नेपालमा साइकोहरुको घना बस्ति छ १२ जनामा १ जना सज्जन निस्के ११ जनाले नै पागल बनाउ छन्। ३ आनको जग्गको मुल्य ९ लाख घर बनाउदा ३ लाख जम्मा १२ लाख १२ जना साइकोहरुको हातमा १ / १ लाख भनेर बुझनु पर्यो। बाकि ६४ लाख मनको लड्डु घ्यु सित् खाउ !
तिम्रो मोबाईल नम्बर देउ, भिडियोमा हामीले २ वटा सम्पर्क नम्बर राखेका थियौं, तिमीलाई चित्त नबुझेको भए फोन गर्न सक्थ्यौ। तिमी गुण्डा हौ? मान्छेलाई रामधुलाई गर्ने, त्यो घर तिम्रो सम्पति हो? कुन अधिकारले कमेन्ट गरिस, कानुन पढेको छ? साईबर ब्यूरोमा गएर मुद्दा हालौं? तिम्रो आईडी र प्रोफाईल पिक्चर हामी संग सुरक्षित छ विचार गर है।
यो भिडियो बनाउने मान्छे पक्कै चाजमा हुनुपर्छ
कस्तो एक लाख भनेको हो भिडियो नहेर्ला भनेर ? एक करोड भन्नू नि बरु!!! 😂😂😂😂
Tei t bhanya😂
😂😂
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😅😅😅😅😂😂😂😂😂😂😂😂😂😂
😅😅😅😅😅
अलि गतिलाे सेकेण्ड ह्याण्ड स्कुटी त आउदैन १ लाखमा अझ घर रे त्यै पनि काठमाडौंमा।मान्छे बाैलाउन खाेजेकाे हाे
कुरो नघुमाइ कन जति हो मूल्य भन्नुस्न।घरको मूल्य एक लाख अनि जग्गाको मूल्य छुट्टै राखेको होला
1 लाख हावा हाे । याे घरकाे बास्तबिक मुल्य 76 लाख रहेछ।
Bato 8fit jamma balenko doger le vatkaysi lastma toilet matra bachane hola
हावा 1 लाख त टाेइलेट बनाउदै सकियाे हाेला😂😂😂
😂🤣😂🤣
नेपालमा साइकोहरुको घना बस्ति छ १२ जनामा १ जना सज्जन निस्के ११ जनाले नै पागल बनाउ छन्। ३ आनको जग्गको मुल्य ९ लाख घर बनाउदा ३ लाख जम्मा १२ लाख १२ जना साइकोहरुको हातमा १ / १ लाख भनेर बुझनु पर्यो। बाकि ६४ लाख मनको लड्डु घ्यु सित् खाउ !
loctaion kaha nira hoixaa
O no very nice❤❤❤❤
Ajavoli pani k t m ma 1 lakko ghar ?
Aaha kati Sasto Ghar .ma linux direct pass garxu
सत्ये कुरा हो या हैन मलाइ त बिस्सुवास लागेन एदि सतय हो भने म अाट्ने छु
मुला जस्तो भिडियो पूरा हेरेको लास्टमा घर को मूल्य त कुहिएको आलुको भाउ पो रहेछ तर घर चाई राम्रो हो तर चिहान मा बनेको होला होइन र?
प्वाक्क मुखमा हान्नि जस्तो कुरा गर्नि हो 😂😁😀नचाहिने कुरा
हावा को गफ गर्नी मिडिया कहिलेभाईरल होलात खोइ सब झुटोनबोलम 😊
एक लाखमा घर आउछ भनेर झुटो कुरा बोलने एक लाखमा हो भने म अहिले भखर लिनेछु हैम भने झुटो कीन बोलेको सामाजिक सन्जालमा कारबाही गर्नु पर्यो
सरकारी जग्गामा घर बनायर बेचन्नु खोजेको होर यती सस्तो मुल्य 100000 राखेर हाव कुरा गर्ने
नेपालमा यस्ता हावा मीडीयाले गरदा देस बीक्रीयको छ
Jarankhu ko pool bata direction dinu na
एक लाख मा रे😊😊घर कि घरको नक्सा🤔🤔
Nice
हावा नदिनु सही कुरा भन्नुहोस्
60 मा हुन्छ सर ?? हुन्छ भने तूरून्त काम गरौ..
एक लाखमा हो भने म लिनछु
Bhoot wala ghar huna sakcha😂
घर जगा भाडमा हाे कि जस्ताे कुराे भयाे त
बालेको नजर छ यो घरमस 😂😂
होइन का हो 1 लाखमा घर पागल बनाउनु भको हो कि साची हो साची हो भने मलाई पारी दिनु
Bigyapan Anusar ta ma kinna sakxu kaile passgarne Price one lakha Liyar Aaunu hai.
जिन्दगिमा पहिलाे चाेटि सुने मैले एकलाख कि म पाँचलाखमा अहिल्लेई एकछिनमै दिनछु नत्र याे वायत काम नगरनु हाेस हजुर
मलाई पनि भन्नु त सर एक लाखमा आउँछ भने मैले पनि कि यति यो कुरा सही हो भने तर मलाई त लागेको छैन
गाइजात्रा त सिद्धि सक्यो कतिहसाको 😂?----
contact khoi dini xito ma aaucu kun thauma ho
यकलाखमा यउटा ट्वाइलेटत बन्दैनघर ?
😂
यो कसतो खुसकेको वाइयात मान्छेले हालेको भिडियो होला खुस्केट होकि कसोहो
Ek lak hoina dui lak dinxu
किन हेा झुक्काएर बिज्ञापन गर्नु हेा सिधै यति हेा भने भईहाल्छ नि
एक लाख मा दिएनौ भने पुलिस केस गर्छु म झुटो रहेछु भने😃😃😃
एक लाखमा हाे भने आउ त😂😂😂
कुन ठाउँ हो हजुर
यो घर बिग्री भयोकी छैन सर मलाइ पनि यक तले घर 12 15 लाख सम्म को खोजी दिनुस्न
साचै हो कि गफ हो साचै हो भने म डेड्लाख मा किन्छु
Very good
कुन ठाउहाे
लु म आए एक को ठाउमा दुई लाख लिएर मैले एक लाखमा घर पाएन भने राम धुलाई गर्छु तपाई लाई कि सत्ते लेख्न पर्छ tit
तिम्रो मोबाईल नम्बर देउ, भिडियोमा हामीले २ वटा सम्पर्क नम्बर राखेका थियौं, तिमीलाई चित्त नबुझेको भए फोन गर्न सक्थ्यौ।
तिमी गुण्डा हौ? मान्छेलाई रामधुलाई गर्ने, त्यो घर तिम्रो सम्पति हो? कुन अधिकारले कमेन्ट गरिस, कानुन पढेको छ?
साईबर ब्यूरोमा गएर मुद्दा हालौं? तिम्रो आईडी र प्रोफाईल पिक्चर हामी संग सुरक्षित छ विचार गर है।
3 आना को 75 लाख पर्छ काठमाडौं मा घर सयेत 1 होइन 5 दिन्छु
K aalu jasto kura garako 1 lakh ma ghar aaux😊😊😊😊😊
ल यो भुटो हइन भनी यक लाख म भर्खरै दिन्छु तर यो साचो हुनु भरेयो
86 मा थियो पहिला यो 😮
Dai yo ghar bikri vai sakeko ho
हावा गफ त होला नि
मलाई चाहिँ बिश्वास लागेन १ लाख त ट्वाईलेट बनाउदै खर्छ लाग्छ कसरी बिश्वास गर्ने
हावाकुरा गर्न पनि कती जानेको
घर १ लाख जग्गाकाे चाहिँ
कति नि?
हावा बिज्ञापन नगर्नु होला हजुर
Kun thaunma hola,bishwoas garauki nai,
के मानक्ष लाई पागल बनाउनु भए काे हाेत सह ❤❤😂😂
Sachi 1 lakha ma hota ho vane ma ahile nai kinchu hajur sanga samparka huna sakna
मलाई त्योघर चाईयेन बरु जमीन मात्रै दीयपुग्छ
K ho tani 1 lakh vanya chai monthly kista ho ki k
Khas kura k ho
गफै त होला नि
M kinxu yo ghar😂😮
यो कुरा सही हो कि
Kati price honi
आजभोलि एक लाखमा कन्डिसनमा रहेको सेकेन्ड हेण्ड स्कुटर त आउदैन घर जगा आउँछ??? मान्छेलाई पागल बनाउछ
महिनामा १ लाख भाडा आउछ भनेको होला।
कति नचाहिदो वईह्याय कुरा गरेको होला एक लाखमा गाउको पखेरो त पाउदैन।
Ek lakhma jhyaal ra dhoka matrai aucha hola sayad ghar chai haina hola
Kun thauma ho
हावा news🗞️
फिक्स कति हाे सर मलाई मन पर्याे कस्ताे नम्बर रि जग्गा हाे वा अैलिनि जग्गा हाे सर
yak lakhama paune vytw aafi kildahos
Balen mayerko vatkaune yojana ma pareko ghar hola .5paisa ma pani bikri hunna
Wahiyaat Kura garxa
यो घर बाटोले खाएको होला
Nice
Ma voli pass garxu thau ka ho gauma vayani hunxa
के यो कुरा सत्य हो
कुन सोच मा होला यो बोल्ने मानिस ? एक लाख मा के असुछ
Real ho ra ❤❤😊😊
Sachikai 1 lakhama ho pataunata gaharo chha yes I am indeed
के हाे काटुनले बनेकाे हाे
Dal ma Kuch Kala hai taivayara
आप कौसेबात कियु बेडमा चाहा यकलाख मेघर सचमेहोया जुटहे
Malai pani ati sato Ghar jaga khojdinu na
ek lakhma pani ghar kina painxara na cahidyo kura
La 1 lakhama auxa bhane malai pani garai dinu hosh ta
म किन्छु 1 लाखमा यो कुरा सत्य हो भने
kaha ho hjr
Kaha ho yo ghar
76 लाख रे लास्टमा त 😂
७५ लाख होर सर?
Loan ma ho emi basis ma
बालेनले भत्काउन लागेको हो यो घर
1 laka vaya ma knxu
Dimakh khuske ko xa ke ho yo vidiyo banauni manxe ko chai😂😂😂
UA-cam channel baat nai contact no payako vaya ramro huntheyo hola hajur
Yak lakhama gharaaune kun thauma ho m pani kinnu paryo
Ghar ramro xa
Ek लाख मा एउटा ईट नि आउदैईन