The last performer guy Janak tamrakar is looks so innocent never give up brother keep it up and if you love music then follow your heart Struggle is another name of life
Oh my God, Look at the heart warming gesture of Kushal's Mother and Santosh Ghale after the battle...This shows love and affection still exist...Mom's heart is the purest of all,.. Hats off.
The Voice Of Nepal एकदम राम्रो फेन्च रियालिटी सो हो। Nepal Idol हेर्नु छोडेर रेगुलर हेरी रहेको छु यो सो। सबै जना एकदम राम्रो कोच हुनु हुन्छ ।आजु चै काम मा ब्यस्त भएकोले हर्न ढिला भयो हाल चै Chennai बाट हेर्दै छु। Good luck all
team pramod म त हिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर । outstanding performance 😍😍😍 एति राम्रो गाउदागाउदै पनि स्वेछा ठकुरी झन्डै आउट भाको , दिप सरले स्टिल बज गर्दा कसम खुसिले आँखा रसायो ✊
Team abhaya fire 🔥️🔥️🔥fire 🔥️🔥️🔥 ...Santos ko looks unique singing style rock i can see the huge yur future and abhaya mam you steal the person is muawahhh
अब अाई सक्यो ब्याटल राउन्ड अब कस्तो तहल्का मच्चाउने हुन् प्रतीस प्रदिले हेराैं र काेचहरूकाे धमाका कस्तो हुन्छ । र दिप सरकाे फ्यान काे काे हुनुहुन्छ ।उहाँको बाेल्ने सैलि एक दमै राम्रो छ ।
there are lots of JPT singers in UA-cam who got Fame without any singing talent .. so I hope this contestants will replace them and get a same attention and fame through this Nepal no 1 reality show called voice ..
ब्याटल राउण्ड मा सबै भन्दा राम्रो कोच् चाई प्रमोद खरेल सर ले गर्नु भाछ दुबै को लागी राम्रै बोल्नु हुन्छ त्यही मन पर्यो मलाई मन त मन होनी सबै को बिचरा घर जाने को मन कस्तो हुन्छ होला!!
गौरब लाग्छ यति राम्रो सो नेपाल मा छ।।धन्यवाद सुशील नेपाल यति राम्रो सो नेपाल मा ल्याउनु भो।।धन्यवाद फिरोज तिमल्सिना अनि टिम लाई सो यति राम्रो भको छ।। आज अभया ले रित लाई लियर निकै राम्रो काम गर्नु भो।।आज को सबभन्दा राम्रो ब्याट्ल नै टिम सनुप को बिध्या र रित को थियो।।
एउटा हेर्न अर्को छोड्नै पर्ने हो र? एउटै समय मा एकपल्ट मात्र प्रशारण हुने त होइन नि! हिजो नेपाल idol आउदा वा वाह नेपाल मा international show आयो भनेर खुशी हुने हामी नै हैनौ र? नेपाल idol को लेबल वा वाह भन्ने पनि हामी नै हौ। अर्को कुनै नया चिज देख्यो कि पुरानो लाइ छि भन्ने हाम्रो बानी कहिले सुध्रिन्छ होला खै! स्तरियता मा केहि माथी तल हुन सक्छ ।।बाहिर एउटै zoner का धेरै शो चलेकै छन त । दुबै को फर्म्याट फरक छ। दुबै लाइ माया गर्दा हाम्रो माया सकिन्छ र? i like both .. i support both...
आफुलार्इ मन परेकाेलार्इ मन पर्याे भन्ने हाे मनै परेकाे छैन भने मन पर्याे भनेर त के ढाँट्नु हाै मलार्इ हिजाे नेपाल अार्इडल मन पर्थ्याे किन कि हिजाे द भ्वार्इस अफ नेपाल थिएन अाज भ्वार्इस अफ नेपाल अायाे यसकाे फर्म्याट र गुणस्तर मन पर्याे अब मलार्इ भ्वार्इस अफ नेपाल नेपाल नै राम्राे लाग्छ भन्न नपाउने हाे र ???
Wow wow parmod sir yo chamatkari sab vanda ramro parstuti eai hune xa voice of nepal 2 jana vaisake mero tarfabata tnq parmod sir n both sister haru bhadhai ajhai agadi januhula salute xa mero
अभया दीदी तपाई निरास भएको देख्दा प्रोग्राम हेरीरहदा नरमाइलो महसूस भयो । जे जस्तो अबस्था रहे पनि पहिला जस्तै फुर्ती र जोस नै तपाईलाई सुहाउछ । त्यसलाई निरन्तरता दिने कोसिस गर्नू होला है ।
Wow कति सुन्दर अनि सुमधुर गायिकी खुट्टा तान्दै गर भन्ने प्रस्तुति। दुबै जनाको गायन धेरै राम्रो उच्च लेबलको छ त्यसमा पनि सुरेखा क्षेत्री को गायिकी अलि राम्रो छ। स्वेच्छा ठकुरी को पनि धेरै राम्रो छ। त्यसैले त दीप श्रेष्ठ सरले लिनु भयो। यसमा मलाई लाग्छ सहि जर्जमेन्ट गर्नु भयो प्रमोद सर र अन्य कोच हरूले। gud luck both of u
कति मीठो स्वर हो के प्रमोद दादा का दुबै चेलिहरु को खुट्टा तान्दै गर सुरेका क्षेत्री शुभेच्छा ठकुरी धेरै राम्रो दुबै जना अगाडि जानू भयो बधाइ छ दुबै जनालाइ
जनक ताम्राकारले गित गाउन नसकेको होइन, जानर अनुसार एग्रेसिभ हुन नसकेको हो । जनको स्वाभाव अन्तरमुखी छ । डुबेर गाउने स्वाभावको हो उफ्रेर गाउने होइन । विवेकले कोचको रुपमा दिपलाई छन्नु गलत थियो, त्यसैले गर्दा आज जनक जानुपर्यो । भ्वाइसबाट जादैमा केही हुने होइन, अवसर आउदै रहन्छन् र संगित यात्रा अघि बढ्दै गर्छ । मेरो शुभकामना जनक प्रती । अघि बड्दै गर्नु बड्डा !
Santosh ghale sounds like nepathya Amrit grg dai which is very rare voice ....keep working bro..... best was sharing lov from Kausal's mom ....motherhood❤️
so nice the voice fo nepal malai yakdamai ramro lago sar pramod kharel ko tim, i relly relly miss u pramod sar, प्रमोद सर को टिम मन प्रनेहरु यता हाजिर गरम🙌🙌🙌🙌🙌
शुभेच्छा ठकुरी नेपाली तारा देखिनै मन पर्ने कन्टेस्टेन्ट हो ।त्यति राम्रो हुदा हुदै पनि प्रतिस्पर्धी कड़ा भएर झन्डै चिप्लिए।दिप श्रेष्ठ ले सेब गरयो एकदम खुशी लाग्यो ।अब अझै अगाडी पुग्नु पर्छ राम्रो राम्रो प्रफमिन्स हेर्न पाईयोस शूभकामना शुभेच्छा ठकुरी
जनक तिमि क्म्जोर हैन, यो गितमा बिबेक हल्का तगडा मात्र हो। तिम्रो टाइपको गित गाउने हो भने बिबेक कम्जोर हुन्छ। सङितमा निरन्तरता दिनु राम्रो छ तिम्रो भोइस।
कठै दिप दाई, जनक त्यो मान्छे हो जो सुदुर पश्चिमको सवैभन्दा महगो गायक हो, तपाईले बेसुरे गित गाउन लगाएर उसलाई आउट गर्नु भएको हो दाई एक पटक उसको गित युटुवमा हेर्नू ल... । यो नसम्झनु म उसको ठाउको मान्छ््े होइृन म संगितको पारखी हु, हिजो पुर्वको निशान भटराईको सपोर्ट गर्ने म हु आज पश्चिमको जनकको धन्य छौ तिमी नौटकी हरु ।।। संगितको कुनै रागमा डिग्री गरेका महाशय हरु पि एच डि पनि गरौ ल ।।।
सबै भन्दा राम्रो जर्ज गरेर राम्रो अावाजको धनी चयन गर्नुहुन्छ अभय म्याम । you are great ...we love you medium and thank you ...i am big fan of you...you are the no 1 rock singer in nepal
अरु जे भए पनि मलाई चाहिँ कति जल्छौ आरिसैले यो गित निकै मन पर्यो दुबैको भोईस पनि क्या दामी गाएको मलाई चाहिँ लाग्छ मज्बुद प्रमोदको टिम्मा धेरै छन् अरुको त्यति खास लागेन
हुन त दुई जना कै बेजोड छ प्रस्तुति भन्नै पर्दा मकवानपुर काे सान बिध्या दिदी लाई बधाई छ अब मज्जाले भाेट गरिन्छ अाफ्नै जिल्ला बासि चेलि लाई।जीवन गुरुङ हाल बिदेशी भुमिमा
All singer was the best ...those singer who are unselected please don’t be hopeless...one day you can do it and prove that you are the best and at last thanks voice of Nepal...
Bhaaak Nepal idol torieee viewer.. Voice international level mah cha... The first voice ra the first nepali idol heer ko khatra buddha lama ki the voice ko winner... voice bhoneko versatile singer nikalnu ho jhatha
I was waiting for this so long Today first Battle from Team Abhaya is best,I like coaching of Abhaya mam 😍😇Keep it up Abhaya mam 👍✌😇 I am supporting Shreya Rai from team abhaya 👍😍✌
Wow India bata hamro purkha Nepalese are too watching lots of love ....I had visited in there so loving environment I feel like that place is also like our land because most of them were Nepali 😍😘
कुसल को ममी ले
सन्तोष लाई अंगालो हालेर रुदाको पल😭😍
WoW wow 😮 love u mom 💕
आमा भनेको आमा नै हुन💕
Aama ko maya vanekai satai kati mitho samman maya love u mom
Ya ...respect
Har jit ta bhaehaxa but malai ni yo dekhera asu ayo. Ama bhaneko ama nai ho ani ama ko man mahan hunxa.
आमा भनेको आमा नै हुन तसैले त भनीन्छ नी आमाको तुलना कसै सङ हुदैन ।lov mom
आमाको माया सधै निस्पक्ष हुन्छ उनी हाम्री आमा किन नहोस
The last performer guy Janak tamrakar is looks so innocent never give up brother keep it up and if you love music then follow your heart
Struggle is another name of life
सुरेखा र सुएकच्छया ठकुरी ले कति राम्रो गायको हो सारै मन पर्यो
Oh my God, Look at the heart warming gesture of Kushal's Mother and Santosh Ghale after the battle...This shows love and affection still exist...Mom's heart is the purest of all,.. Hats off.
This gesture was the best part of the show...
Indeed
coach Abhaya fan here..comment here what you like about her? for me i love how she judge people. Her judging is decent and of next level..love it.
Yes bikram u r right she is superb and love her..
First song two boys have similar voice I love it
Kushal Acharya's Mum's reaction towards Santosh Ghale Stole the show. Love Mum.
Best of luck surekha chhetri. from aasam guhatti 👍☺😞😛
Agree
From the corner of Antartica
Love you all Nepalese and Neplease music
जनक ताम्राकारको काफल खान्या भन्नी गित मन पर्नी जति एता😍😍😍✋✋✌✌ we miss you bro💑
SHAI HO
@@santoshpaudel1818 umm
la badai xa😂😂
the voice of nepal 🎤 को नियमित दर्सक जति यता 👨👨👧👧👩🏻🧑🏻हाजिर हम त हेरम कति जना ?
Ok
Hai
Salute for kushal mother 😍🤗❤
अन्तिमको ब्याटलमा बासुरी बजाउने दाजुलाइ दस औंला जोडेर झुकेर नमन ट्क्य्र्याउन चाहान्छु ।
santosh adhikari tei vanna aai rathey ma pani!!! :D :D
Sai kuru bro😘
Yes 😊
santosh adhikari kasam over damizzzzzz bajayo tyo dai le basuriiiii
santosh adhikari He is Kiran Baral who was doing flute in Nepal idol season 1
Wow Kushal's mom you are so great mom...I love you mom ..
the voice of nepal 🎤 को नियमित दर्सक जति यता 👨👨👧👧👩🏻🧑🏻
👇👇
लौ अब सुरु गरौं चिया पिउदै Voice अफ नेपाल को ब्याटल राउण्ड हेर्न 😍😍😍😍😍😍😍😍😍😍
Loksewa Creation
"खुट्टा तान्दै गर"मन छोयो दुबैको स्वरले
दिपसरले battle प्रतिस्पर्धि छनोट गरेको मन परेन
🎶🎶🎧नेपाल बाट बाहिर बसेर नेपाली गीत संगीतलाई माया गर्ने अनि हेर्ने जति यता है।✋✋✋
I'm ✋✋✋✋👌
The voice of nepal का प्रतियोगिता हरु जो out हुदा पनि आँखा रसाउने साथिहरु को को हुनु हुन्छ यता हाजिर गरुम त
Tyhi t hai mero ni aakha rsayo 😢
Ma chu 😢😭
Khoi malai ta hudaina 😂🤣
Tehi ta ni
The Voice Of Nepal एकदम राम्रो फेन्च रियालिटी सो हो। Nepal Idol हेर्नु छोडेर रेगुलर हेरी रहेको छु यो सो। सबै जना एकदम राम्रो कोच हुनु हुन्छ ।आजु चै काम मा ब्यस्त भएकोले हर्न ढिला भयो हाल चै Chennai बाट हेर्दै छु।
Good luck all
team pramod म त हिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर । outstanding performance 😍😍😍 एति राम्रो गाउदागाउदै पनि स्वेछा ठकुरी झन्डै आउट भाको , दिप सरले स्टिल बज गर्दा कसम खुसिले आँखा रसायो ✊
Sai ho
K garnu pramod le chahera ni 2 lai Lina saknu hunna
Mero pani
I really Like Coach Abhaya
She is love😍😍😍😍
Abasse
For me Kushal’s mom win already this the title of the voice of Nepal 🇳🇵 she has really biggest heart. Thank you so much aunty you are the winner
Aunty 😂😅
wow
yeah
she is so beautiful, a real human
Pramod sirko coaching sarai man paryo👍-geet selection ani equal lyrics wow nice
Same bro
Rajan Tamang teacher hun nibta yi buda
Avaya mam ko coaching song selection Ani 1utai khal ko dui contestants bich ko battle Jun uniharukai comfort zone ma thiyo Sarai ramro avaya mam💕💕💕
4 wota team madhya....pramod ko team ko battle chai sachhai ko battle jastai gari ramilo vo....
It was worth watching....😄
Team abhaya fire 🔥️🔥️🔥fire 🔥️🔥️🔥 ...Santos ko looks unique singing style rock i can see the huge yur future and abhaya mam you steal the person is muawahhh
अब अाई सक्यो ब्याटल राउन्ड अब कस्तो तहल्का मच्चाउने हुन् प्रतीस प्रदिले हेराैं र काेचहरूकाे धमाका कस्तो हुन्छ । र दिप सरकाे फ्यान काे काे हुनुहुन्छ ।उहाँको बाेल्ने सैलि एक दमै राम्रो छ ।
there are lots of JPT singers in UA-cam who got Fame without any singing talent ..
so I hope this contestants will replace them and get a same attention and fame through this Nepal no 1 reality show called voice ..
The voice would not be same without team abhaya what a rocking perfoamnce team abhaya. Your team must win this show.
yeah exactly..
Exactly
ब्याटल राउण्ड मा सबै भन्दा राम्रो कोच् चाई प्रमोद खरेल सर ले गर्नु भाछ दुबै को लागी राम्रै बोल्नु हुन्छ त्यही मन पर्यो मलाई मन त मन होनी सबै को बिचरा घर जाने को मन कस्तो हुन्छ होला!!
सुवेक्षा ठकुरि र सुरेखा क्षेत्रिको पफमेन्स राम्रो लाग्यो र रुवायो पनि बेस्ट अफ़ लक दुवैजना लाई
गौरब लाग्छ यति राम्रो सो नेपाल मा छ।।धन्यवाद सुशील नेपाल यति राम्रो सो नेपाल मा ल्याउनु भो।।धन्यवाद फिरोज तिमल्सिना अनि टिम लाई सो यति राम्रो भको छ।।
आज अभया ले रित लाई लियर निकै राम्रो काम गर्नु भो।।आज को सबभन्दा राम्रो ब्याट्ल नै टिम सनुप को बिध्या र रित को थियो।।
Yes
टिम प्रमोद को सुरेखा र सुबेक्क्षा को राम्रो लाग्यो specially surekha i like
भारत आछाम मा बसेर पनि नेपाली गित सङ्गितलाई माया गर्ने सुरेखा धेरै मीठो गाउनु गाउनु भयो ✌✌ अनि बधाई पनि live मा छिर्नु भएकोमा
एउटा हेर्न अर्को छोड्नै पर्ने हो र? एउटै समय मा एकपल्ट मात्र प्रशारण हुने त होइन नि! हिजो नेपाल idol आउदा वा वाह नेपाल मा international show आयो भनेर खुशी हुने हामी नै हैनौ र? नेपाल idol को लेबल वा वाह भन्ने पनि हामी नै हौ। अर्को कुनै नया चिज देख्यो कि पुरानो लाइ छि भन्ने हाम्रो बानी कहिले सुध्रिन्छ होला खै! स्तरियता मा केहि माथी तल हुन सक्छ ।।बाहिर एउटै zoner का धेरै शो चलेकै छन त । दुबै को फर्म्याट फरक छ। दुबै लाइ माया गर्दा हाम्रो माया सकिन्छ र? i like both .. i support both...
sahi kuro hjr
Usha k c sahi vannu vayo tapaile
Sahi ho
Yesto manasikta lai bhanchha Nepali. Herdai jau na afulai man pareko contestant out huna parchha Voice lai pani tathanam gali garchhan iniharule.
आफुलार्इ मन परेकाेलार्इ मन पर्याे भन्ने हाे मनै परेकाे छैन भने मन पर्याे भनेर त के ढाँट्नु हाै
मलार्इ हिजाे नेपाल अार्इडल मन पर्थ्याे किन कि हिजाे द भ्वार्इस अफ नेपाल थिएन अाज भ्वार्इस अफ नेपाल अायाे यसकाे फर्म्याट र गुणस्तर मन पर्याे अब मलार्इ भ्वार्इस अफ नेपाल नेपाल नै राम्राे लाग्छ भन्न नपाउने हाे र ???
प्रमोद खरेल को टिमलाई सपोट गर्ने हामी को को छौ यता हजिर लगायौ होइ✊✊✊✊✊
✊✊✊
Serukha xetre
Surekha chetry...
✋✋✋
Ma
Wow wow parmod sir yo chamatkari sab vanda ramro parstuti eai hune xa voice of nepal 2 jana vaisake mero tarfabata tnq parmod sir n both sister haru bhadhai ajhai agadi januhula salute xa mero
कोको हुनुहुन्थ्यो म जस्तै पर्खाइमा ??? गलत चेनलहरुले हालेको मात्रै भेटियो बल्ल आयो सक्कली
अभया दीदी तपाई निरास भएको देख्दा प्रोग्राम हेरीरहदा नरमाइलो महसूस भयो । जे जस्तो अबस्था रहे पनि पहिला जस्तै फुर्ती र जोस नै तपाईलाई सुहाउछ । त्यसलाई निरन्तरता दिने कोसिस गर्नू होला है ।
जनक त्यत्रो गला र कला भएको व्यक्तिलाई स्टिलमा लिनु भएको भए धेरै राम्रो हुने थियोे अादर्णिय गुरुहरु अझ अभया मेडमले त लिनै पर्ने व्यक्ति हो।
Wow कति सुन्दर अनि सुमधुर गायिकी
खुट्टा तान्दै गर भन्ने प्रस्तुति। दुबै जनाको गायन धेरै राम्रो उच्च लेबलको छ त्यसमा पनि सुरेखा क्षेत्री को गायिकी अलि राम्रो छ। स्वेच्छा ठकुरी को पनि धेरै राम्रो छ। त्यसैले त दीप श्रेष्ठ सरले लिनु भयो। यसमा मलाई लाग्छ सहि जर्जमेन्ट गर्नु भयो प्रमोद सर र अन्य कोच हरूले। gud luck both of u
Khutta tandai gara vanne ma stell ma choice na gareko vaye ma yo voice off the nepal herdina the
yes but my vote goes to surekxa chttri . i really love from beginning. Love you & best of luck.....
म दुवै जना को फ्यान हो दुवैलाई सपोर्ट गर्छु सो दुवैलाई भोट गर्छु bt Singing सुरेखा को वेस्ट लाग्यो। i wiss u all the best both of u for next round
कति मीठो स्वर हो के प्रमोद दादा का दुबै चेलिहरु को खुट्टा तान्दै गर सुरेका क्षेत्री शुभेच्छा ठकुरी धेरै राम्रो दुबै जना अगाडि जानू भयो बधाइ छ दुबै जनालाइ
yes we r 1 tim now hahahaha
Jagat Kathayat malai ni 1 damai khusi lagyo suvechya ra surekchya dubai jana save vako maa top 10 samma ra sure ho dubai jana ko
जनक ताम्राकारले गित गाउन नसकेको होइन, जानर अनुसार एग्रेसिभ हुन नसकेको हो । जनको स्वाभाव अन्तरमुखी छ । डुबेर गाउने स्वाभावको हो उफ्रेर गाउने होइन । विवेकले कोचको रुपमा दिपलाई छन्नु गलत थियो, त्यसैले गर्दा आज जनक जानुपर्यो । भ्वाइसबाट जादैमा केही हुने होइन, अवसर आउदै रहन्छन् र संगित यात्रा अघि बढ्दै गर्छ । मेरो शुभकामना जनक प्रती । अघि बड्दै गर्नु बड्डा !
Voice of nepal हप्ता भरि कुरेर बस्छु फेरी nepal idol बिक्रम बराल लाई miss गर्छु ❤️😻😝
Santosh ghale sounds like nepathya Amrit grg dai which is very rare voice ....keep working bro..... best was sharing lov from Kausal's mom ....motherhood❤️
Abhaya mam is my fav judge
Becoz she always give respect to each and evry contestant😊
Abhaya di ko judgment wow... this is called judgement
पर्देशी भुमि मा बसेर दुई तले खाट बाट हेर्ने जति यता 🌹💕💕💕💕
😎😟😟😗❤
so nice the voice fo nepal malai yakdamai ramro lago sar pramod kharel ko tim, i relly relly miss u pramod sar,
प्रमोद सर को टिम मन प्रनेहरु यता हाजिर गरम🙌🙌🙌🙌🙌
Timro maan: 10:56
Timi Binako: 27:29
Khutta tandai gara: 41:32
pinjada ko suga: 55:24
Time saver
Thank you
Hey thankyou ! 😊
Thanks bro
Ok but not thank you
Upload ढिलो भयो भन्ने जती यता हाजिर गरौ त
too much late ni yar
Ho
Fursad Ko Sathi lu haii subscribe garum hamro pani ✊
Hahaha
Voting time ma upload dhilo vayo vane kasari vote garne yll tesai le xito garnu paryo plz🙁
स्वेच्छा ठकुरीलाई दिपको टिममा लिएर ठिक गर्नु भयो नत्र बबाल हुन्थ्यो, किन कि स्वेच्छाको कमि थिएन, हहह best of luck स्वेच्छा next round
bibash lama i think i know you bro 😂😂
रित राना मगरलाई बधाई छ अब आगो लगाउनु पर्छ है रित..... लाफा ज्यु ।
Janak, simply unlucky man !!! Keep up the good work man, we support you. Liked Abhaya's comment 58:38 !!!
शुभेच्छा ठकुरी नेपाली तारा देखिनै मन पर्ने कन्टेस्टेन्ट हो ।त्यति राम्रो हुदा हुदै पनि प्रतिस्पर्धी कड़ा भएर झन्डै चिप्लिए।दिप श्रेष्ठ ले सेब गरयो एकदम खुशी लाग्यो ।अब अझै अगाडी पुग्नु पर्छ राम्रो राम्रो प्रफमिन्स हेर्न पाईयोस शूभकामना शुभेच्छा ठकुरी
janak should get a chance.....who do support? Raise your hands??
Janak💪
Bro this is Battle challenge Ho Aghi Janu Cha Vani Jasto Challenge Pani Accept Garna Parcha
Janak
🎉. All. Yes. Top. Happy
🎉. All. Yes. Top. Happy
अभया दिज्युले रित लाई लिएर धेरै राम्रो गर्नु भयो धेरै धेरै धन्यवाद
🎸🎸🎸
😍😍😍😍
yes
best coach abhaya
दिप बुडा हेर्दा सोझा थिए यो राउन्डमा त पुरै आडे भएछ्न।।।
support:- janak😍
Rajan Subedi दिप हरामी रहेछ
wow wow very very all song
आहा....अभय जीलाई ब्रिटिश राजकुमारी जस्तै देखिए छ👌💕Rocks
@Manan Gurung 60+का पनि राज कुमाारी छन् त आफूलाई थाहा होपी लुङवा ??
abhaya is love
Yes she is the princess 👸
जनक ताम्राकार लाई Rock song नजमेकै हो।नरमाईलो लाग्यो कता कता आफू पनि सुदुरपश्चिमेली भएर...
जनक तिमि क्म्जोर हैन, यो गितमा बिबेक हल्का तगडा मात्र हो। तिम्रो टाइपको गित गाउने हो भने बिबेक कम्जोर हुन्छ। सङितमा निरन्तरता दिनु राम्रो छ तिम्रो भोइस।
G S ho yll
Exactly bibek ko ali over attitude lagyo janak prayi ali ramro feel lagena i support janak
सनुप र अभय को जबर्जस्ती नाटक बडि भयो नेपाल को प्रोग्राम हो जर्ज गर्दा दुबै तरिकाले गर्दा राम्रो हुने थियोे
you also popular in your way janak bro am your fan
जनक को गायिकी राम्रो छ। बिबेक according song स्टाइलिस बाट गयो
कस्कस्लाइ मन पर्छ हौ यो
*tha* *voice* *of* *Nepal*
मन पर्ने जति यता हाजिर हुनु है😃
✋✋✋✋
Lado ko hajerr
पिञ्जडाको सुगा: कविशिरोमणि लेखनाथ पौड्यालको सुन्दर कविता 💕
कठै दिप दाई, जनक त्यो मान्छे हो जो सुदुर पश्चिमको सवैभन्दा महगो गायक हो, तपाईले बेसुरे गित गाउन लगाएर उसलाई आउट गर्नु भएको हो दाई एक पटक उसको गित युटुवमा हेर्नू ल... । यो नसम्झनु म उसको ठाउको मान्छ््े होइृन म संगितको पारखी हु, हिजो पुर्वको निशान भटराईको सपोर्ट गर्ने म हु आज पश्चिमको जनकको धन्य छौ तिमी नौटकी हरु ।।।
संगितको कुनै रागमा डिग्री गरेका महाशय हरु पि एच डि पनि गरौ ल ।।।
सबैलाइ नमस्कार, कार्यक्रम को प्रगतिको कामना गर्दै, यस्तो गज्जबको रियालिटी शो हरु नेपालमा शुरु भएकोमा, धन्यवाद टिमलाइ !!
Abhaya dii didn't only steal that girl but also those tears on her eyes steal the show!!!😍😍
And the best part was that baasuri bajauni dai 😍😍😲😲🙏🙏🙏
Pramod ji.... 0utsanding surekha....kp it up... always support u.... u r s0 amazing
सबै भन्दा राम्रो जर्ज गरेर राम्रो अावाजको धनी चयन गर्नुहुन्छ अभय म्याम । you are great ...we love you medium and thank you ...i am big fan of you...you are the no 1 rock singer in nepal
Online Sansar television agredd its bad ..its really necessary to improve it💕💕😍😍😂
she is the best coach
madam
medium😂😂😂
@@kushalrajsigdel 😂😂😂
Zanak is already established singer... 🤘🤘🤘
राम्रो गायक गुमायो यो कार्यक्रम ले जनक सधै best
Third competition was amazing..
Wonderful combination more than a Battle..
Both were amazing 😊✌️🎶✌️👍
chetri bahun le unarkai mattra rojchan tyo sabaile tha bhako ho
Yes they are the best.i am not bahun
Pramod kharel ka fan yata hajir hum hae
watching from malaysia ✌✌✌✌✌
me
अरु जे भए पनि मलाई चाहिँ
कति जल्छौ आरिसैले यो गित निकै मन
पर्यो दुबैको भोईस पनि क्या दामी गाएको
मलाई चाहिँ लाग्छ मज्बुद प्रमोदको टिम्मा धेरै छन् अरुको त्यति खास लागेन
प्रमाेद खरेल काे फ्यान हरु यता हाजिर गरम✋✋✋
Me. 🙌🙌🙌✋✋✋
maho Pramod Kharel ko thulo fan
Yes I am fan of pramod
Me
आजाको ब्याटल चाइ प्र्मोद सर को Best lagyo hai molai caai
कोहि भन्दा कोहि कम थिएन
सबै को डमडार थियो 😍😍
सुरेखा क्षेत्रीले जेहोस गित दामी गाएकिहुन बधाइ छ दुवै जनालाइ
पहिला अडिसनको बेला भन्दा धेरै प्रगति धेरै सुधार गरेकी रैछन ,दिदिले
साउदी बाट हेर्दैछु ल हत्त उठाऊनुस् है कोको हुनुन्छ my best promdh sir,
mata All Qassim bata timi chai kata bata ni 😆😆😆😆
M also watching hear in saudi arabia
I am watching from USA
Dai ma katar Bata....
।सब जनाको बबाल छ । यक न यक जनाले बिजय हुनेछन तर जति पनि बाहिरेका छन उहा हरुपनि नम्बर वान गायक हो । धेरै राम्रो लाग्यो हेरदा पनि ।सबै जनालाई बधाई पनि
Rit rana magar congratulation again.. go agead again n so your talent like it💕💕💕
जनक ताम्राकार र बिबेक लामा का लागि छानिएको गित नै न्याय पुर्ण थिएन जस्तो लागो मलाइ चै।
सहि भन्नू भो
एकदम सहि कुरा गर्नु भयो मलाई अलिक चित बुजेन राम्रो भोईस आउट हुनु भयो
tini haru le blind audition ma gako geet sunda. justice vakai xa jasto lagyo malai chai.
blind audition ma geet ko selection dubai ko ustai thiyo
audition maa janak le pani lok rock gako nai ho ni nepathya ko hoina ra?? tyo bela gaaune le aile pani saknu parcha gaauna
सुरेखा र सुवेक्छ्या ले आखाबाट आसुन झारिदिए सबैकाे। love you both of you sis.
साच्चै कति गाह्रो हुदो रहेछ निर्णय गर्न कोचहरु लाई मेरो त मनै छोयो
Team pramod को surekha xetri को गायकी साह्रै राम्रो लाग्यो।।।
best of luck surekha ji
Yes dami surekha xetrinai manparo
राम्रो अावाज गुमाएको छ यो कार्यक्रमले JANAK TAMRAKAAR = lOVE FROM MY SIDE
वास्तव मा अपमान नैं गरेको हो...
k ko chup
Testo Janney Vaye judge banna gaye hunxa😂😂
बाबुु त अझै सानै छस।होमवर्क गर स्कुलको
wtf😂😂
Kati thulo thulo competion..America got talent..xfactor haru tw bachha le jitxa ..kaile hereyko xa?😂😂
कति मज्जा को प्रोग्राम ।सानो हुँदा मात्र हेरिन्थ्यो मात्री भासा को कार्यक्रम tv मा।अहिले त प्राय सधै यो प्रोग्राम हेरिन्छ।
Surekha chhetri lai supoort garne jati yata hajir garam. N love u surekha
yes
Ok
🙌🙌🙋
Assam dekhi ho.?
Anju Tamang love❤️surekha
हुन त दुई जना कै बेजोड छ प्रस्तुति भन्नै पर्दा मकवानपुर काे सान बिध्या दिदी लाई बधाई छ अब मज्जाले भाेट गरिन्छ अाफ्नै जिल्ला बासि चेलि लाई।जीवन गुरुङ हाल बिदेशी भुमिमा
प्रमोद खरेल को टिम लाई support गर्ने जति यता हाँजिर हौ त।😘😘😘
All singer was the best ...those singer who are unselected please don’t be hopeless...one day you can do it and prove that you are the best and at last thanks voice of Nepal...
Obviously coach can't choose both competitors. But deep ignored Janak so badly and his genre,
Damn sad for JANAK
Love you man😐😐
100% Janak is destroyed by Coach Deep.
Voice of Nepal मलाई ऐले आएर नराम्रो लाग्न थाल्यो ।
Messi लाई क्रिकेट भनेझै
जनक लाई पनि rock गाउन दियो यार ।
सहि हो।।
Blind audition ma Janak ley Nepathya ko Saa Karnali gaeko thiyo ta pheri...
Bhaaak Nepal idol torieee viewer.. Voice international level mah cha... The first voice ra the first nepali idol heer ko khatra buddha lama ki the voice ko winner... voice bhoneko versatile singer nikalnu ho jhatha
international level showma aayepoxii jastai gitnii gauna saknuporxa navaye tei yauta git gaudaita gharmai base vaihalyonii
sahi ho malai ni dukkha lagyo😑😑
बासुरी बजाउने दाजुलाई मेरो तर्फबाट एक भारी ताली😍😍😍😍😍
Surekha and swekchha performance was the performance of the night......they were really good on everything.......
Uff...it was hardest and heavy battle. I feel it.
वाह. सुरेखा...यो गित को रियल गायीका ..तिमी नै हो । कुन्ति मोक्तान 2
I was waiting for this so long
Today first Battle from Team Abhaya is best,I like coaching of Abhaya mam 😍😇Keep it up Abhaya mam 👍✌😇
I am supporting Shreya Rai from team abhaya 👍😍✌
yes she is great😍
yeah exactly..
Hm m And i like Kushal voice
yeah minato..the choice was decent..
uhm I like her judgement ..... she is really good...
Surekha n Suwekcha.... Outstanding performance....... Love n best wishes 4m Chettri / Gurgaon
Wow surekha Didi Assam ko Roshan garnu India bata herna jati yeta hajir garum ta😘😘😘😘😘😘😄😘😘😍😍😘😘
Here m from sikkim india brodea 😊
I also like her voice... she is looking beautiful and also voice
Dami
Wow India bata hamro purkha Nepalese are too watching lots of love ....I had visited in there so loving environment I feel like that place is also like our land because most of them were Nepali 😍😘
Bikash Chetry you are not a indian !!!!! Your blood is belongs to our nation nepal 🇳🇵!!!!! Great nepal
I literally cried with joy when Abhaya stole Reet 👍👍👍😁😁😁
Bidya dont be norvous u r just amazing yar ..starting u were so norvous..u are superb
सोचेको भन्दा Top छ yr battle ..... ?? मेरो नजरमा सबै ।। no.....1 गायेक हुन।।।।