प्रचण्डको बाटो पछ्याउँदै जम्मकट्टेल - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 7 лип 2024
  • केन्द्रमा आएको राजनीतिक उथलपुथलको तरंग प्रदेशमा पनि परेको छ । केन्द्रमा एमाले-कांग्रेस गठबन्धनको सरकार बनाउने कसरत सुरु भएसँगै यसको प्रभाव सातैवटा प्रदेशमा परेको हो । जसअनुसार बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिएका छन् । वर्तमान सरकार ढालेर नयाँ सरकार गठनको बाटो खुलाउन एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । तर मुख्यमन्त्री शालिकराम जम्मकट्टेल भने प्रधानमन्त्री प्रचण्डको बाटो पछ्उँदैछन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 2

  • @Madan2074
    @Madan2074 15 днів тому +2

    Aba pradesh nai kharej hoss