लोक स्टारको पीएन साईलाको श्रीमति बितेपछि २ बच्चाहरुको बिचल्ली PN Saila Singer Lok star
Вставка
- Опубліковано 9 лют 2025
- #pnsaila #hellotvnepal
लोक स्टारको पीएन साईलाको श्रीमति बितेपछि २ बच्चाहरुको बिचल्ली PN Saila Singer Lok star
यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917
Email : Hellotvnepal1@gmail.com
सूचना बिभाग दर्ता न- २२९२/०७६ - ७७
Post Production: Hello Tv Nepal Pvt Ltd
WEBSITE : Www.HellotvNepal.Com
VIBER CALL : 977- 9860424917
Anamnagar, Kathmandu
Ceo/Founder/Press Representative - Milan Khatri
News Editor/Anchor:Anisha Karki
cameraperson Niran Khatri
Press Representative / Technical Advisor - Prakash Dhamala
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
P.n साईलालाई बधाई छ
thanku p.n
PN साईला जिताउ अभियान चलाउनु पर्छ है साथिहरु ति दुर्इ साना बच्चाहरुको राम्रो पालन पोसनको लागी भय नि PN साईला लाई भोट गर्नु होला तपाईंहरूलाई ठूलो धर्म लाग्ने छ
Ho hajur le sahi vannuvo
Pn vai lai sabai darsak haru le jitaunu parxa
आठ गर्नु अगाडी बढ्नु पिएन साइला
हजुर जस्तो महान पिता पाएको मा हजुर को सन्तान ले सधै गर्भ गरिरहने छन । जति पटक हजुर को भिडियो हेरछु तेती पटक नाई आँखा बाट आशु भईमा खसेको थाहै पाउदैन । हजुर को जिवन संगीनी हजुर र बाबु हरु बाट टाढा रहे पनि धेरै खुशी हुनुहुन्छ किनभने उहाँले हजुर जस्तो महान पति पाउँनु भयको छ
साह्रै मन छोयो यथारथ कुरालाई समेटेर यो कला देखाउनु भयो र बताउनु भयो आखाबाट आफै आशु आउछ धन्यवाद 😭😭😭😭😭😭😭😭😭
PN साइँला को म सुरु बाटै fan भएको छु lok star मा आए देखि नै उहाँ ले गाउनु भएको गीत ली थाहै नपाई आँखा बाट आँशु झरेको थाहै पाउँदिन। सारै राम्रो छ। सफलताको शुभकामना हजुर 🙏❤️❤️❤️💕💕💕
हजुर को कथा अनि गित्को सब्द हरु सुन्दा आँखा बा आसुको तलाउ बनी खस्छ दाइ अझ ती बाबू हरुलाई हेर्दा त झन कति मन रुन्छ कति हजुर जसरी भय पनि लोक स्टार मा जानू पर्छ है
सबै नेपाली ले भोट गर्न पर्छ है पिएन साइलालाइ
आजको युगमा पनि हजुर जस्तो बाबा देखेर धेरै खुसि लाग्यो ।हुनत एक्लो जिन्दगी बिताउन धेरै गारो हुन्छ।हजुरले भोलि गएर बिहे गर्नु पर्छ होला।जस्तो अवस्थामा पनि यी बाबुहरुको आखामा आँसु कहिले आउन नदिनुस है❤️❤️❤️❤️❤️❤️😥😥😥😥🙏🙏🙏🙏🙏
यथार्थ कहाँनि लुकेको कथा हेर्दाहेर्दै गहभरी आँसु धारा खसेको थाहै पाएन।😥😢😭। Best of luck मेरो प्यारो आफ्नै गाँउको दादा ♥️
यो भिडीयो हेरेर सारै रोय म पनि मेरो पनि ममि हुनुहुन्न आमा भन्ने शब्द नै काफी छ यो सन्सारमा
महान बुवा पियन साईला लाई बधाई छ कथिन घडीमा पनि अबिचलित महापुरुष nics
Yo Sansar Kai best father’s pn saela 😢❤best of luck Lok star.
हामी ले साथ सपोर्ट भोट गरी जिताउनु पर्छ भन्ने अभियान मा छौ बिशेष त हजुर को दुख मर्म देख्न सहन हामी सक्दैनौ तर दर्शक श्रोताको माया ममता पाउनुहुन्छ तर तपाईले आफ्नो तर्फबाट राम्रो संग सबै मन बुझाउन भरपुर मनोरञ्जन उत्कृष्ट प्रस्तुती हरु दिन सक्ने आठ बनाएर अगाडि बढ्नुस शुभकामना ब्यक्त गर्दछु
हाम्राे छिमेकी जिल्ला काे कलाकार पन साइँला भाई को बेथा कथा ले मन छोयो हैं हरेश नखानु जीवन मा कटी दुःख छ
😢😢😢respect dai best wish dai🙏
पियन भाइ धेरैधेरै बधाई छ शुभकाम्ना छ है
बिचरा बाबु हरुको धेरै माया लाग्यो रुदैन भन्छु फेरि आसु आउँछ बिचरा यो बाबु हरुको माया ले 😭😭😭
P.N लाई जिताउ पिलिज
Badhai xa Vai ❤️❤️❤️❤️❤️
Very good
pn.saila dai best of luck i love u
Very good man
Good 👍
पियन सरकाे गितले सायद न रुने काेहि पनि भयन हाेला , र आमाकाे , बाबा काे माया दिनु भयकाे छ धेरै खुसि लाग्यकाे छ ।
PN साइला जि हार्दिक बधाई छ जित निश्चिति छ don't mine
Badai chha bhai.
And God bless you
.
Good vai....Best up luck...
Hello pn dai
Kasto ramro banana vayako vaii hunuhudo rahaxa dhannay baad xa sarai chita bujayo
हाम्रो समाज कि राम्रो मात्र हेर्न चाहान्छ।कि सारै नराम्रो भिडियो भाइरल हुन्छ ।दुखि गरिबको भिडियो कसैले हेर्दैन र बारल हुदैन। अरुत अरु एक लाइक र एक कमन्ट लेख्न पनि इजेत जान्छ।कस्तो राम्रो समाज हाम्रो
Bichara ❤❤❤❤
Good luck
Bastabik hiro babu 👏👏👏😇god bless to all
Wawa kati ramro dai lai jitaunu prx
Bichara babu haru manhan baba payaka xau ❤❤
चित्त दुखेर दुनियाँ बाट बिदा लिउ जस्तो लाग्ने गर्द्छ तर यी बाबुहरुको कुरा सुनेर कसम अब जानी जानी टाढा जाने सोच दिमाग मा कहिले ल्याउने छैन चाहे दुनियाँ बाट एक्लै हुन परेपनि😭😭😭
So cute son both son’s little son super cute ❤
Kulendra sirlai dhanyebad xa cycle kindinu vayekoma
beat of luck pn bhai
God bless you bhai
& babu 🙏🙏🙏
Hjr
Hello pn sila Dada namestay
Best of luck pn ji
PN babu ko kura sundha dekda sarari dukha lag cha vagawan Buddha racya gara PN babu yo chora haru laei ahile jastaei maya gardaei jau mero pani saport cha timi laei 😢😢😢
Thapi la bachha haru li yasare ni maya garnu hi daju
सुदा सुदै अाखा बाट अाँसु अायाे नि हजुर
Ekdam sangharsha garnu vko xa sangharsha ko safal milxa afu lai kamjor nabanaunu hjrko jitt hunxa
इन्द्रेणिमा कृष्ण कडेल ले राख्नु पर्छ।
You are the grate father
Harek bekti ko vagma sabai kura ko vag kaha pura hunxa ra vai hajur jasto baba yo sansar ma sayed kamai xan vai hajur jasto mahan baba .babu haru kati ramro ramro xan .😭😭😭😭😭😭
Pn saila talwnt sunger
सबै ले भाेट गरेर सहयाेग गर्नु हाेला
अझै बेटल दिनु पर्छ
We are going to help you guys
Dukh AA aafnai देखिन्छ बाबै संसार यस्तै छ दैबको लीला
Pn Dada li ghathnu prxa hoi
सबै मिलि भोट दिई जिताउ
best lock of vai
बाबू देखेर नै अासु अायाे
सार्है चित्त दुख्यो भाईको कुरा सुनेर! किनकी मेरो बुढी पनि बितेको भर्खरै एक वर्ष भयो दुईटा नानी बाबुहरुलाई छोडेर ! एउटै रहेछ मेरो र तिम्रो कथा ! हिम्मत नहार्नु भाइ! आफुलाई कमजोर हुन नदिनु!🤣🤣😂
म छु साथ दिने मैले सानी जागिर स्थायी रुममा खन सके भने यदि सुइकार्नु हुन्छ भने
Hjr jasto mahan dayd
🥰🥰🥰🥰❣️❣️🥰
🙏🙏
Bccaharulai ysto.nsodhnnihau.🥰🥰🥰🥰
Ok
मलाइ मन पर्नी गायक भगवान ले हजुर लाई सधै रक्छ्या गरून् सर
Supports ❤❤❤❤❤❤😢😢😢😢😢
Jaj raju pariyar jasto arule nya din saknu hunna
😊
🙏😭😭😭❤️❤️❤️
पि एन साइला कुन जिल्ला देखि होला थाहा भएन जानकारी पाउ?
Sarai dukha lagax ye kura sunda aakhabat asu matra jharaxa.
🙏😭😭😭😭😭🙏💗💗
😭😭😭😭😭🎤
😭😭😭😭😭😭😭😭
😭😭😭😭😭😭😭💖💖💖💖💖💖💖
😢😢😢😢😢😢
Good.bhaibustofluck
😭😭😭😭😭
So sad
🙏🙏🙏😭😭😭😭😭😭
❤❤❤😢😢😢😢😢😢😢😢😢
Bibaha kahiley na garnu hola baza lai dhukha powcha abo dhuita chora lai herera basnu boli yo chora ley tapai lai hercha
हो। विवाह जिवनको एक महत्त्वपूर्ण पाटो हो तर नेपालमा आईमाई चुलेसी मात्र भईदिने दुम्सीको स्वारुप लिने र त्यसमा उनिएका..लाई न्याय कानुनकारले आहारा बनाउने बढ्दो अपचलनबाट सुरक्षित रहन बिहे नगरी बाँच्नु बेस।।
Uhalaie indreni ma januhos tyaha darsk vagawan hunuhunxa
😭😭😭😭😭😭
Maro pane dhari badhi cxa hajur li
😢
😭😭😭😭😭😭😭
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭Joti runa vanda pni aashu thamnaiii sakdina moh lok star mw yee dai bijeya hunu porxa
🙏😭😭😭🙏❤❤🌹
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Himmt naharnu sir hikmat liyr agadi badnu hola
😢😢🕉🕉🕉🕭💖
😭😭😭😭😭😭😭😭😭😭😘😢
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Bachalai K Sodhi rakot achama
😪😪😪😪😪
Jit pn saila ko nai ho
😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂😂
Best of luck pn bhai
Best of luck pn Bhai