बिचरी बुहारी 😢😢sabai kura sagar lai vana nani😢😢😢😢 ysto t kohely gardain buhari lai to nanda nakali ne t behay garni hola papini rix nanda ne ba r budo chihe ramro x maya garnu laxmi lai love you laxmi❤❤😢😢
नमस्कार भगवान रुपी दर्शकहरूमा हाम्रो नन्द सिरियल ❤️🙏तीन भाग आइसकेको छ कस्तो लाग्छ हजुरहरुलाई जस्ताको तस्तै कमेन्ट छोडिदिनुहुन्छ भन्ने आशा गर्छु र लाइक कमेन्ट सेयर पनि गरिदिनुहोला धन्यवाद
ओहो सबिता जि! कलाकारको माहान्ता र खुबि नै यही हो!यस्तो सज्न र पोलाइट भएको व्यक्ति को अभिनयमा भने छुचो रोल रहेछ। तर हजुरले आफ्नो भूमिकामा परेको रोललाई खुबै गजवले निभाउनु भएको रहेछ। कलाकारितनमा हजुरको उज्ज्वल भविष्य देखेको छु। धेरै धेरै शुभकामना 🙏🙏
याे सिरियल राम्राे छ अब लक्ष्मीलाई आफ्नो श्रीमानले हर क्षण माया र ख्याल राख्नु पर्छ अनि भिन्न भएर बस्नु पर्छ र यो परिवारमा अर्को पनि एउटा छोरो हुनुपर्छ अनि उसकाे विहे गरेर सासु र त्यो नन्दको बाजा बजाउने खालकी एउटी चोथाले बुहारी ल्याउनु पर्छ र त्यो सोझी बुहारीको महत्व बुझेर हरपल उसैको यादमा रुने बनाउनु पर्छ अनि बिस्तारै त्यो नन्दकाे पनि विहे गरिदिनु पर्छ र उसले पनि आफूले भाउजूलाई गरेको जस्तै व्यवहार र पीडा भोग्नु परोस् यसरी अगाडी बढाउँदै जानुहोला झन् राम्रो बन्दै जानेछ अनि हामी रेगुलर हेर्ने दर्शकलाई पनि झन् मजा आउने छ धन्यवाद❤
कमि कम्जोरी छ नन्द सिरियल मा सिरियल चाहिँ राम्रो छ अब सावित्रि का आमाछोरि लाई कडा मर्नुन बाच्नुको बनाएर सजाए दिनुहोस् अनि सिरियल राम्रो लाग्छ नाटक हो कति बुहारी ले मात्र सहने त्यो आमाछोराको कस्ट हेरउँन है प्लिज
बिचारा🎉🎉🎉❤❤ 0:51
Sabita aama pargati ko suvakamana❤❤❤❤hajur ta naram manxe ho ni kasari saknu vaye ko xa
बिचार 🎉🎉❤
Sarai marmik xa lapgyo sabita xori xucho rol ma ta nakhele ko vaye pani hunthiyo ni acting ta ramro xa timro gud ❤❤❤
आमा को भुमिका निभाउने दिदी लाई मीठो सम्झना राम्रो छ रोल
असति नन्द र सासु
Sabita xori timile Kasai sakeki cu yo Katha ma khelna vana ta sarai xucho vi ❤❤
सबिता दिदी कति छुचाे राेल मा खेलेकाे हाे र मनकाे जाे धेरै सफा छ उहीँ छुचाे राेल गालिका बर्सात छ दिदि❤❤❤❤
Hajur gali nai tali ho ❤
बिचरी बुहारी 😢😢sabai kura sagar lai vana nani😢😢😢😢 ysto t kohely gardain buhari lai to nanda nakali ne t behay garni hola papini rix nanda ne ba r budo chihe ramro x maya garnu laxmi lai love you laxmi❤❤😢😢
नमस्कार भगवान रुपी दर्शकहरूमा हाम्रो नन्द सिरियल ❤️🙏तीन भाग आइसकेको छ कस्तो लाग्छ हजुरहरुलाई जस्ताको तस्तै कमेन्ट छोडिदिनुहुन्छ भन्ने आशा गर्छु र लाइक कमेन्ट सेयर पनि गरिदिनुहोला धन्यवाद
Yo sirel atti ramro cha malai lastai man parxa malai yo sireal hereyo ki aankha bata aashu aaihalxa😂😂
सबिता मेमकाे सङगरस यश क्षेत्रमा धेरैछ उहालाई मेराे सधैभरि सेलुटछ
सबिता दिजु सदै एसरिनै प्रगति हो बधाई छ ❤❤❤❤❤❤❤
ओहो सबिता जि! कलाकारको माहान्ता र खुबि नै यही हो!यस्तो सज्न र पोलाइट भएको व्यक्ति को अभिनयमा भने छुचो रोल रहेछ।
तर हजुरले आफ्नो भूमिकामा परेको रोललाई खुबै गजवले निभाउनु भएको रहेछ।
कलाकारितनमा हजुरको उज्ज्वल भविष्य देखेको छु। धेरै धेरै शुभकामना 🙏🙏
सबिता दिदी हजुर को प्रगती अझै राम्रो भाको देख्न पांउ मेरो दिदि❤❤😊
सारै मार्मिक सिरियल लिएर आउनु भएको रहेछ बिक्रम सर जि लाई सफलताको सुभकामना छ 🥰🥰💞💞
Thank you hajur❤
Bichari laxmi buhari Maya Lago aasu nai jharo😢😢😢😢😢
ससुरा को जस्तो मन सासु को पनि भैदे को भए कसतो हुनथियो होला है लछिमि जि सारै दुख पाएयो है
Laxmi buhari lay sukha paunu parxa aabat😢😢😢😢😢bichari
Dherai ramro bane ko raixa ❤
याे सिरियलमा सासू र नन्द सारै हरामि रहेछ तर सासुकाे राेलमा खेल्ने राम्राे लागेन
आहा कति राम्रो छ
ल सम्पूर्ण टिमलाई चाहिँ बधाई छ। राम्रो सिरियल नन्द भन्ने बजारमा ल्याइसक्नुभएको रहेछ कथा धेरै राम्रो छ।
Nanda sabhi jivan Tara khesari Lal ke gane ko chain De De download❤❤❤❤❤❤❤❤❤❤❤ nu
😮😮😮
Xi kati saro gereko bhuharilai mam parena
यो अदछेको बिडिर छोरि नत रुप राम्रो नत बेवरा इनित मोरेरि हुन्तोनि
Sabita Aama ma bau❤❤❤❤
नन्द भाग 3 लाई सबै ले माया गरिदिनु होला र केही कम्जोर भए मा सल्ला सुजाब दिनु होला है त हामी तपाईं को कम्मेन्ट अनुसार सुदार गर्ने छ्म❤❤❤
Laxmi bast❤❤❤❤
Sabita aama bhadhai xa yati ramro rol kholeko ma ❤❤
कति पापी सासु रैछ😢
Papini sasu kati dukha Dina sakeki bichara buhari lae😢😢
Big fan Aunty ❤proud to see u on screen #sabitaadhikari🍀
😢😢😢😢❤❤❤❤🙏🙏
Laxmi buhari lay sukha paunu paro aabat❤❤❤
Wow sabilea maya gare hardinu hola chanal lai like comment share ra sascrib gardinu hola
बिचरा ती बुहारी ❤😭😭😭
Kasto roy mata plz ati samma ko sajae ta na dinus ma aama ra bhauju bari jureli ko pariwar jati ta milnu
Proud of u aunty ❤
कथा अनुसार भेषभुषा अलि मिलेन
सबिता दिदी काे मन धरै कमलाे छ बुज्निले मात्र बुजेकाे छ राेल छुचाेे माै हाे
Sabita aama hait kati xucho rol ho
❤❤❤❤❤🎉🎉
❤❤❤😢😢😢
Aama ko acting
याे सिरियल राम्राे छ अब लक्ष्मीलाई आफ्नो श्रीमानले हर क्षण माया र ख्याल राख्नु पर्छ अनि भिन्न भएर बस्नु पर्छ र यो परिवारमा अर्को पनि एउटा छोरो हुनुपर्छ अनि उसकाे विहे गरेर सासु र त्यो नन्दको बाजा बजाउने खालकी एउटी चोथाले बुहारी ल्याउनु पर्छ र त्यो सोझी बुहारीको महत्व बुझेर हरपल उसैको यादमा रुने बनाउनु पर्छ अनि बिस्तारै त्यो नन्दकाे पनि विहे गरिदिनु पर्छ र उसले पनि आफूले भाउजूलाई गरेको जस्तै व्यवहार र पीडा भोग्नु परोस् यसरी अगाडी बढाउँदै जानुहोला झन् राम्रो बन्दै जानेछ अनि हामी रेगुलर हेर्ने दर्शकलाई पनि झन् मजा आउने छ धन्यवाद❤
Hami hajur haru ko salla sujab anushar kam garne xam
❤❤
पहिला पहिला पनि यस्ताे त थिएन ,घरै भड्याउने सिरिउल ।
यो पापी नि सासु त मरे पनि हुन्छ नि। त्यसैले खाल्टो खनेर गाड्नुपर्ने हो
Kati jaro khaneki tyo sasu le 😢😢
he vagawan k saro gare ko buhari lai kati papini ho yes ka aama xori
Kasto sasu mari Pani huni Kati Sama buhari dhuka dakio akakir sasu Pani buhari bata sasu banaki Hun ni papi
Sai ho
Raxasni raexa aama xori bechara te buhari
Sabita Baini-❤
बिचरा त्यो बुहारी 😢
Kati papinii Nanda sasu ho
aamako acting kasto kada ho k
कस्ताे खाते सिरियल हाे अधक्ष ज्यु काे बुढि र छाेरिलाई याे सिरियल बाट हटाउन पर्याे यिनिहरूकाे अभिनय राम्राे भएन
🤬🤬🤬🤬
कमि कम्जोरी छ नन्द सिरियल मा सिरियल चाहिँ राम्रो छ अब सावित्रि का आमाछोरि लाई कडा मर्नुन बाच्नुको बनाएर सजाए दिनुहोस् अनि सिरियल राम्रो लाग्छ नाटक हो कति बुहारी ले मात्र सहने त्यो आमाछोराको कस्ट हेरउँन है प्लिज
Aama Ra xori Lai neklnu parxa
Papini sasu ra nanda marnu ni xi xi hal cyprus bat
Wow nice act झुमा नानि ua-cam.com/video/WRMouAi2jwM/v-deo.html&si=Vk-oPOFKIt8xEZiV
💐💐💐💐
❤❤❤❤❤❤❤
बिचरा त्यो बुहारी 😢
❤❤❤❤❤
बिचरा त्यो बुहारी 😢