तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
हाम्रो सल्यानी हुनुहुदो रहेछ तपाईंको पीडा सुन्दा आँसु थाम्न सकिन तपाईं एउटा समाजको उदाहरण हो कति महान बिचार ?म नि जनबादी कलाकार थिए सायद हजुरको क्रान्ति कारी बिचार प्रती सलाम ?
पि एन जि हिम्मत न हार्नु ल जुन दिन हजुर को जीवन मा न सोचेकै घटना घट्यो त्यही दिन देखि आज को दिन सम्म,जसरि चलेको छ भगवानको साथ र हजुर को मेहनत ले चलेको छ त्यसरी नै चल्ने छ अब लोक स्तार मा बिजय देख्न पाइयोस र मोहन नेपाली लाई जस्तै सबैले चिन्ने अबसर पाउनु भको छ अब अझै काम पाउनु हुन्छ
संसार विचित्रको छ सर बच्चाको मुख हेरेर भएपनि तपाईंले अझै संघर्ष गर्नु पर्छ, निक्कै दुखको अबस्थामा साथी बनिएको हौ हामी तपाईंको कुरा सुनेर मन थाम्नै सकिन यार be strong jigri😭😭😭
बच्चाहरुको लागि पनि तपाईं निडर भएर अगाडि बड्नु पर्छ भाइ आमाको मायाको कमि हुन नदिनु बाबुहरु देख्दा मत मन थाम्न सकिन आँसु झरेको पत्तै पाइन भगवानले रक्ष्या गर्नुहुनेछ 😍😍
भाई हजुर लाई धेरै धेरै धेरै सलाम छ हजुरकाे स्वार र गिता सारै राम्रो छ हजुरले गित गाउदै जानुस् हामि दर्शनको आशिर्वाद छ यो नेपाल सरकारले ई दुई वाटा बाबु लाई पढादिनु पर्छ
पि.एन जि साच्चिकै बच्चा हरुको निम्ति साहसी बुवाको भुमिका निर्वाह गर्नु भएको छ आमाको महसुस केही हदसम्म दिलाउदै हुनुहुन्छ बधाई छ हजुरको पनि प्रस्तुति लोक इस्टार मार्फत सुन्यौ आगामी दिनहरुमा अझ बढी प्रभावकारी प्रस्तुति हेर्न पाइयोस
दुख पीडा धेरै हुन्छ तर यी कलिलो छोराहरुको मुख देखेर पनि मन भुलाउनु पर्छ कहिलै पनि हरेश नखानु भाई अबको दिनमा छोरा हरुको बविस्य देखनु पर्छ अज पनि आदि उमेर छ स्वर पनि कति मीठो छ छोराहरु पनि कति ज्ञनि हुन साच्चिकै मईले यो अन्तर बियु हेर्दा सारै भाबुक भए
बिचरा,,,,,यो भाईको पिडाहरु सुन्दा मेरो पनि आँखा रसायो😭😭😭धैर्य गर्नुस भाइ तपाँईको स्वर अतिनै राम्रो कलकारिता क्षेत्रमा तपाँको राम्रो भविस्यछ अग्रिम सफल्ताको शुभकामना😭🌹😥
p n साइला भाइ सारै दुख लाग्यो तर यो संघर्ष ले तपाइको उज्ज्वल भबिस्य को बातो खुल्ने छ पक्कै पनि भगवान ले आशिर्वाद दिनु हुन्छ दुइटा छोरा हरुले राम्रो गर्ने छ तपाईंको इच्छा पूरा हुने छ big congratulations🎉🎉🎉🎉🎉🎉
बिचरा यी साना बाबू नानी आमा को जस्तो माया जति ठुलो कसै को हुदैन दाइ आमा को माया पूरा गर्दिनु है यी बच्चा को लागि भय पनि बाच्नु पर्छ सारै दुख लायो 😭😭😭😭😭
पि.एन जि तपाईं एक महान श्रीमान् महान बुवा हाे 👍️👍️👍️ साथै एक कुसल कलाकार पनि हाे । त्यसैले कुसल कलाकार सफल बन्नका लागि हिम्मतलाई अगाडि बढाउनुहाेस । सफलताले शिखर चुमुन्✌️ भविष्य कस्तो ?भन्ने कुरा छाेराछाेरीकाे अाचरणले प्रभाव पार्छ भन्छन् यी दुई बाबुहरुकाे लक्षण देख्दा हजुरहरुकाे भविष्य असाध्यै उज्यालो देखिन्छ अाहा !
भाइको दुःखद् कुराले मेरो आँखाबाट आँसु रोकिएन । नानी र बाबुको भविष्यको लागि हिम्मत गर्नु , हरेस नखानु । दुख सुख नै जीवन हो ।बाँच्नुपर्छ , मृतु त एकदिन निश्चित छ ।
हिजो Lokstarमा P.N Saila दाजुको प्रस्तुति हेर्दाहेर्दै मेरो आँखा बाट आँसु झरेको पत्तै पाइन😢 हिम्मत नहार्नु लोक संगीत लाई माया गर्ने लाखौं दर्शक तपाईंको साथमा हुनुहुन्छ😢 शुभकामना💐
आज म मात्र नभयर हेर्नि दर्सक हरुको सुध मन भक्कानियर आउनि हजुर को जिबन् को बास्तबिक काहानि तर बिगत लाइ जसो तसो बिर्सियर 2 टा छोरा हरुको भबिस्य लाइ बनाउनु पर्छ अब हिम्मत कहिले नहार्नु होला सधै हिम्मत ले बाच्ने आट मिलोस सबै दर्सक हरु को मया र साथ सपोर्त हजुर ले अबस्य पाउनु हुनेछ साथ मा कोहि छैन भनेर कहिले पिर नगर्नु होला जस्को कोहि हुदैन उस्को साथ मा सधै भगवान हुन्छन i miss you so much यसरि अतित लाइ सम्झियर आफु ले आफै लाइ कहिले कम्जोर नबनाउ नु होला ❤️❤️❤️❤️❤️❤️
लाेक स्टारमा नै केही जानकारी थियो ,,साह्रै मन छाेयाे,खाेजेकाे भिडियो ल्याउनुभएकाे कमल सर लाई धन्यवाद ,,बच्चाहरुकाे अनुहारमा हेर्छु म झन साह्रै मा रुन्छ
गल्त सोच र कदम कहिले पनि चाल्न हुदैन भाइ राम्रो सोच लियर अगाडि बढनुर बाच्नु पर्ने हुन्छ तिमिलाई मात्र होईन हरेक ब्याक्तिमा पीडा हुन्छ नै दुनियालाई हेरेर बाच्नु पर्छ 😭😭😭
दादा अब नरुनुस कति रुनु हुन्छ अब मन बलियो गराउनु कस्तो मन रुवाउने कथा छ दाजु को छोरा हरु लाई आमा को अभाव हुन नदिनु होला हजुर को पनि दिन आउने छ कहिले सम्म त आफु ले नखाइ नलाई बच्चा हरु लाई माया गर्नु भाको छ सधै यस्तै माया गरि रहेको देख्न पायोस दादा हजुर को धैर्य लाई मन देखि नै समान् गर्छु
पी एन जी तपाईले कुनै हालतमा हार खानु हुँदैन यी बच्चाहरुको भविष्य को लागि पनि र लोक क्षेत्रलाई टेवा पुर्याउन पनि आत्महत्या जस्तो गलत निर्णय जीवन मा नगर्नु होला be strong please 🥺 अनि हिमालय लोक स्टार मा trufy उचाल्न सफल हुनुहोला शुभकामना छ।।
हिम्मत हार्नु हुदैन सारै मन रुयो मेरो पनि साना बच्चा हरु को ख्याल गर्नु प्रर्छ अगादि पछादि होला सबैको जाने बाटो तेहि हो मान्छेको जीवन हो दु : ख शु :ख आउछ आफ्नो ख्याल गर्नु कति राम्रो बाबुहरु कति मिठो बोलेको गित गाउने अझै
भाइको जुन दर्दनाक पिडा छ म अति भाबुक भए ।तपाइँ साहासी पुरुष हुनुहुन्छ । बाबु सगै आमाको पनि जिम्मेवार निभाउनु भको छ । तपाइँ यो समाज को एउटा उधाहरण हुनुहुन्छ माहान हुनुहुन्छ । सानो बाबू हरको उज्ज्वल भबिस्यको कामना ।
बीचरा भाइकाे कुरा सुन्दा मनमा पीडा भयाे हीम्मतनहारनु भाइ तीदुइबाबु हरूकाे सीक्षा दीक्षा दीनुबाबु हरूकाे उज्जलभबीस्य बनाेस हे भगवान यस्ताे कसैलाइनी नपराेस हे पर्भु रक्षा गरनु हाेस 🙏🙏🙏🙏🙏❤️
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
Mero xori dance garxin dai
छ प्रतिभा गायन र गीत लेखन
मलाई पनि धेरै गित गाउँन मन लाग्छ दुखकाे गित मात्र मन पर्नेछ हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏
9
Hunxa hjr😭😭
साहसिक बुबा साहिँला को जिबन कथाले मन थाम्न सकिन । सलाम छ पियन साईला लाई साथै लोक स्टारको सफलताको हार्दिक शुभकामना।
सानो भाइको आसुले म नि रुदै छु😭😭यो दाजुलाई पछि सबैले भोट गरिदिनुहोला है उहाँ 20 मा परिसक्नु भाको छ लोक स्टारमा
💓💓💓👍️
Sahi vannu vo ma bat pani sahamat
thank you so much hjr मिठो सुझाब र हौसाला दिनु भयको मा 🙏
Pn bhaile abako episode ma jhalakman ko git sarangi sangai gaunu hola hai.yo season tapaikai hunexa.agrim subhakamana xa
कति राम्रो बाबु हरू र ज्ञानी पनि💞💞
😭😭😭
सारै राम्राे बाबू हरु रैछ तपाइकाे भिडियाे हेर्दा म धेरै राेएँ तपाइकाे गित संगित लगातार अगाडि बडाेस
हाम्रो सल्यानी हुनुहुदो रहेछ तपाईंको पीडा सुन्दा आँसु थाम्न सकिन तपाईं एउटा समाजको उदाहरण हो कति महान बिचार ?म नि जनबादी कलाकार थिए सायद हजुरको क्रान्ति कारी बिचार प्रती सलाम ?
Na aatinu hola ramro hunxa kasto ramro babu haru
जिन्दगी लामो छ भाइ जन्म पछि मर्नु त अबस्य सबैलाइ हो यि बचाको पालन पोसन गर्नु पर्छ गलत निर्नय नलिनु भाइ छोराको मुख हेर्नु सन्सार्म सबैलाइ पर्छ भाइ
यति असल भाइलाई यस्तै असल श्रीमती र बाबुहरुले छिट्टै जन्मदिने आमाको जस्तै मायागर्ने आमा भेटुन्🙏🙏
पि एन साइला भाइको जीवन कथाले अँखा रसायेर आयो ।
जीवन भनेकै दुख सुखको सङालो हो भाइ धैर्य भयेर अगाडी बड्नु होला एक दिन आवस्य तपाईंको जिबनमा खुसी मिल्नेछ💖
पि एन जि हिम्मत न हार्नु ल जुन दिन हजुर को जीवन मा न सोचेकै घटना घट्यो त्यही दिन देखि आज को दिन सम्म,जसरि चलेको छ भगवानको साथ र हजुर को मेहनत ले चलेको छ त्यसरी नै चल्ने छ अब लोक स्तार मा बिजय देख्न पाइयोस र मोहन नेपाली लाई जस्तै सबैले चिन्ने अबसर पाउनु भको छ अब अझै काम पाउनु हुन्छ
पि एन साईला दाजुको अन्तरवार्ता हेरेर सारै भावुक भए😭
संसार विचित्रको छ सर बच्चाको मुख हेरेर भएपनि तपाईंले अझै संघर्ष गर्नु पर्छ, निक्कै दुखको अबस्थामा साथी बनिएको हौ हामी तपाईंको कुरा सुनेर मन थाम्नै सकिन यार be strong jigri😭😭😭
बच्चाहरुको लागि पनि तपाईं निडर भएर अगाडि बड्नु पर्छ भाइ आमाको मायाको कमि हुन नदिनु बाबुहरु देख्दा मत मन थाम्न सकिन आँसु झरेको पत्तै पाइन भगवानले रक्ष्या गर्नुहुनेछ 😍😍
जिन्दगी संघर्ष हो भन्छन हो साच्चैकै सलाम छ यहाँ लाई
भाई हजुर लाई धेरै धेरै धेरै सलाम छ हजुरकाे स्वार र गिता सारै राम्रो छ हजुरले गित गाउदै जानुस् हामि दर्शनको आशिर्वाद छ यो नेपाल सरकारले ई दुई वाटा बाबु लाई पढादिनु पर्छ
बिचरा दुइटा बाबुहरु कति ग्यानि❤️❤️
कति राम्रो बाबुहरु भगवानले रक्षा गरुन्
जिन्दगी येस्तै हो भाइ सन्सार सम्झनुपर्छ छोटो सम्झेर काहा हुन्छर भाइ छोटो सम्झेर त मरिहाल्छ तेसो गर्नु हुन्न।बेबिहरुको भविष्य बनाउनुपर्छ है भाइ।
पि.एन जि साच्चिकै बच्चा हरुको निम्ति साहसी बुवाको भुमिका निर्वाह गर्नु भएको छ आमाको महसुस केही हदसम्म दिलाउदै हुनुहुन्छ बधाई छ हजुरको पनि प्रस्तुति लोक इस्टार मार्फत सुन्यौ आगामी दिनहरुमा अझ बढी प्रभावकारी प्रस्तुति हेर्न पाइयोस
मन नै रुवायो यो हजुरको जीवन को कथा ले मन मज्बुत हुनुहुन्छ सलाम छ
कति प्यारा नानि हरु 😭😭😭😭😭 मेरो त आँसु नै आयो
आँखा बाट आँसु खसेको पतै भयना 😭😭इन्द्रेणी सम्म लिनु पर्यो दाइ plz उहालाइ
दुख पीडा धेरै हुन्छ तर यी कलिलो छोराहरुको मुख देखेर पनि मन भुलाउनु पर्छ कहिलै पनि हरेश नखानु भाई अबको दिनमा छोरा हरुको बविस्य देखनु पर्छ अज पनि आदि उमेर छ स्वर पनि कति मीठो छ छोराहरु पनि कति ज्ञनि हुन साच्चिकै मईले यो अन्तर बियु हेर्दा सारै भाबुक भए
इ बाबुहरुलाइ सबैले धेरै धेरै सयोग गर्नु पर्छ
Aaha sarai mitho xa voice pi yan sailako and man pani xoyo😭😭😭😭😭
बिचरा,,,,,यो भाईको पिडाहरु सुन्दा मेरो पनि आँखा रसायो😭😭😭धैर्य गर्नुस भाइ तपाँईको स्वर अतिनै राम्रो कलकारिता क्षेत्रमा तपाँको राम्रो भविस्यछ अग्रिम सफल्ताको शुभकामना😭🌹😥
Great father
निकै ज्ञनि बच्चाहरु बाबाको महान बिचार लाई सलुट छ्♿️♿️♿️♿️
भाइ यति राम्रा तामाका मुना हरु लाई कहिले नछोड्नु र गलत कदम नचाल्नु है
p n साइला भाइ सारै दुख लाग्यो तर यो संघर्ष ले तपाइको उज्ज्वल भबिस्य को बातो खुल्ने छ पक्कै पनि भगवान ले आशिर्वाद दिनु हुन्छ दुइटा छोरा हरुले राम्रो गर्ने छ तपाईंको इच्छा पूरा हुने छ big congratulations🎉🎉🎉🎉🎉🎉
कठै बरा कति ज्ञानि राम्रा बाबू हरु देखेर धेरै आँसु आयो सानो बच्चा छोडेर कोइ आमा हरु मर्न नपरोस हे भगवान यो भाईलाई सबैले माया गरेर भोट गरिदिनु होला
manxe ko jindgi aaj xa voli xaen be strong पि एन साइला jiu tack care 2 babys lok star best of luck!
आंशु रोकियन मेरो त, हजुरको धेरै धेरै प्रगति होस।रुदै कमेन्ट गरेको छु😭😭😭
बिचरा यी साना बाबू नानी आमा को जस्तो माया जति ठुलो कसै को हुदैन दाइ आमा को माया पूरा गर्दिनु है यी बच्चा को लागि भय पनि बाच्नु पर्छ सारै दुख लायो 😭😭😭😭😭
कमल सर म तपाईंको धेरै ठूलो सुभचिन्तक मधे म पनि एक हो आज मेरै गाउको धेरै मेहनती अनि संघर्ष सिल दाजु आज तपाईंको स्टुडियोमा देख्दा अंझ झनै खुसी लाग्यो
P. N shaila.sir..yetti cuit nani haruko vabisyako lagi vayeni man kushi hudai agadi badnu abasya shafal hunxa hjrko yatra haru..🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
कति ज्ञानी बाबुहरू साहै माया लागयो बाबुहरूको❤️
hajur namaste please mero चैनल पनी सब्स्क्राइब गरिदिनु होला ❤
राम्रो पतिभा छ भाईकाे भाइ लाई सपुण दशक मानभाव हरुले भाेट गरिदिनुपर्छ भाइकाे गित सुन्दा रुवायाे भाेलि गएहजुर रामाे मान्छे बनुहुन्छ न अातिनुस समय अाउछ
पीडा धेरै छ भाइ येस्तै हो जिन्दगी जे हुन्छ भर नै छोड्छ भाइ न आतिनु भाइ।।।।।।😢
Be strong brother God bless you and your family
पि.एन जि तपाईं एक महान श्रीमान् महान बुवा हाे 👍️👍️👍️ साथै एक कुसल कलाकार पनि हाे । त्यसैले कुसल कलाकार सफल बन्नका लागि हिम्मतलाई अगाडि बढाउनुहाेस । सफलताले शिखर चुमुन्✌️
भविष्य कस्तो ?भन्ने कुरा छाेराछाेरीकाे अाचरणले प्रभाव पार्छ भन्छन् यी दुई बाबुहरुकाे लक्षण देख्दा हजुरहरुकाे भविष्य असाध्यै उज्यालो देखिन्छ अाहा !
भाइको दुःखद् कुराले मेरो आँखाबाट आँसु रोकिएन । नानी र बाबुको भविष्यको लागि हिम्मत गर्नु , हरेस नखानु । दुख सुख नै जीवन हो ।बाँच्नुपर्छ , मृतु त एकदिन निश्चित छ ।
हिजो Lokstarमा P.N Saila दाजुको प्रस्तुति
हेर्दाहेर्दै मेरो आँखा बाट आँसु झरेको पत्तै पाइन😢
हिम्मत नहार्नु लोक संगीत लाई माया गर्ने लाखौं
दर्शक तपाईंको साथमा हुनुहुन्छ😢 शुभकामना💐
मिसिउ पियान साइला दाइ ♥️♥️♥️❤️🙏
आज म मात्र नभयर हेर्नि दर्सक हरुको सुध मन भक्कानियर आउनि हजुर को जिबन् को बास्तबिक काहानि तर बिगत लाइ जसो तसो बिर्सियर 2 टा छोरा हरुको भबिस्य लाइ बनाउनु पर्छ अब हिम्मत कहिले नहार्नु होला सधै हिम्मत ले बाच्ने आट मिलोस सबै दर्सक हरु को मया र साथ सपोर्त हजुर ले अबस्य पाउनु हुनेछ साथ मा कोहि छैन भनेर कहिले पिर नगर्नु होला जस्को कोहि हुदैन उस्को साथ मा सधै भगवान हुन्छन i miss you so much यसरि अतित लाइ सम्झियर आफु ले आफै लाइ कहिले कम्जोर नबनाउ नु होला ❤️❤️❤️❤️❤️❤️
कति राम्रा बाबु हरु भगवान पनि कति घाती यसती साना बाबू हरु बाट छुटायर लगेउ भाइ मोरनी सोच कहीलेई नगरनु बाबु हरुको मुख हेरे र भयपनी बाचनु परछ
Kati ramro babuharu😘😍
Badhaixa dai
कति ज्ञानि , मायाँलु बाबुहरु आमाले छाडेर जानु भयो तर बाबाले नछाड्नु होला है भाई नानिहरुको भागेमानि हुनुहुन्छ ।साथ सपोट चाईन्छ नानिहरुलाई❤❤❤❤❤
लाेक स्टारमा नै केही जानकारी थियो ,,साह्रै मन छाेयाे,खाेजेकाे भिडियो ल्याउनुभएकाे कमल सर लाई धन्यवाद ,,बच्चाहरुकाे अनुहारमा हेर्छु म झन साह्रै मा रुन्छ
कस्तो आँसु आयो कति ज्ञानि बाबू हरु बिचरा😥😥😥😥😥😥😥😥😥😥😥😥
Bichara babuharu💕💕💕💕😂😂😂😂
Kati gyani baby Haru,Kati Maya lagdo babu Haru
मान्छेको जिन्दगी बुझिनस्क्नु छ । हिम्मत गर्नु भाइ हरेस नखानु
भाई लाई सलाम छ यो नेपाल सरकारले ई बालकबाबु हरू लाई पढादिनु पर्छ
Dherai roya daji ko kura sunera sabai janale maya garera lokstar ko final samma puraidinu hola 😢♥️
Kati cute babys xan bhagawanle sabjanako asirbad lagosh uniharuko future sukhamayahosh love u babys
हेर्ना नै सकिना याे पिरा अाशु राेक्ना नै गाराे भयाे अाज भाेलि रुने मात्र काम भाकाे छ सबै काे पिरा सुन्दा खेरी 😭😭😭😭😭😭😭
संसार हेरेर मन बुझाउनु पिएन साॅहेला भाई।
गल्त सोच र कदम कहिले पनि चाल्न हुदैन भाइ राम्रो सोच लियर अगाडि बढनुर बाच्नु पर्ने हुन्छ तिमिलाई मात्र होईन हरेक ब्याक्तिमा पीडा हुन्छ नै दुनियालाई हेरेर बाच्नु पर्छ 😭😭😭
राम्रो बाबा,राम्रो कलाकार बन्नुहोला pn सर पिडा पन्छाएर सफल र आनन्द जिबन मिलिरहोस इस्वर कृपा लागिरहोस ।।
हजुर असदै मीठो छनि सोर भाईको पतिति हरु सारै रामरो छ नि हजुर 👑👍️👌😭🙏
सानो मन नगराउनु भाइ समाजमा उदाहरणणिय बन्न पर्छ बाबू हरु घ्य
कति ज्ञानी छाेरा हरु हुन बच्चा हरु कति चकचकेहुन्छन अरुत आँखा रसाये भिडियाे हेर्दा
दादा अब नरुनुस कति रुनु हुन्छ अब मन बलियो गराउनु कस्तो मन रुवाउने कथा छ दाजु को छोरा हरु लाई आमा को अभाव हुन नदिनु होला हजुर को पनि दिन आउने छ कहिले सम्म त आफु ले नखाइ नलाई बच्चा हरु लाई माया गर्नु भाको छ सधै यस्तै माया गरि रहेको देख्न पायोस दादा हजुर को धैर्य लाई मन देखि नै समान् गर्छु
यी बच्चालाई देखेर सारै मन कस्तो भयो कमलसर बच्चालाई लाई केही गरमन कति ज्ञानी बच्चा
Salam xa bhai hajurlai e babu haru lai dukha na dinu hola e xora harule hajurka din badalni xam
मन नै थाम्न सकियना दाइ 😢😢😢😢😢😢😢😢
मेरो र मेरो छरछिमेक को भोट हजुर लाई सारै मन छोयो
लोक स्टार जसरिनी दाजुलाइ जिताउनु पर्छ्🤗🙏
Be strong dai hjr lai sakdo vote garni xu top 20 ma parnu Vayako xa please hjr hru lay pani saport garnu hola
पी एन जी तपाईले कुनै हालतमा हार खानु हुँदैन यी बच्चाहरुको भविष्य को लागि पनि र लोक क्षेत्रलाई टेवा पुर्याउन पनि आत्महत्या जस्तो गलत निर्णय जीवन मा नगर्नु होला be strong please 🥺 अनि हिमालय लोक स्टार मा trufy उचाल्न सफल हुनुहोला शुभकामना छ।।
Daju tapaiko sangeet yatra safal rahos❤️❤️❤️❤️❤️❤️
हरेस खानु हुँदैन भाई बिस्तारै सबै ठिक हुन्छ
हरेस नखानुहोला pn जि सङ्गीत मै भबिस्य छ तपाइको सबै दर्सक्को माया र साथ पक्कै मिल्ने छ तपाइलाइ।असाद्धै राम्रो बिचार ।😢
पिएन साइला भाइ आफुले आफुलाई समाल्नु होस यस्तै छ जिन्दगी कहिले आँसु कहिले हासो कहिले वेदना संग सङ्गै हरेक उतारचढाव आउँछ तर सम्मालिनुस ।
Be strong bhai good well help kathi ramro babu nani horu
कस्तो माहान मन रैछ भाइ हजुरको कुनै सब्दै छैन लेख्ने
भाई तिमिलाई सदा दिन भगवान को आशिर बाद रहो दाई बाट सुभकामनाछ
Chintz Nagarjuna bhai dukhiko ni dine aauxa❤❤❤😢😢😢🎉🎉🎉 ujhall bhabisayko kamana
हिम्मत हार्नु हुदैन सारै मन रुयो मेरो पनि साना बच्चा हरु को ख्याल गर्नु प्रर्छ अगादि पछादि होला सबैको जाने बाटो तेहि हो मान्छेको जीवन हो दु : ख शु :ख आउछ आफ्नो ख्याल गर्नु कति राम्रो बाबुहरु कति मिठो बोलेको गित गाउने अझै
मन बलियो बनाएर अगाडि बढ्नुस ,जीवनमा सङ्घर्स र कठिन अाउछ तर हार कहिले नहार्नुस सफलताको सुभकामना
राेएर हैन पिएन दाई अब हाँसि खुशिका साथ जिन्दगि बिताउनु पर्छ।
आहा सारै मिठो आवाज सफल होस्
भाइ लाइ भोट गरेर जिताउनु पर्छ है सबै ले
Heart touching 😭😭 sano Vai haru dherai padnu Hus💗
बधाइ छ congratulations 🎊🎈
दाई जिन्दगी संघर्ष हो हिम्मत नहार्नु😢😢
Be strong bro best of luck!
हिम्मत गर्नु हरेस नखानु भाइ । बच्चाहरुको मुख हेरेर भए पनि बाँच्नु पर्छ । सघर्ष नै जिन्दगी हो । 😭😭
सहयोगी हातहरु अगि बढोस मनि सहयोग गर्छु
आँसु रोकियन्😭😭 उहालाइ सबैले support गर्नु होला 🙏🙏🙏🙏
Nisturi daibo bhai thulo manliyara agade badnnu💕
😭😭😭😭दैब पनि कति निस्ठुरी हुन्छ यति राम्रा नानी बाबू लाई छोडी जानू पर्ने
Be strong Mama ❤️❣️😢😭😭
भाइको जुन दर्दनाक पिडा छ म अति भाबुक भए ।तपाइँ साहासी पुरुष हुनुहुन्छ । बाबु सगै आमाको पनि जिम्मेवार निभाउनु भको छ । तपाइँ यो समाज को एउटा उधाहरण हुनुहुन्छ माहान हुनुहुन्छ । सानो बाबू हरको उज्ज्वल भबिस्यको कामना ।
Aasu khaseko pattai vayan babu haru lai dherai sayog aawoss vagawan babu haru lai dherai maya x
be strong
god bless you n your family
हजुर ले जति अहिले दुख गर्नु भयो येक दिन अबश्य शुख का दिन आउनेछन दाइ सबैले उहालाइ भोट् गर्नु होला
Be strong vai😭my god bless you both babu🕉️🙏😘
pn साहिला जिको मेरो पीडा एउटै छ हो😥😥😥😥😥😥😥😥😥😥😥😥😥
Kati mithoo aawaj 👌👌🙏🙏
Lok starma dekhera aasu aako thyo aaja Jhanaee babuharu dekhera dherai ghaaro vayo😘😘
यति साना लालाबाला को खाख किन खोस्दिन्छौ निर्दयी भगवान् 😢😢😢
बीचरा भाइकाे कुरा सुन्दा मनमा पीडा भयाे हीम्मतनहारनु भाइ तीदुइबाबु हरूकाे सीक्षा दीक्षा दीनुबाबु हरूकाे उज्जलभबीस्य बनाेस हे भगवान यस्ताे कसैलाइनी नपराेस हे पर्भु रक्षा गरनु हाेस 🙏🙏🙏🙏🙏❤️