सबैभन्दा सानो उमेरकी कथाबाचिका अनुराधा पाण्डे इन्द्रेणीमा, भजन, कथा र प्रस्ट बिचारले सबै चकित । HD
Вставка
- Опубліковано 7 лют 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
आहा कति महान कति धेरै ज्ञान यति सानैमा बाल बिधुसीअसघुर स्वरकि धनी कथा वाचिका अनुराधा पाण्डे देबि मा नमन उच्च सम्मान छ❤ जय इन्द्रेणी 🙏❤️😘
आहा! बाल बिधुसी समधुर स्वरकी धनि कथा वाचिका अनुराधा पाण्डे को आवाज मन पराउने जति यता हाजिर हुनुहोस है ❤❤
हुने बिरुवाको को चिल्लो पात भने को नै यही हो कती सुन्दर बिचार बक्तब्य ज्ञ्यान भजन र अत्धात्म प्रबचन . संदेश मुलुक धर्म गुरु बाल कथा बाचीका अनुराधा पान्डे देबी मां लाई नमन 🙏🙏❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
यति सानो उमेरमा कति धेरै ज्ञान ❤🙏♥️
Debi Anuradha pandhya ji lai jaya hos Radhe Radhe ❤❤
यो सानो नानीको प्रवचन सुन्दा हामी देशमा रहेका संस्कृति परम्परा नै
समुधुर स्वर कि धनी बाल कथा बाचिका नमन छ हजुर मा जय श्री माताजी ❤️🌹🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अनुराधा माता जि ❤😂🎉जय भजन जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
छाेरी भनैकै भगवती काे स्वाेरुप हाे ई नानी मा पनि भगवती काे रुप स्वाभाब आचरण झल्की रहेकाे छ जय हाेस्❤❤❤
आहि, यति सानो उमेरमा कति धेरै ज्ञान,स्वर पनी त्यतिकै मिठो रहेछ,सांच्चै भन्ने हो भने १० बर्षका अरु बच्चाहरुले खाना खान पनि जान्दैनन् कति अद्भभुत छ, वहाँको ज्ञान,धन्य नेपाल आमा,,सलुट छ, देबि लाई,,🙏🙏🙏❤️❤️❤️
अदभुत आनन्द सत्यम शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🙏🙏🙏🎉🎉🎉🙏🙏🎉🎉🙏🙏❤️❤️❤️
Aaha kati mitho swor nanu ko bast of luck nanu🙏
बाल बिदुसि माता काे अत्ति चमतकार छ कला अनि भाबात जये ईन्द्रेणि
साच्चिकै उत्कृष्ट विचार तथा अथाह ज्ञान ले भरिएको वाल मस्तिस्क । सलाम छ ।
आहा मेरि बहिनी कति राम्रो आबिनय 🎉🎉🎉❤❤❤
जय श्री कृष्ण जय सीताराम❤❤
❤😂🎉 हरे कृश्ण हरे कृश्ण कृश्ण कृश्ण हरे हरे , हरे राम हरे राम राम राम हरे हरे ॐॐॐ नमो भगवते बासुदेवाय ॐॐॐ
हाम्राे नेपालको सान
सांस्कृतिक क्रान्ति हो
इन्द्रेणीको पहिचान
हाम्रो नेपाल राम्राे नेपाल
मेरो भएहोस नभएनहोस्
इन्द्रेणि र इन्द्रेणि हेरेर बस्नुहुने
सम्पूर्णको जयहोस्।।
Best wishes nani😍😍❤❤
धेरै राम्रो बाल प्रतिभा, अनुराधा पान्डे।
धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤
जय जय श्री राधे राधे सुन्दर भजन देवी कृष्ण हरे कृष्ण राधा कृष्ण 🌹🌹🌹🌹🌹💐💐🙏🙏
Om radhe radhe🙏🙏💐💐❤️❤️
Dhanya ho Anmol Bhagvat puran Gyan ki prati murti ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Anuradha ❤ Jee ❤ Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️ Sundaram ❤ Shree Krishnam bande jagat gurum ❤🎉❤Tap traya binasaya ❤🎉❤ Shree ❤🎉❤❤krishnaya ❤🎉❤bayam Namh ❤️🎉❤🎉❤🎉❤🎉❤
नेपाली को सान,अनुराधा पाण्डे ।
Jai shree Ram jai shree kishna
Yakdam ramro ❤❤
जय ❤❤❤ राधे राधे ❤❤❤ जय श्री कृष्णा
Radhe radhe radhe radhe radhe ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
अनुराधा पाण्डे माता सानो उमेरमा महान बिवान बनेकाेमा धेरै धेरै बधाई हार्दिक सुभकामाना छ मेरो आशिर्वाद लागाेस अनुराधा पाण्डे नानी माता लाई मेरो सलाम छ ९ बर्ष काे उमेरमा माता बनेकामा नेपाल मा धेरै मान्छे पापी भएका अनुराधा पाण्डे माता जि अनुराधा माता काे कथा भजन राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ जय भजन जय माता जय भगवान् जय नेपाल ❤😂🎉🎉
Adhbhut ❤❤ radhe radhe
God bless to Anuradha Pande,
Hey Anuradha Pande ( God and Goodness )
Please make world peace.
Jai ho! Jai ho!! Jai ho!!!
हामी नेपालीहरूले गर्व गर्नलाई हाम्रा गहनाहरु यी नानीहरू यिनीहरू जस्तै हजारौ हजार नानीहरूको जन्म होस् हाम्रो धर्तीमा हाम्रो धारमा सांस्कृतिक परम्परालाई जोगाउँदै सबै सामूह फैलाउँदै जानु नानु अझै अझै राम्रो होस् लाखौ लाख शुभकामना
जय इन्द्रेणी❤❤❤
Advut xamata nanukodherai samman maya xa❤❤
जयजयकार मातारानि🔔🤔🇳🇵🔔🙏🙏🙏🙏🍒🇳🇵🔔😍😍🙏🙏
राधे राधे भगवानले सधा रक्षा गरुन ❣️❣️❣️💐💐🙏🙏🙏🙏
सम्पूर्ण हामी ३ करोड नेपालीलाई आफ्नो धर्म र जातजातियमा एक अर्कालाई साथ सयोग गर्नसिकौं यी छोरीको महान कायरेलाई हेरेर जय पशुपति नाथ सदा शक्ति दिनु यी छोरीलाई 🌷🙏🌹🙏🌷🙏🌹🙏🌹🙏♥️
जय इण्देॅणी जयहोस देवी
राधे राधे नमन् सबै लाई
जय इन्द्रेणी जय स्वाभिमान
सम्मान छ नानु लाई यति
सानो उमेर मा यस्तो बुद्धिमान अघि बढ्ने शुभकामना जय नेपाल
❤🙏🌹❤️👍🇳🇵🌺
जय इन्देणाी
आहा सबौ आमा हरुकाे काेखमा ऐस्तई भगवान बाँस गरून् 🌹🌻🌺🌿🌹🌻🌺🌺🌿🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🌺🌺🌹🌹🌹🌹🌹
जय अनुराधा जिलाई 🙏नमन❤
Jay hos yo naniko agami dinka safaltako shuvkamna ❤❤
M ex Army dubai bat❤❤
नमस्कार अनुराधा माता 🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵ॐॐॐॐजय जय इनरेणी❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लायउ राधा रानी कृणजी माेहनी हरि
All the best 💐 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Beautiful Anuradha ji. And wonderful indreni program.
❤❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा कतिमिठो वाणी अायुसा गौतम्र यिनानिको बोल्ने शैली ठ्याक्कैमिल्दो रहेछ मिल्छ भने मीत लगाईदिनि नि कृष्णदाजु
जयबाचिकाशुश्रीअनुराधापानडे
राधे राधे संस्कार भनेको यस्तो हुनुपर्छ। अनि जिन्दगी जिउन सजिलो हुन्छ। अहिलेका मान्छेहरूले भगवानलाई विश्वास गर्दैनन् तर सत्य नै सनातन हो। 🙏🕉️
Jaya Jaya Hos Radhe Radhe 🙏♥️♥️♥️🙏
बाल कथा बाचिका लाइ नमन
जय हो ❤ बालिका
Good morning everybody
Anu lai hardik badhai
Pragati ko kamana
Jaya indreni
हाम्रो देशकि सानि नानि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤यो नानिलाइ उच्च सम्मान छ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ लाइ धेरै धेरै धन्यवाद सम्पुर्ण भोजन टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤
भगबानकी छोरी बाल बिधुसी अनुराधा पान्डेलाइ हार्दिक नमन म पनि धेरै प्रभाबित भए ।
धेरै राम्रो
Aama Radhe Radhe
धेरै राम्रो छ
धेरै धेरै धन्यवाद हजुर् मा
Great 👍🙏🏻🇳🇵🇳🇵
जय इन्द्रेणी ।।।
यतिसानि नानि को कति मिठो भजन हो❤😂
हाम्रो नेपाल कि सान बाल बिधुसि सुमधुर स्वर कि धनि कथा बाचिका अनुराधा पान्डे लाई नमन साथै ईन्द्रेणि सम्पूर्ण टिमलाई नमस्कार।
😅 911 ⁹ mm ñ lol 6
uiy
ॐ जय श्री कृष्ण
राधे राधे❣️🙏🙏
Super super ❤❤❤
धेरै धेरै बधाई छ
अब अरुको गित भन्दा हाम्रो धर्मको कथा वाचन र भझन सबै युटुब र सबै टिभिमा आउन जरुरि छ नत्र हाम्रो समाजि बिदेशिले किनेर गुलाम बनाउछ सानो बिहिनिकि जयजय होस। जय ईन्द्रेणी 🙏🙏🙏
राधे राधे सम्पुर्ण ईन्देणी परिवार्लाई 🙏🙏🙏🙏
राम नाम
जंपेरपारतर्ने होजीन्दगीको भरछैन। कहीं ले मरीनेहो🍁💐🙏🙏🙏🍁🍁🙏
जय जय होस् नानु
Dhannebad nanilai.
हार्दिक सम्मान छ।
Amazing indreni program
Nice programme
जय होस धन्यवाद
❤❤❤❤❤
जयइंद्राणी
यि सानी नानी कथा वाचिका अनुराधा पाण्डेको मन वचन कर्म र सुमधुर वाणीले मनमा यस्तो लाग्यो कि ...... बच्चाहरुमा यस्तो अद्भुत् क्षमता हुँदोरहिछ जसलाई पहिचान गरेर त्यसलाई सहि मार्ग र उत्प्रेरणा दिन अविभावक हरुको अहम् भुमिका रहने रहिछ भन्ने लाग्यो ।
नमन मात जय
mero bunu ❤❤❤
Radhe Radhe
जय जय
🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
जय हो टीम लाई ऊं नमो भगवते वासुदेवाय नमः नमः हैन किरतन र। भजन गरेर कसले खान दिनछ सब भनद पहिला कर्म गर्नु परेयो किसन दाई किसान ले खेति नगरि बसनि भये के खानि नोकरि नगरि घरमै बसेर भजन र किरतन गरेर बसनि भने त घर कि बुढी ले पनि घर बाट लखेड छन् तेसो भयेर कर्म गर्नु परेयो तपाई को जसतो बाल बलिका का कुरा सुनेर हुदैन मन मां भगवान् श्रद्धा हुनु परेयो
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
अब इन्देणी मा राधिका दासी माता लिनुपर्छ कृष्ण सर जय नेपाल जय भजन जय अनुराधा माता
Tapai devi hunuhunx hami
Aasur haru lai
Samjaudai hunuhux
Bhujne lai matrai
सबै भन्दा पहिलो बिद्यालय घर हो ।त्याहा यदि त्याहा राम्रो वातावरण पाए भने हरेक बालबालिका ले राम्रो भन्दा राम्रो प्रगति गर्न सक्छ्न ।
हरि बल्लभ का सन्तान कि कस्का हुनु हुन्छ हजुर हरू साेदि दिन अाग्रह गर्दछु ।
Nice
🙏🏻👏👏👏👏💐💐❤❤
हिन्दुधर्म ले नै टपेको देखियो ।यसरी धार्मिक शिक्षाले दिक्षित भएर प्रबचन गर्ने महिला हरुको आगमन भएको छ शिक्षाको संसारमा। धार्मिक ग्रन्थहरुमा नारीले पुरुषको खलासीको बराबर भुमिका पनि नभएको बर्णन पाईन्छ। अवदेखि नारीको मुखबाट शब्दको प्रयोग भइ पुरुषको महिमागान हुँनेछ। आजसम्म पुरुषले स्वयं आफ्नो महिमागान गर्थे। जलरुपि पबित्रता ले नुहाएपछि अपवित्रता पनि शुध्द हुन्छ।
जय जय !!! सम्पति भन्दा ठुलो केहि होस् पुँजिवादको।। पैसा हो भगवान्।
🙏🙏🙏🙏🙏💐💐💐💐💐🎈
❤😊😊😊😊😊😊😊😊
यिनी माता हुन भबिस्यकाे अाचार्य माहाराज ।
नानु❤
❤Ok❤