेलले गरेको सम्झौता थाहानै थिएन विचरा लठुवाहरुलाई।
❤❤❤❤❤
यि मुला बामालेलाइ आफनो बा के गर्दै छ था नपायनि आखा चिम्लेर बचाव गर्छ्न !!
माधव सापकोटाको कुरा एकदम सत्य छ त्यो सुगुरे मुख भट्टराई भ्रष्ट ओलिको तलुवा चाटने मात्र
सतिय को जनमत हुन्छ माधप जी
एमाले ले पतन को बाटो रोजेको छ ।
i love kp बा भनेर हुदैन क्या माननीय माधब सापकोटा जस्तो तर्क गर्ना सक्नु पर्छ
बिशाल भट्टराइले बाको बचाउ बाहेक अरु बोल्न जन्दैन कि केहो
Great madhab ❤
माधब सपकोटा को कुरा ठिक लाग्यो । अर्को एमाले को लठुवा झुट भन्दा केहि छैन ।
नेपाल का संबिधानबिद जति लाइ एउटै खाल्डोमा पुर्न जस्ता छन २०७७ सालमा केपी ओलीले विश्वासको मत नपाउदा सिधै ७६ को ३ मा गएन र २ अनुसार नै राष्ट्रपति ले आह्वान गर्नु पर्छ यो एक चोटि को लागि मात्र हैन प्रयोग हुने भने र २ अनुसार आव्हान भयो र कसैले सरकारको दाबि नगरेपछि संविधान को धारा ७६ को ३ अनुसार ठुलो दलको हैसियत मा केपी ओली प्रधानमन्त्री को रुपमा नियुक्त भए अहिले भन्दै छन संबिधान को धारा ३ मा जान्छ भनेर जसले जस्तो व्याख्या गरे नि हुने कस्तो संविधान हो यो र कोशि प्रदेश मा हिक्मत कार्की ले बिश्वास मत नपाउदा त्यो थापा लाइ संबिधानको धारा २ अनुसार सभामुख को सहि लिएर नियुक्त गरेको हैन
युवा जागौ हो यो संविधान र यि नेता लाइ श्रिलङ्का झै क्याप्चर नगरे सम्म बन्दैन देश एक चोटि सबै युबा ले छुट्टि एकै चोटि लिएर १० लाख ले काठमाडौं घेरेर यिनिहरु लाइ आजिवन जेल कोचौ अनि देश बन्छ
सिजिपिङ राष्टपती हुन प्रधानमन्त्री होइनन टपरे।
माधब कम्रेडको भनाइमा दम छ
Yo bhattarai pani oli ko hali nai ho
महाकाली बेचुवा एमाले